Ukali Orali Gardai | Sonu Nigam | Ratna Shumsher Thapa | Rajesh Hamal | Seemana Movie Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024

ความคิดเห็น • 2.6K

  • @bravobutwal7019
    @bravobutwal7019 6 ปีที่แล้ว +811

    कालजयी अमर अजर गित संगित लाई डिजिटल गरेर राख्नको लागि बिनम्र अनुरोध गर्दछु ।Sonu nigam wowwowowowow💖💖💖💖💖💖💖💖💖💖💖😙😙😙😙😙😙🇮🇳🇮🇳🇮🇳🎖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    Rajesh daju 😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙😙

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +20

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @TechnoCapture
      @TechnoCapture 6 ปีที่แล้ว +10

      डिजिटल HD गरेर राख्नको लागि बिनम्र अनुरोध गर्दछु ।

    • @PankajSah-j3e
      @PankajSah-j3e 6 ปีที่แล้ว +1

      Nice song 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.....

    • @nirajlohar911
      @nirajlohar911 6 ปีที่แล้ว +5

      Dami Gana like 🐴🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇨🇮🇨🇮🇨🇮🇨🇮

    • @rajibbhoraly5385
      @rajibbhoraly5385 6 ปีที่แล้ว +1

      yo saint Natalie chutdayna khilyee

  • @rm3486
    @rm3486 6 ปีที่แล้ว +1577

    purana purana geet khoji khoji sunney jati yeta hajir✋

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +13

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @tigertiger4643
      @tigertiger4643 6 ปีที่แล้ว +4

      Nice

    • @DeepakSingh-ju2wd
      @DeepakSingh-ju2wd 5 ปีที่แล้ว +4

      Good song

    • @RamKumar-es8fe
      @RamKumar-es8fe 5 ปีที่แล้ว +2

      👋 👋 👋 ma pni

    • @takanmagar2261
      @takanmagar2261 5 ปีที่แล้ว +2

      Mo pani xu

  • @shibuzzkatwal9802
    @shibuzzkatwal9802 6 ปีที่แล้ว +335

    दस बर्ष भइ सकेछ आफ्नो मातृभूमि छोडेको तर मातृभाषा र यी पुराना संगीत प्रति को माया उस्तै 😑💕💕

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +2

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @niksanstha2606
      @niksanstha2606 5 ปีที่แล้ว

      I can understand brother 😢😢

    • @अखण्डभारतवर्ष
      @अखण्डभारतवर्ष 4 ปีที่แล้ว

      बर्मा देश घुमन आऊनू होला

    • @AshishPanthee62
      @AshishPanthee62 4 ปีที่แล้ว

      @@अखण्डभारतवर्ष thank u bro for inviting
      U also plz come to Nepal once if u could manage time

    • @romikhawas9403
      @romikhawas9403 4 ปีที่แล้ว +1

      Birsinu hudaina purano geet sangit kalakar lai

  • @krrishnaneupane6471
    @krrishnaneupane6471 5 ปีที่แล้ว +585

    राजेश हमाल जस्तो कलाकार सायद हामी नेपालीले अब पाउदैनौ होला😐️
    #महानायक💖
    २०७६ मा सुन्ने जति हाजिर 👋

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  5 ปีที่แล้ว +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @lalbahadurbhujel9002
      @lalbahadurbhujel9002 4 ปีที่แล้ว

      correct

    • @hunterwangde9665
      @hunterwangde9665 4 ปีที่แล้ว

      yes i agree.

    • @sankharpariyar7335
      @sankharpariyar7335 4 ปีที่แล้ว

      महिले पनि सुन्छु sir नासुने निद्रा लाग्दैन

    • @redstarmt1826
      @redstarmt1826 3 ปีที่แล้ว

      mahanayak

  • @rajinderrai4247
    @rajinderrai4247 4 หลายเดือนก่อน +71

    2024 मा सुन्ने हरु कोको हुनुन्छ

    • @HariomLamichhane
      @HariomLamichhane 4 หลายเดือนก่อน

      Euta chai ma xu 😂😂😂

    • @d.svarma1692
      @d.svarma1692 3 หลายเดือนก่อน

      LOVE YOU RAJESH DAAII

    • @ap-gp8ft
      @ap-gp8ft 3 หลายเดือนก่อน

      Katina rajesh dai le gayeko jasto i love you bhanxa...indian singer sonu nigam le gayeko ho

    • @prakashkarki1123
      @prakashkarki1123 3 หลายเดือนก่อน

      Rajesh Dai ❤❤❤

    • @PadamDevkota-de3fd
      @PadamDevkota-de3fd 2 หลายเดือนก่อน

      Ma ni छु

  • @Niroj_Bro
    @Niroj_Bro 3 ปีที่แล้ว +136

    सोनु निगम सरको मीठो स्वारमा महानायकको अभिनय कुनै हालतमा स्विकार छ र महानायक हुनुको एउटै कारण त्यो हो सारा नेपाली दर्शकहरूको दिल दिमागमा बस्नु भएको छ बसि रहनु हुनेछ🙏❤️

