रबि लामिछाने ले यस्ता यस्ता बौद्धिक ब्यक्ति लाइ नेपाल को राजनीति मा लेराए 😢जो कैले नेपाल का नेता हरुले चिनेन 😢 लुकेर बसेका लाइ बाहिर लेराए । तर रबि माथि चौधर्फि हमाला भएको छ यस्तो बेला रबि को साथ जस्ले छोडछ त्यो नालायक हो । रास्वपा नेता हरु होशियार जाल झेल ठुलो छ यो लडाइँ एक डिक्का भएर लड्नु होला । जय रास्वपा 😮😊
माननीय सुमना को यसरी नै नेपाल बाट बेठिति हताउन अबिरल बिरांगनायूक्त ,चेटनासंचारगर्ने सतप्रयास प्रति सत् सत् सलाम!!! यसरी नै सारा नेपालको ध्यानाकर्षण गर्न नेपाली लाई चेटनशिल, स्वनिर्णयाक क्षमता बिकाश गर्न ,,कम्ति मा प पनि अर्को 5 पाच पटक सम्मको निर्वाचन, यही ईमान्दारीता, चेटनासहित, बिजयी रहोस्!!
Sumana Shrestha's articulate insights in the interview showcase her commitment to positive change. As an MP for the RSP party, her focus on youth engagement resonates well. Nepal is fortunate to have such a dedicated representative. 👏🇳🇵
I was always a fan of Sumana mam but while watching this interview I would like to appreciate Rupesh Shrestha as well. The ability to create questions out of thin air and counter question is impressive.
Salute MP Sumana Shrestha, you are right that changes are not easy to accomplish. But yes, you are the right, strong and intellect voice to people. Kee up the spirit! Go ahead👏
here the guest dignified this show today.......usually this doesn't happen here.......hope genuine guests will be selected in the upcoming days.......thanks to the team who selected this guest today
@@sandiplimbu1685 sorry I mean usually genuine guest is not brought.....today genuine guest has arrived and that is how this show today is dignified...Hope you aren't offended....Sorry if I did...She is one of the emerging leader...Hope she will go on well...
She's literally a true leader...yo level of interview jindagi ma first time suneko feel bhayo... interview sunera majjjjja ayo...hats off to you n best wishes....
सुमना श्रेष्ठ नेपालको संसदमा नभै नहुने संसदको गहना हुन, यत्तिको गहन अध्ययन गरेर बोल्ने उहाँको सैलिले संसदमा केवल भत्ताको लागि उपस्थित भएका पुराना पार्टिका भेडाहरुलाई गतिलो झापड भएको छ।,,, सलाम सुमना जी, Go ahead,,,❤
सुमना जि शिक्षा मन्त्री भएको समयमा एउटा लोकप्रिय र महत्त्वपूर्ण एन बनाउनुपर्यो जसले तपाईको लोकप्रियता बढ्नुका साथै समाज पनि लाभान्वित हुनेछ! अन्य देशमा देशको रक्षा गर्ने सेना, प्रहरीको महत्त्वपूर्ण योगदान हुने गर्छ र सेवाका क्रममा तिनिहरुको ज्यान गए तिनका सन्तानलाई शिक्षाका हरेक क्षत्रमा सित्तैमा पढ्ने कोटा नै छुट्टाइएको हुन्छ! त्यस्तै हाम्रो देशको लागि महत्त्वपूर्ण योगदान दिने भनेको पहिलो नम्बरमा वैदेशिक रोजगारीमा खटेर देशको अर्थतन्त्र बढाउने ब्याक्तीहरु हो! वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका ब्यक्तिका छोराछोरीले पढ्न नपाउने समस्या देखिएको छ समाजमा! त्यसैले प्रत्यक बिधालय, कलेजहरुलाइ प्रतिसत नै तोकेर अनिवार्य त्यस्ता बच्चाबच्चालाई सित्तैमा पढ्ने एन बनाइदिए देशको लागि पसिना बगाएका ठुलो समुदायलाई सम्मान, सम्बोधन गरेको देखिने थियो! यो कार्यक्रम लागू गरेमा लोकप्रिय हुनेछ!
