सुदन किराती र गणतन्त्रको साइनो...मृत्युु जितेको मान्छे म, तर बुबाआमाको मृत्युको आधा कारण म नै भएँ...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 842

  • @ramkrishnarai187
    @ramkrishnarai187 10 หลายเดือนก่อน +34

    नेपालको इतिहासमा सबैभन्दा इमानदार आसलाग्दो मन्त्री सुदन किराँती ज्यु सलाम

  • @lallawati3484
    @lallawati3484 10 หลายเดือนก่อน +18

    भुजपुरका बुद्धिजीवी र सभ्य जनता प्रति सलाम छ । किनकि उहाँहरुले सही व्यक्तिलाई चिन्नुभएको र जितानउनु भएको छ । उहाँ राष्ट्रको सम्पत्ति हुन 👍️😥

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 10 หลายเดือนก่อน +156

    जसलाई पनि खरो प्रश्न गर्न सक्ने एकमात्र नेपाली निडर पत्रकार जगदीश❤

    • @indrapun171
      @indrapun171 10 หลายเดือนก่อน +4

      Easy to ask but how would he answer himself?

    • @hungryeye9958
      @hungryeye9958 10 หลายเดือนก่อน +1

      100%

    • @ChirangbRijal
      @ChirangbRijal 10 หลายเดือนก่อน +2

      Reality kura sodhne manxe

    • @sangamsunuwar
      @sangamsunuwar 10 หลายเดือนก่อน

      K thula kam garo ra

    • @TulashaPoudel-sf5ne
      @TulashaPoudel-sf5ne 10 หลายเดือนก่อน

      ​@@indrapun171❤ङ❤गउ❤ऊख 20:14

  • @nandagautam9522
    @nandagautam9522 10 หลายเดือนก่อน +62

    हरेक नेताहरुलाई पानी पानी बनाउन सक्ने एक मात्रै निडर पत्रकार जग्दिश तपाईंको हरेक कार्यक्रम हेर्ने गरेको छु ! सलाम छ हजुर लाई ! ❤❤❤

    • @yuwarajraiyuwarajrai9605
      @yuwarajraiyuwarajrai9605 10 หลายเดือนก่อน +8

      पानी पानी बनाएर मात्र हुन्न नी पत्रकार त अपील सर लाई मांन्छु पत्रकारिता नेपाल को

    • @krishnadigitalphotostudio1251
      @krishnadigitalphotostudio1251 10 หลายเดือนก่อน

      Right

    • @chandrabardewa4996
      @chandrabardewa4996 10 หลายเดือนก่อน

      ​@@krishnadigitalphotostudio1251
      S

  • @rameshshrestha4982
    @rameshshrestha4982 10 หลายเดือนก่อน +54

    मन छुने अन्तरबार्ता हेर्दै जादा कतै आँखा रसाए कतै आसाबादि भए पत्रकार जगदीश सर लाई सलाम अनि मन्त्री किराँती लाई शुभकामना ❤❤

  • @beyondinfinity3876
    @beyondinfinity3876 10 หลายเดือนก่อน +36

    सिधा कुरा गर्यो है यो नेताले!अरु भन्दा धेरै राम्रो लाग्ने नेता।🙏🙏

  • @jhagmanbk1418
    @jhagmanbk1418 10 หลายเดือนก่อน +17

    सुपर हिरो हुन किराँती सर जि ❤🙏राम्रो कुरो गर्नु भो सर जि

  • @Kasa690
    @Kasa690 10 หลายเดือนก่อน +21

    ❤यतिको पत्रकार त कसम मैले अरू dekheko नै छैन good job जगदीश sir ❤

  • @Bhutteko_makkai
    @Bhutteko_makkai 10 หลายเดือนก่อน +32

    माओवादी को इज्जत धान्ने एक मात्र असल र निडर पात्र अनि नेपालीहरूको आशाको किरण सुदन किराँती❤

