दुधको साची बिरालो राख्नु हुदैन यदि भुबनले राजीनामा दिएन भने कालो मुसो दलेर निकाल्नु पर्छ, बोर्ड अध्यक्षमा सबै भन्दा उत्तम ब्याक्ति महानायक राजेस हमाल हुनुपर्छ।
नेपलमा नेपाली फिल्म त्यो पनि हिन्दि भर्सन रे?? कला पैसामा बिक्ने चीज हो ?? कलाको आफ्नो धर्म हुन्छ। इन्डियनले नि इंग्लिश चिनियाँ भाषामा डब गरे भो त?? सिल्ली!!.
Hindi मा डब गरेर इंडिया बाट १ अर्ब ल्याउने हो चाइनिज मा डब गरेर china बाट अर्को १ अर्ब ल्याउने हो को ले के भन्छ मतलब नगर्नुहोस All The Best Team Prem Geet 3
हिन्दी फिल्म चै नेपालमा लाखौ खर्च गरेर नेपाल्को हल हल मा हेर्नू हुने नेपाली फिल्म चै ईन्डियामा चलाउनु नहुने अब ईन्डिया मा मात्रै हैन विश्व भरी चलोस सफलताको अग्रिम शुभकामना छ प्रेम गित 3 लाई
नेपाली लोगो को एकजुट होना चाहिए,नेपाली फ़िल्म प्रेमगीत को promote करना चाहिए, भारत मे कोई भी ये नही कहता अभी ये किसी संतोष या प्रदीप की फ़िल्म है, बल्कि ये कहते है कि ये एक नेपाली फ़िल्म है और ट्रेलर के हिसाब से फ़िल्म बढ़िया हो सकती।।
BREAKING NEWS: Bhuwan kc start targeting the competitors of Anmol kc After successfully destroyed paul shah ,he is targeting Pradeep khadka. Let's boycott bhuwan kc from Nepali movie industry for this dirty politics game 🎮
Testo ho bhne Anmol kc r bhuwan kc ko kunai pani movie herinn hoi prem geet jasary n hit hunx bhuwan kc le sath dinu parx natra aafai lai ghata hunx bhuwan kc lai
Wow ... Pradeep khadka,you are well civilized, well manner and intelligent person. What a superior answer to every question 😍 Best wishes for movie to become a blockbuster ❣️❣️
Yo ramro nirnai ho nabhujne manxe le Pani bujos Ani matrei hamro yo film kasto raixa vanne thaha hunxa yesma kunnai Vada na hola bhanne mero anurodh xa sabbailai
कस्तो खाले हो भुवन जि तपाई नेपाली फिलिम प्रेमगित 3 लाई त सपोट पो गर्नु पर्छ।किन भने यो मुभी त अन्तर्राष्ट्रिय हुनि भो।नेपाल लाई अनि नेपाल को सुन्दरता सबै ले थाहा पाउनी भो। सबै को मुख मा एउटा मात्र कुरा छ बल्ला यो मुभी ले चिनाउने भो। नेपाल को कलाकार र नेपाली मुभी कसै भन्दा कम छैन ।नमस्ते🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 प्रेम गीत 3 का टिम हरु लाई अनि अग्रिम शुभकामना ।
अति नै दु:ख लाग्यो प्रदिप र सन्तोष सरको कुरो सुन्दा।वास्तवमै हरेक क्षेत्रमा नै फोहोरी राजनितिक मिसिएको हुँदो रहेछ।जब सम्म हामी नेपालीहरूको एक अर्काप्रतिको नकरात्मक सोँच,बिचार र धारणालाई परिवर्तन गरी सकरात्मकमा आऊन सकिएन भने तब सम्म यस्तै नै भईरहन्छ।म पनि नेपाली चलचित्रलाई माया गर्नेमा एक पर्दछुँ।सफलताको शुभकामना सम्पूर्ण "प्रेमगित-३" लाई।धन्यवाद!
