PIRAI PIR 2 पिरै पिर २ New Teej Song 2080- Sunita Budha, Krishna Pariyar, Laxmi, Mohan& Kushal 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ม.ค. 2025

ความคิดเห็น • 286

  • @mangaltamang6928
    @mangaltamang6928 ปีที่แล้ว +8

    धेरै राम्रो एक दमै राम्रो छ मोईले 1 पाठ पनि हेरेको छु सरै असु नै झर्ने सङ सरै आसु झर्छ्न यो सङ हेर्दा अति नै राम्रो छ आज 2 भाग हेरेको छु आहा भेरी नाईस सङ्👌👌सम्पुर्ण कलाकार प्रती समान् का साथ् शुभकामना छ अल्ल 😘😘😘❤❤❤❤

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 ปีที่แล้ว +1

    आहा फेरी हेर्न मन लायो

  • @NimbahadurkcKcnim
    @NimbahadurkcKcnim ปีที่แล้ว +1

    dherai marmik teej geet kasto ramro tarikale rachana garnu vaysko raixa thanks all team lai

  • @binduchalisekhanal8786
    @binduchalisekhanal8786 ปีที่แล้ว +2

    अति मार्मिक भावुक बनायो ।

  • @Thirmantamang-f8s
    @Thirmantamang-f8s ปีที่แล้ว +1

    Satya ghatnama adharit geet tatha abhinaye saarai ramro laagyo.
    Badhai xa sabai kalakar teamlai.

  • @JitGURUNG-n4t
    @JitGURUNG-n4t ปีที่แล้ว +1

    Man chhoyo .yesto usto bhanera bibedh nagarau barshama ekpatak aune chad ho harek chelilai khusile ramna dinuhola cheliko man naruwanunu hola,kahile kahi ta kati naramro chalan ho jasto lagchha ❤❤

  • @khemraj5380
    @khemraj5380 ปีที่แล้ว +7

    असाध्यै राम्रो छ चेलि काे पिर ब्यथामा आधारित सबै टिमलाई शुभकामना

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว +2

    असाध्यै मार्मिक गहन सन्देशमूलक गीत रहेछ ! कतिपय ठाउँ र सन्दर्भमा दिदी बैनीहरू उपर यस्ता अमानवीय व्यवहार हुने गरेका छन्, त्यही सन्दर्भ अनुरूपकाे क्रुर पारिवारिक परिवेश बाेकेकाे याे गीती भिडियो हेरेर सुनेर भावविह्वल नहुने मान्छे काे हाेला र ? असाध्यै मन छुने यस गीतमा संलग्न सबै कलाकारहरूलाई हार्दिक सम्मान तथा असीमित शुभकामना ।

  • @shitalchautari
    @shitalchautari ปีที่แล้ว +2

    आहा कति राम्रो गीत बधाइ छ पिरै पिर 2 जोडिनु हुने सम्पुर्न लाइ म बिशाल भुजेल तर्फ बाट

  • @ashokashokashok6320
    @ashokashokashok6320 ปีที่แล้ว +1

    Wow dharai dharai ramro xa song and video all nice ❤❤

  • @sumangharti2202
    @sumangharti2202 ปีที่แล้ว +1

    सारै राम्रो तिज गीत भनेको यस्तो हुनुपर्छ तर अचेल पुरुषले धेरै पीडा भोगेका हुन्छन यहा😢😢😢😢

  • @Bharatthapa6244
    @Bharatthapa6244 ปีที่แล้ว +3

    कति मर्मिक मेरो त मनै थामियन गित लेखन लाइ नमन कलाकार हरुलाइ धेरै धेरै धन्यवाद येस्तो गीत जस्ले आन्धो समाजमा रहेको घमण्डि हरूकाे घमण्ड तोडि समतामुलक समाजकाे निर्माण गर्न सकोस् ।पुन सबै िटम लाई बधाई छ।