    • @ankit258n6
      @ankit258n6 10 หลายเดือนก่อน

      भुत्त्राकाे आशाहाे नेपालमा जहाज भन्दा धेरै एरपाेट हुन लागिसकाे अब कुनदिन सबै बेचिदिन्छ,जन्तामारेर सत्तामा आयकाे माआेबादि

  • @sanjaytamang4518
    @sanjaytamang4518 10 หลายเดือนก่อน +26

    कति राम्रो बहस गर्नु हुन्छ।जगदीश जि ले सलाम।👍️👍️

    • @ratnaadhikari5493
      @ratnaadhikari5493 10 หลายเดือนก่อน

      हामीले आशा गरेका किराँती पनि थाके छ्न !!

  • @rameshkhanal7197
    @rameshkhanal7197 10 หลายเดือนก่อน +23

    राम्रो जवाफ मन्त्री ज्यु काे ठिक लाग्याे

  • @shovaRai-l1s
    @shovaRai-l1s 10 หลายเดือนก่อน +15

    जनयुद्ध मा पटकपटक लास बनेर बाचेको सुदन किराँती तर्कमा कम छैन दम र साहस भएको मन्त्री ज्यु को जय जयहोस 🙏🇳🇵🇳🇵

  • @biratsenchury2935
    @biratsenchury2935 10 หลายเดือนก่อน +16

    मन छुने अति सुन्दर अन्तवार्ता । खुशी लाग्यो दुबै जना अति उत्कृष्ट ब्यक्तित्व । 🌷🌷

  • @starpun2766
    @starpun2766 10 หลายเดือนก่อน +7

    मन्त्री किराँतीसँग केही असहमति छ तर मन पर्ने माओवादीमध्य प्रथम कमरेड हुनुहुन्छ। जगदीश सरको प्रश्न र अपील त्रिपाठी सरको प्रश्नमा धेरै दम छ बाँकी त नेताको गोटी नै हुन्।

  • @D.B.Chintan
    @D.B.Chintan 10 หลายเดือนก่อน +8

    जगदीश सरको प्रहार सबै ले सहजै सहन गाह्रो हुन्छ होला,,,,,

  • @Katuwal_Maelo1
    @Katuwal_Maelo1 10 หลายเดือนก่อน +5

    माननीय मन्त्री सुदन किराती ज्यु र पत्रकार जगदीश खरेल ज्यूको अन्तर्वार्ता अत्यन्तै राम्रो भाको र बीचमा बिग्रिन लागेको पनि अन्तिममा झन् सुधारिएर गएको वास्तविक विषयवस्तुमा गएर टुङ्गियो रमाइलो लाग्यो 🙏🏻

  • @rudramani777
    @rudramani777 10 หลายเดือนก่อน +12

    जनता जनार्दन, सॅधिय अभिमान किरांतीको पथलाई अभिनन्दन, all the best.

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 10 หลายเดือนก่อน +23

    नेता भनेको वा मन्त्री भनेको सुदन किराँत जस्ताे हुनुपर्छ।

  • @sumansampangrai903
    @sumansampangrai903 10 หลายเดือนก่อน +8

    अरु मन्त्री वा नेता भएको भए यी पत्रकारको आलोचना गर्ने थिए होला तर यहाँ त्यो भएको छैन किनभने सुधन किराँतीको प्रसंसकहरु देशभक्ति रहेछ।
    यहाँ रविलाई यसरी प्रश्न गर्ने हो भने अन्धभक्तहरुले यी पत्रकारलाई पनि १२ भाइको लिस्टमा राख्ने थियो।

  • @goofoff0726
    @goofoff0726 10 หลายเดือนก่อน +18

    सुदन किराती एउटा राम्रो र असलाग्दो मात्री हुनु हुन्छ
    राम्रो काम गर्दै जानुहोला सुदन जी

  • @mespangrai5240
    @mespangrai5240 10 หลายเดือนก่อน +14

    नेपालको हरेक ठाउँमा चाहिएको एउटै कुरा हो - इमान्दार र नैतिकता भएको मान्छे!
    जात, धर्म , छेत्र हेर्ने हैन - इमान्दारी हेर्नु पर्छ!
    मंत्री ज्यु को अन्तिम भनाई अतिनै मननीय छ!