  • @loveinnepal1995
    @loveinnepal1995 5 ปีที่แล้ว +226

    बिदेशी भुमी मा बसेर यो सारै पुरानो अनि मर्मिक गित सुन्दा आँखा रसाएका छन््

  • @bhaktabahadurparajuli1441
    @bhaktabahadurparajuli1441 5 ปีที่แล้ว +905

    पहिले पहिले राजेश हमालको फिलिम हेर्नभनेपछी ईस्कुल छाडी छाडी भागेर गैयो प्राय राजेश हमालको सबै फिलिम हेर्दै समय बितेछ तेहि भएर अहिले राजेश हमाल आफ्नै साथी जस्तै लाग्छ

  • @anilrijal8600
    @anilrijal8600 4 ปีที่แล้ว +92

    जब जव यो गीत सुन्छु घर जान मन लाग्छ अनि आफ्नो बचपन अगाडि देखिन्छ 😥😥👌👌👍️👍️💘💘💔💔😍😍

  • @hunterwangde9665
    @hunterwangde9665 4 ปีที่แล้ว +41

    नेपाली फिल्म जगतले यस्तो हिरो पाउनु नै अहो भाग्य ठान्दछु ।

  • @Raaj291
    @Raaj291 3 ปีที่แล้ว +29

    बच्चामा सुनेको गित अहिले बुढो भैयो। दुख र अभाब भए पनि तेइ समए रमाइलो👍️

  • @nirmaladhital9178
    @nirmaladhital9178 6 ปีที่แล้ว +330

    जव जव याे गित सुन्छु बाल्यकाल अाँखा अगाडि अाउछ 💕💕💕💕

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @SURESHKUMAR-hd3dq
      @SURESHKUMAR-hd3dq 6 ปีที่แล้ว +1

      sayad yahi nai maya ho. sangeet le jeevan ko sara prem ani pal haru samete ra rakheko huncha. yahi ne manis ko jeewan ko asli dhan sampatti hun jaslai kasaile pani chorna sakde na.

    • @Yamkhadka07
      @Yamkhadka07 5 ปีที่แล้ว

      Exactly Nirmala ji

    • @balkhadka2049
      @balkhadka2049 5 ปีที่แล้ว

      Me too.

    • @prembardewa4559
      @prembardewa4559 5 ปีที่แล้ว

      😢😢😢

  • @gamepronepal
    @gamepronepal 5 ปีที่แล้ว +93

    यति राम्रोगीतहरुलाई अलिक HD मा बन्नाएर अपलोड गरिदिन म्युजिक नेपाल लाई अपील गर्द्छु 🌺🌺🌺🌺🌺

  • @smyadhikari
    @smyadhikari 6 ปีที่แล้ว +219

    राजेश हमाल साँच्चै महानायक नै हुन्।
    आहा त्यो बेला जतिबेला यी गीत रेडियोमा खुब बज्थे

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @deepakjoshi3815
      @deepakjoshi3815 5 ปีที่แล้ว +2

      Yo singer Sonu nigam ho Indian singer

    • @rajinmagar4648
      @rajinmagar4648 5 ปีที่แล้ว +2

      रेडियो बाटै मजा लिगिन्थ्यो त्यो बेला

    • @princssmajhi7717
      @princssmajhi7717 4 ปีที่แล้ว

      Sahi

    • @dhanrai1697
      @dhanrai1697 4 ปีที่แล้ว

      sahi ho

  • @chabilalpokhrel4128
    @chabilalpokhrel4128 4 ปีที่แล้ว +120

    हाम्रो देश नेपाल ले राम्रो ‌नेता मन्त्री नपाए पनि महानायक को रुपमा राजेश हमाल लाई पाएको मा गर्व गछौँ हामी नेपाली।।।

    • @hrcreationnepal2161
      @hrcreationnepal2161 4 หลายเดือนก่อน

      🙏🙏❤️❤️❤️❤️❤️

  • @somtamang5710
    @somtamang5710 4 ปีที่แล้ว +60

    राजेस दाइ बुडो भए नि यी कालजयी गित कहिले बुडो हुने छैन।

    • @romikhawas9403
      @romikhawas9403 4 ปีที่แล้ว +3

      Rajesh dai ni kaile budo hudaina

    • @sarmilasirpali8278
      @sarmilasirpali8278 4 ปีที่แล้ว +1

      @@romikhawas9403 sahi ho

    • @TheRishithapa
      @TheRishithapa 3 ปีที่แล้ว +1

      अस्ति भर्खरै २२ बर्ष लागे भन्दै हुनु हुन्थ्यो राजेश दाइले

  • @जयश्रीकृष्णकृष्ण
    @जयश्रीकृष्णकृष्ण 6 ปีที่แล้ว +224

    उसै त गित राम्रो तेसै माथी झन मन पर्ने माहा नायक दाइ सुनमा सुगन्ध थपेको जस्तो लाग्छ