साँच्चै प्रदिप खड्का actingमा मात्रै होईन सबै कुरोमा ट्यालेन्ट रहेछन् । मानिसलाई प्रतिभा ले मात्रै नपुग्दोरहेछ । उनको वाक शक्तिको पनि फ्यान भए म । उनको बोल्ने शैली तरिका,तुरुन्त जवाफ दिने क्षमता एकदम तारिफ योग्य छ । के गर्नु ! हाम्रो देशमा कसैले एसो राम्रो काम त गर्नै हुन्न ! खुट्टो तान्न सबैजना लागीपर्दछन् । तर सबै दर्शक,जनता जनार्दनको साथ छ तँपाईलाई,अघि बढ्नुस् ! अग्रिम शुभकामना🙏🙏🌺🌺
Best wishes to Prem Geet 3,we all need be proud of the entire team ,Nepali film needs be well recognized,Prem Geet 3 is a revolutionary movie,everyone of us must support Prem Geet 3 l,best wishes 🙏🙏🙏🙏🙏
Sachikai ramro kaam garna gahro cha Nepalma, even yo sansarmai. Ramro manche huna jhan tetikai gahro cha. Anyway best wishes for Prem Geet 3. We love it 🥰🥰🥰
Pradeep is real hero whatever other says doesn’t matter as I know he is such a humble person and the way what he answered really smart anyway best wishes for Prem Geet 3…. We all are waiting
भुवन के सि चलचित्र बोर्डको अध्यक्ष हुनु नै राम्रो कलाकारहरुको दुर्भाग्य हो।किन कि आफ्नो छोरा भन्दा अरु हिरोहरु अगाडी नबडोस भन्ने हो भुवनको।जस्तै पल साह अहिले थप जेल बस्नु पर्ने बनाउने नै भुवन केसी,झरना थापा अनि दुई/चार जना भुवनको चम्चाहरु हो।
Mai india se hu apka desh nepal aise logo ke woja se piche rehenge preem geet 3 bohut achi movie hai pradip sir apka movie blockbuster ke liye koi nahi rok sakta
बल्ल बल्ल अन्तरास्ट्रिय स्तरमा नेपाली चलचित्र को उदय भाको छ तै पनि सेमा झ्याक्ने हरुले गरि खान नदिने भए। चलचित्र बिकासबोर्डलेत गर्व गर्नु पर्ने होत गाठे।
भुवन केशी बोर्डको अध्यक्ष भय देखी धेरै दुखेसो आको छ निर्माता र निर्देशक दुखी बनाको छ यो पदमा कुनै पार्टीमा संगलित व्याकति राख्नु हुन्न ? भुवन केसी लाइ तुरुन्त वरकास्त गर्नु पर्दछ
प्रदिप जि हजुर को कुरा एक हजार प्रतिसत ठिक हो नबुझ्ने हरु एक भाई अर्को भाई लाई माथी जान नदिने हैन आफू नबने पनि त अरु भाई बनेको छन् हैन नेपाल आमा को छोरा छोरी हैनन् कि क्या हो।
पल शाह लाई जेल हाल्ने पनि त्यो भुवन केसी मिलेको छ। आफ्नो छोरा चर्चित हुँदैन भनेर त्यो पानी माथिको ओबानो बन्छ। पल लाई फेरि त्यो अध्यक्ष भएसी फेरि थप गरेको हो। जेल त्यो चोर हो।😡😡😡
हुन नसकेको महानायक को राजीनामा छिटो भन्दा छिटो दिनुपर्छ । यश लाई अब अदालतले हटाउछ 2 गते प्रेम गित लाई बधाई छ!
jalne haru lie jalna deu
दुधको साची बिरालो राख्नु हुदैन यदि भुबनले राजीनामा दिएन भने कालो मुसो दलेर निकाल्नु पर्छ, बोर्ड अध्यक्षमा सबै भन्दा उत्तम ब्याक्ति महानायक राजेस हमाल हुनुपर्छ।
Sahi ho kuro bro
हो हो यस्तो मान्छे लाई बोर्ड अध्यक्ष राख्नु पर्दैन राजीनामा दे
नेपलमा नेपाली फिल्म त्यो पनि हिन्दि भर्सन रे?? कला पैसामा बिक्ने चीज हो ?? कलाको आफ्नो धर्म हुन्छ। इन्डियनले नि इंग्लिश चिनियाँ भाषामा डब गरे भो त??
