ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

जेरीले छोरीको बाउ बन भनेपछि, के जेरीले बिहे गर्दै छिन ? Babita Baniya Jeri Vs Raju RD | Sangeet Mala

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ย. 2022
  • Special Thanks
    Prime TV HD
    ____________________________________________________
    =======================================
    Orginal Song - Afnai Maan Ghite
    Singer: Yuwaraj Acharya/Bishnu Majhi
    • afnai man ghaita banau...
    • Nepali Lok Dohori Song...
    =======================================
    _____________________________________________________
    #sangeetmala
    #babita_baniya_jeri
    #raju_rd
    _____________________________________________________
    Live Dohori Singer
    ★ Babita Baniya Jeri
    ★ Raju RD
    _____________________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _______________________________________________
    Edit
    Tarakanta BK
    Samip Poudel
    Khum oli Birahi
    Padam Lwagoon
    _____________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    _____________________________________________________
    © Tika Sanu-2022,
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 551

  • @TikaSanu
    @TikaSanu  ปีที่แล้ว +161

    नमस्कार सम्पुर्ण मा मिठो माया धेरै सम्झना छ्।
    केछ आराम होला नि है? आज को सङ्गितमाला कस्तो लाग्यो हेरेर प्रतिक्रीया दिनुहोला है?
    आफ्नो ख्याल राख्नु सबैले।
    mis u all of u

    • @kamalab.k6182
      @kamalab.k6182 ปีที่แล้ว +4

      दामी छ माया 😍😍😍😍❤️❤️💔💔💕💕💖💖💙💗💚💛🧡💜💞💝🖤💟❣️💌

    • @humabk7264
      @humabk7264 ปีที่แล้ว +1

      dami❤❤❤

    • @kajithapa7666
      @kajithapa7666 ปีที่แล้ว +1

      धेरै राम्रो छ,

    • @bhimsaraimithosorxananukob1762
      @bhimsaraimithosorxananukob1762 ปีที่แล้ว +2

      म सन्चै छु अनि हजुर आरामै हुनुहुन्छ टीका सानू नानु

    • @gauriphuyal1549
      @gauriphuyal1549 ปีที่แล้ว +1

      दामि छ

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 ปีที่แล้ว +333

    यो चुनाब माँ घंटी लाई सपोर्ट गर्नी जती यता है।

  • @manitapabin7578
    @manitapabin7578 ปีที่แล้ว +202

    यस्तै खुशी देख्ना पाम सधैं त्यो ओठ मा जेरि दिदि ❤️❤️😥

    • @pabitrakoirala4177
      @pabitrakoirala4177 ปีที่แล้ว

      Namaste Jeri didi aaja derai khusivakoxu hajurko mukhama hasodekhera sadai yesarinai hasera Gita gako dekhana Pau

  • @rojinasijapati1310
    @rojinasijapati1310 ปีที่แล้ว +96

    जेरी दिदिलाई साथदिने कोही आए नि हुन्थ्यो नि हे प्रभु।🙏🙏🙏

  • @kamalarai1255
    @kamalarai1255 ปีที่แล้ว +68

    जेरि बैनी सधै भरी यसैगरी हासिरहनुस तपाई हास्नु हुदा धेरै खुशी लाग्छ र Raju RD भाइसंगको जोडी नम्बर 1

  • @susmilakhanel6955
    @susmilakhanel6955 ปีที่แล้ว +105

    सङ्खरे कोमा मा जाने गरि खुसी हुनुस जेरि दिदी गाउदै हिड्नुस रमाउदै हिड्नुस्😘😘❣️❣️😊😊😊😊

    • @sabinadahal7825
      @sabinadahal7825 ปีที่แล้ว

      😁😁😁😂

    • @shisirsunuwar6801
      @shisirsunuwar6801 ปีที่แล้ว

      Ddle kamako herna nasakera ddko barema naramro boldai aaerako xa mideama😂😂🤣🤣🤣shankareko aghadi eti dherai kamaunu hai dd hajur😏😏😏😏😏😁😁😁😁

