New Dashain Song 2080 | Dashain Tihar Manne | Resham Thapa | Dinesh Bhandari | Ishwor Sapkota
ฝัง
- เผยแพร่เมื่อ 21 ส.ค. 2024
- ♪ Dinesh bhandari Presennt's : New Dashain Song 2080 | DashainTihar Manne | Resham Thapa | Dinesh Bhandari | Ishwor Sapkota | Bishunu Thapa | Susila Devkota | Chandrawati Nepali | Laxmi Timilsena
Please Subscribe Our Channel
/ channel
♪ Song : Dashain Tihar Manni
♪ Vocal : Dinesh Bhandari | Ishwor Sapkota | Bishunu Thapa | Susila Devkota | Chandrawati Nepali | Laxmi Timilsena
♪ Lyrics / Music : Resham Thapa
♪ Arrange :- R.K. Milan
♪ Mix / Master : Hem Raj Dangi
♪ Audio / Video
♪ Dinesh Bhandari Offical
+9779861314866
🎬Video Credits🎬
🎬 Artists :
Sirjana Magar
Rakesh Thapa
Binod Kandel
Saran Thami
Radika Giri
Aafsara Parajuli
Narmaya Fuyal
🎬 Edit / Color : Hum Gaire
🎬 Mua : Rojina Thamang
🎬 Direction : Hum Gaire
🎬 Camera : Keshav Adhikari
🎬 Post / Production : Bishal Movies_9851211723
#newdashainsong2080
#reshamthapa_dineshbhandari_ishworsapkota
#dashaintihar_manni
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Suseli Live Dohori Nepal.
Cantact | 9861314866 / 9862276225 / 9849012772 / 9863682711
शबैमा बिजय दशमि 2080काे शुभकामना
याे साल दशै मान्ने गाउघरैमा (मामा) दिनेश भन्डारि हुम गैरे दाई बिस्नु थापा सर ईस्वर साबकाेटा सर र सिर्जना मगर लगाएत सम्पर्न टिमलाई गित भिडियो राम्रो बनेकाे छ शबैलाई बदाई हैत...
सारै मिठो दशैं तिहार गीत सम्पूर्ण टिमलाई शुभकामना
Badhai xa mero dai dinesh bhandari
सम्पूर्ण मा शुभकामना साथै वडा दशै को पनि
Love ❤️ from iraq 🇮🇶 🌹🙏🏼🌹 saroj
आहा! निकै मिठो, मार्मिक गीत, शुशिला देबकोटाको स्वर झनै मिठो,
धन्यवाद हजुर
सारै मीठो सुनौ सुनौ लाग्ने दसै गीति सफलता को सुभकामना सम्पुर्ण टीम लाइ❤❤❤
धन्यवाद
Thank you
वाउ मन छुने गीत।।बधाई छ यो झुझारु समुहलाई।।।।
धन्यवाद दा दा❤❤❤❤
Wow super❤️❤️🙏
सफलताको शुभकामना 🎉🎉🎉🎉
❤❤❤❤❤❤
Khatra❤❤
❤❤
सारै राम्रो प्रस्तुति
Thank you
नमस्कार म हुम गैरे,
मेरो निर्देशन तथा सम्पादनमा यो बर्षको नयाँ दशैं गीत दशैं तिहार मान्ने गाउँ घरैमा बजारमा आयको छ । कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला है त !!!
सुभकामना छ 🎉❤❤सबैलाई
Thank you
Really good song 👍
Nice song
हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 👏👏👏
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
नमस्कार छ हजुर हरुुु सम्पूर्ण कलकार साथि काे टिमलाई बधाई छ म गाेपिनि कप्रौला काे त्रर्फबाट सारै मार्मिक गिद छ हजुर हरुुु काे सफलता काे शुभ कामना छ है साथि 🙏🙏💐💐💃💃👌
Thank you
🙏🙏🙏नमस्ते सम्पुर्ण देस बिदेस मा रहनुहुने आमा बुवा दि दि बहिनी दाजुभाई सबैमा म लक्ष्मि तिमल्सिना को तर्फ बाट दसै तिहार छट्पर्ब को हार्दिक मङ्गल मय शुभकामना🙏🙏🙏🙏यो गितलाई हेरेल मनपरे लाईक कमेन्ट् सियर गरिदिनु होला हैत🙏🙏💃💃💃💃
❤❤❤❤❤सारै राम्रो छ गित हार्दिक ।❤❤❤❤❤❤❤❤
रेसम थापा दाजुकाे सिग्र स्वाथेलाभकाे कामना गित सफलताको कामाना विशेष दिनेश भन्डारि र हाेल टिमलाई बडा दशैकाे शभकामाना
dashain tihar ko geet eakdamai ramro xa
नमस्कार , देश तथा बिदेश मा रहनु हुने दिदीबहिनी ,दाजुभाइ ,आमाबुबा , साथीहरू लगायत मलाई बिष्णु थापा भनेर चिन्नुहुने सम्पूर्ण लाई बिजया दशमी तथा शुभ दिपावली २०८० काे हार्दिक मङ्गलमय शुभकामना सहित नयाँ दशैँ तिहार गित पस्केका छाै।आसा छ सम्पूर्ण ले माया गर्नुहुनेछ। आदर्णिय बरिस्ठ लाेक तथा दाेहाेरी गायक ,कुसल सर्जक प्रिय दाइ रेशम थापाकाे सिघ्रस्वास्थ्य लाभकाे कामना। साथै यश गितमा जाेडिनुहुने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ।
सफलताको धेरै धेरै सुभकामना सम्पुर्ण टिम लाई बडादशैंको ❤❤
2080 को दसै सुभ कामना सहित सबै लाई सम्झना हैत मिठो गित को लागि
सारै मीठो दशैको गित बधाई छ सम्पूर्ण टिमलाई❤❤
Congratulations team 🎉 kasto ramro rw mitho bol vako song nikalnu vako ❤❤
Eakdamai ramro lagyo ❤
Thank you❤❤❤🎉🎉
धेरै धेरै राम्रो गित यस गितमा सनाइ बजाउने अबसर दिनुभएको मा सम्पुर्ण मा धन्यवाद ❤❤❤❤❤❤
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉
Thank you
सिघ्र स्वास्थ लाभको कामना रेसम दाइ❤❤
मीठो
राम्रो प्रस्तुती,धन्यवाद सम्पुर्ण टिमलाई!
