मैले आज्ञा गरेका कुरा सिकाओ 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2025

ความคิดเห็น • 922

  • @rameshwortamang4082
    @rameshwortamang4082 3 ปีที่แล้ว +34

    साँच्चै परमेस्वरको वचन आकट्या छ। आमेन।।।।।

  • @khemkumar8470
    @khemkumar8470 ปีที่แล้ว +10

    पिता मातालाइ धेरै धेरै धन्यबाद🙏🙏💘💘💘💘💘💘💘💘💘💘💘

    • @mrguava1214
      @mrguava1214 ปีที่แล้ว

      😊❤😊❤😊❤❤😊

  • @devmagar7214
    @devmagar7214 11 หลายเดือนก่อน +19

    पिता माता धन्यबाद ❤❤❤

  • @khagendraacharya4052
    @khagendraacharya4052 หลายเดือนก่อน +7

    परमेश्वरको आज्ञमा आज्ञाकारी हुँदा अनन्त जीवनको प्रतिज्ञा पाएकोमा धन्यवाद।❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @reshamghale1894
    @reshamghale1894 28 วันที่ผ่านมา +6

    Pitamata धन्यवाद हामी त्यसै गर्नेछन् ❤❤❤❤

  • @khadgabdr.bk_90
    @khadgabdr.bk_90 ปีที่แล้ว +18

    Amen sachi biswas garchu❤❤❤❤

  • @BhimMagar-r7x
    @BhimMagar-r7x 2 หลายเดือนก่อน +8

    आमेन पता माता हामीजस्ता पापी लागि ब्यबस्था दोवरा अन्त जिबनदिनु भएकोमा धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @haripariyar2286
    @haripariyar2286 22 วันที่ผ่านมา +5

    ❤वाउ साच्चै रहस्यमय वचनहरू रहेछ वाउ निस्तार -चाड कहिले सुनेको थिएन साँच्चै परमेश्वरको वचन हरु उत्कृष्ट रहेछ ❤❤❤

  • @LaxmiLaxmi-yg3oi
    @LaxmiLaxmi-yg3oi 21 วันที่ผ่านมา +4

    ❤❤❤❤❤❤❤पिता माता🙏🙏🙏🙏🙏🙏💫💫💫💫🧚‍♀️🧚‍♀️🧚‍♀️🧚‍♀️🍇🍇🍇🍇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धेरै माया गर्छु धन्यवाद आमेन

  • @kalpanamagar6233
    @kalpanamagar6233 2 ปีที่แล้ว +9

    आमेन पिता माता धनयवाद 🙏 साचै माया गर्छु

  • @shyamgurung6719
    @shyamgurung6719 26 วันที่ผ่านมา +5

    म साँच्चै भाग्यमानी मानिस हुँ। परमेश्वरको इच्छा पालन गर्दैछु। पितामाता धन्यवाद❤❤🎉🎉

  • @yodda1488
    @yodda1488 6 วันที่ผ่านมา +3

    पितामाता धन्यवाद हजुरहरूको इच्छाअनुसार गर्न सक्ने बुद्धि ज्ञानले परिधि बक्सी होस्❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @TirshanarashailyTirshana
    @TirshanarashailyTirshana หลายเดือนก่อน +16

    सारा हृदयले माया गर्छु ❤❤❤

  • @GopalSunar-j5j
    @GopalSunar-j5j 18 วันที่ผ่านมา +4

    पिता माता ले अनन्त जीवन दिनुभएको मा साच्चै धन्यवाद महिमा चढाउछु आमेन ❤❤❤

  • @KabitaBhartal
    @KabitaBhartal 28 วันที่ผ่านมา +7

    पिता माता ज्यू हजुरले दिनुभएको शिक्षालाई जस्ताको तस्तै सुनाउन सक्ने आशिष् दिबक्सनुहोस् भनी गहिरो बिन्ती गर्दछु ❤❤❤ माया गर्छु