    • @nandashahi3117
      @nandashahi3117 ปีที่แล้ว

      Yes hjr

    • @renudahal7653
      @renudahal7653 ปีที่แล้ว

      Yes, Really!!!Always be happy

    • @RenukaRai2
      @RenukaRai2 ปีที่แล้ว

      सहि हो 👌👌

  • @chandraprakashbadhuwal8334
    @chandraprakashbadhuwal8334 ปีที่แล้ว +63

    जेरि जि खुसि भएकाे सबैले हेर्न पाम

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 ปีที่แล้ว +78

    आहा मिठो रमाइलो लाइभ दोहोरी यत्ति पिडा हुदा पनि रमाइलो मिठो गाउनु भयो यसैगरी सधै पिडा भुलेर सधै अगाडि बढिरहेको हेर्न पाउने छुम सबैलाई बधाई छ🙏🙏🙏

  • @khema6694
    @khema6694 ปีที่แล้ว +38

    जेरिको मुहारमा यस्तै हासो सधै देख्न पाऊ💕❤️🙏

  • @mayaanu9931
    @mayaanu9931 ปีที่แล้ว +23

    कति राम्रो गित गाउनू भए जेरी जि र राजु जि को सबैलाई समान कलाकार हरु सबैलाई र जेरी जि खुशी भए र गित गाउनूभएको छ मन पनि खुशी भएको छ मेरो त 😍😍😍

  • @sangitaadk2384
    @sangitaadk2384 ปีที่แล้ว +21

    मेरि जेरि दि♥️♥️♥️♥️♥️ हाँसि,खुसि गित गायकाे देखेर मलाई पनि खुसि लाग्याे धेरै दिनमा खुसि हुन पाय म पनि thanks god

  • @minaphuyal149
    @minaphuyal149 ปีที่แล้ว +20

    साहै राम्रो राजु भाइ र जेरि बहिनिकाे दाेरि राजु भाइ र जेरि बहिनिकाे सधैं यस्तै गरि ल्याब दाेरिहरु हेन पाउ राजु भाइ काे हाउ भाउ नै राम्रो नकले तेस्तै 😀😀😀😀😘😘😘😘😘🙏🙏🙏🙏

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 ปีที่แล้ว +34

    अति नै चेतना मुलक कार्यक्रम संगीत माला सम्पुर्ण टिमलाई धेरै धेरै सम्मान

  • @kushmashahi6033
    @kushmashahi6033 ปีที่แล้ว +22

    सबै दर्शककाे साथ र सपाेट छ किनकि जेरि बहिनिलाई हेरेर हामी पनि बाच्ने हाे 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🥀🌹💜💕

  • @sunitakhadka7535
    @sunitakhadka7535 ปีที่แล้ว +71

    हो यस्तै हाँसो र खुशी भएर अघि बढ्नुपर्छ जेरी जि बधाई छ ❤️❤️🙏🙏 मलाई सारै खुशी लाग्यो हजुर ले हाँसीहाँसी गीत सुनेर 😍😍

  • @khadakbahadur4959
    @khadakbahadur4959 ปีที่แล้ว +5

    धेरै रामाइलो गीत संगीत धन्यवाद टिका सानू संगीतमाला टीम

  • @kajithapa7666
    @kajithapa7666 ปีที่แล้ว +15

    आजको दोहोरी धेरै राम्रो छ, यो संगीतमाला कार्यक्रम अतिनै मन पर्छ,

  • @yamprasadprasad
    @yamprasadprasad ปีที่แล้ว +20

    raju rd को आवाज वाओ कति दामी
    मान्छे पनि हेन्ड्सम स्वर पनि सुपर

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 ปีที่แล้ว +11

    कलाकारिता मा लाग्नेहरू साँच्चै रीलमा मात्र हैन रियलमा पनि कति सहयोगि भावना बोकेका हुन्छन् एउटालाई पर्दा सबै मिलेर सहयोग सदभाव देखाएको कति उदाहरण देखेको छु । प्रसङ्ग जेरि बैनी प्रति सम्पूर्ण कलाकारले देखाएको सदासायता र सान्त्वना दिएको देख्दा खुशी लाग्छ ।

  • @nandu11132
    @nandu11132 ปีที่แล้ว +14

    कस्तो राम्रो दोहोरी खुसी लाग्यो जेरिले हासेर गाको देखेर सधैं यस्तै खुसी देख्न पाइयोस