सिल्ली!!.
@@dibeshnathsharma4387 yo ko khatte ho kura na bujne k comment garna aaka
सही हो यो भुवन भन्ने मान्छे ख लेबलको रहेछ 👎👎👎
भुवन केसि बिकास बोड अध्यक्ष मुर्दावाद प्रेमगित३ नेपालको नं. १ सुपरस्तर प्रदिप खड्का जिन्दावाद !
तीन करोड नेपाली र नेपाल बाहिरका नेपाली प्रेम गीत ३ र टीमको समर्थनमा छ।
भुवन के.सी.ले
राजनीति गर्न खोजेको हो
बिकास बोर्ड देखि हटाउन पर्छ।
अनैतिक काम चलचित्र बोर्डले गर्न पाउदैन !
PREM GEET 3 team should be biggest award of Nepal..
गधालाई लिएर अध्यक्ष बनाउने हैन भुवन केसीले राजिमा दिनु पर्छ । प्रेम गित 3 ईतिहास रच्छ ।।
भुबनको छाउरो अनमोलाई सबैले बहिस्कार गर्नु पर्छ ।
We r full support of the Prem 3 movie fm india
😡😡भुबन के सि लाई अब बहिष्कार गर्नुपर्छ
प्रदीप खड्का ,is real हिरो हो ।,,
"नेपालकाे प्रेमगीत थ्री भन्छ" was just fabulous sir. All the very best for this movie❤️❤️👏🏻👏🏻👏🏻
भुबन के सि ले राजीनामा दिनुपर्छ
Best of luck for preem geet 3 team❤❤
Hindi मा डब गरेर इंडिया बाट १ अर्ब ल्याउने हो चाइनिज मा डब गरेर china बाट अर्को १ अर्ब ल्याउने हो को ले के भन्छ मतलब नगर्नुहोस All The Best Team Prem Geet 3
Ho ho ekdam
Tehi ho sathi aafule life ma nakamako name ra daam kamaune vo vnera jealous vako ho
We all Tibetan are waiting For your movie prem git three
Pradeep khadka king of nepal❤❤❤❤❤❤❤❤❤❤❤
हिन्दी फिल्म चै नेपालमा लाखौ खर्च गरेर नेपाल्को हल हल मा हेर्नू हुने नेपाली फिल्म चै ईन्डियामा चलाउनु नहुने अब ईन्डिया मा मात्रै हैन विश्व भरी चलोस सफलताको अग्रिम शुभकामना छ प्रेम गित 3 लाई
नेपाली लोगो को एकजुट होना चाहिए,नेपाली फ़िल्म प्रेमगीत को promote करना चाहिए, भारत मे कोई भी ये नही कहता अभी ये किसी संतोष या प्रदीप की फ़िल्म है, बल्कि ये कहते है कि ये एक नेपाली फ़िल्म है और ट्रेलर के हिसाब से फ़िल्म बढ़िया हो सकती।।
अनमोल केसी होईन मेघास्तार प्रदीप खदका हुनुपर्छ हजुर हरु को को हुनुहुन्छ dubai बाट यहाँ हाजिर हुनुस!
हार न मान्नुहोस् मेहनत को फल मिठो हुन्छ प्रेमगीत ३ लाई सफलताको शुभकामना छ।
सहि कुरा हजुरको
प्रदिव खड्का नायक मात्रै होइन यौटा हुनाहर महा नायक नै भन्दा केही फरक नपर्ने नायक रहेछ
Thanku mam sir
Eagerly awaiting for prem geet 3.