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +3

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @baburamshahiofficial1924
      @baburamshahiofficial1924 6 ปีที่แล้ว

      Bishal Bc BC सही भन्नू भयो यो गित मैले महिनामा 5/7 पटक सुन्छु

    • @gorkhali1805
      @gorkhali1805 5 ปีที่แล้ว

      Bishal Bc BC 😍😍😍

  • @muhammadalam8583
    @muhammadalam8583 6 ปีที่แล้ว +312

    Sonu Nigam ko yo song 🇳🇵 Nepal ko lagi dherai खुशी को कुरा हो

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +4

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला

    • @SIR-Raju
      @SIR-Raju 5 ปีที่แล้ว +3

      Sahi ho

    • @obaidwali6630
      @obaidwali6630 5 ปีที่แล้ว +4

      Alam vai, salamalaikum. what's the theme of this song. Though it's a ramro song.

    • @kumarsapkota874
      @kumarsapkota874 4 ปีที่แล้ว +2

      @@obaidwali6630 bhai the theme is he is back to his home and village

    • @Sushilsharma-ip4tw
      @Sushilsharma-ip4tw 4 ปีที่แล้ว +5

      Nepali git gaunu paunu sonu nigamko lagi bhagya ho

  • @santoshkami1920
    @santoshkami1920 5 ปีที่แล้ว +11

    सम्झेर आएको छू रमाइलो देउराली त्यों
    बोकेर ल्याएको छू अमूल्य चीनो सम्हाली यो
    साथी संगी सारा भेट्न मन भरिका तिर्खा मेटन ।।।।
    आफ्नै गाँउ फर्कि आए नया नया सपना ल्याए।
    यो शब्द ले सरहै मन छूनछ यो गीत सुन्दा

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @kumardevkota9255
    @kumardevkota9255 ปีที่แล้ว +2

    मेरो बाल्यकाल यो गित सँगै सँगै ताजा भईदिए हुन्थ्यो नि दैब।

  • @pramodroka9634
    @pramodroka9634 ปีที่แล้ว +41

    यस्तो गितकार ,सङ्गिकसर,रचनाकार,र राजेस दाइ असल कलाकार जस्ता ब्यक्तिहरू नेपालमा अब भटिदैन॥

    • @indradhakal7498
      @indradhakal7498 3 หลายเดือนก่อน

      अरु राजेस आउने छैन...फिल्म मा राजेस हमाल मर्दा पनि रुन मन लाग्य्ह्तो

  • @basantbohara7349
    @basantbohara7349 2 ปีที่แล้ว +8

    नेपाली सिनेमा जगत का राजा हुन राजेश हमाल
    सानो को त्यो पल मिस गर्दा आफ्नो बचपन अगाडि देखिन्छ यार 😢😭फेरि त्यही बलपल मा जान मिल्ने भए

  • @kamalrai9845
    @kamalrai9845 2 ปีที่แล้ว +13

    राजेश हमाल र नेपाली फिल्म जगत एक अर्का का पर्याबाची शब्द भन्दा फरक पर्दैन#जस्को कारण आज नेपाली फिल्म क्षेत्र यहाँ सम्म आइपुगेको छ! तर खोलो तर्ने लौरो बिर्सने बानिले नेपाली फिम्न जगत ले उहाँ प्रती सम्मान नगरे पनि मेरो उहाँ प्रतिको सम्मान सधैं रहि रहेने छ्#यो गित र फिल्म हेर्दा आज पनि फुर्सद हुदा हेरि रहन्छु र सुनिरहन्छु#गित का सर्जक रत्न समसेर थापा,शक्ति बल्लब र सोनु निगम प्रती हार्दिक नमन

  • @sujitpandey2683
    @sujitpandey2683 4 ปีที่แล้ว +7

    म कक्षा दुई मा पढ्थे २०५२ साल तिर को कुरा हो ।मिस ले आज सबैले गीत गाउने नपढ्ने भनेपछी मेरो साथीले प्राय यही गीत गाउथ्यो यो गीत सुन्ने बित्तीकै सधै मलाई त्यही दीन को याद आउछ 😍😍

  • @anjumoktan192
    @anjumoktan192 ปีที่แล้ว +4

    Sonu nigam???nepali song??
    Wow 😳😳
    पहिले देखि नै मन् पर्ने song
    Jhan sonu nigam ले गाएको रैछ
    झन् मन् पर्यो

  • @travelwithme3443
    @travelwithme3443 ปีที่แล้ว +8

    नेपाली सिने जगतका हिरा हुन राजेश हमाल । नेपालको सिनेमा भन्ने बितिकै राजेश हमाल कै नाम अगाडि आउँछ ।

  • @हाम्रोपालोमा
    @हाम्रोपालोमा 5 ปีที่แล้ว +11

    जब जब यो गीत सुन्छु,तब तब मन मा अर्कोई खुशी छाउ छ।अनि खोई किन हो मन नै फुरूङ्ग हुन्छ । साच्चिकै राम्रो छ यो गित📻️📻️😱😱😇