  • @kulbahadurpemi9011
    @kulbahadurpemi9011 ปีที่แล้ว +1

    ❤❤❤❤❤सारै राम्रो लाग्यो

  • @simranpariyarofficeal
    @simranpariyarofficeal ปีที่แล้ว +1

    आहा मन छोयो 👌👌

  • @praveenthapa6268
    @praveenthapa6268 ปีที่แล้ว +2

    धेरै मीठो शब्दमा सजिएको सफलताको शुभकामना

  • @RabinaChhetri-r2f
    @RabinaChhetri-r2f ปีที่แล้ว +1

    Badai xa sabai teem lai aba chettai bag 3 harna Mon xa

  • @narayanshrestha7734
    @narayanshrestha7734 ปีที่แล้ว +3

    आहा यो होनि तिजको गित्🙏🙏🙏🙏🙏

  • @bishowbinod3464
    @bishowbinod3464 ปีที่แล้ว +1

    असाध्य राम्रो छ सर यो गीत मलाई त कुनै कथानक चलचित्र हेरेको आभास भयो।

  • @narayansubedimuskan
    @narayansubedimuskan ปีที่แล้ว +1

    बधाई छ सम्पुर्ण टिमलाइ पिरै पिर ३ पनि ल्याउनु होला

  • @BhuwanKhatri-fi5cu
    @BhuwanKhatri-fi5cu 7 หลายเดือนก่อน +1

    ❤कतिमिठाे❤साेरकाेधनि❤सिताबैनि❤

  • @hombahadur7536
    @hombahadur7536 ปีที่แล้ว +1

    एकदमै मार्मिक तीज गीत।।नेपाली समाजमा छोरी र बुहारी मा कति फरक दृष्टि ले हेरिन्छ र छोरी र छोरा मा पनि कति असमान धारणा छ ।।खास गरि सासू ले बुहारिलाइ हेर्ने नजर अनि बुहारिले पनि सासुलाइ हेर्ने नजर आमा छोरिको जस्तो जब सम्म हुदैन तब सम्म यस्ता यस्ता दर्दनाक तीज गीत मार्फत समाजलाइ झकझकाउनु पर्छ।।।गीत सुन्दा अनि भिडियो देख्दा आँसु झरेको पत्तै भएन।।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।

  • @ReetaKarki-s7g
    @ReetaKarki-s7g ปีที่แล้ว +10

    Ganesh babu bk big fan dharai ramro xa geet man choyo❤❤❤❤

  • @sitaadhikari6622
    @sitaadhikari6622 ปีที่แล้ว +1

    कस्तो मार्मिक आशु झरेको रोक्नै सकिन 😢😢

  • @KhumanBasnet-e8q
    @KhumanBasnet-e8q ปีที่แล้ว +1

    aaha kya ramro song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rgpoudel2096
    @rgpoudel2096 ปีที่แล้ว +1

    Thanks for the bitter reality!!

  • @nepalibhansa1
    @nepalibhansa1 ปีที่แล้ว +11

    य भगवान कति मार्मिक गीत हो😢😢😢 good luck all team

  • @sagarpudasaini3259
    @sagarpudasaini3259 ปีที่แล้ว

    कति राम्रो गीत मनै रोयो अर्को भाग पनि हेर्नपाइयोस

  • @divsrana275
    @divsrana275 ปีที่แล้ว +1

    Kati mitho sabdha 😢😢

  • @devisharma7869
    @devisharma7869 ปีที่แล้ว +2

    कति धेरै रुवायो यो गित ले यथार्थ छ कसैको यसमा❤❤❤

  • @toranbahadur764
    @toranbahadur764 ปีที่แล้ว +26

    समाज को यथार्थमा आधारित तीजको सांगेतिक कोसेली को लागी सम्पुर्ण गायक गायिका र कलाकार team हरु लाई धेरै धेरै बधाई छ गीत धेरै राम्रो बनेको छ

  • @krishnashrestha3563
    @krishnashrestha3563 ปีที่แล้ว +2

    सारै मार्मिक मन्छुने यो गित सुन्दा चेली ले कति पिडा सहनु पर्छ

  • @pramadtamang4974
    @pramadtamang4974 ปีที่แล้ว

    babal xa hai sathiharu

  • @rabinspoudel4213
    @rabinspoudel4213 ปีที่แล้ว

    Hardik badhai xa

  • @munalratnavlogs8365
    @munalratnavlogs8365 ปีที่แล้ว +4

    बधाई छ सम्पुर्ण टिम्लाई गीत यथार्थ छ

  • @parbatidahal8135
    @parbatidahal8135 ปีที่แล้ว +4

    heart touching....reality of our society .
    सारै मिठो गीत अनि अतिनै राम्रो अभिनय पनि।wish you all the best all entire team

