मेयर साम्पाङले नगर सभा नबस्नुको खास कारण बिहानै पत्रकारलाई डाकेर खुलाए,फोहोरी हात निमिलाउने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024

ความคิดเห็น • 162

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk หลายเดือนก่อน +90

    काम नगर्ने पाति र नेताहरुको चागति च्यापलुसे गर्ने अफिस प्रमुखको आदेस नमान्ने कर्मचारि निकाल्नु नै पर्छ मेयर हर्क सर ले सहि गर्नु भएको छ ❤❤❤❤❤

  • @thaparamesh4478
    @thaparamesh4478 หลายเดือนก่อน +39

    हर्क साम्पाङ सर जियु ले एकदमै सही कुरा गर्नु भयो हजुरलाई सलुट गर्दछु म बिराटनगर बाट हेर्दै धन्यवाद

  • @lismanrai5297
    @lismanrai5297 หลายเดือนก่อน +84

    सरकारि कर्मचारीले काम नगर्ने पार्टीको आडमा जागिर मात्रै खाने कर्मचारीलाई हताउनु पर्छ

  • @chakrachakra7509
    @chakrachakra7509 หลายเดือนก่อน +41

    मेयर साहबको यति राम्रो कुरामा सम्पुर्ण मिडियाकर्मिहरुले बुझेर सपोर्ट गर्न जरुरी छ नत्र भए मिडिया कर्मिहरुको क्यामेरा तेर्साउने काम बन्द गर्नुस जय हर्कबाद जय धरान

  • @user-tf6mg9bx6f
    @user-tf6mg9bx6f หลายเดือนก่อน +50

    मेयर साबको कुरा 100% सहि हो काम चोर ठगेर खाने धुमेर खाने लाई बचाउने हरु दोषो हो ।

  • @johnraya2853
    @johnraya2853 หลายเดือนก่อน +46

    म मेयर साबको कुरामा १००% सहमत छु किनकि वडा अध्यक्ष हरु ले आफ्नो पार्टीको करार कर्मचारी हरु लाई जोगाउन खोजेको हो नत्र काम राम्रो नगर्ने हरु सेवा बाट अवकाश गर्नु पर्छ र नयाँ राम्रो काम गर्ने कर्मचारी हरु नियुक्ति गर्नु पर्छ।

  • @Yuuin-mg2su
    @Yuuin-mg2su หลายเดือนก่อน +5

    यो समयमा मेयरलाई सबै मिलेर सपोट गर्नु पर्छ किन कि मेयर 100%सहि छ❤❤❤❤❤❤❤❤

  • @shakyak8180
    @shakyak8180 หลายเดือนก่อน +38

    पार्टीका झोलेहरुले यो देश लूटनु सम्म लुटे ।अझैपनि लाजै पचाएर लुट्नु पाउनु पर्छ भन्दै छन।काम नगर्ने कर्मचारि लाइ हटाउनु नै पर्छ।मेरसाबको यो कुरा मा सम्पुर्न देश बासिको सहमति छ।

  • @ramgrg1918
    @ramgrg1918 หลายเดือนก่อน +62

    मेयर को कुरा सही हो।पार्टीको झोले झोलेनी कर्मचारीहरु लाई निकाल्नैपर्छ।

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l หลายเดือนก่อน +24

    नगर सभा धराने जन्ता हितमा हुनुपर्छ ।पार्टीकै वडा अध्यक्ष र सदस्य हितमा हुनुपर्छ भन्ने हुदैन ।यहा पार्टी हरु धरानको बिकास मा जहिले बाधागर्ने हो। कि मिलेर जाने ।भत्ता मात्रै घिक्ने हो ।

  • @MausamLimbu-vg8of
    @MausamLimbu-vg8of หลายเดือนก่อน +51

    100% सहि कुरा मेयर साबको

  • @user-ou8gm6in5j
    @user-ou8gm6in5j หลายเดือนก่อน +18

    बुझेर नबुझेको झै गर्ने झोलेहरुको कारण हजुरलाइ आफ्नो काम गर्न सारै गार्‍हो बानाइदिन्छ्न तर आफ्नो इमानदारी साथ काम गर्दै जान्दा हजुरले अवश्य सफलता प्राप्त गर्नुहुनेछ सर।