  • @roshanbohara9287
    @roshanbohara9287 หลายเดือนก่อน +5

    पिता माताको बाटो लाई पछ्याउने हामी सबै जना हुन सकौं ❤❤❤

  • @sushmashrestha5129
    @sushmashrestha5129 29 วันที่ผ่านมา +4

    आमेन, पिता माता परमेश्वरलाई धन्यवाद। म जस्तो पापीलाई साँचो र सत्य मण्डलीमा दोहोर्याईदिनुभएकोमा धेरै धेरै धन्यवाद चढाउँदछौं।❤❤❤❤❤

  • @nirmayadong141
    @nirmayadong141 3 หลายเดือนก่อน +18

    स्वर्गीय पिता माताज्यूलाईदेखि धन्यवाद आज पनि हजुरको पवित्र वचन सुन्न पाएकोमा साँच्ची धन्यवाद चराउँदछु। माता धन्यवाद माया गर्छ❤❤❤❤❤

  • @AnjilaBudha-c5w
    @AnjilaBudha-c5w 7 หลายเดือนก่อน +10

    पिता माता लाई धन्यवाद निस्तार चाड को नियम सत्यता सिकाइ दिनुभयो धन्यवाद ❤❤❤❤❤

  • @ramdeochaudhary974
    @ramdeochaudhary974 4 ปีที่แล้ว +31

    पितामाता लाई धन्यबाद ।

  • @TankaMayaAleMagar
    @TankaMayaAleMagar 27 วันที่ผ่านมา +6

    ❤❤ परमेश्वरको सम्पूर्ण आज्ञा पूर्णरूपमा पालन गर्न सक्ने आशिष दिबक्स्योस्❤❤❤

  • @KamalaGurung-fv6vn
    @KamalaGurung-fv6vn 2 หลายเดือนก่อน +17

    पिता माता ज्यु साच्चै मुक्तिको बाटोमा डोर्याउनु भएकोमा धन्यवाद चढाउदछु 🙏🇳🇵🥰💖🙏🙏🙏🙏🙏

  • @jayaprakashaale4487
    @jayaprakashaale4487 4 หลายเดือนก่อน +19

    🎉🎉❤❤ निस्तार - चाडद्वारा हामिलाई अनन्त जीवन दिइबक्सनुहुने एलोहिम परमेश्वरलाई अनन्त धन्यवाद चढाउँदछु❤❤🎉🎉

  • @thirkumaritamang3505
    @thirkumaritamang3505 29 วันที่ผ่านมา +4

    आमेन। पिता माता परमेश्वर लाई अनन्त अनन्तकाल धन्यवाद चढाउँदछु 🙏🙏🙏 पिता माताज्युले आज्ञा गर्नुभएको नयाँ करार निस्तार चाड पालन गर्दै सारा संसारमा परिसरमका साथ सुनाउने छु ❤❤❤❤❤❤❤ र अनन्त जीवनको आशिष दिवसेकोमा पिता माताज्युमा धन्यवाद चढाउँदछु 🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰

  • @KopilaGiri-p7s
    @KopilaGiri-p7s 6 หลายเดือนก่อน +15

    आमेन पिता माता परमेश्वरलाई अन्त्य सम्म पछ्याउने गराईब्षसोस् माता माया गर्छु बल गर्नेछु ❤❤❤❤❤

  • @kajalshrestha8819
    @kajalshrestha8819 หลายเดือนก่อน +4

    ❤❤ पिता माता परमेश्वरले हामीलाई अन्त जिवन दिनुभएको बाटो सिकाउनु सकने गराइ दिबसियो धन्वाद❤🎉❤

  • @Grgtulasa
    @Grgtulasa ปีที่แล้ว +17

    Amen parmesor lai sadasarbda mahima parsamsa ❤❤🙏🙏

    • @AssaRai
      @AssaRai 24 วันที่ผ่านมา

      Amenpitamata dhannebad AbajiWmani khamsanida❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DeviMayaThapa-q7c
    @DeviMayaThapa-q7c 2 หลายเดือนก่อน +10

    पिता माता ज्युले दिनु भएको सम्पुर्ण आज्ञा हरु पालन गर्न सक्ने सन्तान बनाई दिबक्सियोस पिता माता ज्यु धन्यवाद माया गर्छु❤❤❤❤