  • @durgakarki1561
    @durgakarki1561 ปีที่แล้ว +21

    धेरै मीठो दोहोरी गाउनू भयो सम्पुण टिमलाइ धेरै धेरै धन्यबाद र जेरी बहिनी यसेरी नै हासीखुशी अगाडी बढ्नु होला❤️❤️❤️❤️

  • @devakishrestha
    @devakishrestha ปีที่แล้ว +8

    आहा नि राजु रा डि को त्यो गीत गाउदाको अनुहार हेरिरहु झैँ अनि हाम्रो जेरि दिदिको त झन कुरै छोडम सधैं यस्तै हासी खुसी देख्न पाइयोस

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 ปีที่แล้ว +52

    अाज बल्ल मन खुशी बनाएर गाउनु भएछ वविता बहिनीले, सधैं यस्तै देख्न पाईयाेस् गितकाे शुभकामना दुबै भाइ बहिनीलाई💐❤️धन्यवाद सम्पूर्ण (सँगितमाला)टिमलाइ🙏💐

  • @Anita-u1i8i
    @Anita-u1i8i ปีที่แล้ว +3

    Kati ramro sabda Jeri mam👌👌💓💓

  • @kamalab.k6182
    @kamalab.k6182 ปีที่แล้ว +26

    जेरि को डिबोस को दिन देखि रुन लाको म आज रमाइलो दोहोरि सुनेर जेरि हास्य को हिरदा काति खुसि लाग्यो 😍😍😍😍ani मिरो पियारो बुन tika लाई पनि माया😍😍😍❤️❤️❤️💛💛🧡💜

  • @mayashrestha7153
    @mayashrestha7153 ปีที่แล้ว +21

    सधै भरी यसरी खुशी भएर अगाडि बद्नु बबिता बैनी god bless you

  • @amarbahadur38
    @amarbahadur38 ปีที่แล้ว +6

    आहा सारै रमाइलो दोहोरी 👍️
    बबिता बानियाँ jeree 👍️र राजु RD को 👍️

  • @kabitashrestha4402
    @kabitashrestha4402 ปีที่แล้ว +54

    सधै यस्तै खुशी र त्यो ओठमा मुस्कान देख्नु पाउ जेरि दिजुलाई🙏🙏🙏♥️♥️♥️♥️♥️

    • @munaachrya2334
      @munaachrya2334 ปีที่แล้ว +1

      त्यो ओठमा सधै मुस्कान देख्न पाउ जेरि दिदी 🙏🙏🙏😍

    • @gaurisapkota9997
      @gaurisapkota9997 ปีที่แล้ว

      @@munaachrya2334 \१

  • @laxmipaneru7738
    @laxmipaneru7738 ปีที่แล้ว +12

    जे हाेस् अाज रुवाउनु भएन धन्यवाद दिदी अाज खुसि लाग्याे।

  • @sabitrapaudel2226
    @sabitrapaudel2226 ปีที่แล้ว +33

    अब जेरि दिदिका सुखका दिन अाए।जे हुन्छ राम्रैका लागि हुन्छ।

  • @rikmandhenga6739
    @rikmandhenga6739 ปีที่แล้ว +9

    आज बल्ल मेरो मन पनि अलि खुशी भयो। सधै भरि खुशी हुनु।

  • @kesjeetpun3578
    @kesjeetpun3578 ปีที่แล้ว +5

    Aba jeri baini lai Raju RD bahek aru le khushi banaouna sakdainan❤

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi ปีที่แล้ว +13

    मनमा कति पीडा हुँदा पनि जेरी बहिनीको ओंठ मा हाँसो देख्न पाइयो सधैं यस्तै हाँसी खुसी देख्नु पाउँ। म इन्डिया को कालिम्पोङ बाट। जेरी बहिनी धेरै शुभकामना छ। अझै अघि बढ्दै जानु पर्छ।

  • @justinjoke2413
    @justinjoke2413 ปีที่แล้ว +25

    जेरि दिको आखाँ मा सधैँ खुसिले छायको हेर्न चाहन्छु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤❤❤❤❤👍👍👍👍👍👍🥰🥰🥰🥰🥰🥰🥰

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +23

    मनमा कति पिढा हुदानि कति राम्रो गित गाउनु भयाे धेरै धेरै सुभकामना छ जेरि बहिनी अनि राजु भाइलाइ