  • @user-iy3ol5ez9o
    @user-iy3ol5ez9o หลายเดือนก่อน +26

    अल्से तिखरो स्वादे जिब्रो सरकारी तलब मात्र खाने काम चाहि नगरने हरु लै छनौट गर्नै पर्छ जय हर्का बाद जय धरान

  • @sunitasingh300
    @sunitasingh300 หลายเดือนก่อน +47

    हिम्मत नहारनु होल मेयर सव

  • @chakradhanrai6848
    @chakradhanrai6848 หลายเดือนก่อน +13

    जिउदो मेयर हर्क साम्पाङ्ग❤

  • @rai.bantawa6047
    @rai.bantawa6047 หลายเดือนก่อน +35

    यो पार्टीहरुले जोगाउने भनेकै काम चोर अनुशासन विहिन भ्रष्टाचार गर्ने अपराध गर्ने अराजक गतिविधि गर्ने। किन कि यि सबै पार्टीको पावर बाट भएका र पार्टीको आड लिएर भ्रष्टाचार गर्ने अपराध गर्ने काम चोर गर्ने अनुशासन बिहिन गर्ने गरी राखेको हुन्।

  • @rudrachemjong1347
    @rudrachemjong1347 หลายเดือนก่อน +20

    देश बिगार्यो पार्टीले के गर्नु नेपाली जनता तिसौ बर्षमा पनि सचेत र स्वतन्त्र भएन राणा राजाको पालामा रैती भएर बसे नेपाली जनता गणतन्त्र लोकतन्त्रमा पनि पार्टीको रैती दास नै भए नेपाली जनता।हाम्रो देशको शिक्षा नै रैती र दास मात्रै बनाउने रहेछ चेतना नआउने कस्तो शिक्षा हो नेपालको डा,प्राडा,प्राग्य विद्वानहरु नै पार्टीको रैती दास भएको देख्दा अचम्म लाग्छ।

  • @bimalarai3507
    @bimalarai3507 หลายเดือนก่อน +6

    सान्दर्भिक प्रस्न वास्तविक उत्तर धन्यबाद

  • @raidambarrai2224
    @raidambarrai2224 หลายเดือนก่อน +2

    सही हो मेयर साब डटिहरनुस यो बेथिती बिरुध्द सचेत धरानेले मुल्याकन गर्नेछ र आउदो समयले बताउछ सबै कुरा तर सबै सचेत हुनु अनिबार्य छ।

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw หลายเดือนก่อน +2

    ठिक हो यिनि हरुलाई निकाल्नु पर्छ काम नगर्ने खालि गफाडी मुख मात्र पड्काएर खाने घुसखोरी हरूलाई keep it up 💪 thank you for sharing us

  • @mitralimbu6876
    @mitralimbu6876 หลายเดือนก่อน +10

    जतिसुकै बिरोध गर्दा पनि केही सीप लागेन दलेहरुको।तेहि भएर अन्तिम अस्त्रको लागि यहि बाकि छ अब चोरहरुको।

  • @user-rc8sm7xq8e
    @user-rc8sm7xq8e หลายเดือนก่อน +9

    100%Sahi kuro ho mayor saheb...

  • @motilalrai7332
    @motilalrai7332 หลายเดือนก่อน +17

    नेपाल अधिराज्य भरिले हेरेकै छौं। धरानको पार्टीका उपमेयर देखि वार्ड अध्यक्ष हरुले प्रतिक्रिया द्वारा धेरै जनगुनासो र गाली गर्दा पनि नसुद्रुने भनेपछि नेपालमा छिट्टै पार्टी खुइलिने देखिन्छ ।

  • @user-ht1co9os6l
    @user-ht1co9os6l หลายเดือนก่อน +1

    मेयर साबको कुरा सही छ। कर्मचारीहरुले काम गर्नुपर्छ।"जसले काम नगरी खान्छ,त्यो चोरी गरेको हो।"

  • @jaskandangwa6920
    @jaskandangwa6920 หลายเดือนก่อน +1

    मेयर साहेब को भनाई सही छ,यि गुइठेहरुले हेपेको हो जन्ताले नियाली रहेकोछ2084को चुनाबमा यसको फल पाउने छ।