  • @aakashbk9390
    @aakashbk9390 2 ปีที่แล้ว +9

    Amen dhanbad💞💞💞💙💖💜

  • @RupaShrestha-tv5ot
    @RupaShrestha-tv5ot หลายเดือนก่อน +4

    साच्चै हामीले परमेश्वरको आज्ञा पुर्ण रुपमा मानेर स्वर्ग जाउ आमेन पिता माता धन्यवाद धेरै माया गर्छु।❤❤❤❤❤

  • @RupeshBardewa-t5x
    @RupeshBardewa-t5x หลายเดือนก่อน +3

    पिता माता हामिलाई मुत्तीकाे दिनकाे निम्ती अमूल्य वचन दिनु भयकाेमा धेरै धेरै धन्यवाद❤❤❤❤❤❤❤

  • @SheelaNeupane-s7l
    @SheelaNeupane-s7l 18 วันที่ผ่านมา +3

    सत प्रतिशत सत्य भएको वचन थाहा दिनु भएकोमा पिता माता ज्युलाई धेरै धन्यवाद🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕

  • @lassirai1252
    @lassirai1252 3 หลายเดือนก่อน +8

    अनन्त जिवनको आशिष दिईबक्सियो पिता र माता परमेश्वर ज्युलाई अनन्त धन्यवाद चढाउँछु 🙏

  • @lainkingmagar9453
    @lainkingmagar9453 2 หลายเดือนก่อน +11

    परमेश्वरले आज्ञा गर्नुभएको कुरा नयाँ करार निस्तार-चाडद्वारा अनन्त जीवन दिनुभएकोमा पिता माता ज्यूलाई धन्यवाद चढाउँछु। 🙏🙏💙💙✊✊🌌🌌🎉🎉🌟🌟

  • @karinagurung9762
    @karinagurung9762 5 หลายเดือนก่อน +15

    आमेन पिता माता सधै स्वर्गको आशा गर्दै सबै आज्ञा पालन गर्नेछु🙏🙆‍♀️❤️🇳🇵🍇🍇

  • @kushmarasaili3758
    @kushmarasaili3758 25 วันที่ผ่านมา +4

    पितामाता ज्यू धन्यवाद❤ समयमा नै परमेश्वर पितामातालाई चिन्नसक्ने गरी आत्मिक आँखा हृदय खाेलिदिनु भएकाेमा हृदय देखि धन्यवाद ❤

  • @shanteetamang3432
    @shanteetamang3432 3 หลายเดือนก่อน +10

    पीता माता ज्यू धन्यवाद चढाऊदछू ❤❤❤❤❤

  • @anushatp9079
    @anushatp9079 2 หลายเดือนก่อน +16

    आमेन!साचो सृष्टि कर्ता साचो सत्यता चिन्ने र बिश्वास गरि पालन गर्ने।आँखा खुलाइदिनुभयो धन्यवाद!महिमा परमेस्वोरलाइ होस्।❤🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥

  • @deven1987
    @deven1987 หลายเดือนก่อน +8

    आमेन । स्वर्गमा पाप गरी यो संसारमा आएको पापी मलाई मुक्ति पाउन सकिने अमूल्य जीवनको व्यवस्था सिकाउनु भएका एलोहिम परमेश्वरलाई हृदयदेखि धन्यवाद चढाउँदछु ।🙏🙏

  • @RitaPoudel-m6x
    @RitaPoudel-m6x 2 หลายเดือนก่อน +3

    Pitamata dhanybad ❤Maya garxu ❤❤❤❤❤

  • @bandanaluwagun7460
    @bandanaluwagun7460 26 วันที่ผ่านมา +5

    परमेश्वरलाई चिन्न सक्ने गरि आत्मिक आँखा खोलिदिनु हुने पिता माता परमेश्वरलाई अनन्त धन्यवाद चडाउदछु❤❤