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @GautamSutradhar-o2p
      @GautamSutradhar-o2p 3 หลายเดือนก่อน

      Movie ka nam kya hein 🙄

    • @RajendraChaudhary-lb7ws
      @RajendraChaudhary-lb7ws 3 หลายเดือนก่อน

      Sem filing

    • @mahatom54
      @mahatom54 2 หลายเดือนก่อน

      Simana​@@GautamSutradhar-o2p

  • @sameergurung2690
    @sameergurung2690 2 ปีที่แล้ว +7

    राजेश दाइ उत्तिकै मनपर्ने नायक हुन सानो छदा उहाको फिल्म कहिल्यै छुटेन उहाले खेलेको फिल्म हेर्छु बाल्यकाल को याद आउछ।my best actor महानायक राजेश दाइ। अब HD आउनुपर्यो।

  • @sunilnepali7634
    @sunilnepali7634 6 ปีที่แล้ว +65

    यो गीत सुन्दा पुराना दिन हरु याद आउँछ स्कुल पढ्दा सानो मा आमा बुबाको साथमा भएको याद आयो

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @raeesantoss8634
    @raeesantoss8634 2 ปีที่แล้ว +6

    यो गित अनि माहानायक लाई हेर्दै गर्दा, बिगतलाई सम्झायो।राजेश हमालको फिल्म भने पछि स्कुल,काम छोडेर भागेर गैइन्थ्यो हलमा।सबै गुण ले निपुर्ण सताप्दिकै माहानायाक राजेश सरलाई सलाम छ्🙏

  • @rrgvlogs126
    @rrgvlogs126 4 ปีที่แล้ว +7

    यो फिल्म को सबै गीत हिट थिए यो खुब मन पर्थ्यो स्कुलबाट भागेर हेरेको फिल्म हो आजपनी याद छ राजेश दाइ वा क्या क्रेज थियो हल फुल टिकट पाइन्थेन माहानायक हुन कुनै शंका छैन आजका भुरा भुरिको फिल्म हप्ता टिक्न गार्हो छ राजेश दाइ को ५१ दिन त नरमल थियो 💪🤙🤘🖖✌️👌👍️👊🤛👏

  • @rkachhamiofficial1153
    @rkachhamiofficial1153 6 ปีที่แล้ว +79

    आयो त्यो दिन याद धेरै नै मेरो मन पर्ने गीत जब यो गीत घन्की छ यस्तो लाग्छ किन गाउँ घर को त्यो रमाइलो याद आउन्छ 💕💕✌✌😍😍

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @Arjunkarki-1
    @Arjunkarki-1 6 ปีที่แล้ว +100

    नेपाली सङ्गीत मध्य कै कहिले नमर्ने गीत

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +2

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला

    • @prakashbohora2931
      @prakashbohora2931 5 ปีที่แล้ว +1

      Gud

    • @RamKumar-es8fe
      @RamKumar-es8fe 5 ปีที่แล้ว

      Yes

    • @prakashsharma2796
      @prakashsharma2796 3 ปีที่แล้ว

      म सानो बच्चा हुदा देखि निकै मन पर्ने गित । र महानायक राजेश हमाल राजेश हमाल बिनाको फिल्म अधुरो र अपुरो हुन्थ्यो।

  • @dipaknepali2631
    @dipaknepali2631 2 ปีที่แล้ว +4

    म 11/12 बर्ष हुँदा निकै चलेको गीत, ती दिन का यस्ता गीत सुन्दा आँखा रसाउँछ। त्यो दिन फेरि फर्केर कहिले आउला र, त्यो बेला को राजेश दाइ र अहिले को राजेश दाइ। समय यस्लाइ भनिदो रहेछ। जिन्दगी को परिभाषा यसरी बुझ्ने मौका पाएको छु।

  • @tekrajachhami0
    @tekrajachhami0 ปีที่แล้ว +13

    The voice of nepal मा पहिलोपटक यो गित सुनेर मज्जा आयो ❤️🙏

  • @माधवरानामगर
    @माधवरानामगर ปีที่แล้ว +10

    voice of nepal मा राजेश पायल राई लगायत सबै कोचहरुले गाएको सुनेर फेरि यतै पुरानो गीत सुन्न र हाम्रो महानायक राजेश हमाल लाई हेर्न आएको है! 2079/07/ 23

  • @fromchitwan1067
    @fromchitwan1067 4 ปีที่แล้ว +83

    🇳🇵महानायक राजेश हमाल🙏😍😍

  • @Nature_Tonic
    @Nature_Tonic 3 ปีที่แล้ว +3

    गाउको सानो बजारमा भएको त्यो सिनेमा हल । स्कुलबाट सिधैं फस्ट शो हेर्न छिरेको । खै कुन आनन्दमा हो संसार भुलिन्थ्यो । पत्तै नपाई यति मीठो शब्द अनि महानायक छातिमा अनि मस्तिस्कमा छापिएछन् । अब त फिल्म नि शहरां मात्र छ कम्प्लेक्स उंदी । धन्न यौटा सुन्दर समयमा जन्मिईएछु भन्ने महसुस हुन्छ ।
    यादहरु कति कति यस्ता .... ❤