  • @user-rl4sc1ix5e
    @user-rl4sc1ix5e หลายเดือนก่อน +19

    Meyar ko sahixa nirnaya ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq หลายเดือนก่อน +14

    Jay harka sampang

  • @shovarai4548
    @shovarai4548 หลายเดือนก่อน +19

    Jay harka sampang 🙏🙏🙏🩵🔥🔥🔥❤️💜💥⭐️⭐️❤️❤️❤️❤️

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 หลายเดือนก่อน +9

    धरान उप- माहानगर पालिका का पाटी का जनप्रतिनिधिहरु प्रती धराने जनता वाक्क ब्याक्क भैसके

  • @harkarai4152
    @harkarai4152 หลายเดือนก่อน +16

    Mayor sab ko kura right xa supported

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj หลายเดือนก่อน +2

    मेयर साबको 💯 कुरा सही हो ❤❤🎉🎉

  • @user-np5dt4jy5r
    @user-np5dt4jy5r หลายเดือนก่อน +26

    तेस्ता भुस् तिघ्रे तिक्रेनी लाई जन्ता हरु को काम नगर्दा काम बाट निकाल्नु पर्दछ। ठग र भ्रष्ट कर्मचारी हरु लाई पार्टीको झोला बोक्ने झोले झोले नी हरु लाई।

  • @musiclovers902
    @musiclovers902 หลายเดือนก่อน +1

    अब धराने जनताले सबै वडा अध्यक्षहरुलाई बहिष्कार गरौ

  • @ADRIELMOONJIMEE
    @ADRIELMOONJIMEE หลายเดือนก่อน +2

    मेयर ज्यू यो तपाई को कदम सहि परिवर्तन नगर्नुहोला अघि बढ्नुस् आसेपासेलाई कहिलेसम्म पालनपोषण मात्र गरिराख्ने सहि लाई सहि मान्नुपर्छ गल्तीलाई सच्याउनुपर्छ । यो रमितालाई साराले हेर्छ प्रतिक्रिया तपाईकै पक्षमा हुनेछ....अघि बढ्नुहोस् निराश भने पक्कै नहुनुहोला अझ सशक्त भएर कदम चालेर जानुहोला..

  • @RaganiVillage
    @RaganiVillage หลายเดือนก่อน +9

    खै धराने जनताले किन नबुझेको के आन्दोलन गर्नु काम नगर्ने कमचारीलाई निलाकल्नु पर्छ

  • @sangamraioffice2677
    @sangamraioffice2677 หลายเดือนก่อน +17

    Je garnu Bho Sahi garnu Bho ✊🏾 🙏🏾Harka Sampang Sir Desh lutera haru ko paxi lagnu hudaina ☝🏾

  • @Kirativenum
    @Kirativenum หลายเดือนก่อน +12

    पछी हटनु भयेना हैं मेंयर साप

  • @buddhalimbu123
    @buddhalimbu123 หลายเดือนก่อน +29

    विस्नु कोइराला दलको आदेशमा‌ चलेको थियो, त्यो हामीले भिडियोमा देखिन्थो। मेयर साब सग हिड्दा पनि दललाइ सुचना दि रहन्थियो। खतराको महशुस हामीले पनि गरेको छुम्

  • @sgrg1909
    @sgrg1909 หลายเดือนก่อน +7

    100% sahi kura garnu vayo mayor ji le, jun din desh shaxam ra bikash hunxa tesh din pani ko bill ra aaru subidha pauxan….

  • @user-ok4oi3en4g
    @user-ok4oi3en4g หลายเดือนก่อน +6

    बिना योग्यता पातिले घुसाएको कर्मचारी होनी त त्यसैले दिदैन त्यसैले त कर्मचारीले पार्तिको गुणगान गाईरहन्छ खोई कुरा बुझेको त्यरि त्यति कुरा नबुझ्ने कस्तो जनता अब नबुझे कहिले बुझ्ने

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 หลายเดือนก่อน +6

    You are right regarding yesterday's nagar assembly.