  • @manimalapun21
    @manimalapun21 9 หลายเดือนก่อน +11

    आमेन 🙏🙏पिता माता ज्यूलाई अनन्त अनन्त कालसम्म धन्यबाद 🙏🙏❤❤💝💖💞💫💙💜🧚‍♂️🧚‍♀️🧚

  • @정기남-u8e
    @정기남-u8e ปีที่แล้ว +5

    아버지 어머니 감사합니다 ❤❤❤❤😊😊😊😊

  • @KeyRunilam
    @KeyRunilam 2 หลายเดือนก่อน +11

    परमेश्वरको आज्ञालाई सिक्न र सिकाउन सक्दो प्रयत्न गर्नेछु ।
    पिता माता धन्यवाद ।

  • @binodthapamagar5588
    @binodthapamagar5588 3 หลายเดือนก่อน +22

    ❤❤❤❤ पिता माता हामीलाई मुक्तीको निम्ती अमूल्य व्यवस्था दिनहुने पिता माता ज्युलाई अनन्तकाल धन्यवाद चढाउँदछु ❤❤❤❤

  • @SaritaGole-go8ox
    @SaritaGole-go8ox 3 หลายเดือนก่อน +13

    मर्नु बाहेक अर्को विकल्प नभयका पापी लाई अनन्त जीवन दिनु हुने यलोहिम पर्मेस्वर लाई अनन्त काल धन्यवाद चढाउछु❤❤

  • @SushmitaRamdam
    @SushmitaRamdam 26 วันที่ผ่านมา +9

    परमेश्वरको आज्ञ पूर्ण र पवित्रहरू नेपालन गरेर सुन्दर स्वरूपमा परिवर्तन हुन सक्ने आश स्थिबक्सी अवस्थानी❤❤❤❤❤

  • @gaurikisan8291
    @gaurikisan8291 28 วันที่ผ่านมา +3

    Pita mata dhanybad naya karar nistarchad dwara ananta jiban pradan gari baksekoma🙏🙏🙏🙏🙏💖💖💖💖💝💝💝💝💝🙆‍♀🙆‍♀🙆‍♀🙆‍♀🙆‍♀🙆‍♀🤗🤗🤗🤗

  • @KrishnalamaKrishna-f7p
    @KrishnalamaKrishna-f7p หลายเดือนก่อน +7

    Peta mata dhanyabad amen😊❤❤❤

  • @PunamRai-t9q
    @PunamRai-t9q 19 วันที่ผ่านมา +1

    परमेस्वरकाे वचन सिक्ने र सिकाउने आशिष् दिनुहुने पिता मातालाई धन्यवाद❤❤❤❤❤❤❤

  • @parbatihumagai8273
    @parbatihumagai8273 หลายเดือนก่อน +7

    यति धेरै मानिसको बीचबाट हामीलाई चाहि परमेश्‍वरको आज्ञा परमेश्‍वरको ईक्षा अनुसार चल्न सक्ने गरि चुन्दिबक्सेकोमा अनन्त धन्यवाद
    पिता माताको ईक्षा संसारलाई सुनाउन सक्ने गरिदिईबक्सियोस भनि गहिरो बिन्ती गर्दछु❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

    • @Sirengurung2541
      @Sirengurung2541 24 วันที่ผ่านมา

      Amen❤🙏पितामाता धेरै माया गर्छु ❤❤

  • @bishnukumarisunuwar9190
    @bishnukumarisunuwar9190 3 ปีที่แล้ว +6

    आमेन पिता माता धन्यवाद 🥰🥰

  • @sabitaadhikari2430
    @sabitaadhikari2430 5 ปีที่แล้ว +35

    परमेस्वरको भेडाहरुले परमेश्वरको स्वर निस्तार चाड पालन गर्छन । एकदम सत्य हो ।

  • @Sastream.
    @Sastream. 7 หลายเดือนก่อน +9

    Pita matalai dherai dherai dhanyabad ❤❤

  • @SunitaBudha-g8r
    @SunitaBudha-g8r หลายเดือนก่อน +6

    Pita mata dhanyabad Maya garxu 😊😊❤❤❤

  • @JunitaThapa-yj8ws
    @JunitaThapa-yj8ws 6 หลายเดือนก่อน +3

    ♥️ AMEN 🙏 PITA MATA DHANNYABAD ♥️🙏

  • @kamalagaire1163
    @kamalagaire1163 4 ปีที่แล้ว +50

    पिता माता परमेशवरले दिनु भएको माहान अाज्ञानै निसतारचाड पालन गरने सियोनमा अाउने अाशि दिनु भएकोमा हृदय धन्यवाद चढाउछु ।अामेन

