दश वर्षमा सडक दुर्घटनाबाट २५ हजारको मृत्यु, न्युनिकरणको उपाय के ? Road Safety|POLICY DIALOGUE S2EP 1

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ธ.ค. 2024

ความคิดเห็น • 10

  • @mingmarsherpa3097
    @mingmarsherpa3097 11 วันที่ผ่านมา +1

    नेपालमा कसरी दूर्घटना हुन्छ त्यसमा फोकस गरौं । बिदेशको कुरा नगरौं ।

  • @mingmarsherpa3097
    @mingmarsherpa3097 11 วันที่ผ่านมา

    अर्को मुख्य कुरा सवारी चालकको बीना कण्ट्रोल स्पीडमा चलाउन दिएर हो ।

  • @mingmarsherpa3097
    @mingmarsherpa3097 11 วันที่ผ่านมา +1

    नीति भन्दा १००% चालक र ट्राफीकको लापरबाही हो ।

  • @mogolpoonam917
    @mogolpoonam917 11 วันที่ผ่านมา

    # जनता र नेताले विकास भनेर भौतिक पूर्वाधार लाई मात्र सोच्छ तर मानव संसाधनको विकास नहुदा भौतिक विकास दुखदायि र पिडादायि बन्छ।

  • @mingmarsherpa3097
    @mingmarsherpa3097 11 วันที่ผ่านมา

    सडकको कारण दूर्घटना भएको होईन । सडकको अवस्था नहेरी बाहन चलाऊने अनुमती दिएर हो ।

  • @mingmarsherpa3097
    @mingmarsherpa3097 11 วันที่ผ่านมา

    लेदो ले दूर्घटना गरेको होईन । लेदोमा ऑंखा चीम्लेर दौडाएर घटना हुन गएको हो ।

  • @TaranathBohara
    @TaranathBohara 11 วันที่ผ่านมา

    सडकको गुणस्तर नहुनु सवारी साधनको चेकजाच नहुनु लेनमा नगुडाउनु अनुशासन मा ध्यान नदिनु पुर्वाधार विकास नहुनु ।

  • @drpusparajpant
    @drpusparajpant 11 วันที่ผ่านมา

    An excellent solution-oriented debate. Thanks to Hon Bimala ma'am for strong moderation and panelists for honest remarks- including the youth representatives 👏👏

  • @mingmarsherpa3097
    @mingmarsherpa3097 11 วันที่ผ่านมา

    नीति भन्दा १००% चालक र ट्राफीकको लापरबाही हो ।