  • @bkshthapa9689
    @bkshthapa9689 หลายเดือนก่อน +6

    ❤❤❤❤jaya Harka Sampang ❤❤❤

  • @deepakmagar1919
    @deepakmagar1919 หลายเดือนก่อน +2

    संबिधानको धारा उपधारा को निकै ठूलो ठूलो कुरा गरने त त्यो एकजना ढाका टोपी लगाऊने एमाले को बुदो छ त । तिनी हरुको समुहको खेल हो यो

  • @subasnepal2642
    @subasnepal2642 หลายเดือนก่อน +1

    100% सहि हौ मेयर कुरा

  • @udimserrai6040
    @udimserrai6040 หลายเดือนก่อน +5

    You are right, Nepal ma Kam nagarne bhrastachari karma chari harulai saruwa mattra hoina jagir bata nikalne niyam kanun banaunu parx

  • @user-oe3px8ex6q
    @user-oe3px8ex6q หลายเดือนก่อน +4

    Good leader 👏 jayharkbad 👏

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t หลายเดือนก่อน +1

    मेयर हर्क साङ्पाङ्👍️👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @bisnulimbu9312
    @bisnulimbu9312 หลายเดือนก่อน +4

    Ghar bahal kar ko kura ekdam sahi aayo.sodhne patrakar lai dhanyabad ra mayor sir ko jawaf pani ekdam sahi xa.yata tira pani chadai prakriya ma janu vae ramro hune thiyo.

  • @sherbahadurkedem976
    @sherbahadurkedem976 หลายเดือนก่อน +4

    Jay mayor Harka sampang

  • @kedarpandey4084
    @kedarpandey4084 หลายเดือนก่อน +5

    Kati ramro dharan ramro banaya janapartinidhile sarapchha Hoi janatako janamatle

  • @goregurung3347
    @goregurung3347 หลายเดือนก่อน +1

    धराने जनताले अातमै देखि सोचनु परने दि अाको छ है इ पाटिका भरसेहरु देखि ।

  • @shovarai4548
    @shovarai4548 หลายเดือนก่อน +3

    Sahi ho kura hjur 👏👏👏❤️💜🕉️🕉️🔥🩵💥⭐️⭐️❤️❤️

  • @user-ub3tn5ej2q
    @user-ub3tn5ej2q หลายเดือนก่อน +10

    Sahi ho meyar saab thagera khaane karmachari laai nikaalnu parcha hei

  • @harkalimbu5635
    @harkalimbu5635 หลายเดือนก่อน +8

    Tyasto harulaita falnae parcha ..tiniharu jasto kam nagarne karma chari harule Garda sewagrahi harule dukha dherai pae raheko cha

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c หลายเดือนก่อน +3

    नेपाल सरकार पाटि दलाली लुटेर खान काम चोरकरमचारि ल गरदा नेपाल को हालत बिग्रको हो

  • @SanuRai-xi6ij
    @SanuRai-xi6ij หลายเดือนก่อน +1

    मेयर दलको भए आउँथ्यो होला प्रमुख प्रशासक स्वतंत्र को काम निष्पक्ष हुन्छ आफ्नो पारसले चल्दैन त्यसैले होला

  • @user-yx9mw2od4e
    @user-yx9mw2od4e หลายเดือนก่อน

    खत्रा मेयर साब संसार ले नियाल्दै छ हामी छुम साथ मा केही दिन पछि म धरान पनि आउदै छु तर मलाई कसैले चिन्ने छैन मेरो बैनि 3 जाना धरानमा पढ्दैछन

  • @khadkalimbu3078
    @khadkalimbu3078 หลายเดือนก่อน

    हामी सबैले धेरै पहिला देखि भन्दै आएको नगर प्रहरी प्रमुख बिस्नु कोइराला ठिक छैन्न भनेकै हो एस एस पि राजु पानडे जस्तो शही काम गर्ने र शक्तिसाली हुनुपर्छ भनेकै हो अब धरानको नगर प्रहरी प्रमुख बालेन शाह को एस एस पि राजु पानडे जस्तो नियुक्ति गर्नुपर्छ धरानमा ।

  • @dharan-11
    @dharan-11 หลายเดือนก่อน +18

    बिष्णु कोईरालाको नियत ठिक छैना त्यो मान्छे पार्टिको झोले नै हो ।

  • @user-vd7dm8xb6o
    @user-vd7dm8xb6o หลายเดือนก่อน

    जाग जाग सचेत धराने धरानको लागि जाग भाबिपुस्ताको लागि जाग भ्रष्ट बेतिथिको को बिरुद्ध मा जाग अत्ति गरे पाटिका अध्यक्ष हैनन यिनिहरु जनताको जन्प्रतिधी भएको भए यस्तो अनावश्यक बखेडा निकालेर नगर सभा बहिष्कार गर्ने थिएनन त्यसैले जाग धराने जाग