    • @Mitra2705
      @Mitra2705 3 วันที่ผ่านมา

      ❤❤

  • @sabitabagale4280
    @sabitabagale4280 ปีที่แล้ว +5

    Pita matalae dhannebaad ❤❤❤❤❤

  • @RamanShrestha-j7l
    @RamanShrestha-j7l หลายเดือนก่อน +2

    Aamen ❤❤pita Mata Julia dhanyaabaad ❤❤❤

  • @Fulmaya.kumal1948
    @Fulmaya.kumal1948 ปีที่แล้ว +6

    पिता माता धन्यवाद धेरै माया गछेु ❤❤❤❤❤❤❤❤❤

    • @mrguava1214
      @mrguava1214 ปีที่แล้ว

      😊❤😊❤😊❤

  • @rameshtamrakar9299
    @rameshtamrakar9299 6 หลายเดือนก่อน +5

    Pitamata dhanyabat❤❤❤❤❤

  • @ritamayamoktan9060
    @ritamayamoktan9060 หลายเดือนก่อน +2

    Amen 🙏🙏🙇❤❤.
    पिता माता ज्यू ले हामी पापीहरुलाई यस्तो महान आज्ञा दिईबक्सनु भएर पाप क्षमा पाउने गराईदिईबक्सनु भएको आशिष प्रति साच्चै धन्यवाद चढाउँदछु।❤❤❤❤❤🙇🙇🙇❤.

  • @manjusurkheti2757
    @manjusurkheti2757 4 ปีที่แล้ว +21

    याे अन्दकारकाे युगमा साचाे पिता माता लाई चिन्ने रिदय दिनु भयाे धन्यवाद 😍😍

  • @tankarai3719
    @tankarai3719 11 หลายเดือนก่อน +12

    पितामाता धन्यबाद साचो परमेश्वलाई भेटन पायकोमा🎉❤❤

  • @Rakeshdanuwar-o1x
    @Rakeshdanuwar-o1x หลายเดือนก่อน +19

    पिता माता परमेश्वरलाई धन्यवाद चदाउछु मजतो पापिलाइँ परमेश्वर नेयममा।हिनसकने। गराइदिनु भएकोमा पिता माता परमेश्वरलाई धन्यवाद चदाउछु ❤🎉❤🎉❤🎉❤🎉❤

    • @mingurung6758
      @mingurung6758 21 วันที่ผ่านมา

      पर्मेस्वोरको आग्य पालन गर्नुनै जीवन प्राप्त गर्नु हो!!

  • @maimayagurung483
    @maimayagurung483 10 หลายเดือนก่อน +10

    Mero sorgha koo tarf dorai bakseni mata pita parmesor lai ananta daniyabad ❤❤🙏🙏🙏🙏

  • @AlishaRasaili-x7i
    @AlishaRasaili-x7i หลายเดือนก่อน +2

    Aamen pita mata ko ixa Anushar aagyakari hune aasis dibaksyos ❤❤❤❤❤❤

  • @prakshgiri8604
    @prakshgiri8604 5 ปีที่แล้ว +32

    अमनि बल गर्नुस धरै माया गर्छु

  • @GomaShrestha-v2w
    @GomaShrestha-v2w 19 วันที่ผ่านมา +2

    Sworgiye pita mata 🙏🙏🙏 ♥️♥️♥️ dhanyebad.Nistar chad dwara ananta jeewan dibaxsinu vayo 🙏🙏🙏♥️♥️♥️ dhanyebad Mata maya garxu.

