सच्चा देशभक्तहरुले अब एमालेमा बस्न सक्दैनन्। एमालेमा रहिरहनु भनेको आफ्नै इज्जत फाल्नु हो। सबै भन्दा भ्रष्ट र गतिछाडा एमालेहरू छन् त्यसैले अब सबैले एमालेलाई त्यागी देशभक्त र विकासको संवाहक माओवादीलाई समर्थन गर्नुपर्छ।
अब एमालेमा भ्रष्टाचारि मात्रै रहनेछन् ईमानदर हरु सबै जनाले आफ्नो दाग लाग्नु भन्दा पहिले सजग भएर एमाले लाई बाई गर्नुहाेस बुढाे रुखले फल दिदै न बिचार पुर्याउनु हाेला
एमाले छाेड्नेजति सबैलाई लाखौंलाख धन्यवाद छ,एमाले भस्टाचारि र चाेर पाटी हाे,यसमा काेहिपनि नबसाैं,याे नेपाली जनता लुट्ने पाटी हाे,
ती यमाले छाेडने कमरेड हरुलाई सलाम छ तपाईहरु नै राष्टकाे गहना हुनुहुन्छ किनकि यमाले ठिक छैन
२०८४ को चुनावसम्म केपिको घमण्ड ताड्नु पर्छ।
Tyo budo marxa 84 samma ani desh ko sabai paisa ritauxan tesko dalal xora haru le aputali ranma xoro kulangaar nai raixa😂😂
सचेत,नेपाली हरुलाई, सलाम,छ।।।
१००% सहि लाग्यो धमन्डि अध्यक्ष के पि।
अब आयो पत्तासाफ हुने संकेत बधाई छ एमाले लाई।
सबैले एमाले त्याग्नुपर्छ ।
सचेत नेपालीहरुप्रती धन्यवाद अनि सम्मान छ जसजसले यो कुहिएको भ्रष्ट एमाले भन्ने कम्पनीबाट राजीनामा दिनुभयो यो एमाले कम्पनी रित्तो हुन आवस्यक छ
यसै गरी सबैले परित्याग गरौ
देश को भबिस्य सोचौ
जय रबि जय रास्वपा*🙏🙏🔔🔔
एकदमै राम्रो बल्ला बुद्धि पसेछ जिरो हुनु पर्छ।
जे गरेक सदस्य हरुले रजिनमा दियेको १०० % ठिक छ❤️❤️❤️❤️👍️👍️👍️👍️
राम्रो काम गरेछन सबै जिल्ला बाट यसरी नै निस्के पछि अति राम्रो हुनेछ।
सहि हाे
सचेत नेपाली हरूलाई धन्नेबाद छ
बधाई छ राम्रो कार्य सुरु भएकोमा🤟🤟
सबैले यिदुइपाटिलाइ वहिस्कारगराैँ
अब ईमान्दार एमाल सदस्यहरुले राजिनामा दिनु पर्छ
जहाँ आफ्नो योगदानपूर्ण लगानीको कदरनै हुँदैन -त्यहाँ बसि रहनुको कुनै अर्थ रहँदैन।
एकदमै राम्रो काम गर्नुभयो।
यस्तै हाे भने चाैरासिमा रास्ट्रिय पाटि बन्न गार्याे छ।
सहि गरेछन मैले पनि छाेडि सके
पार्टी को झोले हैन् देश को छोरा, छोरी बन्नम❤️🇳🇵🙏
अब देश बनला जस्तो छ है जय नेपाल 🇳🇵
यस्तो भ्रष्टाचार ले डुङ डुङ तै गनायको पार्टी मेरो हो भनेर बस्नु भन्दा यस्त,पार्टी छोडेकै रम राम्रो
राम्रै गरे छ धमिरा को पछि लाग्दा धमिरा नै हुन्छ
देश लुछेर खाने लुच्चा गिद्द हरु को गिरोह छोडेकै राम्रो
बधाई छ है❤❤❤
यो प्रक्रिया जारी राख्नु पर्छ।
सचेत जनता लाई solute!!!