  • @tirsanalimbu7265
    @tirsanalimbu7265 ปีที่แล้ว +17

    Jerry didi khusi vayko hernu chhanne jati hajir Eatta hunus ta ❤❤👍

  • @parbatapantha6741
    @parbatapantha6741 ปีที่แล้ว +7

    बबिता बहनी सधै यस्तै खुसी भयको देख्न पाइयोस् ❤❤

  • @dineshadhikari8549
    @dineshadhikari8549 ปีที่แล้ว +7

    बिहेमा परिणत भय नि हुने हो यो जोडि कति मिलेको

  • @anita-kb4yb
    @anita-kb4yb ปีที่แล้ว +56

    मेरो काहानीमा मेल खाएको गीत हो सो जिबन नै सङ्ग्रस हो जेरि बैनी सो जिबनमा आफू लाई आत्मा बल गराउनु पर्छ सो सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🌷🌷

  • @fireash5807
    @fireash5807 ปีที่แล้ว +10

    धेरै रामाइलाे लागेयाे राेयकाे गित्ले धेरै राेय अाजत हासेर हासेर गायकाे देख्दा मन पनि खुसि लागेयाे त्याे अाखामा अब अासु हैन सधै हासाे देखि रहन पाउ भन्ने कामना गर्न चाहान्छु जेरि जि 👌❤️👌

  • @leejalamichhane1082
    @leejalamichhane1082 ปีที่แล้ว +4

    Pradip roka sanga pani aaunu paryo jeri di

  • @saritaxettri9733
    @saritaxettri9733 ปีที่แล้ว +8

    सारै राम्रो छ राजुको शब्द नि एसरी नै खुसी हुनु दिदी😃💘💕

  • @laxmibohora7754
    @laxmibohora7754 ปีที่แล้ว +10

    भाग 2 आउनु परे्यो भन्ने यता आउनु ❤❤

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 ปีที่แล้ว +5

    अब हासेर यस्तो गित गाउनु पर्छ दिदि त्यो बैमानिलाइ सम्जिनि हैन है दिदि

  • @leejalamichhane1082
    @leejalamichhane1082 ปีที่แล้ว +7

    हासो नै कति मिठो हो दुबै को
    Num 1" jodi

  • @indiradhahal6445
    @indiradhahal6445 ปีที่แล้ว +19

    सधैं यस्तै खुसी हुनु जेरी बहिनी, शुभकामना

  • @nirmalagiri4040
    @nirmalagiri4040 ปีที่แล้ว +6

    Raju RD sarai mon parxa gauni sabda ani haso jeri dd sanga ko geet ta jhan mon parxa

  • @asmikc5712
    @asmikc5712 ปีที่แล้ว +17

    आज भोलि मन खुसि भाछ जेरि दि को ओठमा मुस्कान देखेर सधै भरि यसरि नै खुसि साथ अगाडि बड्नु है दि सङ्करेको अगाडि कहिल्यो दुखि बनेर हिड्ने होईन दिदी हजुरको बाँकि जिबन सधै उज्ज्वल रहोस सफलताको शुभकामना दिदी❤️❤️❤️be strong be happy be careful dd🙏🙏

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 ปีที่แล้ว +5

    Jeri bahinir raju rd bhaiko jodi 1 no ko xa wa wa❤❤❤

  • @dhanishasoni5200
    @dhanishasoni5200 ปีที่แล้ว +7

    जेरी दिदी लाई सधै यस्तै हासि खुसी देख्न पाउ प्रभु 🙏♥️♥️♥️♥️

  • @nabarajkarki5860
    @nabarajkarki5860 ปีที่แล้ว +7

    आहा ! अति मिठो र रमाइलो दोहोरी सुनेर समय गएको पनि पता भएन , यस्ता हातको हिरा नचिन्ने मान्छे पनि हुदारहेछन । साङितिक अभिवादन ! दुबैलाई , यस्तै रमाइला दोहोरी सुनिरहन पाईयोस , दु:खलाई सुखमा बदलेर अधि बढनु नै चुनौती को सामन हो । सच्चाहि यहि हो । धन्यवाद 🙏🙏🙏❤️❤️❤️❤️