  • @laxmipun6491
    @laxmipun6491 5 หลายเดือนก่อน +18

    आमेन पिता माता ज्यू धन्यवाद मृत्यू लाई निलिदि वक्सेर अनन्त जीवन दिइबक्सियो साच्चै धन्यवाद❤❤❤

  • @mssvsh
    @mssvsh 3 ปีที่แล้ว +5

    यो सन्सार मा पितामातालाई पाउनु सान्चै कुनै कुरा सङग तुलना गर्न सकिदैन ।।धन्यवाद पितामाता ज्यू हजौरलाई ।।

  • @SusmitaRai-s6o
    @SusmitaRai-s6o 6 หลายเดือนก่อน +15

    पिता माता एलोहिम परमेश्वर ले आज्ञा गर्नुभएको महान आज्ञा नयाँ करार निस्तार चाड पालन गरेर पाप क्षमा र अनन्त जीवनको आशिष दिनुहुने एलोहिम परमेश्वर लाई अनन्त अनन्त धन्यवाद चढाउँछु 🙏🙏🙏🙏🙏♥️♥️♥️🙆🙆🙆🫰🫰🫰

    • @UshaNakarmi-l5p
      @UshaNakarmi-l5p 19 วันที่ผ่านมา

      Pita Mata parmeshor jyu ma hirdaidai dekhi dhanybaad chadhaud chu ❤❤
      Pita Mata Christ ko ragat dawar khada garnu Mandali ma parmeshor ko Nistarchad bachan Sara sansar ma sunauna saku pita Mata ko Saath ma reher
      Pita Mata parmeshor jyu dhanybaad dherai Maya garchu ❤️❤️

  • @BalkumariShrestha-r9t
    @BalkumariShrestha-r9t 10 หลายเดือนก่อน +3

    Pitamatadhannebad❤amen❤

  • @DolmaMagar-e5n
    @DolmaMagar-e5n หลายเดือนก่อน +11

    Thank to heavenly father and mother ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajaniruth8835
    @rajaniruth8835 หลายเดือนก่อน +3

    Aamen pitaMata dhanyabad we love you 💖❣️❤️❤️❤️❤️❤️💓💗💝💛🧡❤️💓💗💗

  • @나라-f8p
    @나라-f8p 4 ปีที่แล้ว +18

    감사합니다~~~❤

  • @DambarNepali-p5g
    @DambarNepali-p5g 22 วันที่ผ่านมา +2

    धन्यवाद पिता माता जूय हामी कमजोर पापी छोरा छोरीलाई यतिधेरै गाडा प्रेम गरिबकसनु भएर हामीलाई साँचो परमेश्वर को मनडलि जिवनको आषिश प्राप्त गर्ने हाम्रा मायालु धार्मिक पिता माता पाएका छौ। धन्यवाद पिता माता जूय आमेन।❤❤❤🎉🎉😊😊

  • @NavinRana-c6x
    @NavinRana-c6x 11 หลายเดือนก่อน +10

    Muktikobato sikai dinu bhayeka parmeswarlai saraman sarapranle dhanyebad chadhaudachhu

  • @SabinaTamang-qy4hl
    @SabinaTamang-qy4hl 3 หลายเดือนก่อน +11

    सोर्गामा बिरा पिता माता परमेशर देरै धन्यवाद हजुर लाई माया गर्छु 😍😍😍😍🙏🙏

  • @sanjuingnam9742
    @sanjuingnam9742 28 วันที่ผ่านมา +1

    Amen pita matalai dherai dherai dhnyabad. Dherai maya garxu❤❤❤❤

  • @luxerianaturalcare9781
    @luxerianaturalcare9781 5 ปีที่แล้ว +12

    Thanks 😊 Mother ❤️❤️

  • @jennyjenny6617
    @jennyjenny6617 28 วันที่ผ่านมา +3

    Aamen🙏 pita mata dhanyabad ❤️🤗

  • @KusumTamang-o3b
    @KusumTamang-o3b 2 หลายเดือนก่อน +3

    Amen 🙏🙏
    Thanks to heavenly father and heavenly mother 💖💖💖🙏🙏

  • @GitaGurung-u4t
    @GitaGurung-u4t 2 หลายเดือนก่อน +10

    परमेश्वरले आज्ञा गर्नुभएको कुरा नयाँ करार निस्तार-चाडद्वारा अनन्त जीवन पाउने आशिष् दिइबक्सनुभएकोमा पिता माता ज्यूलाई धन्यवाद चढाउँछु ।

