मैले आमाबाबाको माया पाइन भन्दै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ธ.ค. 2024

ความคิดเห็น • 830

  • @bishwasrai8754
    @bishwasrai8754 ปีที่แล้ว +526

    Thankyou so much guys for loving me ❤

    • @smartgarftingwithakash6173
      @smartgarftingwithakash6173 ปีที่แล้ว +5

      Most wellcom bro

    • @juranrai8204
      @juranrai8204 ปีที่แล้ว +6

      हजुर को संघर्ष प्रती हामी धेरै धेरै आभारित छौ।

    • @AnjaliRoka
      @AnjaliRoka ปีที่แล้ว +1

      Welcome dada👍🎉🎉

    • @Babina.magar24
      @Babina.magar24 ปีที่แล้ว +1

      Mahadev le hjulai sadhai rakshya garun god bless u 🙏

    • @PujanShrestha-li9lp
      @PujanShrestha-li9lp ปีที่แล้ว

      Must wel come brother

  • @raikanchha9300
    @raikanchha9300 ปีที่แล้ว +9

    राई को छोरो दुबो को ज्वरो जस्तै रहेछ ।दु:ख संग हार नखाने सहि सोच र बिचार भाइ सङगै सिक्नु पर्छ । धेरै बेरोजगार र दुखी पीडित धेरै छौं गाउँ घरमा

  • @SoniyaLimbu-kx1ve
    @SoniyaLimbu-kx1ve ปีที่แล้ว +3

    यो बाबुको कुरा सुनेर सारै नराम्रो लाग्यो सदै परमेश्वरले आशिष दिउन् 🙏

  • @prativarajdewan6689
    @prativarajdewan6689 ปีที่แล้ว +56

    भाई बिश्वास......
    तिमी जस्तो हिम्मत अनि स्वच्छ मनको धनी व्यक्ति यो संसारमा बिरलै पाईएला !!!
    भाईलाई हार्दिक शुभकामना आउँदो भविष्यको निम्ति ❤❤❤

  • @Bharat35026
    @Bharat35026 ปีที่แล้ว +17

    याे भाईले बिच बिचमा गाईज भन्ने शब्द बानि परिसकेछ ।दामि लाग्याे ❤❤❤❤❤

  • @ranishrestha-3575
    @ranishrestha-3575 ปีที่แล้ว +40

    भाइ को हरेक काम मा सफलता मिलोस भगवान सङ प्राथना गर्दछु😍😘

  • @renumukhiya6904
    @renumukhiya6904 ปีที่แล้ว +27

    उमेर सानो भयेनि कति परिपक्व बिचार भाइ को धेरै माया बाबु❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +188

    भाईको दुखाको कुराले भावुक भए😢

  • @devgurung1268
    @devgurung1268 ปีที่แล้ว +12

    सबैको जीवनमा दुख पीडा छन्न तर सबैले जीतेर अगी बडन्न सक्दैन, तीम्रो सङ्घर्स को सलाम साथै धरै माया र भबीष् सहयोग को बाचा भईलाई/

  • @junachamling9925
    @junachamling9925 ปีที่แล้ว +17

    सधैं यसरिनै खुसि रहनु आफ्नो परिवारको साथ नपाए पनि भग्वान को साथ पाइनेछ स्वास्थ्य रहनु भाइ आशिर्बाद छ

  • @Sisir5678
    @Sisir5678 ปีที่แล้ว +23

    हेरदा हेरदै आँखा बाट आँसू आएको थाहा नै भएन यार 😢😢😢

  • @kopilalimbu7411
    @kopilalimbu7411 ปีที่แล้ว +19

    भाई को कुरा सुनेर आशु नै आयो

  • @bimalaranathapa3291
    @bimalaranathapa3291 ปีที่แล้ว +43

    भगवान शिर मा राखेर हिडनु सदै अगि बड्ने छौ बाबु ❤❤

  • @sanjoghamal5401
    @sanjoghamal5401 ปีที่แล้ว +1

    उमेर भन्दा पहिलै आएका समस्या र परीस्थीतिले व्यावाहरमा सक्षम र परीपक्क बनाउछन.