  • @susilachunara9375
    @susilachunara9375 ปีที่แล้ว +2

    सारै मन पर्याे बास्तबमा तिज गित भनेकाे यस्तै छाेरि चेलीकाे बेदना लाई समेटेकाे हुनुपर्छ सफलताकाे शुभकामना🎉

  • @prshantaroka3843
    @prshantaroka3843 ปีที่แล้ว +1

    dami गीत बधाइ छ सम्पूर्ण लाई प्रकाश दाई लाई पनि

  • @kamalat4410
    @kamalat4410 ปีที่แล้ว +1

    आहा नि कति राम्रो तिज गित भनेको त यस्तो हुनु पर्छ

  • @pabitrathapa2086
    @pabitrathapa2086 ปีที่แล้ว +2

    आखा नै रसायो सवै टिमलाइ शुभकामना

  • @dillirajdangi
    @dillirajdangi ปีที่แล้ว +2

    Badhai xa sir get sarai man paryo video jhan ramro lagyo❤🙏

  • @bimalathaquree5831
    @bimalathaquree5831 ปีที่แล้ว +3

    Congratulations anill dada ❤❤❤

  • @keshavrajpokhrel2428
    @keshavrajpokhrel2428 ปีที่แล้ว

    Ati ramro

  • @ujjwalghising2374
    @ujjwalghising2374 ปีที่แล้ว +1

    Yati ramro geet ahile samma suneko xaina yati ramro abhinaya kasto dami xa

  • @birendrasunar8511
    @birendrasunar8511 ปีที่แล้ว +1

    नमस्कार म बिरेन्द्र सुनर From प्युठान हाल दोहा कतार बिदेशि भिदियो भन्दा नेपाली गित सङ्गीत लाई माया सपोत गरम 🙏🎤🎼 नमस्कार

  • @JibannathSapkota
    @JibannathSapkota ปีที่แล้ว

    मन भक्कानिने तिजगीत अति उत्कृष्ट मन्नैछाेयाे

  • @omprakashsunar2718
    @omprakashsunar2718 ปีที่แล้ว +3

    धेरै राम्रो छ गीत बधाई छ सम्पुर्ण टिम लाई

  • @rameshmilanpariyar752
    @rameshmilanpariyar752 ปีที่แล้ว +4

    हार्दिक बधाई तथा सफलता को शुभकामना अनिल सर

  • @bhimbahadurpoudel2371
    @bhimbahadurpoudel2371 ปีที่แล้ว +20

    बधाई छ सबै टिम लाई गित सारै मीठो छ❤❤❤

  • @kabbuchhetri926
    @kabbuchhetri926 ปีที่แล้ว +1

    समाज को यथार्थ घटना क्रम लाई जस्ताको उस्तै उतार्नु हुने सम्पुर्ण कलाकार हरु लाई 🙏salute🙏🙏अत्यन्तै राम्रो congratulation all the team🙏

  • @OeKanxi-el1ng
    @OeKanxi-el1ng 5 หลายเดือนก่อน

    Sampurna time lai dherai dherai badhai yesto po tij get vaneko ❤❤❤❤😢😢😢😢😢

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 ปีที่แล้ว +3

    आहा धेरै राम्रो म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना अनिल सर❤🎉🎉

