HOW TO AVOID TOXIC PEOPLE || Dr.Yogi Vikashananda | Manokranti | 2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:-
    गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
    गुरू उर्जा Live: Day Shift (11-12)pm
    गुरूउर्जा Live: Evening Shift(5-6)pm
    गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about-The GAVA369 Environments
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

ความคิดเห็น • 707

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 4 ปีที่แล้ว +99

    साधु गरुदेव! यी नाै प्रकारका अवगुणहरू मध्ये कतिवटा अाफ्नाे स्वभावसंग मिल्छ? अाफैले अनुसन्धान गराैं, अाफुलाइ सुधाराैं र याे अष्टक्षणसम्पदले युक्त मनुष्य जीवनलाइ सफल पाराैं! किनभने अाफ्नाे संगतमा भएकाे गलत ब्यक्तिलाइ सुधार्ने प्रयास गर्दा अाफू अझै दल दलमा फँसिंदै गइन्छ ।

    • @lokendjung7712
      @lokendjung7712 4 ปีที่แล้ว +9

      हजुरले सहि भन्नू भो

    • @avishekgadal7170
      @avishekgadal7170 4 ปีที่แล้ว

      sahi kuro,, arulai nakaratmak matra dekhney heraai vayovane aafno gyaan kahiley pani baddaina. aruko galtibata sikera sangat chodera aafulai pani sudharney manobal rakhnu saknupardacha, ghamandi herai ra galat kurolai nakarnehy vanda pani sudharney aacharan ko mahatwa thulo huncha samaj ma basisakepachi

    • @backbasic2649
      @backbasic2649 4 ปีที่แล้ว +1

      ७ वटा त बाहीरी रूपमा मिल्ने रहेछ!

    • @kalarai2975
      @kalarai2975 4 ปีที่แล้ว

      Top

    • @manikshrestha5262
      @manikshrestha5262 4 ปีที่แล้ว

      @@kalarai2975 😘😘

  • @sefronsharma1922
    @sefronsharma1922 4 ปีที่แล้ว +45

    यत्ति राम्रो ज्ञानले भरिपूर्ण भिडियो डिस लाइक गर्ने पक्कै पनि ती ९ थरिका मान्छेले हुनुपर्छ ! हा... हा... हा...

  • @ManokrantiCentre
    @ManokrantiCentre  4 ปีที่แล้ว +100

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् ।
    सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति

    • @mespangrai5240
      @mespangrai5240 4 ปีที่แล้ว +1

      गुरुज्यु को ज्ञान वाणी बैज्ञानिक र आध्यात्मिक हुन्छन नै! धेरै नै उपयोगी लाग्यो!
      गुरु ले भन्नु भएको ९ दुर्गुण त सबै विशाक्त छदै छन, तर ३ नम्बर को -आफ्नै बारे बोलि रहने, आफ्नै सबै कुरा ठिक भनेर डन्क पिट्ने हरु - "जो आफ्नै अनुहार राम्रो, आफ्नै जाति नश्ल महान,आफ्नै भासा ठुलो, आफ्नै सन्स्क्रिती राम्रो , आफ्नै "आध्यमिकता" धर्म सबै भन्दा महान अनि अरु हरुका कमसल" भन्ने विशाक्त ब्यक्ति र समुह अति नै खतरनाक भाइरस हरु हुन्छन, एस्ता हरु बाट होशियार भएर टाढै रहनु मात्र हैन, बिरोधै गर्नु पर्छ!(हैन भने सच्चा आध्यमिकता नस्ट गर्ने मात्र हैन तेस्ता बिशाक्त हरुले मानवता लाई नै ठुलो दुर्घटना मा पार्न सक्छन!

    • @tarabhusal5078
      @tarabhusal5078 4 ปีที่แล้ว

      जय होस गुरु देव्🙏

    • @sawanmahara6518
      @sawanmahara6518 4 ปีที่แล้ว

      Thank you Very Much Sir...सर म सांग हजूर को दुई वटा बुक छ
      1.जीवन दर्शन
      2.नव सफलता शास्त्र
      मलाई यो बुक मेरो गाउ कै भाई ले दियो पढ़न मैले त्यों भाई सांग Hitler को Story मा आधारित बुक लीना गको थिए अणि त्यों बुक भाईले अरु जना लाई दी हालेको थिए अणि मलाई तेस्को सटा माँ हजुर को 2 ओटा बुक दियो Sir
      मैले First मा जीवन दर्शन बुक पढ़े अणि मलाई धेरै राम्रो लाग्यो मा त्यों बुक 3 दिनमा पढ़ी सकाये I Like This Book मलाई धेरै मन पर्यो..
      "संसार लाई बदल्नु छ,सुरु आफैबाट गर्नू छ"
      धेरै राम्रो बिचार हो संसार लाई बदलनु भन्दा पहिला आफु लाई बदलनु पर्छ,अणि मात्र संसार मा परिबरतं आउन सक्छ,
      म यो किताब पढ़दा धेरै Shocked😯भये हजुर को बुद्ध पनि गुरु हिट्लर पनि गुरु..मैले केहि बुझिन अणि मैले पूरे बुक पढ़े अणि था भयो किना येस्तो👍सर मैले गरे को Comment Reply आयो भने मा धेरै खुसी हुन्छु Thank you Sir Thank you Very Much🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Now iam going to Read next book👍
      📖नव सफलता शास्त्र📚