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip ปีที่แล้ว +16

    यति सानो उमेरमा यति धेरै दु:खमा पिल्सिएका भाईलाई अझ धेरै सफलताको शुभकामना मेरो 🌹🌹love you vaiiiiiii💘💘

  • @Rasma557
    @Rasma557 ปีที่แล้ว +17

    Kati simple looks kati simple dress+chappal maa.yo honita reality vaneko j ho jasto ho testai👍ajhai pragati gardai jau vai dukha gare sukha sure milxa tmro hard work lai salute xa❤pokhara bata dherai maya ra support xa tmlai

  • @AshaRai-hh2be
    @AshaRai-hh2be ปีที่แล้ว +20

    कस्तो भाबुक बनायो भाईको जीवन काहानी सुन्दा सधैं अघि बढ्नु सफलता को शुभकामना भाई❤❤❤❤

  • @Magar83
    @Magar83 ปีที่แล้ว +9

    होनी बाबु बाबा आमा बिना जिन्दगी सधैं अधुरो हुन्छ आँशु झर्यो बाबुको कहानी सुनेर भाई लाई धेरै माया गर ल ❤❤❤❤❤

  • @tirthatamang3625
    @tirthatamang3625 ปีที่แล้ว +13

    भाइको कुरा जति सुन्यो उति नै सुनउ सुनउ लाग्ने दुख र संघर्ष नै जिबन हो भाइ To be continue take care and and god blessed you!❤

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว +6

    भाइ ! सुख त पाहुना हो, दुख नै हाम्रो वास्तविक साथिहो , जस्ले सदैब लेसन सिकाएर जान्छ र सफलता को चुचुरो मा पुर्याउछ । दुख लाई वास्तविक आत्मसाथ साथ गर्ने ले नै विश्व रेकर्ड तोडेका छ्न , एउटा दाउरा बेचेर गुजारा गर्ने गरिबी बाट गुज्रेको छोरा अमेरिकाको पहिलो रास्ट्रपती भए अब्राहम लिन्कन ! १० ठाउँ मा निकरी को लागि रिजेक्ट भएको केटो आज चिन को सबैभन्दा ठूलो ब्यापारी हो जस्को नाम ज्याक्मा हो, रेल्बे स्टेसन मा चिया बेच्ने केटो भारत को प्रम भयो " मोदि" । सानैमा आमा बिते पछि बाबू ले अर्कि आमा ल्याए त्यसपछी अर्काको घर मा हुर्केको दुखी केटो नेपाल को प्रम भए " ओलि" । म तोम्रो त्यो कलिलो चम्किलो अनुहार भित्र " ज्याक्मा" देखि रहेको छु ! सफल जिबनको शुभकामना 👏👏👏👏

  • @Ranger-i8m
    @Ranger-i8m 4 หลายเดือนก่อน +1

    love you.. dada..❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bijayrai3586
    @bijayrai3586 ปีที่แล้ว +2

    I luv you bhai, im from.gangtok so if any time gangtok aawnu vayo vaney mero.ghar hamesha tapai ko lagi khulla cha hai