  • @sanchar516
    @sanchar516 ปีที่แล้ว +1

    Ekdam ramro geet

  • @BikramSarita
    @BikramSarita 9 หลายเดือนก่อน

    एक दम राम्रो आभिनय छ अब भाग ३ पनि ल्याउनु पर्यो्

  • @yammagar6513
    @yammagar6513 ปีที่แล้ว +1

    Wow very nice song Best of luck All team

  • @DiwashMagar-s9v
    @DiwashMagar-s9v ปีที่แล้ว +1

    सारै राम्रो शुभकामना सोबै टिम लाइ

  • @umeshsinghtikha722
    @umeshsinghtikha722 ปีที่แล้ว +2

    तिज गित धेरै मार्मिहिक छ नमन छ सम्पुन कला कार ज्यु हरु लाई मनै रुवायो तिग ले

  • @nitamagar2398
    @nitamagar2398 ปีที่แล้ว +3

    अाहा दामि छ गित अनि अभियन सबै लाई धेरै धेरै शुभकामना सबै टिम लाई🎉🎉🎉🎉🎉🎉

  • @sanamgharti3944
    @sanamgharti3944 ปีที่แล้ว +1

    Geet thikai rahexa man xune sabai team lai suvakamana hai❤❤love from Pyuthan❤❤

  • @KedarGyawali-t1d
    @KedarGyawali-t1d ปีที่แล้ว

    Katikhara aakha bata aasu khaso patae vayana yo geet herda😭😭😭😭😭😭😭

  • @phulmayatamang9348
    @phulmayatamang9348 ปีที่แล้ว +2

    Kun kun bar auxa to chai tha gayena hjr sarai man parxa ❤❤❤❤❤

  • @pawanrawal4770
    @pawanrawal4770 ปีที่แล้ว +1

    Sarai marmik

  • @dilmayamizar644
    @dilmayamizar644 ปีที่แล้ว +6

    अतिनै मार्मिक गीत्😍😍

  • @sapnarai4904
    @sapnarai4904 ปีที่แล้ว +11

    कति राम्रो पिरै पिर को गित राम्रो छ धेरै धेरै शुभकामना व्यक्त गर्दा छु नमस्कार 🙏🙏🙏🙏छ 💜👌👌👌👌💜❤💚💕💛💘💙💕💚💘💙💞💛💙❤💚💕👍👍👍👍💜👍💜

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f ปีที่แล้ว +1

    आहा कति मिठो तिज गित तिज को चेली को बरदान मा आधारित यो गित असाध्यै मिठो लाग्यो सफलताको शुभकामना ब्यक्त गर्दछु । सम्पुर्ण टिम लाइ 🙏

  • @tirthakumarishahi4501
    @tirthakumarishahi4501 ปีที่แล้ว +3

    Aaha kati mitho geet badhai chha anil g lagayat sampurna timlai❤❤❤

  • @myoppo9531
    @myoppo9531 ปีที่แล้ว +6

    Dherai marmik geet hjr haru ko hol team lai badhai ❤

  • @madhuentertainment4066
    @madhuentertainment4066 ปีที่แล้ว +2

    आहा करोडौं को सुभकामना ❤❤❤❤

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 ปีที่แล้ว +2

    यो गितको प्रतिक्षामा थिय सारै राम्रो छ

  • @anitapaudel2518
    @anitapaudel2518 ปีที่แล้ว +1

    Ekdam sandarvik git man xoyo

  • @Dgtv-o8y
    @Dgtv-o8y ปีที่แล้ว +2

    ❤❤❤❤Owowo

  • @manisharai5383
    @manisharai5383 ปีที่แล้ว +1

    Herdaherdai man thamnai garo vayo😢 sarai marmik song❤❤❤❤❤

  • @SunitaMoktan-r9z
    @SunitaMoktan-r9z ปีที่แล้ว +1

    बुवारि लाई यस्तो कसैले पनि नगर्नु होस ❤❤❤❤😢😢😢😢 अहिले को बवारि ले सहन सहदैन

  • @apsarakc9595
    @apsarakc9595 ปีที่แล้ว +1

    कति राम्रो गित

  • @urmilatimsina7092
    @urmilatimsina7092 ปีที่แล้ว +2

    सबै चेली हरुलाइ धन्यबाद छ ,सत्य घटना सुनेर मन रोयो । कठै बरा दुखद खबर । हरिहर ॐ।

  • @lokendrakhadka6207
    @lokendrakhadka6207 ปีที่แล้ว

    Wow very nice song best of luck all team

  • @ramshrestha2985
    @ramshrestha2985 ปีที่แล้ว +1

    Wow❤❤

  • @anilbistapyuthani
    @anilbistapyuthani  ปีที่แล้ว +6

    नमस्कार सम्पुर्ण दर्शक महानु भाबहरूमा म अनिल बिस्ट प्यूठानी पिरै पिर 2 सबै टिमको तर्फ बाट ! पिरै पिर भाग 2 सार्वजनिक गरेका छौ भाग 1 जस्तै 2 पनि सबैले हेरेर मनमा लागेको कमेन्ट गर्न न भुल्नु होला है धन्यवाद ।। th-cam.com/video/kGCBwm5RQvg/w-d-xo.html