Biggest congratulations to all prem geet 3 team
East and West
Pradeep Khadka is always best ❤️❤️❤️❤️❤️❤️❤️❤️
All the best pradeep bro...nd Kristina mam
भाइ प्रदिप जे सुकै होस तर राजा लाई सम्मान गर्न सिक
Well said Pradeep Vai, best wishes for your coming movie Preem Geet 3, waiting for watching both versions.
भवन केसी sir लाई राजीनामा दिनु भन्नु परे सन्तोष sir
Praise and Best wishes to team. Go Nepal , Go prem geet 3.
अब भुवन केसि लाई हामी सबै मिलेर बहिष्कार गर्नु पर्छ
यो भुबन केसि लाई कटा हान्नु पर्छ ।
प्रेम गिद ३ ले नेपाल को नाम रोसन गर्दै छ,
Rajesh Dai paxi ko maha nayak bhaneko Pradip khadka ho best wishes all team super duper hit prem geet 3
नेपालि चलचित्र बोर्डको अध्यक्ष लगाएतका एवम सल्लाहकारहरुले प्रदीप खडका बाट केही सिक्न आवस्यक छ ।
Best of luck for PREM GEET 3❤
BREAKING NEWS:
Bhuwan kc start targeting the competitors of Anmol kc
After successfully destroyed paul shah ,he is targeting
Pradeep khadka.
Let's boycott bhuwan kc from Nepali movie industry for this dirty politics game 🎮
Exactly
Yes
Hami Saab audience milera Facebook Twitter ma hastag boycot bhuwan KC trending garaunu parxa
True
Testo ho bhne Anmol kc r bhuwan kc ko kunai pani movie herinn hoi prem geet jasary n hit hunx bhuwan kc le sath dinu parx natra aafai lai ghata hunx bhuwan kc lai
So sweet movie keep it up&, God bless you
Wow ...
Pradeep khadka,you are well civilized, well manner and intelligent person.
What a superior answer to every question 😍
Best wishes for movie to become a blockbuster ❣️❣️
Bhuban kc lai xeto bikash boad bata hatai dau khatalai
That's right 👍👍👍
प्रदिप जि हजुर को बोल्ने भाषा र हरेक कुरा यो आमा प्रति सम्मान छ आहा कस्तो राम्रो सोच हजुर को चलचित्र यतिधेरै चलोस् र हाम्रो परिवार ले हेरनेछौ
Super Hit Hos Prem Geet-3 Jalera Marne Haru Jalerai Marun Dest of luck Predeep Dai AND All Team 23ko Fast Show Nai Harnxa.majjale
यो झन्नझट सुनेर पुजा र अनोमोल चहि खुिसनै छन
Yo ramro nirnai ho nabhujne manxe le Pani bujos Ani matrei hamro yo film kasto raixa vanne thaha hunxa yesma kunnai Vada na hola bhanne mero anurodh xa sabbailai
Khutta taanerai bhyauxa hamro nepal ma. Best of luck Prem Geet 3 holl team
Best of luck for prem geet 3❤
We are waiting for this movie since so long pradip khadka is so down to earth let's support him guys♥️♥️
Super duper heat hunu parcha prem git three 👍👍👍👍
कस्तो खाले हो भुवन जि तपाई नेपाली फिलिम प्रेमगित 3 लाई त सपोट पो गर्नु पर्छ।किन भने यो मुभी त अन्तर्राष्ट्रिय हुनि भो।नेपाल लाई अनि नेपाल को सुन्दरता सबै ले थाहा पाउनी भो। सबै को मुख मा एउटा मात्र कुरा छ बल्ला यो मुभी ले चिनाउने भो। नेपाल को कलाकार र नेपाली मुभी कसै भन्दा कम छैन ।नमस्ते🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 प्रेम गीत 3 का टिम हरु लाई अनि अग्रिम शुभकामना ।
Best of luck for prem geet 2.
hami hajur haru sangai xau Pradeep Khadka,Santosh Sen, Kristina Gurung and whole team
All the best for premgeet m very much excited pradeep ❤️❤️❤️❤️
अन्मोलको अब आउने कुनै पनि फिल्म हामी दर्शकले हेर्ने छैनौ best of luck prem geet 3
Best wishes for Prem geet 3 pradeep sir lots of love from 🇮🇳
प्रेम गित ३ जिन्दावाद !
