यो कताको चाखुडो होला पांच पैसामा पनि बिक्तैन जस्तो छ जमाना कांसम्म पुग्यो चेतना उससै छ चैतलाग्यो गुंराउशि फुल्यो तैकन पुसै छ समाजमा ज्या खप्तोछ उसै गरि खानु बरु रंग हेर्नु पड्न्या बसि चानुमानु
सुरुमा शंकर मल्लको उपस्थिति मा दमाहा लिएर जौ साब भनेर स्वागत गरेको दमाई संग हुड्के भयर नाच्दा पैसा मा कलालाई गिराएको होकी भन्ने लाग्यो १ घण्टा 59 मिनेट हिरोको रोल खेलेर अन्तिममा कवाडी रोल मा पुगेको फिल्म जस्तो भयो यो अलि सुहाएन नाच्नु नै थियो भने देउडा खेलाडी बनेर किन आयको होलान् हुड्को दौरा कपडा मा आउनु पर्ने
यो त कडा आयो भान्जि❤❤❤यो हो नि त कला भनेको🎉🎉❤❤😊
Wow vai sankar malla verry nice
बाबा क्या बबाल छ❤❤
सुदूपश्चिम ❤❤❤
सम्पूर्ण कलाकारको आफ्नो क्षेत्र हुन्छ त्यो त्यही सुहाउँछ
Wow❤🎉
Hji❤❤❤
यो कताको चाखुडो होला पांच पैसामा पनि बिक्तैन जस्तो छ
जमाना कांसम्म पुग्यो चेतना उससै छ
चैतलाग्यो गुंराउशि फुल्यो तैकन पुसै छ
समाजमा ज्या खप्तोछ उसै गरि खानु
बरु रंग हेर्नु पड्न्या बसि चानुमानु
शंकर मल्लका शब्द अझै रुढीबादी र हेपाह प्रवृत्तिका छन। २१ औं शताब्दी को नव युवाले शब्द संरचना सुधार गर्न आवश्यक छ।
❤❤❤🎉
सुरुमा शंकर मल्लको उपस्थिति मा दमाहा लिएर जौ साब भनेर स्वागत गरेको दमाई संग हुड्के भयर नाच्दा पैसा मा कलालाई गिराएको होकी भन्ने लाग्यो
१ घण्टा 59 मिनेट हिरोको रोल खेलेर अन्तिममा कवाडी रोल मा पुगेको फिल्म जस्तो भयो यो अलि सुहाएन नाच्नु नै थियो भने देउडा खेलाडी बनेर किन आयको होलान् हुड्को दौरा कपडा मा आउनु पर्ने
❤❤❤
टाम्का शब्द कडाै भएन र ?
🎉❤❤❤❤🎉🎉🎉😊
बाघ बस्ने बगोरा मा स्याल को चतुराई
❤❤❤❤
❤❤❤❤