रुपेस जि यस्ता-यस्ता नेताहरुलाई पो त अन्तरबाता लिईने हो त।कति उहीँ पुरानो नेता र झोले र धुपौरेको कुरा सुन्ने,यसरी केही गरने र नयाँ बिचार भएको नेताहरुको कुरा सुन्नु राम्रो हुन्छ।यसरी राम्रो गरने नेताहरुलाई अन्तरबारता लिनु होला।
Love this show. Especially with rupesh. I really missed your to the point and tough question. Eagerly waiting for many more episodes with your tough tone of questions. Finally fire side is on fire with come back of rupes👍🏻
yesto manxe khojeko ho yrr desh le...krantiko fake bhasan dine, anek k k siddhanta ko kura garne haru haina,.productive kura vsneko process ko kura garxan..
घन्टी हामी नेपाली को आशा हो भरोशा हो,रबी जनता को आवाज हो जस माथी धेरै युवा को आमा बुवा ले आश गरियको छ्,सुमना हक्की ब्लास्ट पावोरफुल नारी साम्सद हो जो यो युग लाई चाहियको छ्,तर ब्रस्ट नेता हरु लाई होइन्, घन्टी का जो २१ साम्सद हरुको आवाज सुनेका छौ वा तेस्ले त पुराना ब्रस्टाचारी कमिशनखोरि, बलत्कारि, मानबबेचबिखानखोरि,जग्गादलालि,यो हरुको त निद हराम गर्देको छ्,तर यो चोर हरु बाट कान्तिपुरले भात्ता खाको छ्,किनकी घन्टी को खेदो तेस्मा नि रबिको पछी परेको छ्,सही पत्रकारिताको झालक देवोश भन्ने हामी चाहन्छौ,जय देश जय घन्टी
यत्तिको झमता र ज्ञान भएको नेता नेपालमा अरु कुनै छैन। पहिलो महिला प्रधानमन्त्री भएको हेर्न मन छ। सबै जनताले स्वोतन्त्र भएर सोच्ने बेला आएको छ। जय नेपाल। 🇳🇵
It's important to acknowledge the significance of emerging political figures like Sumama Shrestha and the potential impact they can have on society. Additionally, any form of hate crime or fake media against individuals, including political leaders like Rabi Lamichhane, is concerning and goes against principles of democracy and basic human rights. Regarding Kantipur TV and NEWS, it's crucial for media outlets to remain impartial and report on events accurately and ethically.
मकै आहारा हालेर छोपिने कुखुरा पत्रकारद्वय दाजैले पहिल्यै डोको हड्याङबडय्याङ गरेर वनकुखरा छोप्ने शैली राम्रो तर तवर मिलेन😂बट , सुमनासंग यो ईपिसोड मस्ट ईक्साइटट थिए दाजै ❤, नमन मिठो माया❤
Always following you Rupesh sir, the way you ask questions to old politician's i liked it but change your questions for new generation leders because they are more smart as you are . Welcome back to KTP TV. 😅😅😅
So glad to see Rupesh jee back to Fireside, I stopped watching after he left , welcome back 🙏🙌 all the best to most talented and bold MP, Sumana Jee , keep shining 👏👏
यस्ताे माहान,बैद्विक ब्यति पाटिमा ल्याउने रबि सरलाइ पनि धन्यवाद छ र तपाईंहरूलाई धेरै षड्यन्त्र गर्न फसाउन हाेसियार हुनुस र यसरी नै लिडर भएर अगाडि बडनुस तपाईंको हर्के शब्दमा अर्थ पुर्ण छ जय घण्टी
Aile balla sahi sansad swatantra party ko ayeko cha sumna Shrestha ji le bolnu huncha 💯 sahi cha janta ko awaj boleko huncha jai ghanti 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
Thank you @Rupesh Shrestha ji for providing ur platform to express a well deserving candidate. Its high we people start consuming content like this and avoid useless, worthless and same narration from old politician. Jai Nepal !