अति नै दु:ख लाग्यो प्रदिप र सन्तोष सरको कुरो सुन्दा।वास्तवमै हरेक क्षेत्रमा नै फोहोरी राजनितिक मिसिएको हुँदो रहेछ।जब सम्म हामी नेपालीहरूको एक अर्काप्रतिको नकरात्मक सोँच,बिचार र धारणालाई परिवर्तन गरी सकरात्मकमा आऊन सकिएन भने तब सम्म यस्तै नै भईरहन्छ।म पनि नेपाली चलचित्रलाई माया गर्नेमा एक पर्दछुँ।सफलताको शुभकामना सम्पूर्ण "प्रेमगित-३" लाई।धन्यवाद!
Best wishes for prem geet 3..Dherai Bhanda dherai safal hos ..uchhai Le parkhal nagos.
साँच्चै प्रदिप खड्का actingमा मात्रै होईन सबै कुरोमा ट्यालेन्ट रहेछन् । मानिसलाई प्रतिभा ले मात्रै नपुग्दोरहेछ । उनको वाक शक्तिको पनि फ्यान भए म । उनको बोल्ने शैली तरिका,तुरुन्त जवाफ दिने क्षमता एकदम तारिफ योग्य छ । के गर्नु ! हाम्रो देशमा कसैले एसो राम्रो काम त गर्नै हुन्न ! खुट्टो तान्न सबैजना लागीपर्दछन् । तर सबै दर्शक,जनता जनार्दनको साथ छ तँपाईलाई,अघि बढ्नुस् ! अग्रिम शुभकामना🙏🙏🌺🌺
We always support prem git 3 ❤️❤️🙏🙏
भुवन के सि काे म फेन थिए अाज देखि
बायाे कट चाेर भुवने
Best of luck whole team👍️👍️👍️
We want mahanayak in cinema board 🥰
बधाई छ।
अनी हाम्रो तुलसी घिमिरे सर ले बनौनु भयको फ्लिम चाई इंडिया को फ्लिम हो र १५पर्सेंट बढ़ायर लिंचन र
Best of luck preem Geet 3 team.❤️❤️❤️
kc hataunu paryo sarkar नेपाल चलचित्र बोड बाट जबकी अरु देशको फ्लिम सन्सारमा चल्न हुने तर नेपालको चल्ल्न नहुने वा मेरो देश
Premgeet is best we need to support
Congratulations premgeet 3 teams
कस्ता सोचको मान्छे छन नेपालमा । राम्रो गर्नु होला। best wishes team premgeet3. Hami uni haru ko film bahiskaar garxam bistrai thaha pauxan tori haru
right prdip dai ..🙏🙏❣️❣️
Rip kc you not deserve that post
good pradeep khardka my best
Support Prem geet 3
Best wishes to Prem Geet 3,we all need be proud of the entire team ,Nepali film needs be well recognized,Prem Geet 3 is a revolutionary movie,everyone of us must support Prem Geet 3 l,best wishes 🙏🙏🙏🙏🙏
All the best pream geet move
Sachikai ramro kaam garna gahro cha Nepalma, even yo sansarmai. Ramro manche huna jhan tetikai gahro cha. Anyway best wishes for Prem Geet 3. We love it 🥰🥰🥰
Pradeep is real hero whatever other says doesn’t matter as I know he is such a humble person and the way what he answered really smart anyway best wishes for Prem Geet 3…. We all are waiting