  • @sanjay_219
    @sanjay_219 ปีที่แล้ว +5

    पुरानो गित मा एउटा एस्तो खाल को म्याग्नेट उर्जा छ जुन अहिले को गित मा छैन यो गित सुने बितिकै पहिला भुले को त्यो बितेको समय छ भने पनि याद औ छ यो गित सुनी ❤❤

  • @subodhchaudhary2227
    @subodhchaudhary2227 4 ปีที่แล้ว +258

    First movie that i remember.....when i was just around 4-5yrs old....now i m 26....❤️❤️love the movie Love Mahanayak Rajesh Hamal....❤️❤️

    • @oobdEye14
      @oobdEye14 3 ปีที่แล้ว +1

      Nice 👍

    • @sanishmgr3122
      @sanishmgr3122 3 ปีที่แล้ว +4

      same pinch 😍😍😍 now im 27

    • @rojinalamichhane1642
      @rojinalamichhane1642 3 ปีที่แล้ว +4

      Nautanki nai ho 4,5 years ko hudaa herera aile samma samjine

    • @santamayarai4723
      @santamayarai4723 3 ปีที่แล้ว +1

      @@rojinalamichhane1642 yes I think this guy 2 years same my age released in this movie 1996 I am now 26 years

    • @kanchanverma75444
      @kanchanverma75444 3 ปีที่แล้ว +2

      😂😂

  • @prakashrana7952
    @prakashrana7952 2 ปีที่แล้ว +4

    सानो हुँदा हेरेको यो फिलिम अझै आजै जस्तो लाग्छ राजेस दाइलाई 😍😍😍

  • @kabya5379
    @kabya5379 4 ปีที่แล้ว +214

    I love Nepali songs and nepali culture. I am from Kolkata.

    • @sanjipgc9610
      @sanjipgc9610 2 ปีที่แล้ว +1

      love you bro

    • @manojtharu1469
      @manojtharu1469 2 ปีที่แล้ว +1

      Thank you bro

    • @obaidwali6630
      @obaidwali6630 2 ปีที่แล้ว +2

      nepali culture er sobchey valo dik ora dhormiyo dik theke udar, shohonshil.

    • @obaidwali6630
      @obaidwali6630 ปีที่แล้ว

      tai naki, eto valo lage...

    • @rabinvlogs1212
      @rabinvlogs1212 ปีที่แล้ว

      You are great for us

  • @rameshmahara5028
    @rameshmahara5028 6 ปีที่แล้ว +67

    आहा!मेरो बचपन अझै ताजा स्मरण गरायो यो गितले।

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @topendrabhandari6403
    @topendrabhandari6403 2 ปีที่แล้ว +19

    रुनु मन लाग्छ यो गित सुनेर
    को को लाई मन पर्छ लाइक गरुम है ।

    • @urmilabk7653
      @urmilabk7653 3 หลายเดือนก่อน

      Malai ni some😢

  • @Ramprasad.pokharel
    @Ramprasad.pokharel ปีที่แล้ว +4

    २०८० मा फेरी यो भिडियो हेरियो
    जय गरे नेपाल आमा!

  • @hamroGamingYT2003
    @hamroGamingYT2003 ปีที่แล้ว +6

    पुरानो गितहरु + पुरानो यादहरु= जिवन्💚

  • @ravindrandtdangol5652
    @ravindrandtdangol5652 5 ปีที่แล้ว +15

    यस्को सुतिङ मैले हेर्न पायेकोथे यो सबै दृश्य खोकना र बुङमती सगैको छ्यसिको को हो । अनि नक्खु खोला पैला कत्ती राम्रो थियो आज त बिजोग भयेछ यो थाउ

  • @birji2020
    @birji2020 4 ปีที่แล้ว +25

    २०७६ मा नि यो गाना सुन्ने एता हाजिर हाउ🙋‍♂️🙋‍♀️

  • @SURESHKUMAR-hd3dq
    @SURESHKUMAR-hd3dq 6 ปีที่แล้ว +75

    RAJESH jiu amar chhan hamro Nepal ko itihas ma.

    • @rajubist7683
      @rajubist7683 4 ปีที่แล้ว

      Yytdda
      .

    • @DipeshkarthikQatar
      @DipeshkarthikQatar 4 ปีที่แล้ว

      Purano song jasto ramro ahele ko Kaha hunxa ra ahele ta viten hare lahure hare

  • @heavyequipmentofficial
    @heavyequipmentofficial 2 ปีที่แล้ว +4

    नेपाली फिल्म जगत को स्तंभ भनेको राजेश हमाल हो अहिले आएका नयाँ हिरो हरु घमण्ड देखेर फ्लिम पनि हेर्न मन लाग्दैन

  • @Miklajung_4RabiPancther
    @Miklajung_4RabiPancther ปีที่แล้ว +2

    जब दशैं तिहार आयो अनि‌‌ सहर छाडेर घर जादा यो गित सुन्ने बित्तिकै कस्तो मन छुन्छ हामिलाई पो थाछत!!!