    • @vidhyasharma6359
      @vidhyasharma6359 4 ปีที่แล้ว

      Thank uh so much u r great very inspiring 🙏🙏

    • @subhadradahal1102
      @subhadradahal1102 3 ปีที่แล้ว

      Naskar guru jati bela malai derai pida hunx eklo mahasus hunx hjr ko yo prabachna sunne garxu asadhya man santa hunx thank you guru

  • @sabitabhattarai1441
    @sabitabhattarai1441 4 ปีที่แล้ว +24

    You make my day Gurudev🙏
    हरेक कुरा एकदमै ज्ञानबर्द्धक, जीवनोपयोगी लाग्छ ।

  • @narenhanglimbu1977
    @narenhanglimbu1977 2 ปีที่แล้ว

    जोई, पोइ, कोइ उदाहरणीय शब्द 👍️

  • @anilsamrat13
    @anilsamrat13 4 ปีที่แล้ว +22

    यो प्रवचन साथीहरुले सुन्यो भने त मेरै संगत गर्न छोड्ने भयो 😁 मेरो आफ्नै केहि अपगुण बुझें, अवस्य सुधार्छु । राम्रो संगतमा रहने प्रयास सदा रहनेछ । ❤️❤️

    • @chadani11
      @chadani11 4 ปีที่แล้ว +1

      😂😂

    • @ishannepali9225
      @ishannepali9225 4 ปีที่แล้ว +1

      😲😲😀😀😀

    • @champajirel8540
      @champajirel8540 4 ปีที่แล้ว +2

      Good thinking

    • @maheshwarithapa4863
      @maheshwarithapa4863 3 ปีที่แล้ว

      सबैभन्दा गाह्रो काम "आफू भित्रको अवगुण " देख्ने तपाईं कहिल्यै दुर्गती व्यहोर्नु पर्दैन !

    • @san4bhandari
      @san4bhandari 3 ปีที่แล้ว

      Hhahah yastai haalxa yata pani

  • @prakashshah4220
    @prakashshah4220 4 ปีที่แล้ว +44

    म बर्ष 20 को केटो हु मलाई सहि समय मा सहि बाटो देखाउनु भयको मा मनै देखि धन्नेवाद गुरु लाइ🙏

    • @sabina6767
      @sabina6767 2 ปีที่แล้ว

      Namaste Guru yo sabai bebahr bhayako manxe Mero ghar ma pani xa hjur le j vanu bhayo malae testai hunchha testo manxe sng agadi Jan dar vaya jasto aafu Lai aaftyaro pare jasto hunxe garxa aba yesko upaya k hun sakxa

  • @नारायणधिताल
    @नारायणधिताल 4 ปีที่แล้ว +10

    प्रणाम गुरुदेव 🙏🙏🙏
    यस् प्रकारको अमृतमय वाणी हरु कहिलै सुनेको थिएन तेसैले त जीवन को अर्थ बुज्न नसकेर भड्कि रहेको थिए अब मात्र जीवन ले सहि मार्ग पायो ।

  • @alious947
    @alious947 4 ปีที่แล้ว +1

    यो प्रबचन ले मलाई धेरै संदेश प्राप्त भयो

  • @ranagajasing5334
    @ranagajasing5334 3 ปีที่แล้ว +1

    शुभ होस् गुरु अति मिठो खबर सुनाउनु भयो

  • @man.mandir
    @man.mandir 4 ปีที่แล้ว +2

    धन्यवाद योगी जि, धेरै उपयोगी प्रवचन राखिदिनु भएकोमा ।

  • @mespangrai5240
    @mespangrai5240 4 ปีที่แล้ว +2

    गुरुज्यु को ज्ञान वाणी बैज्ञानिक र आध्यात्मिक हुन्छन नै! धेरै नै उपयोगी लाग्यो!
    गुरु ले भन्नु भएको ९ दुर्गुण त सबै विशाक्त छदै छन, तर ३ नम्बर को -आफ्नै बारे बोलि रहने, आफ्नै सबै कुरा ठिक भनेर डन्क पिट्ने हरु - "जो आफ्नै अनुहार राम्रो, आफ्नै जाति नश्ल महान,आफ्नै भासा ठुलो, आफ्नै सन्स्क्रिती राम्रो , आफ्नै "आध्यमिकता" धर्म सबै भन्दा महान अनि अरु हरुका कमसल" भन्ने विशाक्त ब्यक्ति र समुह अति नै खतरनाक भाइरस हरु हुन्छन, एस्ता हरु बाट होशियार भएर टाढै रहनु मात्र हैन, बिरोधै गर्नु पर्छ!(हैन भने सच्चा आध्यमिकता नस्ट गर्ने मात्र हैन तेस्ता बिशाक्त हरुले मानवता लाई नै ठुलो दुर्घटना मा पार्न सक्छन!