  • @melinashrestha9986
    @melinashrestha9986 ปีที่แล้ว +4

    कति माया लाग्दो अनि कति बुझ्ने भाइ हुन❤❤

  • @basantirai3954
    @basantirai3954 ปีที่แล้ว +4

    ❤ love you ग्यानी छोरा तीमीलाइ सधैं माङ्को आशिष् रहोस् ❤❤❤

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge ปีที่แล้ว +7

    प्यारो भाइ ❤❤❤❤😢😢😢
    U r great ❤❤❤
    कति मिठो बोली सोझो ❤❤❤

  • @amritagharti6779
    @amritagharti6779 ปีที่แล้ว +8

    भाई को कुराले मन रुवायो साँच्ची आमा बाबा बिनाको जीवन अध्यारो नै हुन्छ😢😢😢

  • @sabitarai1514
    @sabitarai1514 ปีที่แล้ว +1

    Yo vaiko kurale mero man sarai roya

  • @ParbatiPariyar-v1d
    @ParbatiPariyar-v1d ปีที่แล้ว +20

    एकदम सही हाे भाइ छाेरा छाेरी सफल हुनमा बाआमा घरपरिवार काे ठुलाे हात हुन्छ ।❤❤❤

  • @mandiprajbanshi2510
    @mandiprajbanshi2510 ปีที่แล้ว +22

    भाइ ले हरेक काम मा सफल पावस।धेरै माया❤❤❤❤❤

  • @raihoki5317
    @raihoki5317 ปีที่แล้ว +5

    भाइ लाई उज्ज्वल भबिस्यकाे
    शुभकामना
    जीवन संर्घष हाे संघर्ष ले नै
    माहान ब्यक्ति बनाउछ !

  • @fulmayathapa2332
    @fulmayathapa2332 ปีที่แล้ว +1

    Babu ko Dukha ani mihinet garayo sunda dukha pani lagyo mihinet garayko sundada dherai khushi lagyo mihinetko fall mitho hunxa sadai ramro gardai janu babu ❤❤❤

  • @lilaghatani514
    @lilaghatani514 ปีที่แล้ว +1

    बिश्वास दादामो कुराले मन छोयो ।उहाको vlog धेरै हेर्ने गर्छु अझै प्रगतिको सुभकामना दादा ।

  • @Sangamgurung654
    @Sangamgurung654 5 หลายเดือนก่อน

    भाई को कुरा ले कस्तो मेरो मन छोयो। बाबा आमा को सपोट र माया बिना लक्क्षे मा पुगन सा्है गा्हो हुदो रहेछ। दुःख ले नै जिन्दगी जिउन सिकाउछ भाई डटेर अगाडी बडनु परछ।🫶👍

  • @binda6394
    @binda6394 ปีที่แล้ว +28

    कस्तो भावुक भए भाइको कुराहरु सुनेर सारै दुख गरेको रहेछ सानो उमेरमा भाइ❤सधैं खुसी हुनु भाई❤❤God bless u❤lots of माया ❤❤भाइ

  • @anjusinghshrestha4948
    @anjusinghshrestha4948 ปีที่แล้ว +1

    Beautiful Video

  • @gyanuhyolmo9587
    @gyanuhyolmo9587 ปีที่แล้ว +10

    पैसले सपाना किन्ना सकिन्छ , मन किन्ना सकिदैन॥ wow this line ❤❤❤

  • @JunRai-e4r
    @JunRai-e4r ปีที่แล้ว +1

    एक दिन राम्रो हुन्छ सबैको माया यसरी नै पाउनु भाइ मलाई चै लक्छ गाउँ शहरको तुलना गर्नु हुन्दैन सबै को मन एउटाै हुन्छ मन but अलि हेर्ने नजर मात्रै अलक हुन्छ

  • @sanirai779
    @sanirai779 ปีที่แล้ว

    बाहदुरी गोर्खाली छोरा ,सदा भगवान्ले
    आषिर्बाद दिनु हुन्छ नानी
    कहिले आत हार्नु हुदैना है।

  • @sargamsherma7266
    @sargamsherma7266 ปีที่แล้ว +2

    First dekhi last video herda akha bata asu control garnai sakena Kati majale afno kura haru rakhnu vayo vai ramro gardai jainu vai best of luck ❤❤

  • @malashrestha3187
    @malashrestha3187 หลายเดือนก่อน

    विश्वास राई लाई सम्मान छ ❤❤❤❤

  • @MinaGurung-nd9xr
    @MinaGurung-nd9xr ปีที่แล้ว +8

    हे प्रभु भाईको भिडियोले आज धेरै रुवायो मलाई😢😢ईस्वर छ कि छैन क्या😢😢

  • @gomalama6465
    @gomalama6465 ปีที่แล้ว

    Babu timilai harek aama ko aasirbad x timro paela agadi badi rahos good bless you ❤❤❤