नेकपा एमाले पार्टी मैले पनि छोडे है
एमाले को सत्यनास होस,,oli ले आफ्नो माफिया हर्कत् छोडेन।
सत्य यहि हो एमाले पतन हुन्छ कान्ड रबी ।।।
बेलैमा काङ्ग्रेस र एमाले छोडौ ।
धेरै राम्रो गरे एमालेलाई छोपेर यस्तै राम्रो मानिस एमालेमा छ भने अब सबैजन मिलेर भीम रावल लाई साथ दिएर गए राम्रो होला
पछि गलहात्याएर निकालेरा जानू भन्दा छाेडेकै राम्राे एमाले काङ्रेस काे काम छैना स्वतान्त्रले नै देश बनउने जय घण्टी
सहि गर्याे अब मात्र जन्ताले कुरा बुझदै छ।
Sahi gare
रबि पक्राउ गर्नु भनेको कांग्रेस एमालेको पतनको सुरुआत हो ओलिले समयमै आफ्नो घमण्ड छोडेन भने एमाले समाप्त हुन्झ हेर्दै जानू होला।
एमाले भ्रष्टाचारको जालो हो भन्ने बल्ल चलेछ कानमा बतास 😅😅
किनभने अराजक , अन्याय , भ्रष्टहशरूलाई संरक्षक भएर नै यहाँबाट सत्यवदी मान्छेहरूले छड्दै गएको हो
Good luck Rabi Sir Jai Ghanti 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
जे गरेछन् ठिकै गरेछन्।
ऐकदमै सहि न्युज दिनु हुन्छ हजुर ले
धेरै राम्रो समाचार
राम्रो काम को सुरुवात
गुड निउज
सलाम छ
Thanks 🙏 For Information Journalist Sir 👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌
great
ठिक हो अबा एमाले माबसेर केही उपलब्धी छैन एमालेघातहो
बल्ल जनतामा चेतना जागेछ धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सच्चा देशभक्तहरुले अब एमालेमा बस्न सक्दैनन्। एमालेमा रहिरहनु भनेको आफ्नै इज्जत फाल्नु हो। सबै भन्दा भ्रष्ट र गतिछाडा एमालेहरू छन् त्यसैले अब सबैले एमालेलाई त्यागी देशभक्त र विकासको संवाहक माओवादीलाई समर्थन गर्नुपर्छ।
Ramro ho.
Your Right hjr 💯🙏
आहा कति मीठो सामाचार😂😂
Thik garechha
Good job 👍
राम्रो गर्यो मित्र हरुले
Good sabaile rajinam dinu parxa
आज राजीनामा दिने भोलि प्रवेश गर्ने होला
अरु त तेस्तै हो सुदुरपस्चिममा 84 मा येमालेलाई नराम्रो झड्का लाग्छ 1 सिट जित्न पनि मुस्किल हुनेछ
एमाले मा बस्नु भनेको दामन्तिमा बस्नु हो नागरिक
एकदम सहि विश्लेषण ❤
Good 👍 job
धन्यवाद सबै सचेत महानुभाव हरुलाई।
Very good 👍 news 📰
Salam xa sabai jana lai
Good luck ❤
Bahaiex❤❤❤
२०८४ मा केपी ओली एक्लो रहोस्। कोही पनि एमालेमा जान नचाहुन एमाले भ्रष्टाचारीले भरिएको चुलिएको बदनाम टोक्रो हो केपी ओली
Congratulations to whoever left YeMaLe .
Salute cha Ra 21 top KO salami pani
Yakdam thik garexa yasari nai sabai le yamale lai xadera Rsp tira lagau Jaya ghanti Jaya Rabi sir
Good news ❤
💯 shi garnu vo lalsalam salam
Good job सबैले छाडनु परछ
ekdam ramro
Thik garnu bhayo.yesta bichauliyako naike bhayeko party le desh KO jantale dukh payo.
Yo desh ko muhar ferna layak chha!!!
good👍👍👍👍
Good😊
रास्पा जिन्दनबाद🙏🙏🙏🙏💪💪💪💪
Nice
That’s good news
Very good.
अब एमालेमा भ्रष्टाचारि मात्रै रहनेछन् ईमानदर हरु सबै जनाले आफ्नो दाग लाग्नु भन्दा पहिले सजग भएर एमाले लाई बाई गर्नुहाेस बुढाे रुखले फल दिदै न बिचार पुर्याउनु हाेला
धरै रामाे गरनुभयाे मैलेत तीन मैना अगाडिनै छाडि सकि
Welcom❤❤❤
Right 👍👍
Very good
Aba Emale ra Congress chhadnu parchha
Ramro manchhe Hamro hunu parchha
❤❤❤
गूड
Aba kp oli mardasamma amale khali hun cha❤❤ im vreey heppy good news❤❤❤
यो सत्यको जीत को सुरवात हो
Ma Pani xena hai kp oli sarkhra rip
गाउँ गाउँ बाट सहर सहर बाट सब्किले एमालेर काङ्रेस छोडौ❤❤❤
Aba bhane kp ko dimag thig thuma aau cha chheyalish mattra arupani chan❤❤
सचेत भएका हुन्
एमाले छाड्ने को लर्को ...............।।।
खुसीको कुरा किन रोइस मङले आफ्नै ढंगले भन्ने उखान येहा चरितार्थ हुन्छ बुझिस उखाने।
Thik garexan
बधाई छ ४६ जनालाई त्यो गफाडी लाई छोडनै प्रछ