    • @raishara3136
      @raishara3136 10 หลายเดือนก่อน

      Yo jagdish vanne pani 12 bhai ma parx hoina ra???

    • @raishara3136
      @raishara3136 10 หลายเดือนก่อน

      Pasupati pata dhoti lai nikalnu paryo nepali dapare haru xaina??

    • @raishara3136
      @raishara3136 10 หลายเดือนก่อน

      Yetro barsa chuche harule ghusya haru pareko rin imandari le das mahina mai sakinx? Patrekar

  • @magar3450
    @magar3450 10 หลายเดือนก่อน +9

    मन्त्री को अन्तिम को सब्दहरु ले मन छोयो पक्कै पनि इमानदारीता भयो भने देश बन्छ

  • @SANTABHUDHA
    @SANTABHUDHA 10 หลายเดือนก่อน +1

    सहि सत्य समाचार दिने एक मात्र पत्र कार सलाम चाहानछु

  • @SisirLama-c2m
    @SisirLama-c2m 10 หลายเดือนก่อน +18

    मन्त्री ज्यु सुभकामान

  • @surenjuna9302
    @surenjuna9302 10 หลายเดือนก่อน +5

    जति गरेपनि आज मन्त्री ज्यु डगमगाउनु भएन सलाम मन्त्री ज्यु।

  • @badriadhikari3686
    @badriadhikari3686 10 หลายเดือนก่อน +19

    सम्मानयोग्य पात्र हुन् सुदन किरातीं
    नेपालमा काम गर्न सजिलो छैन बिरोधको लागी बिरोध गर्ने जमात ज्यादा छ कर्मचारी तन्त्र हाबि छ तर बायुसेवा निगम मा यिनि पर्यटन मन्त्री भएर आएदेखि थला परेको निगमले पुनर्जीबन पाएको छ अर्बौ रिण तिर्दै छ धन्यबाद।

  • @ShaileshShrestha-s8u
    @ShaileshShrestha-s8u 10 หลายเดือนก่อน +7

    माननीय मन्त्री सुदन किराँती ज्यु यसरिनै अगाडि बड्नुहोस तपाइको सबै कुराले मन छोयो तपाईं जस्तो नेता यो देशले खोजिरहेको छ

    • @मसानेकेटो
      @मसानेकेटो 10 หลายเดือนก่อน

      अगाडि बडेर त जङ्गल बाट शहर छिरेको आतंककारी

  • @rabinsubba9914
    @rabinsubba9914 10 หลายเดือนก่อน +2

    एकदमै सान्दर्भिक जवाफ दिनुभयो मन्त्री किराती जि ले!!

  • @skrsundar1014
    @skrsundar1014 10 หลายเดือนก่อน +22

    मन्त्री ज्युको अन्तिमा भनाईले मन छोयो।

  • @bikramrai5499
    @bikramrai5499 10 หลายเดือนก่อน +9

    सुदन किराँती जतिको मन्त्री देशले कमै पाउछ सलाम छ मन्त्री ज्यु तपाईंले गर्नु भयको कामलाइ राष्ट्रले सम्मान गर्नेछ ❤

    • @मसानेकेटो
      @मसानेकेटो 10 หลายเดือนก่อน

      त्यही भएर त एर्पोर्ट लिज मा दिदैछ,यस्ता मन्त्री सबै भैदिए देश नै लिज मा दिन्छ

  • @manikashrestha4636
    @manikashrestha4636 10 หลายเดือนก่อน +1

    अति मिठो प्रस्नहरु सोध्नु भयो पत्रकारजिउ धन्यबाद आनन्द लाग्यो सधै सत्यलाई अगालेर अगी बढ्नु होला 🙏