  • @bungnamraikiran883
    @bungnamraikiran883 หลายเดือนก่อน

    मेयरसाब जिन्दावाद यो देश यिनै चोर दलेहरुले यस्तो अबस्था पुर्याको हो अब धराने जनताहरुले बुझ्नजरुर छ ! यिनिहरुलाई आब पाताकस्नुजरुछ! त्यो बिस्णु भन्ने नगर प्रहरिको हेड हुनु हुत्ति र सुति नभएको मान्छे हो ! मलाई त त्योमान्छे स्यालको गोठाला हुन लाईक थियो कहा बाघ मेयरको सुरक्छा गर्छ ?

  • @shyamrajrai5624
    @shyamrajrai5624 หลายเดือนก่อน +1

    कार्य्पालिका बैठकमा गयल हाजिर अथवा ढिला उपस्थिति बारे के छ बैठकअध्यक्षको भनाइ?
    कसैले फाइदा लिदैछ?
    यसो हुनु दुर्भाग्य हो।
    धरान बासी सचेत हुनुहोला।

  • @harirai588
    @harirai588 หลายเดือนก่อน

    Dharan mayor harka sampang jindabad 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👏👏👏👏👏

  • @BobyRai-jv9kc
    @BobyRai-jv9kc หลายเดือนก่อน +5

    Good luck for everything’s hjr

  • @bikramrai3511
    @bikramrai3511 หลายเดือนก่อน +4

    Mayor ko kura thik xa hai yo jhole harule niyukti gareko karmachari haru lai nikalnu parxa vaneko namanne party ko kam garnelai

  • @madanjimi2498
    @madanjimi2498 หลายเดือนก่อน

    जया धरान जया हर्क साम्पाङ्🎉🎉🎉

  • @minkumar5404
    @minkumar5404 หลายเดือนก่อน +6

    budged sudget chaidaina nagar ma tax uthayera chalaunu parxa

  • @SidantRai
    @SidantRai หลายเดือนก่อน +3

    Sahi cha hajurko bhanai

  • @jibanrai9656
    @jibanrai9656 หลายเดือนก่อน +3

    Good meyar Saba

  • @schaudhary7665
    @schaudhary7665 หลายเดือนก่อน +7

    Wada addhecha haru ta lastai gu khane, guithe raichan. Thuikka Nepal ka guithe neta haru . Mayor ji keep on moving. Jai Harka Sampang!

  • @user-ht1co9os6l
    @user-ht1co9os6l หลายเดือนก่อน

    अब अरु वडाहरुमा पनि नगरपालिकाको आगामी चुनावमा स्वतन्त्रहरु नै निर्वाचित हुनपर्छ। 25:17

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 หลายเดือนก่อน +4

    याे झाेलेहरुलाई धरान बाट लखेटनु परछ अनि मात्र धरान धरान जस्तो हुनछ

  • @user-dy4dj5kn8v
    @user-dy4dj5kn8v หลายเดือนก่อน +4

    asal meyar dess chalawune xamata xa harka raj rai ko❤❤❤

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e หลายเดือนก่อน

    Right job Jay harka sampang Sir 💯💯💯💯💯💯🇳🇵🇳🇵🙏🙏🙏

  • @arwinoppo987
    @arwinoppo987 หลายเดือนก่อน

    खातेहरुको मनमानीले हुन्छ।जसले काम गर्दैन।भटाभट कामबाट निकाल्नुपर्छ।

  • @bikashthapa9973
    @bikashthapa9973 หลายเดือนก่อน

    मेयर साहबको कुरो सही हो।👍️👍️👍️👍️👍️

  • @limbusimran2918
    @limbusimran2918 หลายเดือนก่อน +2

    Tapailey rakhnu khojnu bhako niyam ekdam sahi ho mayor g hunu parxa yo niyam,natra bhaney yiniharley kaam gardaina,bholiko dinma man pari garney xa party ko support liyera,so you niyam hunu parxa.