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 ปีที่แล้ว +16

    बाबु तपाईंको हिम्मतलाई सलाम छ 🙏🙏 यो हिम्मत कहिले नघटाेस शुभकामना 🙏🙏

  • @sarmilathapa5077
    @sarmilathapa5077 ปีที่แล้ว

    अहिलेकाे युवा पुस्ताले याे भिडियाे हेर्याे भने जीवनमा अघि बड्नमा सहयाेग हुनेछ । सानैमा ठक्कर खाएकाे मान्छेले नै जीवनमा अघि बढ्न सक्छ भन्ने एक उदाहरण हाे ।

  • @narenpradhan7230
    @narenpradhan7230 ปีที่แล้ว

    छोरा भनेको येसतो हुनू प्ररछ
    जो ईमानदार ले कडि मेहनत गरेर कमाउछ शयाबभास verry good ❤❤❤

  • @spmvlogs528
    @spmvlogs528 2 หลายเดือนก่อน

    धेरै राम्रो कुरा !! जिन्दगी प्रशंसा हो ।
    ❤जति उत्कृष्ट काम गरियो उति नै प्रशंसा हुनेगर्छ। अजै राम्रो काम गर्नुहोस् उति नै प्रशंसा पाउनु हुने छ भाई❤

  • @ushakcraut
    @ushakcraut ปีที่แล้ว +1

    यत्ती सानो उमेर ,यती धेरै दु:खका अनुभुती , सफलता ,माया नपाय पनि आमा बुवा प्रती सम्मान ,अनी भगवान शिवप्रती को असिम् आस्था 🙏
    प्रेरणादायी जीवन कथा🫶❤️🫶

  • @bimalarai449
    @bimalarai449 ปีที่แล้ว +2

    भाइ को कहानी सुन्दा एति धेरै रुवायो कुनै शब्द छैना के भनु धेरै बुज्ने हुनुहुदो रैछ एस्तै हो सोचे जस्तो काहा छ र अगाडी बड्दै जानू धेरै धेरै सुभकामना भाइ👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️

  • @Gelbuvlogs
    @Gelbuvlogs ปีที่แล้ว

    भाईले वास्तविक कुरा गर्यो, बा आमा छैन भने दुनियाँले हेप्छ|

  • @crazysagarvlogs5530
    @crazysagarvlogs5530 ปีที่แล้ว +3

    Aja brother ko stgual 😢sunda sarri roye ho 😢😢 maile pani derri dhukha bugeko chu bauko maya k ho bhane kura maile ni bugeko chu. 😢😢Be strong better keep it up bhai always suport ❤❤❤ brother

  • @kubirrai730
    @kubirrai730 ปีที่แล้ว

    भाइ तिमिलाई देख्न बितिकै माया लाग्याे उज्वल भबिस्यकाे शुभकामना❤❤❤❤ सुख नै सुखकाे जिवनत जिउन के मज्जा हार नान्नु।

  • @DomaTamang-n1f
    @DomaTamang-n1f 5 หลายเดือนก่อน

    Vhai ko story le Maan chuyo...Good always blessing you vhai

  • @surajmagar171
    @surajmagar171 ปีที่แล้ว

    दु:ख भोगाइ हो भोग्ने जति सफल हुन्छ जिन्दगीमा सफलताको शिखर म पुग्छ सु ख अनुभुती हो

  • @SandeshRai-nh2se
    @SandeshRai-nh2se ปีที่แล้ว

    महावीर पुन को नाति❤❤❤
    ❤❤❤❤सादा जीवन उच्च बिचर

  • @binusaaru5734
    @binusaaru5734 ปีที่แล้ว +5

    ❤❤भाईक‍ो कहानी टिकटकमा सुन्दा म धेरै रोए ❤❤ love you so much babu❤❤❤ God blessed you ❤❤❤