  • @baburamrai7193
    @baburamrai7193 10 หลายเดือนก่อน +5

    माननीय किरातीको आत्मविश्वास, इमान्दारिता र निश्कलंकपनले आशा जगायो ।

  • @sureshkunwar33
    @sureshkunwar33 9 หลายเดือนก่อน +1

    यो देश मा पत्रकार मा जगदीश अनि मन्त्री मा सुदन किराँती बेस्ट छ्न

  • @raikaushi2810
    @raikaushi2810 10 หลายเดือนก่อน +4

    जनताको आशाको किरण माननीय सुदन किराति

  • @dambargurung4950
    @dambargurung4950 10 หลายเดือนก่อน +5

    राम्रो पत्रकार जगदिस सर खरो प्रश्न गरने

  • @rajkumarpangmalimbu2288
    @rajkumarpangmalimbu2288 10 หลายเดือนก่อน +5

    नेपालमा यस्तो नेताको खाचो छ❤ सलाम किरति ज्यु

  • @ChamlangOnlineTv
    @ChamlangOnlineTv 10 หลายเดือนก่อน +12

    सुदन किराँती एक दिन यो देशको प्रधानमन्त्री हुनुपर्छ भन्नेमा को को हुनुहुन्छ ???

    • @Hitler-12345
      @Hitler-12345 10 หลายเดือนก่อน +1

      Napyo 😂😂

    • @ChamlangOnlineTv
      @ChamlangOnlineTv 10 หลายเดือนก่อน

      ​@@Hitler-12345देखाजाइगा।।

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 3 หลายเดือนก่อน

      ​@@Hitler-12345बाहुन वाद को उद्देश्य नै मंगोल हरु Skilfully भएपनि उच्च तहमा मा ठाँउ नदिनु हो।

  • @nmgurung1428
    @nmgurung1428 10 หลายเดือนก่อน +3

    प्रश्न सोध्ने र उत्तर दिने दुबैलाई well done सही तर्क बितर्क👍

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 10 หลายเดือนก่อน +4

    इमानदार मन्त्री ज्यु लाइ सलाम छ ।

  • @BabuRaja123-op8ce
    @BabuRaja123-op8ce 10 หลายเดือนก่อน +22

    अहिले को अबस्थामा सुदन किराँती एक असल र सफल नेता हो ❤

  • @dillirajkoli2951
    @dillirajkoli2951 10 หลายเดือนก่อน +9

    धेरै राम्रो अन्तरवार्ता

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 10 หลายเดือนก่อน

    मन्त्री किराँती र अव्वल पत्रकार जगदिस् सर बिचको सवाल जवाफ समय सान्धर्भिक वस्तुवादी र अत्यन्तै चोटिलो लाग्यो । दुबैको वौद्धिकता प्रति सलाम 👏👍✊🏼✊🏼

  • @mekgurung2243
    @mekgurung2243 10 หลายเดือนก่อน

    राम्रो पत्त्रकार सहि प्रस्न्👍️

  • @SudinRai-un2ry
    @SudinRai-un2ry 10 หลายเดือนก่อน +7

    अहिले भएको कानुनलाइ मानेर इमानदारीता पुर्वक काम गर्ने हो भने 10 बर्षमा नेपाल धेरैनै परिवर्तन हुनेछ ।

  • @onlinetv3648
    @onlinetv3648 10 หลายเดือนก่อน +27

    सबै माओवादी नेता सुदन किराँत जस्तो भए देश कायापलट हुन्छ ।।

    • @thumka4798
      @thumka4798 10 หลายเดือนก่อน +1

      Tero bau vo paribartan

    • @thumka4798
      @thumka4798 10 หลายเดือนก่อน

      Tero baule kosis matra garira xa

    • @ghanlimbu9063
      @ghanlimbu9063 10 หลายเดือนก่อน

      सत्ये मावबादी हुन कीराति

    • @ReshamGautam-e3v
      @ReshamGautam-e3v 10 หลายเดือนก่อน

      Mero lado hunxa karamat

    • @nogenn4357
      @nogenn4357 10 หลายเดือนก่อน +2

      @@ReshamGautam-e3v bahun le jarai dekhi khayera sakiyeko deshma kaha kirati jasto aasal neta tikanu dinxa ra yo desh khane dhamira bahun harule