    • @saharanpl1456
      @saharanpl1456 ปีที่แล้ว

      ❤❤❤❤

    • @jalilamiya5858
      @jalilamiya5858 ปีที่แล้ว

      Sarai man choyo

    • @mangaltamang6928
      @mangaltamang6928 ปีที่แล้ว

      अति नै रोवायो यो सङ ले कसम 😭😭😭😭

  • @jalraptidigitalmusic6544
    @jalraptidigitalmusic6544 ปีที่แล้ว +2

    पिरै पिर नै रहेछ❤❤

  • @ankitaaamagarr8676
    @ankitaaamagarr8676 ปีที่แล้ว +4

    Kasto aasu nai aayo yo video herdai garda😭😭

  • @SumanKisan-nd8du
    @SumanKisan-nd8du ปีที่แล้ว +1

    wow tk👌👌👌👌👌👌👌👌👌👌👌

  • @binayabishwokarma550
    @binayabishwokarma550 ปีที่แล้ว

    आहा यस्तो हो नि तीज गीत भनेको 😥

  • @gangasaru5547
    @gangasaru5547 ปีที่แล้ว

    Ati sundar git ani manai ruwaune 😢😢❤❤❤❤❤❤❤

  • @hemthapa4026
    @hemthapa4026 ปีที่แล้ว +2

    गित भनेको यस्तो पो हो बल्ल

  • @santoshichhetri3449
    @santoshichhetri3449 ปีที่แล้ว +1

    साह्रै मन छोयो आँखा बाटा आँसु खसेको थाहै भएन 😭😭😭😭😭😭😭😭 गित मार्मिक छ

  • @sharmamadanofficial
    @sharmamadanofficial ปีที่แล้ว +1

    दामी रचना 🎉

  • @dirgharajkapadikapadi5857
    @dirgharajkapadikapadi5857 11 หลายเดือนก่อน

    आहा नाईह🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subash.gadal6596
    @subash.gadal6596 ปีที่แล้ว +7

    नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा म यो गित को शब्द लेखक तथा निर्देशक सुबास गदाल पोहोर को पिरै पिर भाग 1 लाई हजुर हरुले जसरी माया गर्नु भयको थियो त्यो भन्दा पनि बढी माया यस्पाली पाउनेछौ भन्ने मा बिस्वास्त छौ प्लिज जस्तो लाग्छ तेस्तै सल्लाहा सुझाब अनि प्रतिकृया दिन नबिर्सनु होला है धन्यावाद

  • @Samirgamer45
    @Samirgamer45 ปีที่แล้ว

    Dherai marmik git 😭😭😭😭😭😭😭😭

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 ปีที่แล้ว +1

    सारै राम्रो गित छ

  • @simadevjan3362
    @simadevjan3362 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ गित बधाइ छ हजुर लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jalalsugeng4750
    @jalalsugeng4750 ปีที่แล้ว +1

    एकदम मार्मिक गित्💚💚💚💚

  • @dipshikatamang8592
    @dipshikatamang8592 ปีที่แล้ว +4

    हार्दिक बधाई तथ शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏❤️❤️❤️

  • @RadhikaThapa-f5o
    @RadhikaThapa-f5o ปีที่แล้ว +2

    कति बेला आशु झरयो थाहा नै भएन ❤❤❤❤❤❤

  • @starzonemovies5782
    @starzonemovies5782 ปีที่แล้ว

    Nice vai

  • @SirjanaAjayKumar
    @SirjanaAjayKumar ปีที่แล้ว +5

    Wow nice video miss you so much Dada 🎉💕💕🎉🎉🎉❤❤❤all altima subhakamana🎉❤,🙏🙏🎈🎁🎊🎉🎈🎈❤❤

  • @KrishaGadal
    @KrishaGadal ปีที่แล้ว +1

    आशा गरेकी छु आउदो अर्को सालको तिजमा पनि पिरै पिर 3 आउँछ भन्ने ❤🙏🙏🙏Respect All Team❤❤❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏

  • @sanjaygadal2662
    @sanjaygadal2662 ปีที่แล้ว +5

    Nice song keep it up brother 👍

  • @ramitakhadka3338
    @ramitakhadka3338 ปีที่แล้ว +1

    आहा कति राम्रो गित मेरो त आखाँ देखि आसु नै रोकेन 😭😭😭😭😭😭😭😭😭😭😭😭💋

  • @gomamuskan3863
    @gomamuskan3863 ปีที่แล้ว +1

    Kati ramro ho 😭😭😭😭

  • @rajkumarsunar4895
    @rajkumarsunar4895 ปีที่แล้ว +1

    Srai sad story katai katai ta yesta ni really ma hunxan hola brai😢😢😢❤❤❤