  • @ambikaparajuli2771
    @ambikaparajuli2771 ปีที่แล้ว +2

    Raju and jeri ko chemistry jam6...vanne kati 6am...malai ta yo jodi best lagyo...🥀🥀🥀🥀

  • @pabigurung1603
    @pabigurung1603 ปีที่แล้ว +5

    आहा जति सुन्यो उति सुन्न मन लाग्ने जेरि र राजुको यो लोकप्रिय गित लगायतका अरू कलाकार टिमलाइ सम्मान छ 🙏🏼 🙏🏼

  • @dipakrijal4402
    @dipakrijal4402 ปีที่แล้ว +9

    जेरि दिदी सधैं यसैगरी हासिखुसि देखिन पाउ भगवान 🙏🙏🙏🙏

  • @mayagurung2180
    @mayagurung2180 ปีที่แล้ว +2

    Aaja balla Khusi lagyo

  • @KathaSuru-Official
    @KathaSuru-Official ปีที่แล้ว +1

    Kasto ramro geet. Jeri vaneko Jeri ho, Jeri jasto sabdasanga khelera gauna sakne aru kohi pani chaina industry ma aaja samma ni.

  • @pratikbhandari1191
    @pratikbhandari1191 ปีที่แล้ว +5

    Nice song my favorite babita baniya Jeri ❤️👍and Raju Rd sadhai vari hamro mutu ko dhukdhuki Jeri ❤️ lai Saath ra supposed garnu hola 🙏🙏♥️

  • @surucheeshah5524
    @surucheeshah5524 ปีที่แล้ว +5

    जेरी बैनी तपाईंको हासो लुट्न खोज्नेको छाया सम्म नपरोस् । मुस्कान मा जेरी फकृएकी फूल जस्ती आहा!! शब्द भन्दारकी खानी कहिल्यै रित्तिनु नपरोस् त्यसैमा राजु भाइको लठ्ठीएका आँखा हेर्दा छुट्टै उर्जा आयो।

  • @nirmalaacharyaacharya2981
    @nirmalaacharyaacharya2981 ปีที่แล้ว +1

    शुरुमै हासेर गित निकाल्नु भयाे बहिनी सारै मेराे मन रमायाे। अब जीवनका पाइलाहरु हासि खुशीमा बिताउनु पर्छ

  • @nimisherpa974
    @nimisherpa974 ปีที่แล้ว +2

    Jeri didiko git sahi xa👌

  • @rebika6647
    @rebika6647 ปีที่แล้ว +4

    wow nice raju Rd ra jeri ddle khatra gaunuvayo mazza lagyo

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +7

    सारै रमाइलो लोक दोहोरी भाका बबिता बानियाँ को

  • @rinapokharel992
    @rinapokharel992 ปีที่แล้ว +11

    रेयल मा यस्ताे भएत म 100जना दुःखी गरिब लाई भाेज खाेउथे ❤❤❤🎉🎉🎉

  • @mayakhatri2446
    @mayakhatri2446 ปีที่แล้ว +4

    याे गित यति मन पराेकि 10 चाेटि हेरि सके र पनि अझै चिता बुजेकाे छैना

  • @laxmipaneru7738
    @laxmipaneru7738 ปีที่แล้ว +2

    सधैंभरि यसरी नै खुसीभएकाे देख्न पाँउ🙏🙏🙏🙏

  • @laxmitiwari1913
    @laxmitiwari1913 ปีที่แล้ว +2

    जेरी लाइ संकरे बीर्साउने छीटो नै भेटीयोस्।भनीराछु कहिले सुन्न र देख्न सकिन्छ होला है मायालु जेरी सीस ❤️

  • @radhadhakal5168
    @radhadhakal5168 ปีที่แล้ว +1

    अज त दि दि को मुस्कान देखेर मेरो दिन नै राम्रो भयो सधै यस्तै खुसी देख्न पाम्😍

  • @khagisworanepali387
    @khagisworanepali387 ปีที่แล้ว +2

    Sadhai yessri khusi dekhna pau sister 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @tarashrestha1387
    @tarashrestha1387 ปีที่แล้ว +5

