सन्तानको माया भाग-७ ||Santan ko maya Episode-7 ||Nepali Sentimental Serial || 17th. April 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 40

  • @shobhakhanal8253
    @shobhakhanal8253 ปีที่แล้ว +2

    दाम्मि छ सीरीयल बधाई छ सम्पूर्ण सन्तानको माया टीम लाई अनी नव वर्ष को मंगल मय सुभ कामना सम्पूर्ण कला कार हरु मा ❤❤❤❤❤❤

  • @GandakiFilmsNepal
    @GandakiFilmsNepal ปีที่แล้ว +6

    राम्रो छ अझै राम्रो गर्दै जानू शुभकामना सम्पुर्ण टिम लाई ❤️❤️❤️

  • @krishnab.c.
    @krishnab.c. ปีที่แล้ว +3

    नमस्कार म कृष्ण बि.सि. गुल्मीको हाल मलेसिया बाट हाम्रो भाइ हरुले दि राखेको सन्तान को माया सिरियल ले निकै मनोरञ्जन र घर को याद मेटाउने सिरियल निकालेको छन सबै ले हेरेर आफ्नो बिचार लेख्न नभुल्नु
    छायांकन तथा सम्पादन गर्ने महेन्द्र कौसल मेरो परान भन्दा प्यारो भाइ र
    कथा लेखक मेरो आदरणीय दाजु शंकर भुसाल
    यस्तै गरि हामी परदेशि लाई मनोरञ्जन दिदै गर्नु
    र साथै सन्तान को माया सिरियल को सबै कलाकार लाई धेरै धन्यवाद 🙏🙏🙏🙏🙏👍️👍️

  • @manigurung4430
    @manigurung4430 ปีที่แล้ว +3

    सिरियल छ 21 मिनेट को पुर्ब दृष्य नै यति लामो !!!

  • @tiktokofficial2907
    @tiktokofficial2907 ปีที่แล้ว +2

    dherai raamro lagyo

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 ปีที่แล้ว +2

    Dherai ramro xa siriyal agadi badhai jawos

  • @ankitbk2504
    @ankitbk2504 ปีที่แล้ว +2

    Mo loi ramro layo 🎉❤

  • @ForwardKhabar
    @ForwardKhabar ปีที่แล้ว +2

    khatra hudaixa hai congrate all team🎉🎊

  • @poojakaushal1074
    @poojakaushal1074 ปีที่แล้ว +2

    सरै राम्रो

    • @binodkandel7646
      @binodkandel7646 ปีที่แล้ว

      नमस्ते, म बिनोद कँडेल हजुरको मिठो कमेन्ट को लागि धेरै धेरै धन्यवाद 🙏💚
      सुधार गर्नु पर्ने पक्ष हरु धेरै छन्, हजुर हरुको सल्लाह, सुझाव तथा प्रतिक्रिया को लागि हामी सधैँ आशावादी रहने छाैं। हजुरहरुले हेरेर, Like, Comment, Subscribe गरेर सहयोग गरिदिनु होला।।

  • @prakashpandeyofficial228
    @prakashpandeyofficial228 ปีที่แล้ว +4

    सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏

  • @sujanbhattarai4850
    @sujanbhattarai4850 ปีที่แล้ว +3

    धेरै धेरै मारमिक र सन्देश मुलक सिरियल ❤🥰

  • @samarpitmedia3158
    @samarpitmedia3158 ปีที่แล้ว +2

    Dami chhha aajhai ramro hudai jaos congrass from Kathmandu

  • @Bhuwankandel06
    @Bhuwankandel06 ปีที่แล้ว +6

    waiting❤

  • @lifelinenepal2819
    @lifelinenepal2819 ปีที่แล้ว +2

    babal

    • @binodkandel7646
      @binodkandel7646 ปีที่แล้ว

      नमस्ते, म बिनोद कँडेल हजुरको मिठो कमेन्ट को लागि धेरै धेरै धन्यवाद 🙏💚
      सुधार गर्नु पर्ने पक्ष हरु धेरै छन्, हजुर हरुको सल्लाह, सुझाव तथा प्रतिक्रिया को लागि हामी सधैँ आशावादी रहने छाैं। हजुरहरुले हेरेर, Like, Comment, Subscribe गरेर सहयोग गरिदिनु होला।।

