पहाडमा गठन हुने फेरि अर्को राजनैतिक दल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 24

  • @SumendraRai-j3l
    @SumendraRai-j3l 3 วันที่ผ่านมา +1

    सत्य नै तीतो हुन छ लालज नगर्नु नै जीत हुनें संभावना छ !

  • @AnuroopRai-h7m
    @AnuroopRai-h7m 3 วันที่ผ่านมา

    चोर ढोका बन्द गर्नु पर्छ अनि साहिदको खून चोर ढोका बन्द गर्नु नै बन्द गरेको हो। शहीदको खून सम्बन्ध जोडेर अगि बढेर नै अधिकार हनन भएको छ। म साथ दिने छु Margaret's hope बाट तर शहीद प्रतिकाे काम अनि कर्तव्य प्रति अगि अग्रसर रहे।

  • @deoprakashlama1924
    @deoprakashlama1924 2 วันที่ผ่านมา

    अघी बढ्नु होस् हाम्रो साथ छ तर मध्य भागमा पुगेर सानो तिनो ब्यवस्थाको डोको बोकेर नफरकिनु होस नत्र हाम्रो कहिलै पनि बिहान हुने छैन।

  • @madanlama3297
    @madanlama3297 4 วันที่ผ่านมา +2

    Unity is the most better than to firm the different small parties. Don't try to divide yourself into pieces. More pieces more vision more vision more confusion .
    Unity is the only thing that can lead towards your destination otherwise.....never .
    We have lost everything in the past
    No more again please.
    Madan Lama

  • @DeepakRai-iv3mu
    @DeepakRai-iv3mu 4 วันที่ผ่านมา +4

    हाम्रो गोर्खाहरू चहि सानो, सानो पाटी खोल अन्त सबै बाड़ीएर लथालीङ्ग हुनु भोट पनि बाड़ीएर जान्छ फाईदा चहि खाश मुल पाटीलाई हुन्छ । अन्त नया पाटीलाई पनि फाईदा चहि पट्टकै हुदैन । कीन भने जन्ता बाड़ीएर भोट पनि जीत्ने हैन नया पाटीले ।

  • @deomaskey
    @deomaskey 3 วันที่ผ่านมา

    कुरा त ठीकै हो .......तर फेरि पूरानै इतिहास त दोहोरिदैन भन्ने के प्रमाण छ त .......??????

  • @uttamlepcha5191
    @uttamlepcha5191 2 วันที่ผ่านมา

    Urgret but be caerful

  • @Changbavlog7315
    @Changbavlog7315 4 วันที่ผ่านมา +1

    🌍🇮🇳🇮🇳😮😮अब खेरो गाको हो ल दीदी को चालखेल मा म्मख भो याहाॅ को सबै पार्टी हरू

  • @DiliramChettri
    @DiliramChettri 3 วันที่ผ่านมา

    Gorkhaaland ko lageee ho vana purna samarthan xa

  • @Exmen6300
    @Exmen6300 4 วันที่ผ่านมา +3

    Darjeeling ma party chai dhoken kholako jastai ho sapai bapar ho

  • @thokorcyangba2386
    @thokorcyangba2386 4 วันที่ผ่านมา +3

    Darjeeling Hills & Duaras don’t want many political parties. Thus, Mr. Ajoy Edward is playing a strong role of as an opposition leader. He is doing good. You guys gotta’ better support him.

  • @nabingurung4193
    @nabingurung4193 3 วันที่ผ่านมา

    Aabo feri arko party...kholeko...?he ...bhagawan..ke bina party pani khole...ko yo neta bhanaudo haru le...garne kasaile pani hoina...sab khane baato matra khole ko...kai napne hoina...

  • @shyamchhetri8896
    @shyamchhetri8896 4 วันที่ผ่านมา

    Purano party lai Tata by by garnai parcha.🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @PhurbaTamang-y2d
    @PhurbaTamang-y2d 4 วันที่ผ่านมา

    सत्ताधारी पार्टीमा चोकी नपाउनेहरु याेहरूलाई पद चाहिन्छ चल्ने होईन

  • @licenceslimb4837
    @licenceslimb4837 3 วันที่ผ่านมา +2

    😂😂😂 यो मान्छे(bk rai) त !
    पहिले अभागोली
    त्यसपछि हाम्रो पार्टी
    फेरि त्यसपछि गोर्खा सेवा सेना
    अब नयाँ संगठनमा 😂😂😂
    पनौति
    म यो मान्छेको म घुडा धसेर , अन्तिम सास सम्म बिरोध गरेको हुनेछु ।
    यहाँ भएको अन्यसँग कुनै बेरभाव छैन

    • @anupsubba2081
      @anupsubba2081 3 วันที่ผ่านมา

      सयपत्री पार्टी पनि खालेकाे हाेनि।त्याे एक महिना टिकेकाे थियाे।हेरुम याे कति महिना जान्छ।😂

  • @bhimkhawas3119
    @bhimkhawas3119 4 วันที่ผ่านมา

    खै पहिला को साधु बिरालो पनि रहेछ ।

  • @dewanbasnet9894
    @dewanbasnet9894 4 วันที่ผ่านมา

    Pahar ma rajnitik dal haru ko bharmar

  • @SandeepKhalaing
    @SandeepKhalaing 4 วันที่ผ่านมา

    नया पार्टी लाई मेरो समर्थन छ

  • @sujantamang7595
    @sujantamang7595 3 วันที่ผ่านมา

    🤕🤕🤕🤕

  • @yogeshrai3744
    @yogeshrai3744 4 วันที่ผ่านมา

    🔥🔥🔥