    Mah kati makhkha parya hola🥺♥️🤣

  • @jamunabhandari4080
    @jamunabhandari4080 ปีที่แล้ว +4

    धेरै खुसी लाग्यो जेरी दिदी को हसिलो अनुहार देखेर सधै भरी यस्तै हसिलो अनुहार देख्न पाउँ

  • @rajankhatiwada6378
    @rajankhatiwada6378 ปีที่แล้ว +6

    हो अब यसरी नै सधैं खुसी हुनु🙏💓❤️💓❤️💓

  • @Ushabohara2316
    @Ushabohara2316 ปีที่แล้ว +3

    सबै पुरुष घात गर्ने हुदैन,,,,
    यसरी यक्लो जीवन चल्दैन,,,,
    मैले तिमलाई कति मन पराउछु भनु कसरी
    अब नया जीवन सोच है ए जेरि🙏💗❤️

  • @junugurung2442
    @junugurung2442 ปีที่แล้ว +7

    Khusi lagyo diju hajurko muskan dekhera aaha atinai Sundar Jodi lagxa Malai tw ❤️❤️❤️❤️👌👌👌🙏🙏🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 ปีที่แล้ว +4

    आहा असाध्यै खुसि लायाे जेरि दिदि खुसि भयर गित गाउदा

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +8

    Aha aajata Jeri sis khusi vayera gayeko dohori herna paine vo tq all

  • @laxmikafle1052
    @laxmikafle1052 ปีที่แล้ว +2

    Sadhai khusi dekhn pam jeri bani laai...xittai kohi sath dine bhetiyos subhakamana

  • @Prinsikakhadka
    @Prinsikakhadka ปีที่แล้ว +2

    यसरी नै खुसी भएर गाएको देख्न पाउ कति रमाइलो दोहोरी सुनीरहु जस्तो

  • @meroonlineofficial9615
    @meroonlineofficial9615 ปีที่แล้ว +19

    आहा कति मिठो गित दिदी दुबै जनालाई सलुट छ है
    अनि आज धेरै खुशी लाग्यो। दिदी तपाईंको ओठमा मुस्कान देख्न पाउदा सारै रमाइलो दोहोरी पनि सुन्न पाईयो। यस्तै मनोरञ्जन देहिरहनु दिदी तपाईं लगायत
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏👍👍💕💙💕👏👏

  • @asmitagorkhali1222
    @asmitagorkhali1222 ปีที่แล้ว +2

    बधाई छ दिदी अनि मेराे साथि राजु लाई येस्तै खुसि हुनु ल दिदी सधै जीवन मा जस्ताे पनि सन सक्ना
    पर्छ धेरै मिठाे दाेहाेरि

  • @padmarai1853
    @padmarai1853 ปีที่แล้ว +3

    सधै भरी यस्तै खुशी र ओठमा मुखमा मुस्कान देख्न पाउ जेरि दिलाइ

  • @shikshyaacharya254
    @shikshyaacharya254 ปีที่แล้ว +1

    Malaai dhari man parxa raju sirko voice ramro sanga chineko aaj git dhari ramro laagyo

  • @returnofrebel6526
    @returnofrebel6526 ปีที่แล้ว +1

    टिका दि धेरै धेरै धन्यवाद छ याे जाेडि लाइ हजुरसङ्ग जाेड्नुभयमा सारइ रमाइलो भयाे भाग 2 पनि अाय राम्राे हुन्थ्यो हार्दिक बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️🙏🙏

  • @fakeboy7123
    @fakeboy7123 ปีที่แล้ว +1

    Tika sanu tika ji tapaiko ghosana sunirakhujhai lagchha git bhanda pani mitho chha t tapai ko shubh chintak samir subba assam india bat.❤️❤️❤️🙏🙏🙏

  • @anishamoktan3773
    @anishamoktan3773 ปีที่แล้ว +2

    Best jodi raju rd and babita jeri di

  • @balbahadur5666
    @balbahadur5666 ปีที่แล้ว +1

    Dharai ramailo xa 🙏👍🙏

  • @taragurung9585
    @taragurung9585 ปีที่แล้ว +1

    Jodi no. 1

  • @rachanamagar7271
    @rachanamagar7271 ปีที่แล้ว +3

    अझै सुन्नमन हुदाहुदै सक्कियो आजको दोहोरी,जेरि बैनिलाइ यसरी गाएको सुनेर अतिनै खुसि लाग्यो सधै खुसि भएको देख्न पाम,आगामी दिनहरुमा यस्तै दोहोरीगीतहरुको प्रतीक्षा गर्दै तपाइहरुको सभ्य प्रस्तुतिलाइ मनैदेखि सम्मान गर्न चाहान्छु।