  • @ashishkhanal144
    @ashishkhanal144 9 หลายเดือนก่อน

    सबै तिर नैरास्यतामा बाचिरहेको जिन्दगिमा किरातिको कुराले केही आसा जगायो । शुभकामना किराती ज्यु । अनि बधाई जगदिश ज्यु ।

  • @मनोजकेसुबेदि
    @मनोजकेसुबेदि 10 หลายเดือนก่อน +4

    म माओवादी समर्थक अनि जग्दिश खरेलको पत्रकारिताको फ्यान ❤❤❤

  • @sakunupreti5563
    @sakunupreti5563 10 หลายเดือนก่อน +10

    Eh जगदिस हजुर लाइ धेरै धेरै सलाम ❤

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 10 หลายเดือนก่อน +3

    सुदन किराँतीलाई सलाम छ ।

  • @karishmarai9238
    @karishmarai9238 10 หลายเดือนก่อน +3

    आदरणीय दाजु सुदन किराँती लाई भित्रै आत्मा बाट नमन🙏।यो पत्रकार लाई कसरी सम्मान गरेर प्रश्न सोध्ने थाहा नै रहेनछ।उहालाइ पत्रकार को बिशय मा अध्न्यान गर्न बाकी नै रहेछ नेपाल को खोक्रो राजनिती जस्तै। हामी मुलबासी किराँती लाई आफ्नो भुमी देश नेपाल को बिकास र सुरक्षा को लागि आफ्नो बलिदान सहित सच्चा आत्मा बाट समर्पित गरिन्छ तर अहिले को सत्ता मा भएको असुर दैत्य हरु जस्तो होइन भ्रष्टाचार र कुकर्म गरेर देश लाई नै सखाप गरि नर्क जस्तै बनाउने। हुनत सत्य यहि हो। कुनै घर भाडा मा लगाएको छ भने त्यो घर को हेरबिचार र टेन्सन त मुल घरको धनी लाई हुन्छ भाडा मा बस्ने मान्छेलाइ केही फरक पर्दैन किनकी उस्ले सोचेको हुन्छ यो मेरो घर होइन अरुकसैको हो समय आएपछि याहाबाट निस्केर जानू पर्छ। हो अहिले मेरो नेपाल को हालत त्यही भएको छ। जब सम्म देश को मुलबासी किराँती आउदैन तब सम्म देश ले बिकास कहिलै गर्ने छैन। म मेरो प्राणनाथ महादेव किरातेस्वर मा बिस्वास छ अब त्यो दिन चाडै आउदैछ त्यो पबित्र मानिस जस्ले अहिलेको नेपाल मा भएको असुर को अन्त्य गरि एउटा सुन्दर शान्त र सन्सारकै शक्ति सम्पन्न देश बनाउछ। मात्रै समय कुर्दै छु। यो मेरो सत्य वचन।जय पशुपति नाथ जय किरातेस्वर महादेव 🙏💛

    • @mespangrai5240
      @mespangrai5240 10 หลายเดือนก่อน +1

      Kirateshwar Mahadeb ko aasirbaad chha sabai Imaandar maanchhe haru laai

  • @saranthami-qb5hh
    @saranthami-qb5hh 10 หลายเดือนก่อน +4

    यो अन्तरबार्ताले मेरो एक दमै मन छोयो तर मान्छेमा हुने नै इमानदारी हो ? इमानदारी भयो भने देश बन्छ जय नेपाल ❤