प्रदिप जि हजुर को साथी हामी सबै 👨👨👧👧👩👩👧👧👩👩👧👩👩👧👦👩👩👦👦👩👩👦👨👨👦👦👨👨👧👦👨👨👧👨👨👦👨👩👧👧👨👨👧👨👨👧👦👨👨👦👦👩👩👦
rip kc
Pream geet 3 is best nepali ko one of the biggest movies ever
Right you right
Bwon kc lay pani rajneti gaernoo bayana
भुवन के सि चलचित्र बोर्डको अध्यक्ष हुनु नै राम्रो कलाकारहरुको दुर्भाग्य हो।किन कि आफ्नो छोरा भन्दा अरु हिरोहरु अगाडी नबडोस भन्ने हो भुवनको।जस्तै पल साह अहिले थप जेल बस्नु पर्ने बनाउने नै भुवन केसी,झरना थापा अनि दुई/चार जना भुवनको चम्चाहरु हो।
Sahi kura pardip dai
Best of luck prem geet 3
फिल्मी इन्डस्ट्रि बाट हटाउनु पर्छ भुवन केही लाई
Prem geet 3 is asm both
Mai india se hu apka desh nepal aise logo ke woja se piche rehenge preem geet 3 bohut achi movie hai pradip sir apka movie blockbuster ke liye koi nahi rok sakta
Honestly भन्नू पर्दा भुवन के.सि को काम छैन लोभी बाहुन बुढा।त्यस्तो मान्छे Super Dancer Nepal को Judge रे अचम्म लाग्छ देख्दा र सुन्दा पनि😂😂😂
Best of luck
Ramro kaam garne lai yaha Nepal ma bajnu garo cha. I am feeling proud for nepali film prem geet 3.
Best of luck prem geet 3 teem
रगत उम्लेर आयो है मेरो चाइ प्रदिप लाई फ्लप गराउन भुवन केसि ले एति सम्म गर्यो ल साथी हरु अब बोल्ने बेला आयो है
Nepal should be proud of Prem geet 3
Sahi ho we sport
बल्ल बल्ल अन्तरास्ट्रिय स्तरमा नेपाली चलचित्र को उदय भाको छ तै पनि सेमा झ्याक्ने हरुले गरि खान नदिने भए। चलचित्र बिकासबोर्डलेत गर्व गर्नु पर्ने होत गाठे।
भुवन केशी बोर्डको अध्यक्ष भय देखी धेरै दुखेसो आको छ निर्माता र निर्देशक दुखी बनाको छ यो पदमा कुनै पार्टीमा संगलित व्याकति राख्नु हुन्न ? भुवन केसी लाइ तुरुन्त वरकास्त गर्नु पर्दछ
प्रदिप जि हजुर को कुरा एक हजार प्रतिसत ठिक हो नबुझ्ने हरु एक भाई अर्को भाई लाई माथी जान नदिने हैन आफू नबने पनि त अरु भाई बनेको छन् हैन नेपाल आमा को छोरा छोरी हैनन् कि क्या हो।
I love pradeep khadka a lot a game changer
म नेपाल मै बसेर घर्मै बसेर हिन्दी फिल्म हेर्न सक्छु
अब कसरी प्रदीप खड्का लाई फसाउने भने सोची रा को होला है
Good
पल शाह लाई जेल हाल्ने पनि त्यो भुवन केसी मिलेको छ। आफ्नो छोरा चर्चित हुँदैन भनेर त्यो पानी माथिको ओबानो बन्छ। पल लाई फेरि त्यो अध्यक्ष भएसी फेरि थप गरेको हो। जेल त्यो चोर हो।😡😡😡
भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बन्नु को उद्देश्य नै राम्रो चलचित्र लाई फ्लप बनाउनु हो ! जस्तै उदाहरण को लागि आज प्रेम गित ३.....!!!