  • @horubhante7482
    @horubhante7482 4 ปีที่แล้ว +8

    appreciations ..applying Lord Buddhas teaching..

  • @samjhanahamal8705
    @samjhanahamal8705 4 ปีที่แล้ว +5

    नमस्ते गुरु देब जिन्दगी मा अति मेल खाएको कुरा सुन्न पाए मेरा भोगाइ हरु पाए म समुद्रको छाल ले हानेको ढुङ्गा बनेको छु अति मन छोयो हजुर । हजुर लाई कोटि कोटि नमस्कार ।

    • @sandeepparajuli5112
      @sandeepparajuli5112 4 ปีที่แล้ว

      माफ गर्नु होला गुरुदेव, म पनि एउटा कुरा share गर्न चाहन्छु , उसलाई bore पार्ने भन्दा येदि उ bore भैदियेन भने फेरी हामीलाई नराम्रो लाग्न थाल्छ, त्येस्कारण एस्तो अवस्थामा मैले जानेको कुरा यहाँहरुलाई share गर्न चाहन्छु। कुनै पनि बाहिर बाट आउने negative कुरालाई
      १. Absorb गरी आफु पनि दुखी हुने
      २. Reflect याने React गर्ने र आफु पनि दुखी हुने र
      ३. Transform गर्ने गर्न सकिन्छ।
      तेस्रो विकल्प Transform the negative energy नै सबैभन्दा उत्तम हो यसका लागि पहिला आफु त्येही संगै बसेर mentally detach हुने र अपार शान्ति को स्रोत भगवान लाइ याद गर्ने र आफु पनि अत्यन्त शान्त हुने। भगवान ले मलाइ अपार शान्ति को vibration पठाई रहेको कल्पना गर्ने। येसरी हाम्रो positive vibration ले वायुमंडल मा पुगी त्यो मान्छे पनि विस्तारै change हुन थाल्छ र म सधै भरि शान्त रहन सक्छु। येसरी हामि negative परिस्थिति र ब्येक्ति उपर सदैब positively हावी हुन्छु र जीत हाम्रो नै हुनेछ किनकि सब्बै भन्दा पहिले म शान्त हुन्छु। धन्यव्वाद।

    • @manoramasimkhada7088
      @manoramasimkhada7088 4 ปีที่แล้ว

      मेराे जिबनमा मा नि मेल खायाे हजुर नतमस्तक भय म त

  • @soniyaghimire2101
    @soniyaghimire2101 2 ปีที่แล้ว

    हजुरलाई धेरै धेरै धन्यबाद गुरुदेव🙏 राम्रो ग्यान दिनु भएको मा🙏❣️

  • @राजनगोंगल
    @राजनगोंगल 4 ปีที่แล้ว +82

    People with Toxic Personality :---
    1. Those who Bully 5:10
    2. Those who condemn 6:30
    3. Those who speak non-stop (as we meet them) 10:00
    4. Those who consider themselves to be correct all the time 12:10
    5. Those who interrupt others 13:20
    6. Those who never apologize 14:55
    7. Those who easily get angry or stay angry for long period of time 17:25
    8. Those who try to control others, so that they can use others 18:00
    9. Those who always present themselves as a victim 20:20
    How to deal with these people? 22:10
    Case : 1 -- Simply Ignore.
    Case : 2 -- Use Grey Rock Method.
    Thank You for reading.
    Please watch the full video.

    • @ManokrantiCentre
      @ManokrantiCentre  4 ปีที่แล้ว +8

      Great !thank you.