  • @user-vm4wi3in4x
    @user-vm4wi3in4x หลายเดือนก่อน

    हो काम चोरहरु ठ्गहरुलाई राज्यको ढिकुटी पाटिका चोरहरुले खतम गर्ने भो !

  • @mailkirat
    @mailkirat หลายเดือนก่อน

    चाेर टाउके भएकाे पार्टिका चाेर अध्यक्षहरुले कहाँ देश र आफ्नाे धरान शहर बनाउन चाहन्छ र?
    पार्टिका गुरुहरु नै चाेर फटाहा भएकाे हुनाले धरानमा नगरसभा हुन सकेन।

  • @jammantamang7994
    @jammantamang7994 หลายเดือนก่อน

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤

  • @VijayVijay-ec3kw
    @VijayVijay-ec3kw หลายเดือนก่อน

    स्यालहरुको बथान मा मेयर साब बाघ हो

  • @chandraguru-8482
    @chandraguru-8482 หลายเดือนก่อน

    कति सोझो मेयर बनायो हौ धराने जनता ले जाबो एउटा कर्मचारी जति स्तर को अध्यक्षले जे गरे बोले थर्काए पनि ट्वाल्ल हेरि बस्छ अनि हेप्दैन त सञ्जिता धमलाले तेसै फेरले छोप्नु खोजेको होइन नि स्वतन्त्र भएनि कडग भएर उत्रिनु परो के भएन यो

  • @rameshrai795
    @rameshrai795 หลายเดือนก่อน

    Good job harka sir ❤❤

  • @mohansinglimbu9627
    @mohansinglimbu9627 หลายเดือนก่อน

    हामी कतै जातीया दन्द तरि त लाग्दै छुइन्म एक पल्ट सोची हेर्म है हाम्रो सहर धरान😂😂😂😂मेयर ज्यू

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw หลายเดือนก่อน

    मेहेर ज्यू विदेश मा जस्तै यों ठाउँ मा यती भनेर ठाउँ अनुसार टोक्ने सिस्टम बनाउ रेन्ट काे मूल्यांकन त्यसो गरे घरवाला ले ढाँट्नु सक्तैन

  • @kalpanlimbu2196
    @kalpanlimbu2196 หลายเดือนก่อน +2

    Good job sar❤❤

  • @mohanrai8644
    @mohanrai8644 หลายเดือนก่อน

    Jay harka sampang ❤❤❤❤❤❤❤❤

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067 หลายเดือนก่อน

    धरानको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे जस्तो चाहियो । अहिलेको नगर प्रहरि प्रमुख ठिक छैन पहिले देखि नै।

  • @bikashrai1508
    @bikashrai1508 หลายเดือนก่อน

    Jaya harka sampang

  • @RKR272
    @RKR272 หลายเดือนก่อน

    जय मेयर साव 🙏💐♥️

  • @shyambahadurtamang7888
    @shyambahadurtamang7888 หลายเดือนก่อน

    Jay harka 🙏❤️🙏

  • @jrs696
    @jrs696 หลายเดือนก่อน

    Yesto चोरहरू le देश yo अवस्थामा pugeu...aabo केही गर्नुपर्छ

  • @user-jr9sq1zw1y
    @user-jr9sq1zw1y หลายเดือนก่อน +4

    Jholeko chaplusi garera jagirkhane jantaka kaam nagarne karmachari lai nikalnunai uttam xa

  • @shamerlimbu2589
    @shamerlimbu2589 หลายเดือนก่อน +2

    Good job ❤❤

  • @user-lx9wq8ug4k
    @user-lx9wq8ug4k หลายเดือนก่อน

    Good mayarsab

  • @diliprai1516
    @diliprai1516 หลายเดือนก่อน +2

    गुईठेहरु काे थरि थरिका काण्ड ।।।

  • @mrmr2692
    @mrmr2692 หลายเดือนก่อน

    धरान सबै खाले उग्रवादी राजनीति चिन्तन काे उपजहाे

  • @bharatrai4725
    @bharatrai4725 หลายเดือนก่อน

    Syabas mayor

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 หลายเดือนก่อน +5

    100% ✓>>>>

  • @parwatakhadka3262
    @parwatakhadka3262 หลายเดือนก่อน +3

    E purana anpad karmachari sabai lai nikalnu parxa kin kursi ogatnu bekarma