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 10 หลายเดือนก่อน +10

    पत्रकार चाहिँ यत्तिको हुनुपर्छ सलाम छ्🙏

  • @utsavkunwar1587
    @utsavkunwar1587 10 หลายเดือนก่อน +7

    दुःख लाग्यो सुदन किरातीहरुको जनयुद्ध को संघर्ष को कथा तर झन् दुखद लाग्दो आइलेको राजनीतिक अवस्था

  • @krantiabc
    @krantiabc 10 หลายเดือนก่อน

    देश छोडर।प्रदेशमा सुदन जि र पत्रकार जि बहास सारै राम्रो लाग्यो |

  • @nationalvisitnationalvisit2824
    @nationalvisitnationalvisit2824 10 หลายเดือนก่อน

    जगदीश सर सलाम खरो प्रश्न को लागि ।।

  • @Rai021_Official
    @Rai021_Official 10 หลายเดือนก่อน

    कति गजबको अन्तर बार्ता हरेक शब्द - शब्द द्यान पुर्बक सुने कतै सुन्न छुटीपो हाल्छ कि भन्ने जस्तो पो लाग्यो 😊😊😊😊😊😊😊

  • @padamkandangwa4126
    @padamkandangwa4126 10 หลายเดือนก่อน +1

    माननीय मन्त्री ज्यूको प्रयास एकदमै सराहनीय छ !!!!

  • @NarendraChamling819
    @NarendraChamling819 10 หลายเดือนก่อน +4

    सुदन किराँती राम्रा कम्युनिस्ट नेता हो तर अरु कुनै गतिलो छैन र उ एक्लैले केही राम्रो काम गर्न चुनौतीपूर्ण छ।

  • @rameshkumarbhandari1828
    @rameshkumarbhandari1828 10 หลายเดือนก่อน

    धेरै राम्राे भलाकुसी

  • @shreepouls56
    @shreepouls56 10 หลายเดือนก่อน

    म प्राय जसो यो कार्यक्रम हेर्ने अनि सुन्ने गर्छु नेपालमा जगदीश खरेल जस्तो पत्रकार छन् यसमा मलाई गर्व लाग्छ जुन व्यक्ति जुन पार्टीको होस् सार्थक प्रश्न राख्ने शैली मलाई राम्रो लाग्छ एउटा निडर पत्रकार माथि मेरो सलाम छ जगदीश खरेल ज्यू 🙏

  • @narpun1163
    @narpun1163 10 หลายเดือนก่อน +12

    आजको अन्तरबाता सुनेर मात्र भए पनि मन खुशि

  • @amarparsadrai9652
    @amarparsadrai9652 10 หลายเดือนก่อน +1

    Namasker, I love questions and answers. Good act, both well done .
    Amar Rai 🙏

  • @gobindabhandari4322
    @gobindabhandari4322 10 หลายเดือนก่อน +5

    सुदन किरातिको यथार्थ विश्लेषण ।

  • @kesharrana1723
    @kesharrana1723 10 หลายเดือนก่อน +1

    So far you are the most trusted minister as your dedication of work and expression to make country better country needs public servants like you to take nation forward keep going ahead salute you sir.

  • @diliplugun4264
    @diliplugun4264 10 หลายเดือนก่อน +3

    This is the best episode sundan Kiranti and jagdis sir❤❤

  • @user-123-f5d
    @user-123-f5d 10 หลายเดือนก่อน

    जगदीश जि हरेक कार्यक्रम नै रमाइलो लाग्छ ,प्रश्नले दलाल नेताहरुको टुपिबाट धुवाँ निकाल्ने हजारौंमा एकमात्र पत्रकार जगदीश खरेल

  • @surendrasiwakoti7618
    @surendrasiwakoti7618 10 หลายเดือนก่อน

    Akdam baudik ani kharo patrakar jagdis kharel 😍😍🤗 interview herda sunda ni rauu khada hunxn j hos❤❤