    • @sureshkathayat9243
      @sureshkathayat9243 4 ปีที่แล้ว +2

      Can I reuploaded on fb for more aware, toxic personality

    • @राजनगोंगल
      @राजनगोंगल 4 ปีที่แล้ว +3

      @@sureshkathayat9243 sure

    • @nandarai49
      @nandarai49 3 ปีที่แล้ว

      Thank you

    • @C_U_ZAN
      @C_U_ZAN 3 ปีที่แล้ว

      I have my recent post in facebook regarding people type I have expereinced, I wont go in details about all types . I had mentioned there that the most dangerous or abusive people are the one who knows less but never agree that they dont know , they know everything thing. plus stubborn and dumb both together as a combo. You can imagine how hard it is to deal coz you can neither advise them, nor correct them even in a soothing voice. Enjoying codemning all the time , Yes it can mentally harass people . Having said that , no people in the world is full of good quality. But the quality I mentioned above is the most abusive one ever experienced in my life. So what do I do now is I try ignore physically as possible but since our work place is same , its not applicable all the time. I dont get into discussion,, I answer in yes or no or silence with a smile or no smile depending upon my mood. Its way too similar to grey rock method . Yes its better than discussing or arguing or getting closer with them, it can really harrass you mentally leading to physical disorder as well. I was expecting this sort of counselling from someone for so long and now I got it. Thankyou sir. its so helpful.

  • @acharyasarita1333
    @acharyasarita1333 4 ปีที่แล้ว +4

    🙏🙏जय गुरुदेव हजुरको आजको यो प्रवचन ले समाजका त्यसता व्यक्ति जो आरुलाइ पिडा दियर आफु खुसि हुन्छन् त्यस्ता व्यक्ति बाट कसरी बच्ने भन्ने कुरा थाहा पाउन सकियो।यो प्रवचन ले आज मेरो मन को सबै समस्या समाधान भएको छ। गुर देव जय होस्,🙏🙏🙏

  • @nirmalamyheart7583
    @nirmalamyheart7583 3 ปีที่แล้ว

    🎀🎀🎀🎀🎀🎀🎀🎀अति राम्रो कुरा ले मन छोयो 🎀🎀🎀🎀🎀🎀

  • @sitastha6091
    @sitastha6091 4 ปีที่แล้ว +1

    गुरुको कुरा एकदम चित बुझ्यो एक दुइ जना छन

  • @Kritana223
    @Kritana223 2 ปีที่แล้ว

    हरि ॐ राधे राधे नमन गुरुदेव 🙏🙏

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 3 ปีที่แล้ว

    ज्ञानबर्धक विचार । गुरूप्रति हार्दिक नमन!!!

  • @gyanukoirala6896
    @gyanukoirala6896 4 ปีที่แล้ว +2

    हो रहेछ गुरु मैले आफ्नै आफन्त तेस्तै बिसालु निगेटीभ मान्छे हरु सङ्ग अत्ती नै सङ्गत गरे तर त्यही कारण आज डीप्रेशन मा जुधिरहेको छु ढीलो भयो बुझेर अब टाढीएको छु उनिहरु सङ्ग।

  • @bbsirofficial1028
    @bbsirofficial1028 2 ปีที่แล้ว

    Great
    म पनि धेरै मेहेनत गरेर ज्ञानमुलक सामग्री तयार गर्छु तर कसैले हेरिदिदैननन्😭😭😭😭😭😭

  • @madanlama2670
    @madanlama2670 4 ปีที่แล้ว +2

    प्रणाम गुरुदेव,!🙏🙏🙏
    हजुरको आज्ञा सधै सुन्न पाउन!!
    जय गुरुदेव!!!

  • @kiransresta2063
    @kiransresta2063 3 ปีที่แล้ว

    Jay Jay Jay guru dev Jay Jay Jay manokranti

  • @himanirajyalaxmichand6186
    @himanirajyalaxmichand6186 2 ปีที่แล้ว

    यति राम्रो कुरा सिकाएकाे मा गरुलाई धेरै धेरै धन्यवाद ।मलाई राम्रो बाट हिड्न प्रेत गरे।याे कुराले मेराे भबिस्य राम्रो बाटाे दाेहाेर्यानउन सकि।🤗

  • @gomalama4349
    @gomalama4349 2 ปีที่แล้ว

    घेरै राम्रो!!!

  • @apurbakalpanabhatta3140
    @apurbakalpanabhatta3140 3 ปีที่แล้ว

    राम्रो , उपयोगी रहेछ।

  • @purnimayasyangtan8012
    @purnimayasyangtan8012 4 ปีที่แล้ว +1

    ढोग गरे गुरुदेब, हजुरप्रति धेरै धेरै आभारी छु । यो काम मैले सुरु गर्दै छु गुरुदेब अति नै खुशी लाग्यो । हजुरको हरेक प्रबचनले मेरो जीवनमा थोरै लागू गरि परिबर्तन ल्याउने कोशिस गर्दै छु गुरुदेब । हजुरको जय होस गुरुदेब

  • @radheyradhey7210
    @radheyradhey7210 2 ปีที่แล้ว

    सारै चित्त बुझ्यो गुरु देव,, यी सबै गुण मिथुन राशी हरु मा हुन्छ 100%! जिन्दगिमा मिथुन राशी सग कसैले संगत नगर्नु राम्रो हुन्छ,, स्मय मै यो प्रबचन सुन्न पाको भये ......? मै जान्ने मै ठूलो , मै असल, गल्ती महसुस नगर्ने ले सरि कसरी भनोस र