  • @grmryan6805
    @grmryan6805 ปีที่แล้ว +1

    भाई दुई हात जोडेर नमन गर्दछु हिक्मत नहारेकोमा तपाईं जस्तै अवस्था बाट हुर्केको म पनि हो तपाईंको पिडा मैले बुझ्न् सक्छु राम्रो सङ्ग को को हुनुहुन्छ मेरो कमेन्ट लाई गर्नुहोला 🙏🙏

  • @balaramnepali5061
    @balaramnepali5061 ปีที่แล้ว +5

    सबै भोगे को लाई मात्र थाहा हुन्छ है भाई सारै भाबुक बनायो🎉🎉🎉

  • @grgsabina9771
    @grgsabina9771 ปีที่แล้ว

    Real Hero BaBu struggle sunera aasu aayo aajae dherai safalta ko suvkamana🙏🙏❤️❤️❤️🥰🥰🥰

  • @PeterG4585
    @PeterG4585 ปีที่แล้ว

    सहि हो दुख को कथा दुख भोग्ने लाई मात्र थाहा हुने रहेछ

  • @fedionlinetv
    @fedionlinetv ปีที่แล้ว

    तिम्रो त्यहीँ चुनौती नै जिन्दगीको खुड्किला हो भाई

  • @sanjubk1566
    @sanjubk1566 ปีที่แล้ว +1

    Yo dai le dherai dhuka parnu vako sabai jana le support garnu hoeee❤❤❤❤😊

  • @pramilarai9866
    @pramilarai9866 ปีที่แล้ว +2

    भाई धेरै साहशी नेपाली हुनुहुन्छ सधै हजुर को पाइल अगाडी बढ्हो 🙏🙏❣️❣️

  • @thulungnii6304
    @thulungnii6304 ปีที่แล้ว +1

    Aja smm man pareko vloger B crazy ❤
    Nepal मा जति पनि vloger हरु छन् सबै भन्दा मन परेको चित्त बुझ्ने vloger @ B crazy मात्र हो।अरु vloger हरु त त्यस्तै हो❤❤❤❤❤❤
    We r Always support u brother ❤
    Keep it up ❤❤❤❤❤

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 ปีที่แล้ว +2

    पैसाले सपना किन्न सकिन्छ मन किन्न सकिदैन ❤❤️👏👏👏

  • @SOCIALAMELIA03
    @SOCIALAMELIA03 ปีที่แล้ว +2

    😢😢हामी buwa आमा हुने ले त कति दुःख payeu,,,without family imagine ni garna सक्दैनौ 😭❤❤❤love you

  • @kumgurung2186
    @kumgurung2186 ปีที่แล้ว

    यदि सानो उमेर मा कति कुरा बुझेको। साह्रै मन खायो।एक चोटी भेट्न मन लाग्यो। भगवान को सँधै साथ मिलोस । मिठो मायाँ छ बाबु ❤❤❤।

  • @wildndbeast9207
    @wildndbeast9207 ปีที่แล้ว +2

    भगवान पशुपति नाथ ले कल्याण गरुन❤

  • @manukalama-bd8ip
    @manukalama-bd8ip ปีที่แล้ว +3

    Kati bujne nani
    Sadhai agari badnu
    Bhagwan ko Ahshirbad sadhai raherahosh
    Love you Nani

  • @pggurung8577
    @pggurung8577 ปีที่แล้ว +1

    भाइको कुराले मन नै चर्कियो दुख पछि सुख र शान्ति अवश्य आउछ आशिर्वाद र शुभकामना

  • @sabinalimboo1097
    @sabinalimboo1097 ปีที่แล้ว +3

    Nice show kina vanay ya Jo Jo struggle garako huncha tyo haru ko struggle share garnu lagi dakhawnu huncha khusi lagxha😊

  • @SunitaThene
    @SunitaThene ปีที่แล้ว

    देरैइ आँसु आयो भाइको कुरा सुनेर तेसतैइ हो भाइ दुख सुख बनेको आफ्नो कामलाई निरनत्र दिनु देरैइ देरैइ सुभ कामना भाइलाई