सुमना ,बिराज,सोविता ,रवि यी चार जना रास्ट्रीय स्वतन्त्र पार्टीमा एउटा बोल्ड आबाज हुन् । बोलिमा दम हुन्छ, विषयवस्तुको अध्ययन हुन्छ ,बोल्नुभन्दा पहिला त्यो विषयको बारेमा अध्ययन गरेर मात्रै बोल्ने हुन्छन् र समाधानको उपाय पनि हुन्छ । यो पार्टीले हाम्रो देश एउटा धार्मिक ,सांस्कृतिक ,बहुभाषिक ,संस्कृतिले भरिपुर्ण छ। सनातनी रास्ट्रको बारेमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।
सुमना हाम्रो सान हो, नेपाली नारीको मान हो 😍
रबि लामिछाने ले यस्ता यस्ता बौद्धिक ब्यक्ति लाइ नेपाल को राजनीति मा लेराए 😢जो कैले नेपाल का नेता हरुले चिनेन 😢 लुकेर बसेका लाइ बाहिर लेराए । तर रबि माथि चौधर्फि हमाला भएको छ यस्तो बेला रबि को साथ जस्ले छोडछ त्यो नालायक हो । रास्वपा नेता हरु होशियार जाल झेल ठुलो छ यो लडाइँ एक डिक्का भएर लड्नु होला । जय रास्वपा 😮😊
Sahi bhannu vayo👌🙏
RABI ko party ma this mannxey Sumana Ji Matra Chan. Aru haru sabai Congress, UML, Maobadi jastai nalayak Chan
रा स्व पा काे सांसद हरुकाे तर्क सुन्न पनि छुट्टै मज्जा छ❤️❤️❤️❤️🙏🙏🙏
शिक्षित व्यक्तिको कुरानै बेग्लै हुन्छ।
रुपेशजी, कान्तिपुरमा नजानु पर्थ्यो। सुमना जी you are one of the best leaders.
नेपाली राजनीतिमा धेरै सुमनाहरु जन्मिनु पर्छ अझै ..... सुमना जि हजुर साच्चिकै जनताको आवाज बोल्न , साच्चिकै साम्सद हुनुहुन्छ ।
I hope she becomes first lady PM in the history of Nepal.
My vote is for you mam.🎉🙏
नेपाल को पहिलो लेडी प्राइम मिनिस्टर हुने लक्छेन् देखियो। ❤
Seem bidhya ho k ho
माननीय सुमना को यसरी नै नेपाल बाट बेठिति हताउन अबिरल बिरांगनायूक्त ,चेटनासंचारगर्ने सतप्रयास प्रति सत् सत् सलाम!!! यसरी नै सारा नेपालको ध्यानाकर्षण गर्न नेपाली लाई चेटनशिल, स्वनिर्णयाक क्षमता बिकाश गर्न ,,कम्ति मा प पनि अर्को 5 पाच पटक सम्मको निर्वाचन, यही ईमान्दारीता, चेटनासहित, बिजयी रहोस्!!
Sumana is brilliant talent dynamic leader of Nepal
कान्तिपुर त बहिष्कार नै हो तर आज सुमना जी आएको भएर हेरेको ...?
कपि❤
K khulkaeako dekhiyo ra
हा हा हा 47:08
Yess definitely 👍 💯
me too
Sumana Shrestha's articulate insights in the interview showcase her commitment to positive change. As an MP for the RSP party, her focus on youth engagement resonates well. Nepal is fortunate to have such a dedicated representative. 👏🇳🇵
I was always a fan of Sumana mam but while watching this interview I would like to appreciate Rupesh Shrestha as well. The ability to create questions out of thin air and counter question is impressive.
Rupesh has a very good tone… I love his voice delivery. And Sumana always rocks.
proud of you sumana dd
सच्चा पत्रकारलाई नि बार्तालाप गर्दा अलग्गै महसुस हुन्छ होला। भित्र भित्र नेता चाइ सचै आएछ देशमा भन्ने सोच्छ्न होला पत्रकारले
नेपााल को अबको प्रधानमन्त्रि़
SUMANA JI AAYAR MATRA HO. NATRA YO. KANTIPUR HERNA MAN NAI. LAGDAINA
same here 😄
Salute MP Sumana Shrestha, you are right that changes are not easy to accomplish. But yes, you are the right, strong and intellect voice to people. Kee up the spirit! Go ahead👏
here the guest dignified this show today.......usually this doesn't happen here.......hope genuine guests will be selected in the upcoming days.......thanks to the team who selected this guest today
Excuse me, can you please tell me how you say that she is not genuine guest?
Yes because this commentator is jhole😂@@sandiplimbu1685
@@sandiplimbu1685 sorry I mean usually genuine guest is not brought.....today genuine guest has arrived and that is how this show today is dignified...Hope you aren't offended....Sorry if I did...She is one of the emerging leader...Hope she will go on well...