  • @RamaRama-pk3vs
    @RamaRama-pk3vs 2 ปีที่แล้ว

    Guru Dev Namaskar.Dheri Satya Bachan

  • @GovindaRaut-to9yu
    @GovindaRaut-to9yu 25 วันที่ผ่านมา

    नमन गुरुदेव जय होस् ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏✌️✌️✌️✌️🌹🌹🌹🌹

  • @padamkumartamang3870
    @padamkumartamang3870 4 ปีที่แล้ว +2

    म यस्तै ब्यक्तित्व भएका साथीहरुबाट बढि पिडित भएकाे थिएँ र म गुरूजीले भनेझैं सकेसम्म टाँडै हुन खाेज्थे तैपनि बाध्यता एकै ठाउँमा काम भएकाेले चाहेर पनि टाँडा हुन नसकिने भएकाेले अाज गुरूजीकाे प्रवचनबाट ठूलाे राहत मिल्याे अझ धेरै प्रस्ट भयाे गुरूदेवकाे जय हाेस्।

    • @mitralalbhandari4484
      @mitralalbhandari4484 3 ปีที่แล้ว

      साह्रै चित्त बुझ्याे गुरु जी!

  • @amrtbk7512
    @amrtbk7512 4 ปีที่แล้ว +2

    prabachan ko krma dr. yog vikasnanda sir is best❤❤

  • @sumitrathapa9949
    @sumitrathapa9949 11 หลายเดือนก่อน

    नमस्कार गुरु कति माहान हुनुहुन्छ कति खुखि लाग्यो धन्यवाद

  • @mirakhadka4214
    @mirakhadka4214 2 ปีที่แล้ว

    चित्त बुझ्दो एकदमै सही गुरु धन्यबाद

  • @nirmabhandari1013
    @nirmabhandari1013 4 ปีที่แล้ว +13

    This morning is also a golden morning. Thank you so much for this knowledge. Stay safe all. Jay gurudev 🙏 Jay manokranti

    • @sandeepparajuli5112
      @sandeepparajuli5112 4 ปีที่แล้ว

      माफ गर्नु होला गुरुदेव, म पनि एउटा कुरा share गर्न चाहन्छु , उसलाई bore पार्ने भन्दा येदि उ bore भैदियेन भने फेरी हामीलाई नराम्रो लाग्न थाल्छ, त्येस्कारण एस्तो अवस्थामा मैले जानेको कुरा यहाँहरुलाई share गर्न चाहन्छु। कुनै पनि बाहिर बाट आउने negative कुरालाई
      १. Absorb गरी आफु पनि दुखी हुने
      २. Reflect याने React गर्ने र आफु पनि दुखी हुने र
      ३. Transform गर्ने गर्न सकिन्छ।
      तेस्रो विकल्प Transform the negative energy नै सबैभन्दा उत्तम हो यसका लागि पहिला आफु त्येही संगै बसेर mentally detach हुने र अपार शान्ति को स्रोत भगवान लाइ याद गर्ने र आफु पनि अत्यन्त शान्त हुने। भगवान ले मलाइ अपार शान्ति को vibration पठाई रहेको कल्पना गर्ने। येसरी हाम्रो positive vibration ले वायुमंडल मा पुगी त्यो मान्छे पनि विस्तारै change हुन थाल्छ र म सधै भरि शान्त रहन सक्छु। येसरी हामि negative परिस्थिति र ब्येक्ति उपर सदैब positively हावी हुन्छु र जीत हाम्रो नै हुनेछ किनकि सब्बै भन्दा पहिले म शान्त हुन्छु। धन्यव्वाद।

  • @richensherpa7731
    @richensherpa7731 2 ปีที่แล้ว

    Jai gurudev atentai marmik Kura garnu vo thannebad 🙏

  • @Sudarsankhanal
    @Sudarsankhanal 4 ปีที่แล้ว +14

    We found everywhere only negative negative and negative.
    But I think this our view of seeing the negative. Every negative there is deep meaning of positive. We should focus on positive instead negative.
    Lovely man and lovely teaching.
    Love you Dr vikashananda ji. "Knowledge is the new frequency"