  • @meenarai8332
    @meenarai8332 ปีที่แล้ว +1

    wowo kati mitho git sunna paiyo

  • @tulsikandel579
    @tulsikandel579 ปีที่แล้ว +4

    कति रमाइलो दोहोरी 🥰🥰 त्यस्तै मीठा मीठा शब्द 🥰🥰🥰🥰

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 ปีที่แล้ว +4

    अाहा बबिता ,जेरी जि र राजु अार •डि• जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो कडा छ,पीडा माथि हाँसो ,खुशी देख्दा खुशी लाग्यो ।यसरी नै अागमि दिनहरूमा मिठा मिठा गित सुन्न पाइयोस् ।सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।🙋‍♂️🙋‍♂️🙋‍♂️ अहिलेको चुनावमा अाफुलाई मन परेको नेता ,राम्रो असल छानेर अाफ्नो बहुमुल्य मत दिई बिजय बनायौ । देश र जनताका लागि यसपालि घन्टीमा भाेट खसालौ ।देश बर्बाद हुने बाट बचायौ ।। सबैको जय हाेस ।।

  • @asmitakarki4105
    @asmitakarki4105 ปีที่แล้ว +5

    Raju ra jeri ko couple perfect hune rahixi❤️❤️

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +6

    सँगितमाला कार्यक्रममा उत्कृष्ट कलाकार हरूको कला प्रस्तुतिले सारै रमाइलो लाग्छ /
    नेपाली लोक सँगित पाखरि बहुप्रतिभाशालि जेरि जि जस्तो सायद कमैछन होला,, ,,,,

  • @kamalaniroula5765
    @kamalaniroula5765 ปีที่แล้ว +12

    यसरी न‌ै हरेक दाेहाेरिमा जेरिलाई देख्न पाईयाेस 😀😀सबैले साथ र माया गरेर अगाडि बढ्न हौसला प्रदान गरिदिनु हाेला 🙏🙏सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई 🌹🌹

  • @hiradangi4929
    @hiradangi4929 ปีที่แล้ว +3

    जेरी दिदी सधैं यस्तै खुशी भाको देख्न पाम❣️❣️ramailo video 👌👌👌

  • @devimahatara2904
    @devimahatara2904 ปีที่แล้ว +21

    आहा कति रमाइलो लोक दोहोरी सम्पूर्ण कलाकार टिमलाई सफलताको अग्रािम सुभकाना जेरी बैनी सधैंभरि यसरी नै अगडि बड्नु अब रोयर नहिड्नु होला🙏❤️❤️❤️🌎️🇳🇵

    • @mithusunar8975
      @mithusunar8975 ปีที่แล้ว

      जेरीलाई सधै यस्तो खुसि देख्न पाउ

  • @pusparanabhat370
    @pusparanabhat370 ปีที่แล้ว +1

    गित तपाईले पनि गाउनु हुन्थियो तिमी मेरो पोइ म तिम्रो जोई भनेर के ती सबै जन पोइ भये

  • @gyanudhungel2990
    @gyanudhungel2990 ปีที่แล้ว +6

    जेरीको फ्यान जति यता हाजिर गरौँ ❣❣

    • @samirgaming5166
      @samirgaming5166 ปีที่แล้ว

      Sadae haseko dekhna paeyosh jeribeni

  • @bimalaparajuli2752
    @bimalaparajuli2752 ปีที่แล้ว +1

    Wow dijju hjrko yesto khusi ko dohori sunerw kati khusi lageo ❤yesari nai agadi badhnu hai ❤

  • @bishnuthapa1940
    @bishnuthapa1940 ปีที่แล้ว +8

    जति रोए पनि अाशु सिद्धन्न हासेर जिउने गर्नु बविता जि हासो खुशी जिबनको एउटा पाटो रहेछ

  • @bhuwanlamsal5222
    @bhuwanlamsal5222 ปีที่แล้ว +1

    Nice Jodi nice jari