यसरी नै तथ्यमाथी बहस गरेर हामी जस्तो जनतालाइ बुझाउनु भएको मा सुमना जि लाई धेरै धेरै धन्यवाद
यस्तो कार्य निरन्तर होस निडर नारी हुन सुमना जि
She's literally a true leader...yo level of interview jindagi ma first time suneko feel bhayo... interview sunera majjjjja ayo...hats off to you n best wishes....
सुमना श्रेष्ठ नेपालको संसदमा नभै नहुने संसदको गहना हुन, यत्तिको गहन अध्ययन गरेर बोल्ने उहाँको सैलिले संसदमा केवल भत्ताको लागि उपस्थित भएका पुराना पार्टिका भेडाहरुलाई गतिलो झापड भएको छ।,,,
सलाम सुमना जी, Go ahead,,,❤
Our Country needs more and more politicians like Sumana Shrestha,please go ahead as you are proceeding to your present path.
संसद समना श्रेष्ठ ज्यूकाे हरेक प्रस्ताव र संशोधनमा पूरा सहमत धेरै राम्रो काम यसरी नै अगाडि बढ्नु हाेला।
The most accountable & pragmatic interview in the history of nepalese politics from one of the rising mainstream politician .
Good to see Rupesh dai back to Fireside with a Fire interview. Good to see hamro Nepal making progress with quality content 🎉🎉
सुमना जि लाई नसुनी म बस्न सक्दिन । उहाँको जुनसुकै भासण र अन्तरबार्ता पूरा नहेरी बस्न सक्दिन ।
Teso vaya ta Pani ja tes ko Gu khana
धन्यवाद हजुरको सुझावको लागि । हजुर कति महान सोच भएको मान्छे .....
सुमना दिदी बाट धेरै आश छ, अब काे समय मा शिक्षा क्षेत्र मा सुधार आउला कि ,🙏🥀❣️
I don't think anyone from RSP or any other party are more visionary and insightful leader than her, in Nepal RIght now.
सुमना जि शिक्षा मन्त्री भएको समयमा एउटा लोकप्रिय र महत्त्वपूर्ण एन बनाउनुपर्यो जसले तपाईको लोकप्रियता बढ्नुका साथै समाज पनि लाभान्वित हुनेछ!
अन्य देशमा देशको रक्षा गर्ने सेना, प्रहरीको महत्त्वपूर्ण योगदान हुने गर्छ र सेवाका क्रममा तिनिहरुको ज्यान गए तिनका सन्तानलाई शिक्षाका हरेक क्षत्रमा सित्तैमा पढ्ने कोटा नै छुट्टाइएको हुन्छ!
त्यस्तै हाम्रो देशको लागि महत्त्वपूर्ण योगदान दिने भनेको पहिलो नम्बरमा वैदेशिक रोजगारीमा खटेर देशको अर्थतन्त्र बढाउने ब्याक्तीहरु हो! वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका ब्यक्तिका छोराछोरीले पढ्न नपाउने समस्या देखिएको छ समाजमा! त्यसैले प्रत्यक बिधालय, कलेजहरुलाइ प्रतिसत नै तोकेर अनिवार्य त्यस्ता बच्चाबच्चालाई सित्तैमा पढ्ने एन बनाइदिए देशको लागि पसिना बगाएका ठुलो समुदायलाई सम्मान, सम्बोधन गरेको देखिने थियो! यो कार्यक्रम लागू गरेमा लोकप्रिय हुनेछ!
रुपेस जि यस्ता-यस्ता नेताहरुलाई पो त अन्तरबाता लिईने हो त।कति उहीँ पुरानो नेता र झोले र धुपौरेको कुरा सुन्ने,यसरी केही गरने र नयाँ बिचार भएको नेताहरुको कुरा सुन्नु राम्रो हुन्छ।यसरी राम्रो गरने नेताहरुलाई अन्तरबारता लिनु होला।
The most multi talent person Sumana . Nobody can give answers about her request.
Future PM of Nepal! Good luck Sumana
Life ma first time kantipur scarch garera herye yo program ❤❤go a head sumana ji
Today watching fireside /kantipur tv only for sumana shrestha
really genious MP sumana jee
Herdin bhoneko thiy sumana g le garda
You r the best sumana..keep it up..
