मेयर साम्पाङलाई १४ वडाको अध्यक्षले किन सेउतिखोलाको झोलोङ्गे पुलमा बलाए?तुरुन्तै पुगे मेयर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 17

  • @sunilrai6747
    @sunilrai6747 18 ชั่วโมงที่ผ่านมา +11

    धरान उपनगरपालीका आफैले क्रशर उध्योग खोलेर आत्मानिर्भर बन्नू पर्छ अब

    • @dilkumar1729
      @dilkumar1729 2 ชั่วโมงที่ผ่านมา

      तर नगरपालिका को मातहतमा सबैलाई लाई दोहोरो सहि छाप गरेर सुचारु गर्नु पर्छ नत्र मुद्दा हाल्छ बिचौलियाहरुले कमिसन खान नपाउदा

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 8 ชั่วโมงที่ผ่านมา +2

    नेता भनेकाे यस्तो सोंच हुनू पर्छ जय हर्क साम्पाङ जय धरान जय नेपाल जय सर्म पिता 🎉❤

  • @shantirai95
    @shantirai95 20 ชั่วโมงที่ผ่านมา +13

    नगरपालिकाले क्रसर सञ्चालन गर्न सबैत्ले सहयाेग गर्नु बिकासकाे लागि अनि खाेला च्यानलिङ्ग गर्दै गरे पछि सबै ठिक हुन्छ ।

  • @dilkumar1729
    @dilkumar1729 2 ชั่วโมงที่ผ่านมา

    प्रकृतिलाई मुद्दा लाग्दैन हासो लागे पनि व्यंग्य दामी छ

  • @KhagendraRai-o8s
    @KhagendraRai-o8s 20 ชั่วโมงที่ผ่านมา +4

    Meyar best❤

  • @ChhetrakalaRai
    @ChhetrakalaRai 18 ชั่วโมงที่ผ่านมา +2

    👍️👍️👍️👍️✍️

  • @jangbahadurgurung7329
    @jangbahadurgurung7329 19 ชั่วโมงที่ผ่านมา +2

    🙏👍👌💐

  • @HtcHtc-j1x
    @HtcHtc-j1x 20 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤❤🎉🎉🎉

  • @NimaSherpa-br5ij
    @NimaSherpa-br5ij 10 ชั่วโมงที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵💓💓💓💓🙏🙏🙏

  • @BharatMahara-jj3rv
    @BharatMahara-jj3rv 14 ชั่วโมงที่ผ่านมา

    Nagarpalika le krasir sanchalan garnu paro xito .

  • @DhanSherpa-w6d
    @DhanSherpa-w6d 20 ชั่วโมงที่ผ่านมา +2

    thapana matrai wada ko batua mula kam kehi gardai na kam saramdan na sahayog mula bolne bukne matrai ho laj saram na bhaeko wadaka batua

  • @balkumarrai9427
    @balkumarrai9427 12 ชั่วโมงที่ผ่านมา

    मेयर साहेबलाई फसाउछन् है, यो ठाउँमा त मानव बस्ती देखिएन र खोला च्यानलिंग गर्नु पर्ने आवश्यकता पुष्टि नहोला जस्तो छ ?? लो ग्राउण्ड र मानव बस्ती भएको ठाउँमा चाहि क्षति पुराउछ भनेर च्यानलिंग गर्नु पर्ने होला कि ?? किनारा तिर टहरा पनि देखिदैछ र कसैले भन्दैछ कि त्यो किनारमा ब्यक्तिको खेतबारी थियो । अब खोला च्यानलिंग गरेर माथी उठेको किनारमा फेरी अबैध संरचनाहरू बनिने त हैन?????????????????
    च्यानलिंग गर्नु भन्दा पहिले अझै अध्ययन गर्नु पर्ने देखिन्छ मालपोत नापी साखा तिर पनि बुझ्नु पर्छ की ?????????????????????

  • @DhanSherpa-w6d
    @DhanSherpa-w6d 20 ชั่วโมงที่ผ่านมา +1

    Kholako giti haru ta nikalnu patne rahechha harka sir 2 ft jati

  • @khartharai2051
    @khartharai2051 20 ชั่วโมงที่ผ่านมา +1

    भिडिवोचलेनाहौ