  • @lalitadhikari6217
    @lalitadhikari6217 10 หลายเดือนก่อน

    Love u best patrakar jagdish sir

  • @rameshgc2637
    @rameshgc2637 10 หลายเดือนก่อน

    कंम्रेड अली अली आशा थियो तपाई संग। आज भोली त पत्रकार संग रिसाउने भैहाल्छ हूदैछन भन्ने जबाफ।

  • @angsherpa4779
    @angsherpa4779 10 หลายเดือนก่อน

    माननीय मन्त्री सुदन किरातीको यदि धेरै भित्री कुरा थाहा थिएन । यो अन्तर्बाताबाट धेरै कुरा थाहा भयो । किराती प्रतिको विस्वास अझै बढेर गयो ।
    मेरो नजरमा जगदिश नेपालको निडर पत्रकार मध्येको एक हो । सधै उहाँ अतिथि माथी हावी हुन्थ्यो । तर यो अन्तर्वातामा अतिथि हावी भएको महसुस गरे ।
    मन्त्रीज्युले गौशालाको मारवाडीले चलाइ रहेको धर्मशाला महानगरपालिकालाई दिनु होला । जनता तपाइको साथमा छ ।

  • @bikashpandel7660
    @bikashpandel7660 10 หลายเดือนก่อน +3

    Good talk show as usual mr. Jagadish sir; wish to see you in leader ship position as well 🙏

  • @kamalsaud3818
    @kamalsaud3818 10 หลายเดือนก่อน +14

    माओवादी मलाई मन पर्ने नेता हुन सुदन किराति

  • @jayrawot3607
    @jayrawot3607 10 หลายเดือนก่อน

    Good Jagdish sir you are great we are salute you

  • @Sherpavlog138
    @Sherpavlog138 10 หลายเดือนก่อน

    Wow super nice 😘mali pani yaha haru sabhai le maya gari dinu hola dhenyawat🙏

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 10 หลายเดือนก่อน +2

    Wow...jay sudhan kirati....great leader our nation

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 10 หลายเดือนก่อน

    स्पष्ट र गहिराे यथार्थ एबं मार्मिक प्रश्न काे साेहि अनुसारकाे मार्मिक यथार्थ उत्तर भएकाृे बहस काे ुसह्रानाकाे साथै दुबै पक्षलाइ धन्यबाद !

  • @hbrai
    @hbrai 10 หลายเดือนก่อน

    शालीन इमानदार जोशिला मन्त्री र जगदीश सरको बार्तालाप गजप लाग्यो।

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 10 หลายเดือนก่อน +1

    Definitely, a greatest interview!!

  • @binduranakhatri4480
    @binduranakhatri4480 10 หลายเดือนก่อน

    Pura interview here thikai lagyo sudhan kinrati jiuko but aru bhrashta netaharu bhanda dueee guna beshi ramro lagyo.keep it up...Always God bless 🙌 to you sudhan dai.❤❤❤

  • @surajineurope6915
    @surajineurope6915 10 หลายเดือนก่อน +15

    One of the most dedicate leader of Nepal 🇳🇵 Nepal people are with u sir❤

  • @Vinodsarita
    @Vinodsarita 10 หลายเดือนก่อน

    जगदीश को प्रहार सबै ले सहजै सहन गाह्रो हुन्छ होला,,,,, Love u Brother

  • @arunpoudel7122
    @arunpoudel7122 10 หลายเดือนก่อน +4

    One of my best journalists ❤ in Nepal

  • @Bijan5785
    @Bijan5785 10 หลายเดือนก่อน +2

    17:11
    I started watching jagdish ji’s interview recently; started to watch regularly now… Kasto straight Q. Sahi ho… like ur style….