    • @sandeepparajuli5112
      @sandeepparajuli5112 4 ปีที่แล้ว

      माफ गर्नु होला गुरुदेव, म पनि एउटा कुरा share गर्न चाहन्छु , उसलाई bore पार्ने भन्दा येदि उ bore भैदियेन भने फेरी हामीलाई नराम्रो लाग्न थाल्छ, त्येस्कारण एस्तो अवस्थामा मैले जानेको कुरा यहाँहरुलाई share गर्न चाहन्छु। कुनै पनि बाहिर बाट आउने negative कुरालाई
      १. Absorb गरी आफु पनि दुखी हुने
      २. Reflect याने React गर्ने र आफु पनि दुखी हुने र
      ३. Transform गर्ने गर्न सकिन्छ।
      तेस्रो विकल्प Transform the negative energy नै सबैभन्दा उत्तम हो यसका लागि पहिला आफु त्येही संगै बसेर mentally detach हुने र अपार शान्ति को स्रोत भगवान लाइ याद गर्ने र आफु पनि अत्यन्त शान्त हुने। भगवान ले मलाइ अपार शान्ति को vibration पठाई रहेको कल्पना गर्ने। येसरी हाम्रो positive vibration ले वायुमंडल मा पुगी त्यो मान्छे पनि विस्तारै change हुन थाल्छ र म सधै भरि शान्त रहन सक्छु। येसरी हामि negative परिस्थिति र ब्येक्ति उपर सदैब positively हावी हुन्छु र जीत हाम्रो नै हुनेछ किनकि सब्बै भन्दा पहिले म शान्त हुन्छु। धन्यव्वाद।

  • @bishallimbulimbu9967
    @bishallimbulimbu9967 2 ปีที่แล้ว

    Jay hosh guru dev and pranam❤❤❤🙏🙏🙏🙏❤❤❤

  • @laxmitamang146
    @laxmitamang146 2 ปีที่แล้ว

    सहि सत्य कस्तो ज्ञान बर्धक कुरा गर्नु हुन्छ गुरु 🙏🙏

  • @nextnepal977
    @nextnepal977 2 ปีที่แล้ว

    Really you are the greatest

  • @rameshmaharjan5590
    @rameshmaharjan5590 4 ปีที่แล้ว

    गुरु को आशीर्बाद ले केहि कुरा लेख्दैछु।
    हजुर ले जति पनि कुरा भन्नु भयो कति कुरा हरु म संग पनी मिल्दोजुल्दो रहेछ म आजै बाट मेरा कमजोरीहरु लाई सुधार गर्ने र गलत संगत बाट ताधा रहने कोसिस गर्ने छु। धन्यवाद

  • @thakuri12
    @thakuri12 4 ปีที่แล้ว +1

    omm gurudev

  • @sitagyawali1186
    @sitagyawali1186 4 ปีที่แล้ว +4

    सत् सत् नमन गुरुदेव 🙏🙏🙏🙏🙏🙏संगत वदले जीवन बदलिन्छ ।धनिकाे संगत गरे धनि बनिन्छ ज्ञानि ध्यानिकाे संगत गरे ज्ञानि ध्यानि बनिन्छ । असल र सफल काे संगत गरे सफल बनिन्छ ।जय गुरुदेव 🌹🌹🌹🙏🙏🙏

  • @KABO_CHHETRI
    @KABO_CHHETRI 3 ปีที่แล้ว

    Namaskar🙏sarai ramro sandesh mulak dinu vaeko ma dhane bad guruji🙏

  • @kalpanaupadhya5439
    @kalpanaupadhya5439 3 ปีที่แล้ว

    हजुरका हरेक कुराहरु जिवनमा मेल खाने यथार्थपरक लाग्छन,जिवनको यथार्थ भोगाइ,जय गुरुदेव🙏🙏

  • @damodarpanta7762
    @damodarpanta7762 4 ปีที่แล้ว

    अन्तर ज्ञानको जागृति ,सत्य र स्वीकार मार्ग जय गुरूदेव!

  • @sitaramrimal6460
    @sitaramrimal6460 4 ปีที่แล้ว +2

    You can't change others but you completely chage yourself ...thankyou guru hjr❤️❤️❤️

  • @atengabu7048
    @atengabu7048 3 ปีที่แล้ว

    धन्यावाद गुरू ज्यू |

  • @bikashkumarsindhulinepal5854
    @bikashkumarsindhulinepal5854 3 ปีที่แล้ว

    Sarai ramro bi chhar guru shab hajur lai manai dhekhi dhandebad dina chhahanxu

  • @tikarampunmagar8014
    @tikarampunmagar8014 3 ปีที่แล้ว

    तपाईं प्रत्येक कार्यक्रम हेर्ने मध्य एक म पनि हु तपाईंको कार्यक्रम बाट मैले धेरै कुरा सिक्ने मौका पाए हृदय देखि उच्च सम्मान गर्दछु गुरु!!!

  • @sirkunwar6896
    @sirkunwar6896 3 ปีที่แล้ว

    Thank u guru sahi lago sansar ma bhairaheko kura ho ...veteka manchey yestae hunxan praye ....

