तपाईं परमेश्वोरको कुरा सुन्ने हुनुहोस।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • हाम्रो उदेश्य येशु प्रभु र मुक्तिदाता अनि संसार को ज्योति हुनुहुन्छ भनेर मानिसलाइ चिनाउनु हो। सत्य; सत्य एकमात्र परमेश्वर हुनुहुन्छ। उहाँ छोडी अरु कोहि परमेश्वोर छैन। उहाँलाई कसैले कहिल्‍यै देखेको छैन तर परमेश्वरको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌ तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। परमेश्वरले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, त्‍यसमा परमेश्‍वर वास गर्नुहुन्‍छ र त्‍यो चाहिँ परमेश्‍वरमा।
    “नयाँ भिडियो हेर्नका लागि माथिको SUBSCRIBE लेखिएको बटन दबाउनु होला । Click on above SUBSCRIBE button and press the BELL icon for new video updates. ”
    Also,
    Find us in Facebook 👇
    / sthab2010
    Find us in Google 👇
    www.realitynep...
    Find us in Instagram 👇
    / reality_nepal

ความคิดเห็น • 23

  • @santathing7748
    @santathing7748 3 ปีที่แล้ว

    Dhanyabad parmesor pitalai lakhau karodau ko esu masiha ko nauma 🙏🙏🙏🙏

  • @ishagurung5501
    @ishagurung5501 4 ปีที่แล้ว +1

    Dhanyabad parvu yashu Kai

  • @samuyalbikash9189
    @samuyalbikash9189 4 ปีที่แล้ว

    aamen aamen presthe lord

  • @ritathapamagar9488
    @ritathapamagar9488 4 ปีที่แล้ว

    Aamen

  • @mohanlimbu8131
    @mohanlimbu8131 2 ปีที่แล้ว +1

    सुभ सन्देश सुसमाचार मण्ड्लि परिवार सम्पुर्ण लाई जयमसिह्🙏 स्वर्गीय पितालाई धन्यवाद ✝️🛐🛐🛐

  • @ratnabahador5139
    @ratnabahador5139 4 ปีที่แล้ว

    sarba sakkti mhan parmeshor pita hjur lai corod corod dandeyabad mashi yeshu ko nauma sir hjur le parmeshor pita ko Atmik bhacan bholnu vo dandeyabad

  • @LastKing-pp5gz
    @LastKing-pp5gz 5 ปีที่แล้ว +2

    Thank Jesus we are soo happy sarba pathama pita parmesor maa masi yeshu ko naAma kardoo kaardoo dhaneyaba thank you very much jesus 💖💖💞💞😍

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +2

    Sarba saktima ishir lai karidau karodau karodau dhandhebad masima pita parmeshor lai

  • @poonampariyar5882
    @poonampariyar5882 5 ปีที่แล้ว +3

    Dhanebad parmeshor pita lai yesuparbu ko nau ma amen
    God bless you all

  • @bindumalla7782
    @bindumalla7782 5 ปีที่แล้ว +3

    Amen

  • @jesusdaughter8592
    @jesusdaughter8592 5 ปีที่แล้ว +1

    Amen Praise The Lord 🙌🙌🙌🙌

  • @bhumikatmagar6051
    @bhumikatmagar6051 5 ปีที่แล้ว +2

    Eswor pita lai karod karod dhannebad masi Asu ko Nau bata

  • @balakatiwari1536
    @balakatiwari1536 5 ปีที่แล้ว +2

    Dhynabadh pita lai yashu masi ko nau ma. Sadhai yasari pita ko mahima hajur ko mukh bata sunna pau mama.

  • @vivekthapa306
    @vivekthapa306 5 ปีที่แล้ว +2

    धन्यवाद परमेस्वर पितालाइ यशु प्रभु को नाउँमा।आमेन।।

  • @shankartamang7069
    @shankartamang7069 5 ปีที่แล้ว +2

    जे कुरा पर्मेसोर पिता बाट आउँदछ,त्यो कुरा हाम्रोलाई आशिष छ र जे कुरा पर्मेसोर पिता बाहेक अरुकोइ बाट आउछ भने,त्यो कुरा हाम्रो लागि केहि कामनै छैन।धन्यवाद पर्मेसोर पिता येसु प्रभुको नाउँमा सधैं पर्मेसोर पिताको भयलाई प्रेम सम्झेर उहाँको आज्ञामा हिंड्न सकु।मामा हजुरलाई पर्मेसोर पिताको भरिपुर्ण आशिष् र अनुग्रह येसु प्रभुको नाउँमा आमेन्😊😊😊

  • @kirtithapa3358
    @kirtithapa3358 5 ปีที่แล้ว +2

    isor lai dhandye bad

  • @bishallovegod6721
    @bishallovegod6721 5 ปีที่แล้ว +2

    Great uksahit mama
    God bless you
    Thanks god name of jisus amen

  • @prittygurung8559
    @prittygurung8559 5 ปีที่แล้ว +2

    Dhanyabaad pita Lai Hamra Mahan guru yashu pravu ko name dwora amen😇😇😘

  • @manuthadarai9159
    @manuthadarai9159 3 ปีที่แล้ว +1

    Parmiswor la Dane bat ahatmae dekye

  • @sanjayakunwar7990
    @sanjayakunwar7990 5 ปีที่แล้ว +3

    Thank god in the name of christ..yasare nai sadhai uthsahit huna pau ..najik navayani youtube fb dwara uthsahit huna pauda we are so happy ..great work..hajur la pita ko ashish

  • @ratnabahador5139
    @ratnabahador5139 4 ปีที่แล้ว

    Aamen