    • @manbahadurbk607
      @manbahadurbk607 ปีที่แล้ว

      By

  • @tirthathapa7189
    @tirthathapa7189 ปีที่แล้ว +2

    good

    • @binodkandel7646
      @binodkandel7646 ปีที่แล้ว

      नमस्ते, म बिनोद कँडेल हजुरको मिठो कमेन्ट को लागि धेरै धेरै धन्यवाद 🙏💚
      सुधार गर्नु पर्ने पक्ष हरु धेरै छन्, हजुर हरुको सल्लाह, सुझाव तथा प्रतिक्रिया को लागि हामी सधैँ आशावादी रहने छाैं। हजुरहरुले हेरेर, Like, Comment, Subscribe गरेर सहयोग गरिदिनु होला।।

  • @LaxmiPandey-xl2mi
    @LaxmiPandey-xl2mi ปีที่แล้ว +3

    ❤❤❤😂❤

  • @deepakandel5970
    @deepakandel5970 ปีที่แล้ว +2

    ❤❤❤❤

  • @Bhuwankandel06
    @Bhuwankandel06 ปีที่แล้ว +9

    नमस्कार म भुवन कंडेल...❤
    देश बिदेशमा रहनु भएको सम्पुर्ण भगवानरुपी दर्सक महानु भाबलाइ नमस्कार साथै धेरै माया आजको "सन्तानको माया'' भाग ७ कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद ! ❤🙏💗

  • @laxmiadhikari4807
    @laxmiadhikari4807 ปีที่แล้ว +2

    सन्तान को माया कस्तो हुदैन रैछ है 😭😭😭😭

  • @bheshrajaryal9638
    @bheshrajaryal9638 ปีที่แล้ว +2

    भाग 1 देखि नै नियमित हेर्छु ।। मन पर्छ ।।

  • @dineshbk4283
    @dineshbk4283 ปีที่แล้ว +2

    अलि लामो भिडियो बनाउनु पर्यो हो 🙏🙏🙏

  • @bishnughimire2200
    @bishnughimire2200 ปีที่แล้ว +2

    Vai bhuwan lai pani dekhana pauda khusi lagyo ❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 5 หลายเดือนก่อน

    धन्यवाद हजुर हरुलाइ 🌹🌹🌹🌹🌹🙏🌹🍈🍈🍈🍈🍈🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 10 หลายเดือนก่อน

    👌👌👌👌👌❤❤❤😊

  • @ramanpoudel4489
    @ramanpoudel4489 ปีที่แล้ว

    ओहो सराई राम्रो छ ❤❤❤❤❤

  • @Trak123
    @Trak123 ปีที่แล้ว +1

    सफलता को कामना

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว

    My favourite serial ❤❤

  • @jamunasharma6398
    @jamunasharma6398 ปีที่แล้ว

    ramro xa sirial buhariko act chai vayena buhar chai fernu paryo kalakar

  • @binodkandel7646
    @binodkandel7646 ปีที่แล้ว +4

    दर्शक महानुभावहरु, नमस्ते म "सन्तानको माया" सिरियलको एक पात्र प्रकाश (बिनोद कँडेल)।
    आज सोमबार, "सन्तान को माया" भाग ७ हजुरहरू माझ पस्केका छाैं। पहिलेका भागहरु जस्तै अपार माया गरिदिनु होला है, साथै सल्लाह, सुझाव, तथा प्रतिक्रिया लागि हामी प्रतिक्षारत छाैं। अनि Like, Comment, Share and Subscribe गरेर साथ दिनुहोला है।🥰🙏

  • @jamunasharma6398
    @jamunasharma6398 ปีที่แล้ว

    Time thapnu paryo hai 🙏

  • @puranmukhia7499
    @puranmukhia7499 ปีที่แล้ว

    Part. Ra. Sagrko. Bayaha. No

  • @saraswotinepali4426
    @saraswotinepali4426 ปีที่แล้ว

    के राम्रो के नराम्रो

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki ปีที่แล้ว +13

    देश बिदेशमा रहनु भएको सम्पुर्ण भगवानरुपी दर्सक महानु भाबलाइ नमस्कार साथै धेरै माया आजको ( सन्तानको माया ) भाग ७ कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद !💐🙏

  • @ankitbk2504
    @ankitbk2504 ปีที่แล้ว +2

    Mo loi ramro layo 🎉❤