Love this show. Especially with rupesh. I really missed your to the point and tough question. Eagerly waiting for many more episodes with your tough tone of questions. Finally fire side is on fire with come back of rupes👍🏻
Amazing ❤
Love and prayers from Pokhara ❤
रास्वपा मा साच्चिकै बाैद्विक ब्यक्ति हरू छन । अब केही हुन्छ कि भन्ने अाशा चाहिँ छ है। सबै यस्तो संसद कम्तिमा 100 जना हुनुपर्छ एउटै पार्टी मा
good to see again rupes fire
side both are very talent persons
एउटा आशा लाग्दो नेत्री सुमना श्रेष्ठ ♥️♥️♥️🔔🔔🔔🔔🇳🇵
रास्वपा का हरेक १०१ दिग्गज हरु लाई सुन्न बेग्लै मज्जा आउँछ जय रास्वपा!
yesto manxe khojeko ho yrr desh le...krantiko fake bhasan dine, anek k k siddhanta ko kura garne haru haina,.productive kura vsneko process ko kura garxan..
Thank u so much.
Sumana dd ko kura sunna kantipur ma ako chu
Great thoughts .fair politicians and educated person .let give her to do her job hopefully wait and see the results .
यो कान्तिपु हेर्ने मन त थिएन सुमना भएकोले मात्रा हेरेको
मलाई १००% बिश्वास छ कि छिट्टै मा. सुमना श्रेष्ठ ज्यु लाई यो देस को प्रधान मन्त्री देख्न पाउनेछौ ।👍️🙏
घन्टी हामी नेपाली को आशा हो भरोशा हो,रबी जनता को आवाज हो जस माथी धेरै युवा को आमा बुवा ले आश गरियको छ्,सुमना हक्की ब्लास्ट पावोरफुल नारी साम्सद हो जो यो युग लाई चाहियको छ्,तर ब्रस्ट नेता हरु लाई होइन्, घन्टी का जो २१ साम्सद हरुको आवाज सुनेका छौ वा तेस्ले त पुराना ब्रस्टाचारी कमिशनखोरि, बलत्कारि, मानबबेचबिखानखोरि,जग्गादलालि,यो हरुको त निद हराम गर्देको छ्,तर यो चोर हरु बाट कान्तिपुरले भात्ता खाको छ्,किनकी घन्टी को खेदो तेस्मा नि रबिको पछी परेको छ्,सही पत्रकारिताको झालक देवोश भन्ने हामी चाहन्छौ,जय देश जय घन्टी
most awaited one
यत्तिको झमता र ज्ञान भएको नेता नेपालमा अरु कुनै छैन। पहिलो महिला प्रधानमन्त्री भएको हेर्न मन छ। सबै जनताले स्वोतन्त्र भएर सोच्ने बेला आएको छ। जय नेपाल। 🇳🇵
Sumana is a great leader. She is a future president.
मलाई मन पर्ने बौद्धिक मान्छे🙏🙏
नेपाली जनताको बिस्वास रहला होइना पत्रकार ज्यु नेपाली जनताको बिस्वनस होस जय घन्टी जय देश🙏🙏🔔🔔🇳🇵🇳🇵💪💪
Always, great Sumana ma'am , you are really big asset of Nepalese. Keep it up madam, Jay Ghanti 🛎️🛎️🛎️
It's important to acknowledge the significance of emerging political figures like Sumama Shrestha and the potential impact they can have on society. Additionally, any form of hate crime or fake media against individuals, including political leaders like Rabi Lamichhane, is concerning and goes against principles of democracy and basic human rights.
Regarding Kantipur TV and NEWS, it's crucial for media outlets to remain impartial and report on events accurately and ethically.
congratulations sumana shrestha 🎉🎉🎉शिक्षा मन्त्री मा नियुक्ति हुनु भएको मा हामी लाई यो छेत्र मा धेरै सुधार आउँछ भन्ने आशा छ 🎉❤
This is the side of KANTIPUR we want to see , do not let one person(sirohiya) be bigger than organisation. Or public will put you in your place.
हुनाहार नेपाली प्रथम महिला । देश राजनीतिले नै दुर्गन्धित बन्यो अब सुरु गरौ परिवर्तन गर्ने 👍️
एउटा मन पर्ने नेतृ❤
एकदिन अवश्य जवाफ आउँछ अहिलेका यी नालायक हरु जवाफ दिने हैसियतका छैनन्
Wow you came back to your show!!!
Informing new generation and building base of political knowledge to youth is main thing at this moment and then We can hope something new in 2084.