  • @NiharikaSilwal-s7z
    @NiharikaSilwal-s7z หลายเดือนก่อน +2

    पिता माता ज्यू धन्यवाद।❤❤❤❤❤ परमेश्वरको महान् आज्ञा निस्तार चाड सम्पूर्ण सत्यता थाहा गराउनु भयो अनि पालन गर्नसक्ने आशिष दिई बक्सेको मा स्वर्गीय पिता माता ज्यू लाई अनन्त धन्यवाद चढाउँदछु।

  • @RShrestha-n3y
    @RShrestha-n3y 27 วันที่ผ่านมา +5

    पिता आन साङ हाेङ ज्यू र माता यरुशलेम ज्यू ले आज्ञा गरिबक्सनुभएकाे सबै कुरा पवित्र र पूर्ण रूपले पालन गर्दै अन्त्यसम्म साहसका साथ सु-समाचारद्वारा सिकाउनेछु । माता सहयोग गरिदिबक्सियोस माता माया गर्छु❤❤❤

  • @swastikaGurung-g7m
    @swastikaGurung-g7m 27 วันที่ผ่านมา +3

    पिता माता हजुरहरुको आज्ञाहरू पालन गर्न र सिकाउन सक्ने आशिष दिबकसनु भएकोमा एलोहिम परमेश्वरलाई धन्यवाद। सबै जातिका मानिसहरूलाई सुसमाचार सुनाउन योग्य चुनिदिबकसनु भएकोमा एलोहिम परमेश्वरलाई धन्यवाद। पिता माता माया गर्छु। 🙏🙏🙏🙏🌺💐❤❤❤❤🍎🍅🍇🍒🍑🍋🍓🌽🌰🍊

  • @kingofking4182
    @kingofking4182 3 หลายเดือนก่อน +8

    आमेन😗😗😗😗😗

  • @봄이오나Spring-t5w
    @봄이오나Spring-t5w 3 ปีที่แล้ว +16

    우리를 천국자녀로 이날까지 양육해주시는 하늘 아버지, 어머니께 감사드립니다. 💎💎💎

  • @hirakajimoktan564
    @hirakajimoktan564 2 ปีที่แล้ว +7

    आमेन❤

  • @김영신-m2h
    @김영신-m2h 2 ปีที่แล้ว +18

    생명과인 새언약 유월절을 가지고 오신 하늘아버지 하늘어머니께 감사드립니다 💖

  • @haritakurumbang3959
    @haritakurumbang3959 2 หลายเดือนก่อน +10

    Pita mata dhnyanbad sacho pita mata chine aanumati dinu vayeko❤❤

  • @정태희-v8b
    @정태희-v8b 4 ปีที่แล้ว +8

    Thanks to Elohim God 💕💕💕

  • @mrsamiryt497
    @mrsamiryt497 5 ปีที่แล้ว +22

    Thank you pita Mata 💞❤️
    Amen 💞❤️

  • @안정자-v7x
    @안정자-v7x 4 หลายเดือนก่อน +6

    아버지 어머니 하나님의 크신사랑과 희생으로 말미암아 하늘자녀로 존재하게하여 주셔서 참으로 감사하옵나이다 😂 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RameshSharma-tr6jo
    @RameshSharma-tr6jo หลายเดือนก่อน +6

    Amen. 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🫶🫶🫶🫶🫶🫶🫶🫶

  • @newvisionchanmalnepal2434
    @newvisionchanmalnepal2434 2 หลายเดือนก่อน +5

    Pita mata hjurko agy plngrn paykoma dhnybdchdauchhu

  • @하늘까지함께
    @하늘까지함께 8 หลายเดือนก่อน +6

    🅻🅾🆅🅴•┈••┈🦭
    Thanks to heavenly Father and Mother ~🙏🏻🙏🏻🙏🏻

  • @jsk2091
    @jsk2091 11 หลายเดือนก่อน +3

    Amen💕💕👍👍

  • @AnaMagar-o8h
    @AnaMagar-o8h 8 หลายเดือนก่อน +6

    Pita mata dhanyabad sacho mandalima janapayekoma