  • @ayshaxarma1155
    @ayshaxarma1155 ปีที่แล้ว +3

    Interview lini dada xai dharai handsome lago ho anytime hasi rakhako hununxa❤

  • @Manita_rai
    @Manita_rai ปีที่แล้ว

    भाई एकदम बुझ्ने मान्छे भयौ यति सानै उमेरमा😊
    अहिले सम्म जे जति छौ त्यो सबै तिम्रो ममी बाबाले गर्द नै हो किनकी ममी बाबा भको भए यो उमेरमा लरखरेर हिँड्थ्यो होला। keep it up v vai❤❤❤

  • @upendraaryal6172
    @upendraaryal6172 หลายเดือนก่อน

    Yasto intelligent boy kalpanaa pani garnasakdina, tearfully vae,

  • @yuzanrai123
    @yuzanrai123 5 หลายเดือนก่อน

    it's truly inspirational for a youth that B crazy struggle story from kedarnath, badri and now amarnath without money in cycle bro is making History

  • @kamalarai1924
    @kamalarai1924 ปีที่แล้ว

    Babuko kamma sadhai vagawanle sath milos❤❤

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 ปีที่แล้ว

    बाबु सुमार्ग को बाटो नै सफलता हो।

  • @kopilagurung7710
    @kopilagurung7710 ปีที่แล้ว +1

    यो उमेर मा कति बुझ्ने भाइ❤❤❤

  • @yasodagurung-ek6gu
    @yasodagurung-ek6gu ปีที่แล้ว +1

    Babu ab timro life ma khusi chhaos

  • @padamtokuchasunuwar5640
    @padamtokuchasunuwar5640 ปีที่แล้ว

    यो भाइ को फुल भिडियो बल्ल हेर्न पाइयो

  • @prativarai9182
    @prativarai9182 ปีที่แล้ว +1

    mero ni hunuhunna baba aama nahudako pida malae ni thahacha 😢😢vaae tara saano man nagarnu vayerani hernu vayena cha dukha ko kura

  • @joyaboro2786
    @joyaboro2786 ปีที่แล้ว

    Yes right👈 brother😢💜🇮🇳🇮🇳

  • @Ashimrai246
    @Ashimrai246 ปีที่แล้ว +3

    ब्रो रुएको देखेर मेरो मन सरै नै दुखेको थियो हेर्नू बाहेक बिकल्प थिएन अरु😥

  • @deshrajsyangdanTamang
    @deshrajsyangdanTamang ปีที่แล้ว +1

    भाइको कुरा सुन्दा मेरो आँखा रसायो
    भाइ लाई भगवान ले धेरै साथ दिनुहोस यहि प्राथाना छ धेरै ठुलो मान्छे बन्नु

  • @MinaMina-xo3zz
    @MinaMina-xo3zz ปีที่แล้ว +1

    धेरै माया बाबु ❤❤

  • @punamlapcha7078
    @punamlapcha7078 ปีที่แล้ว +7

    lots of love vaii from ilam 🇳🇵Nepal king 👑 aajhai aaghi badnu hoi

  • @KARNAmademba
    @KARNAmademba 2 หลายเดือนก่อน

    भाई तिमीले बाबा आमाको सपोर्ट पाईन भनेर गुनासो नगर किन की हामी बाबा आमाको साथमा हुर्किएका हाम्रा छोराछोरीहरु मास्टर लेभलको पढाई सक्दा समेत अझै हामीबाट नै आत्मनिर्भर हुनुपरिरहेछ।मेरो भन्नुको मतलब के हो भने सबै त म भन्दिन तर बाबाआमाको अगाध साथ र माया पाएका धेरै जस्तो छोराछोरीहरु अझै पनि बाबाआमामा आत्मनिर्भर हुनुपरिरहेछ।बाबाआमाको साथ नहुदा बच्चालाई कतीको असर पर्छ भन्ने कुरा म राम्ररी महसुस गर्नसक्दछु।बाबा आमाको साथ नपाएकै कारणले भाई अहिले यो स्थानमा रहन सफल भएको हो भन्ने बास्तबिकता पनि सत्य हो।भाईको दुखको कथाले मलाई पनि भावबिह्वल त बनायो तर त्यो बेलाको संघर्षको परिणामले भाईलाई नाम सम्मान समेत दिलायो नी हैन र !? अझ अगाडी बढदै जाउ भाई शुभकामना!🙏🙏🙏