आहा! निकै मिठो, मार्मिक गीत हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई
धन्यवाद ❤❤❤हजुर
सारै मिठो दशैं गीत बदाई छ, सबै टिमलाई
Kati mitho geet mero didi ko
नमस्कार म यसगितकाे एरेन्जर आरके मिलन रेशम थापा दाईकाे लय दिनेश भण्डारि र ईश्वर सापकाेटाकाे दशै गीत सार्बजनिक भएको छ।सबैले माया गरिदिनु हाेला।धन्यबाद🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद ❤❤❤
आहा मिठो गित धन्यवाद सबै साथीहरू लाइ
❤❤धन्यवाद 👌👌👌👌
Nice song ❤❤❤❤❤
🙏🙏 दशै तिहार नजिकितेै गर्दा र हामी बिदेशीको बास्तबिकतामा बनेको यो गित सुन्दा काहाँ कसरी मन थामिन्छ त हजुर
Thank you🎉🎉🎉❤❤❤
धन्यवाद ❤❤❤❤❤हजुर
सारै राम्रो गित 🙏🙏
❤ दसैं कोसुभक।मन। यो गित टिम ल।ई
Wou nice sonsg❤❤❤❤
🎉❤❤❤❤
रास्टिय संगीत कर्मि संघ केन्द्रिय पुर्ब अध्यक्ष हाम्रो आदरणीय बरिस्ठ लोक दोहोरी गायक ,बरिस्ठ सर्जक रेशम थापा दाइ को लय तथा शब्दमा मा हाम्रो टिम ले नयाँ दशै तिहार विशेष गित लिएर आएका छौँ हजुर हरु ले माया गरिदिनुहोला है रेशम थापा दाइको सिघ्रस्वास्थ लाभको कामना र देश बिदेश मा रहनुभएको सम्पुर्ण मान्यजन ,साथीहरू ,दर्शक श्रोता ज्यु हरुमा बडा दशै तथा शुभ दिपावलि को हार्दिक मंगल् मय शुभकामना व्यक्त गर्दछु ❤❤❤लोक तथा दोहोरी गायक इस्वर सापकोटा
🙏🙏🙏👌👌👌👌👌🌷🌷🌷🌷😭😭😭😭😭
गित राम्रो छ,भिडियो चाहिँ खासै राम्रो भयन,पर्देसी ले चस्मा लगायर टेबल पुसेको त झनै सुहायन😂।
हाम्रो आवाजलाई मन पराइदिनुहुने सबै जनालाई धन्यबाद छ।
🎉 congrates de
nice ❤❤❤❤
💕💕🎉🎉👌👌🙏🙏
❤❤😂😂
mero jibn m mail khyo 😢😢😢
२०८० सालको बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना सहित बरिस्ठ गायक तथा सर्जक आदरणीय दाइ रेशम थापा को लय तथा शब्द सिर्जनामा दशै तिहार गित बजारमा आइसकेको छ के कस्तो लाग्छ सल्लाह शुझाब र प्रतिक्रिया दिनुहोला जय गित जय संगीत ❤❤❤❤❤🙏🙏🙏💋💋💋💋🥀🥀🥀🥀🥀🥀
नमस्कार सम्पुर्ण भगवानरुपि दर्सक हरुमा हिन्दुहरुकाे महान पर्व बिजया दसमि ,सुभदिपावलि, छट यवम नेपालसम्बतकाे अबसरमा हजुरहरु बिच दसैतिहार मान्ने बाेलकाे गित लियर अायका छाै अबस्य पनि मन पराईदिनु हुन्छ भन्ने अासामा छाै यसै गितकाे गाईका म सुसिला देवकाेटाकाे तर्फबाट सम्पुर्णमा फेरि पनि नमस्कार ❤ 0:10 ❤❤❤
❤❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