  • @mangeshhingmang5083
    @mangeshhingmang5083 3 ปีที่แล้ว +6

    Tyo din feri aaudaina hola hami mahanayek ko movie herrera Kati khusi huntheu...Mahanayek hamro childhood hero and yek matra respected hamro mankind Mahanayek....huge respect.

  • @sulsulemedianetwork7582
    @sulsulemedianetwork7582 2 ปีที่แล้ว +3

    स्कुल पढ्दाको यो गीत अझै सुन्दा दोहोराउन मन लाग्छ।खै, आजभोलीको गीत त आज हिजो सुनेको आज वाक्क लाग्छ।

  • @Hook77star
    @Hook77star 6 ปีที่แล้ว +95

    जति सुन्यो उति सुनौसुनौ लाग्छ । राम्रो छ गित ।

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @RamKumar-es8fe
      @RamKumar-es8fe 5 ปีที่แล้ว

      Yes👍

  • @hrcreationnepal2161
    @hrcreationnepal2161 4 หลายเดือนก่อน +1

    नेपाली चलचित्र र राजेश हमाल एकअर्काको पर्यावाचिक हुन 🙏🙏🙏🙏🙏🙏

  • @sajanrai100
    @sajanrai100 ปีที่แล้ว +2

    म सानाे हुदा खेरी याे गित टिभिमा हेर्थे, रेडियाेमा नि सुनिन्थ्याे आज याद आयाे बालापनकाे । अहिले 42 lakh views यसकाे अर्थ भनेकाे forever song. राजेश दाईलाई त्यसै महानायक भनिएकाे हैन ।

  • @hellohowru196
    @hellohowru196 5 ปีที่แล้ว +99

    Sonu Nigam sir great vocal and Rajesh hamal sir great charm . Loved this ❤️ song

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  5 ปีที่แล้ว +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @hellohowru196
      @hellohowru196 5 ปีที่แล้ว +1

      Huss 😊

  • @rohanoli6391
    @rohanoli6391 5 ปีที่แล้ว +100

    के यो गीत कसैले 2019 मा हेर्दै छ होला त?

  • @krisendrakc7483
    @krisendrakc7483 ปีที่แล้ว +28

    To the future generation, Please don't let this song die ❤

  • @prakashjoshi9454
    @prakashjoshi9454 ปีที่แล้ว +2

    वाला पन को yaad दिलाउने यो गीत
    अझै गाउँ को सम्झना आउँदा सुन्ने गरेको छु,(२०७९)🇳🇵🇳🇵😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manjayamagar1621
    @manjayamagar1621 ปีที่แล้ว +2

    हामी आफ्नो जिम्मेवार र परिवारको लागि घर,गाउँ बाट धेरै टाढा जान्छौं । अनि दुख मेनेत गरि आफ्नो घर, गाउँ फकिन्छौं । यो गित सुन्दा मन नै आन्द र रमाइलो लाक्छ। ♥️♥️♥️ This is my fright song♥️♥️♥️ 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @abhishekrana2873
    @abhishekrana2873 6 ปีที่แล้ว +21

    आहाहाहा कति राम्रो गीत राजेस भनेको राजेसै हो नामै काफी छ

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @kdtech9749
    @kdtech9749 9 หลายเดือนก่อน +3

    कस्तो थेओ त्यो पल समय आफ्नै संसार अहिले कस्तो भो हैत सम्झेर आशु मात्र आउने आफु त बुढो भैयो उहा हरु त झन के कुरा 😭😔

  • @topendrabhandari1696
    @topendrabhandari1696 4 ปีที่แล้ว +4

    मलाई सबैभन्दा मन पर्ने गित अनि हिरो माहानायक राजेस हमाल 😍😘😍😍😍

  • @topendrabhandari6403
    @topendrabhandari6403 2 ปีที่แล้ว +2

    यो समय कति रमाइलो थियो है । आजकाल टेन्सन मात्रै छ ।

  • @amritkc6036
    @amritkc6036 ปีที่แล้ว +2

    मेरो प्रथम मुभी पोखरा बिन्दबानिसी चलचित्र मन्दिर मा हेरेको सिमाना चलचित्र ❤

  • @shijithp135
    @shijithp135 4 ปีที่แล้ว +59

    Lots of love from Kerala the southern side of India..
    I really loved this song... Even though I don't know it's meaning..