  • @aatmaramdangal8123
    @aatmaramdangal8123 ปีที่แล้ว

    So niice parabachan gurudev

  • @bhagawatikhadka6526
    @bhagawatikhadka6526 4 ปีที่แล้ว +1

    जये होस गुरुदेब प्रणाम 🙏🙏🙏🙏🙏🙏

  • @shantathapaliya4768
    @shantathapaliya4768 3 ปีที่แล้ว

    गुरु काे ज्ञयनमय कराले मपभावत भए जय हाेस गुरुकाे

  • @sitalama95
    @sitalama95 4 ปีที่แล้ว +2

    Jaya hoss guru dev 💕💕💕💕💕🙏🙏🙏🙏

  • @susheelamaid8780
    @susheelamaid8780 3 ปีที่แล้ว

    नमस्कार एकदम सहि कुरा भन्नभो सर हजुर लाई धेरै धेरै धन्यवाद मेरो हजुर लाई🙏🙏👍👍👍👍👍

  • @jhampun873
    @jhampun873 4 ปีที่แล้ว +1

    Jay hos Gurudev and parnam 🙏🙏💐💐🇳🇵🇳🇵👍👍🙏🙏

  • @anojkattel6972
    @anojkattel6972 4 ปีที่แล้ว +3

    jaya gurudev

  • @sushilbikram4342
    @sushilbikram4342 2 ปีที่แล้ว

    जय गुरुदेव महेश्वर इन्द्र 🙏🙏🙏🇳🇵💞💞💞🌋🙏🌋🌋🙏

  • @rameshkarki5198
    @rameshkarki5198 4 ปีที่แล้ว +1

    प्रणाम🙏गुरु देव
    गुरु को आशिर्वाद ले हामी सबैको जय होस् 🙏🙏🙏

  • @padmadi7432
    @padmadi7432 4 ปีที่แล้ว +1

    Wow kasto sahi kura garnuvo guruji,hajurlaee maane maile,Dhnyabaad abm Pranaam🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍🌹🌹🌹🌹

  • @mamatashahi878
    @mamatashahi878 2 ปีที่แล้ว

    thanks you gurudev🙏🙏🙏🙏🙏🙏🙏

  • @सुचबि
    @सुचबि 3 ปีที่แล้ว

    अत: उपेक्षा शरणम गच्छामी !

  • @सुचबि
    @सुचबि 3 ปีที่แล้ว

    अत: उपेक्षा शरणम गच्छामी !

  • @amreetaghale3069
    @amreetaghale3069 4 ปีที่แล้ว +1

    Pranam gurudev 🙏🙏🙏🙏Jay manokaranti 🙏🙏🙏❤❤❤hajurko Jay hos 😍😍😍

  • @badridhungana4867
    @badridhungana4867 4 ปีที่แล้ว

    गुरुदेव, साष्टाङ्ग दण्डवत प्रणाम

  • @Prabal347
    @Prabal347 10 หลายเดือนก่อน

    हैन ! बिगत ४० बर्षदेखि स्थापना भएको मनोक्रान्ती को बारेमा मैले ४० बर्ष नै भएपछी मात्रै थाहा पाएँ , के ४० बर्षसम्म म यो सांसारिक मोहमा नै भट्किएको हो त ??? पक्कै हो !! मेरो मनोक्रान्ती सङ्ग जोडिने पहिलो खुड्किलो यहि प्रवचन हो जुन मलाई अदभूत, अदभूत लाग्यो र म सङ्ग भएको मान्छेको ९ नंम्बर बाहेक हुबहु मेल खाएझैं लाग्यो , सायद २०७८ फागुन महिनातिर हुंदोहो यो ज्ञान् सुन्ने मौका पाएको 🙏🙏🙏🙏जय होस् सबैको 🙏🙏🙏

  • @dilukc6718
    @dilukc6718 3 ปีที่แล้ว

    Dhanybad mitho jankariko lagi

  • @jangbusherpa9004
    @jangbusherpa9004 3 ปีที่แล้ว

    Ekdam sahi kura Hajur Gurujiu

  • @miratimsina8965
    @miratimsina8965 4 ปีที่แล้ว

    प्रणाम गुरुदेव हजुरको प्रवचन सुनेर अब चाँहि मान्छे हुन सक्छु कि जस्तो लाग्यो

  • @anandavanikc2439
    @anandavanikc2439 3 ปีที่แล้ว

    Ekdam sahi kura Guru 🙏🏻🙏🏻

  • @durgamishra4911
    @durgamishra4911 3 ปีที่แล้ว

    सधै विजय प्राप्त होस❤️❤️। विजया दशमीको मङ्गलमय शुभकामना !
    🇳🇵🙏🌺🇳🇵

  • @surajrai9576
    @surajrai9576 2 ปีที่แล้ว

    Sahi kura garnuvo gurudevle ekdam saikuro ho

  • @vsnowneup.2166
    @vsnowneup.2166 2 ปีที่แล้ว

    शत प्रतिशत सही भन्नुभो, भोगेको कुरा।🙏

  • @labakumarshrestha8093
    @labakumarshrestha8093 4 ปีที่แล้ว +3

    घेरै जसो जो आफुलाई नेता या leader भन्छ र बढी राजनीतिक गफ गर्छ , र मैले जति को कसैले जाने को छैन भन्छ र अरूलाई त झार पात सरह संझिन्छ ति सबै toxic people रहेछन् । घेरै जसो toxic हरु नास्तिक पनि हुन्छन् है।