  • @DineshMG-YouTub
    @DineshMG-YouTub 10 หลายเดือนก่อน

    सुदन किराँती मात्रै एउटा यस्तो नेता/ मन्त्री हाे जाे चुनाव जितेर मन्त्री बनिसकेपछि सिंहदरबार सङ्गै निरन्तर जनतासँग पनि भुलिरहनु भएकाेछ एक अाषा लाग्दा अब्बल स्पष्ट नेतृत्व सुदन किराँती र हरेक क्षेत्रमा चाेटिलाे पेचिलाे बहस गर्ने र बहसलाई तार्किक निचोड दिनसक्ने अर्को अब्बल बरिस्ठ पत्रकार जगदीश खरेल सर यहाहरु दुबैजना अाजकाे नेपालकाे ज्वलन्त याेद्दाहरु हुन् दुवै जनालाई नमन्🙏

  • @jibankrai-ci1ht
    @jibankrai-ci1ht 10 หลายเดือนก่อน

    सहि प्रश्न सहि जबाफ भनेको यो होनि दुबैलाइ धन्यवाद हाम्रो निम्ति सधै यसरिनै अघि बढ्नु होला।

  • @tsunilgurung7341
    @tsunilgurung7341 10 หลายเดือนก่อน

    प्रस्तोता कडा जगदिस जी 🤟🤟🤟...

  • @khilanathdahal5688
    @khilanathdahal5688 10 หลายเดือนก่อน

    दुबै उत्तिकै निडर ..परिणाम खोज्ने परे हेर्न र सुन्न लाएक अन्तर्वार्ता

  • @gurungrajkumar8978
    @gurungrajkumar8978 10 หลายเดือนก่อน +6

    Salute sudan kirati 🙏💐

  • @samridhi2281
    @samridhi2281 10 หลายเดือนก่อน

    Great questioning

  • @prakashale7765
    @prakashale7765 10 หลายเดือนก่อน

    अन्तिमको शब्द चै सहि दिनु भो सुदन सर आस छ तपाइले भनेको सबै सहि होस

  • @Mankodeuta246
    @Mankodeuta246 10 หลายเดือนก่อน +19

    क्रान्तीकारी युवा नेता तथा जनताको आस्था को धरोहर सुधन किराँती सर लाई अभिबादन।

    • @shambhushah2112
      @shambhushah2112 10 หลายเดือนก่อน

      81 Jana jhole Lai niukti dine fataha ..

    • @tankalimbu6557
      @tankalimbu6557 10 หลายเดือนก่อน

      ​@@shambhushah2112अनि तिम्लाइ दिनुपर्ने ?

    • @shambhushah2112
      @shambhushah2112 10 หลายเดือนก่อน

      @@tankalimbu6557 timi Lai diye hola ni hoin.ta...m.lai dinu pardain.m aafae Budda air ma pilot ho..timi aafno Socha bhai .
      Kin desh ko lahure variya ko tayari gardai hola.

  • @tekrajdulal855
    @tekrajdulal855 10 หลายเดือนก่อน +2

    सच्चा नेता

  • @madhurai4354
    @madhurai4354 10 หลายเดือนก่อน

    One of the best interview to listen

  • @rajeevtamang8385
    @rajeevtamang8385 10 หลายเดือนก่อน

    पत्रकार होस त जगदीश सर जस्तो जय देश जय पत्रकार 🙏🙏🙏

  • @kiranrodung000
    @kiranrodung000 10 หลายเดือนก่อน +1

    सुभकामना मन्त्री ज्यु #सायारेम्🙏

  • @ramesharyal4811
    @ramesharyal4811 10 หลายเดือนก่อน

    जगदिश जी तपाई नायक नै हो शुभकामनासहित

  • @rameshlama5535
    @rameshlama5535 10 หลายเดือนก่อน +3

    He is the one who can grabs politicians hearts so hardly that's called tru and brave journalism hates of to you sir

  • @jayrawot3607
    @jayrawot3607 10 หลายเดือนก่อน

    Good Sudan Sir tapaiko nitiko samman salute xa

  • @lalitsarki-xt5rx
    @lalitsarki-xt5rx 10 หลายเดือนก่อน

    good patrakar sir

  • @SB-lo1mc
    @SB-lo1mc 10 หลายเดือนก่อน

    Excellent job!!!!¡😊