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  4 ปีที่แล้ว +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @akatachettri3107
      @akatachettri3107 4 ปีที่แล้ว +1

      We also love kerala..rajya...most educated state of INDIA

    • @subodhchaudhary2227
      @subodhchaudhary2227 4 ปีที่แล้ว +2

      This song is sing by Legendary Singer Sonu Nigam...❤️❤️

    • @himalayaneverestmountain5605
      @himalayaneverestmountain5605 4 ปีที่แล้ว +1

      Tqs and it's really heart touching song।

    • @adwinalienrare9583
      @adwinalienrare9583 3 ปีที่แล้ว +1

      Thank you soooo much my kerela friend. You love this song love nepali music. Music has no words its inner feelings. This is soooooooo nice songs my bro.

  • @lokeshmirzapure8175
    @lokeshmirzapure8175 6 ปีที่แล้ว +177

    Sonu Nigam is the best singer in the world, hardly anyone can reach their destination, every drop of my blood is Sonu Nigam, and this Nepali Song is a meledy song, and maybe this actor Rajesh, very much love from India.

    • @anushayakumar7773
      @anushayakumar7773 5 ปีที่แล้ว +2

      Thanks brother we love u

    • @jivansilva6630
      @jivansilva6630 4 ปีที่แล้ว +1

      Dhoti return our land

    • @creativejay9057
      @creativejay9057 4 ปีที่แล้ว +4

      Lokesh really lovely comment no one can never match class of sonu nigam ji.

    • @creativejay9057
      @creativejay9057 4 ปีที่แล้ว +3

      @@TheEnd-hf8doI also love Rajesh hamal 🙏🙏🙏🙏

    • @Rohit_Patel92
      @Rohit_Patel92 4 ปีที่แล้ว +4

      Jivan Silva ta jasta chutiya social media ma matra bhukna janya chhas..aafno neta haru lai bhanna muji firta lina lai..sala chutiya

  • @mahinmohammed8614
    @mahinmohammed8614 3 ปีที่แล้ว +3

    आहा पुरानै गित राम्रो लाग्छ गाउँ घर बाल्यकाल को याद तेसैले2121मा हेर्दैछु उएइ

  • @ganeshtotalvlogs8176
    @ganeshtotalvlogs8176 ปีที่แล้ว +2

    धेरै नेपाली को मन मुटुमा बसन सफल योगित old is gold

  • @aniladhikari7685
    @aniladhikari7685 ปีที่แล้ว +1

    Voice of nepal मा सुनेर यो गीत् सुन्न आएका यता हाजिर होनु त खै हेरो कती लाइ मन परे छ 🤗🤗

  • @rokkyrenss9389
    @rokkyrenss9389 5 ปีที่แล้ว +8

    यो पो हो त सारै राम्रो गित जति सुन्यो तेति सुन्न मन लाग्ने आहा उकाली ओराली गर्दै

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @gopalatit2993
    @gopalatit2993 5 ปีที่แล้ว +12

    Rajesh Hamal Dada ko sabai khale roll Ekdamai man parchha
    "I Love Rajesh Dai"

  • @jasongurung7984
    @jasongurung7984 5 ปีที่แล้ว +34

    Rajesh da my father's best actor n also mine
    Love from India Darjeeling

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @dronaadhikari3291
    @dronaadhikari3291 ปีที่แล้ว +1

    तमाम श्रमजीवि नेपालीहरुको अमर कथा कालजयी नेपाली संगीतले भरिएको गीत हो ।

  • @dimpallimbu4891
    @dimpallimbu4891 4 ปีที่แล้ว +2

    पहिले फिल्म मन छुने मार्मिक तेस्मा नि हाम्रो माहानायाक आहा कति राम्रो नेचुरल

  • @mangeshhingmang5083
    @mangeshhingmang5083 5 ปีที่แล้ว +6

    Jasle je Bhanne ni hamro mahanayek barabarko acting Garnne kalakar chai chaenan hai.. nepal yekmaatra real superstar...much love and respect.

  • @mrjvlog5811
    @mrjvlog5811 3 ปีที่แล้ว +3

    २०७८ यता हाजिर पुराना गित संगीत मन पराउने 😊

  • @rameshniroula5968
    @rameshniroula5968 ปีที่แล้ว +12

    Anyone here after voice of nepal sang by coaches?
    No one beats original version by legend Sonu Nigam 💚

  • @647MrLN
    @647MrLN 4 ปีที่แล้ว +1

    पहिलाका गीतहरु अतिनै गहिराइमा डुबाउने सम्झाउने अर्थ बाेकेरा रहेछन आज पुराना गी सुन्न पुगे याे गीतले मलाइ
    मेराे जीवनकाे दुख सुख काेट्याइ रुवायाे
    सारै रमाईलाे लाग्याे ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bikash3240
    @Bikash3240 ปีที่แล้ว +1

    महानायक राजेश दाईको फिल्म भनेपछि हुरुक्कै म ❤❤❤❤❤

  • @rockstar-ym2xj
    @rockstar-ym2xj 2 ปีที่แล้ว +23

    Rajesh Hamal is truly humble and Respectful Person. He contribute nepali film industry from the very beginning till date. He is a favorite of various generations people. Even he is a favorite our young generation. He contributed too much to Nepali Film Industry. No other actor has a potential like Rajesh Hamal. Therefore he is a MAHANAYAK of Nepali film industry. Respect Him. He is our nation pride.