मकै आहारा हालेर छोपिने कुखुरा पत्रकारद्वय दाजैले पहिल्यै डोको हड्याङबडय्याङ गरेर वनकुखरा छोप्ने शैली राम्रो तर तवर मिलेन😂बट ,
सुमनासंग यो ईपिसोड
मस्ट ईक्साइटट थिए दाजै ❤,
नमन मिठो माया❤
Young lady, your arguments, facts and commitments are so inspiring. We are so lucky to have you in Nepalese politics. I wish you all the best.
सुमना जि यहाको भनाइ धेरै नै गकिला हुन्छ
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भएमा हालसम्म महिलावाट सम्भावित best Candidate is सुम्निमा जि ।All the best wishes
Please please take more interview with rastriye swatantra party team
Thanks kantipur
Always following you Rupesh sir, the way you ask questions to old politician's i liked it but change your questions for new generation leders because they are more smart as you are . Welcome back to KTP TV. 😅😅😅
जै घन्टी जै रास्वप जै सुमना
अबको बिकल्प भनेको नै ८४ मा रास्पा को बहुमतको एकल सरकार
Sapanama matra....😂😂😂😂
So glad to see Rupesh jee back to Fireside, I stopped watching after he left , welcome back 🙏🙌 all the best to most talented and bold MP, Sumana Jee , keep shining 👏👏
Must tallented and educar great leader in Nepal sumana shrestha
I always respect her from London Ontario Canada
यस्ताे माहान,बैद्विक ब्यति पाटिमा ल्याउने रबि सरलाइ पनि धन्यवाद छ र तपाईंहरूलाई धेरै षड्यन्त्र गर्न फसाउन हाेसियार हुनुस र यसरी नै लिडर भएर अगाडि बडनुस तपाईंको हर्के शब्दमा अर्थ पुर्ण छ जय घण्टी
She is very knowledgeable and humorous....she has a good political life ahead....good luck 🤞👍❤
Sumana is a multi talented lady, well done
१२ भाइ को technician अलिक छोटो सुरु गर न यार 😂
Aile balla sahi sansad swatantra party ko ayeko cha sumna Shrestha ji le bolnu huncha 💯 sahi cha janta ko awaj boleko huncha jai ghanti 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
उहाँ बहुत प्राक्टकल हुनुहुन्छ। सुर्यराज आचार्य सर् काे झल्काे आयाे। जे सुकै हाेस् तर हाम्रो सांसदमा मान्छे आऊँदै छन्।
Thank you @Rupesh Shrestha ji for providing ur platform to express a well deserving candidate. Its high we people start consuming content like this and avoid useless, worthless and same narration from old politician. Jai Nepal !
Great thoughts.
Waiting........
Good luck Sumana Shrestha❤❤
rupesh dai, introduction ma “hami saga hunexin” re ani conversation ma “tapai” re k ho yo
Last question was best❤❤
Jaye Nepal 🙏🙏🙏🙏🙏
सुमना ,बिराज,सोविता ,रवि यी चार जना रास्ट्रीय स्वतन्त्र पार्टीमा एउटा बोल्ड आबाज हुन् । बोलिमा दम हुन्छ, विषयवस्तुको अध्ययन हुन्छ ,बोल्नुभन्दा पहिला त्यो विषयको बारेमा अध्ययन गरेर मात्रै बोल्ने हुन्छन् र समाधानको उपाय पनि हुन्छ । यो पार्टीले हाम्रो देश एउटा धार्मिक ,सांस्कृतिक ,बहुभाषिक ,संस्कृतिले भरिपुर्ण छ। सनातनी रास्ट्रको बारेमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।
Don’t give up!
Sumana de ❤❤ RSP 🔔🔔🔔🇳🇵 Jay Rabi lamichhna ❤️
I'm here only because of our honorable minister Sumana Shrestha.
Dherai ramro kuraa gardai janu good luck jaya ghanti❤
Just watching because of Sumana Dd.
12 भाइ का निर चिप्लाउन सक्छु भनेर लागेको थियो सकेन 😂 रबि लामिछाने ❤ सक्दैन सक्दै त सक्दैन ❤ जब सम्म नेपालि जनता छ साथ मा कसै ले सक्दैन मलाइ ❤❤❤❤
She is among the best politicians good luck mam
Sumana gee boost ur energy level, we r good to hear u
I see future prime minister in you❤
She is so good to deal all these kind of issue.
great 👍
Jay ghanti