  • @aaroshimakim7341
    @aaroshimakim7341 ปีที่แล้ว +2

    हेर्दै सुन्दै जादा कहाँ पुगेर रोए😢

  • @sudha...t
    @sudha...t ปีที่แล้ว +2

    यो अन्तरवर्त उसको आमा बाबा सम्म पुगोस् 🙏🥺 अनि बाबुको यूटुब चेनललाई सबैले माया गरी दिनु, उसलाईं कुनै पैसा रूपिया, सुन चाँदीले सहयोग गर्नु पर्दैन उसको युटुबलाई माया गरे पुग्छ.❤🙏🥺

  • @sushilavolg
    @sushilavolg ปีที่แล้ว +1

    Malai ni testai lagxa Hamro pni buwa mami sangai bai jasto lagxa buwale arko bihe gare pxi xora xori dukha paune raixa ho raixa jana afai vogxa ani thah hunxa dukha ke ho

  • @anitharai7535
    @anitharai7535 ปีที่แล้ว +2

    Safalta ko subhakamana babu be Strong 🙌💌

  • @AnilLimbu-it5vl
    @AnilLimbu-it5vl ปีที่แล้ว +1

    Ramro sangale agi barnu biswas vai harek badha ardchan ta aaiparxa tarapani tyo badhaharu bata khi gyanharu parpta gariraheka hunxau hamile jiban ma hamile

  • @rijangurung3851
    @rijangurung3851 ปีที่แล้ว +1

    बाबुको हरेक शब्दहरुले मन नै भक्कानिएर आयो😢 बाबु तिमी लाई धेरै धेरै आशिर्बाद छ जीवनमा धेरै प्रगति होस् 💐

  • @alexsherpa1428
    @alexsherpa1428 ปีที่แล้ว +1

    Brother Mahadev le hajur ko soche ko kura pura garos
    U r amazing brother

  • @AnilLimbu-it5vl
    @AnilLimbu-it5vl ปีที่แล้ว +1

    Ramro sangale agi barnu biswas vai harek badha ardchan ta aaiparxa tarapani tyo badhaharu bata khi gyanharu parpta gariraheka hunxau hamile jiban ma hamile kunai pani sangarsha. Nagarikana agi bardna sakdainw jo manxele harek dukha kasta vokxani usle jibanma jasto sukai batha ardchan aayepani aafno lakchyama pugna safal huna

  • @Chalisevlog
    @Chalisevlog ปีที่แล้ว +10

    Bichara mata ruye😭😭😭 kedarnath jadata ama baba lai naterera gako hola sochthe tar ruda ruda video siddiyeko thai bhayenaxa😭😭😭😭😭😭bichara babu😭😭😭😭😭😭😭😭

  • @ganeshmagar6177
    @ganeshmagar6177 ปีที่แล้ว +3

    god bles mero vai सङ्ग्रह गर्नु पर्छ।तिम्राे भबिस्य राम्राे छ।❤

  • @zee-nishblontamang1316
    @zee-nishblontamang1316 ปีที่แล้ว +3

    Biswas rai ko sadapan❤chaapal lagayera yetro thulo stage ma..❤❤mahadev blesssed you vaii keep going on❤❤

  • @Harmoniyam6987
    @Harmoniyam6987 ปีที่แล้ว

    भाईको कुराले धेरै दुःख लाग्यो❤❤

  • @PritiRai-b6o
    @PritiRai-b6o หลายเดือนก่อน

    I agree with your words 😢same ama bowko Maya support xaina Vani lifema dherai situation haru face garnu parsa Tara Pani afnu Vanna haru la nai naramro vanxha ...dherai dherai mann dukxha ..