  • @teekalimbu4749
    @teekalimbu4749 2 ปีที่แล้ว +4

    बिचरा म! येइ राजेश दाजुको फिलिमहरु स्कुल देखि भागी भागि हेरेर बिग्रेनी.. अहिले खाडिमा येइ गित सुन्दै पछुताउदैछु माका😂

    • @prajatantrarai8615
      @prajatantrarai8615 หลายเดือนก่อน

      Rajesh Hamal le herr vane thio hajur

  • @messiforever7514
    @messiforever7514 6 ปีที่แล้ว +72

    Respect and lots of love for our legend Sonu Nigam.. love from Nepal Sonu Nigam ❤️❤️❤️

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  6 ปีที่แล้ว +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @anushayakumar7773
      @anushayakumar7773 5 ปีที่แล้ว +5

      Thank you brother.. really Sonu Nigam have sweet voice...he is great singar from India ...

  • @gobingharti7281
    @gobingharti7281 2 ปีที่แล้ว +2

    किन होला खोइ जति सुने पनि मन नभरिनी महानायाक राजेश हमाल 😍

  • @lolu4098
    @lolu4098 2 ปีที่แล้ว +1

    मत यो गित २०८९ मा सुन्दै छु
    अहिलेका गितहरु भाइरल भयको ३ दिनमै हराउन्छ तर पुराना यि गित हरु भित्री मन छोय र आउन्छन🙂😇🥺

  • @motiahmed6439
    @motiahmed6439 3 ปีที่แล้ว +22

    Rajesh: My childhood hero. i watched his movies and songs in NTV, the national television of nepal. Love from Bangladesh

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 ปีที่แล้ว +4

    महानायक राजेश हमालको अभिनय 😍❤️🇳🇵🙏

  • @karmatmg7108
    @karmatmg7108 5 ปีที่แล้ว +16

    2019 sonu nigam daee lai samjhidai yo song sunne koko hunuhunx hajir garum tw

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @usefullvideo7914
    @usefullvideo7914 ปีที่แล้ว +2

    क्या समय थिए जतिबेला ईण्ड्रस्टी सानो त्यतिबेलाका भारतिय सिनेमा जगतका चर्चित गायक सोनु निगम,कुमार सानू,अभिजित,साधना सरगम जस्ता लेजेण्ड्रि सिङ्गरका स्वर नेपाली चलचित्रमा सुनिन्थे वाउ 😊😊😊😊😊

  • @tulendrazaktapuri7693
    @tulendrazaktapuri7693 2 ปีที่แล้ว +2

    साह्रै मिठाे लाग्थ्याे याे गित बालापनमा निकै सुनिन्थ्याे ,, अाज लामाे समय पछि फेरि सुनियाे ❤️❤️❤️

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @rajulepcha9544
    @rajulepcha9544 4 ปีที่แล้ว +4

    महानायक राजेश हमाल को धेरै माया लाग्छ

  • @firstlove360
    @firstlove360 3 ปีที่แล้ว +8

    Goosebumps all over the body.😲😲
    Rajesh dai.... Hey💪💪

  • @jeevantamang1642
    @jeevantamang1642 5 ปีที่แล้ว +28

    Watching 2019 still my frvt song

  • @Home-yk6jf
    @Home-yk6jf ปีที่แล้ว

    उहीँ हाम्रो रेडियो नेपाल मा बेलुका ४ बजे आउने राजेश दाइ etc ❤❤❤बाल्यकाल सम्झना 😢😢😢 पुरानै दिन राम्रो पुरानै नेपाल राम्रो ❤❤❤❤❤❤

  • @aayushmabo7362
    @aayushmabo7362 4 ปีที่แล้ว +1

    पुरानो यौ गाना ले मन क्षोयो आइले यस्तो गाना नै Xइन आइले को गाना पहिला को गाना मा धेरै फरक क्ष राजेश दाई सलोट क्ष 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹

  • @TShot39K
    @TShot39K 4 ปีที่แล้ว +7

    rajesh hamal big fan

  • @shresthamanish3228
    @shresthamanish3228 5 ปีที่แล้ว +18

    Sonu Nigam voice amazing song Nepali so clearly just 😍

    • @MusicNepalEntertainment
      @MusicNepalEntertainment  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @gyanmagar9710
    @gyanmagar9710 ปีที่แล้ว +3

    this time indian actor dnt know about nepali actor remember that's time SONU NIGUM sang nepali song 😘😘😘😘

  • @SuryaNarayanMahara-pn3kg
    @SuryaNarayanMahara-pn3kg 5 หลายเดือนก่อน +1

    यस्तो हिरो त नेपाली धर्ती माताले कहिले जन्माउनुजोला...