  • @lplalbireparkisyana3821
    @lplalbireparkisyana3821 4 ปีที่แล้ว +1

    Tapae ka kura suner malae dherrai gyan mildai x guru ji 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍👍👍👍

  • @smitapun5882
    @smitapun5882 3 ปีที่แล้ว +3

    Soothing to ears,soul and mind such deep teaching gurudev thanks for making everyday meaningful.first Nepalese spiritual speaker that I have started to listen.I thank myself for this transition and thank u gurudev!

  • @hemlalpaudel6430
    @hemlalpaudel6430 3 ปีที่แล้ว

    🙏🙏❤🥀🥀🙏🙏प्रणाम गुरूदेव🙏🙏🙏🙏❤🥀🥀❤🥀❤🌹🌹🌹

  • @Taranathbh
    @Taranathbh 3 ปีที่แล้ว

  • @khushbushrestha2358
    @khushbushrestha2358 4 ปีที่แล้ว +1

    Ma hajur ko prabachan jahile bihana bihana sunchu . My life is full of pain and your saying makes me heal.

  • @delinakc5105
    @delinakc5105 4 ปีที่แล้ว +1

    कति राम्रो समाधानकाे कुरा गरिदिनुभयाे गुरु 🙏🙏🙏म कृतज्ञ भएँ ।मेराे जीवनमा अब Gray rock method लागू गर्छु ।। काेटी काेटी प्रणाम ।।केही सुधारने काेशिशमा पनि छु ।।किनकि म जीवनदेखि हार खाएकी छैन।

    • @shankargautam6178
      @shankargautam6178 4 ปีที่แล้ว

      हरेक मान्छेमा यी अवगुणहरू पाइन्छन् तर यी सबै तपाई भित्र घट्ने perceptionमात्र हुन् र यीसबैबाट बिमुक्तिको मार्ग भनेको जसरी सुन जहाँ फाले पनि उस्तै रहन्छ त्यसैगरि चित्त शुद्धि अर्थात् साधना उत्तम मार्ग हो।

  • @regmishiva9748
    @regmishiva9748 3 ปีที่แล้ว

    Guru thanks and namaste.

  • @kammuupadhayay8731
    @kammuupadhayay8731 2 หลายเดือนก่อน

    जय होस् सर कोटि कोटि नमन ❤❤

  • @ratnaupadhyayawasthi8977
    @ratnaupadhyayawasthi8977 3 ปีที่แล้ว

    पुज्य गुरुदेव🌷🌻🌺🌼🍁🍀☘️🌹
    हजुरकाे बाणीले हाम्राे जीवन फलीभुत भए काे महसुस् गरेका छाै।

  • @kamalaadhikari2426
    @kamalaadhikari2426 2 ปีที่แล้ว

    जय जय होस् गुरु

  • @arjuntimalsinaarjun91
    @arjuntimalsinaarjun91 4 ปีที่แล้ว +4

    ओम् नमः सिबाय हजुर 🙏🙏🙏 ध्यानमा बस्दा भित्रै बाट नानाभाँतिका चित्र विचित्रका सोच्ने थालिन्छ

  • @aasispaudel6633
    @aasispaudel6633 3 ปีที่แล้ว

    gurudev! tapaiko prabachan sunda ekdum ekdum mantramugdh hunxu...ajhai gyan dine kuraharu ko prabachan didai jaanu hola...zindagilai ekdum positive ra khushi banauna chahanxu...

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว

    धन्यवाद ,गुरुदेव 🙏💐आफूले अनुभव गरेका कुराहरु सुन्न पाइयो ।

  • @radhaadhikari6317
    @radhaadhikari6317 4 ปีที่แล้ว +2

    नमन गुरुदेव 🙏🏼♥️🌹
    चरण स्पर्श 🙏🏾🙏🏾🌹❤️

  • @rameshadhikari2075
    @rameshadhikari2075 4 ปีที่แล้ว +1

    नमन गुरुदेव.

  • @dipaksapkota656
    @dipaksapkota656 3 ปีที่แล้ว

    कडा ।

  • @mankumar1523
    @mankumar1523 4 ปีที่แล้ว +1

    Pranam Guru Deb.🙏🙏🙏🙏

  • @duktsheringbhutia5511
    @duktsheringbhutia5511 4 ปีที่แล้ว

    Jai Gurudev.Jai hos Jai Manokranti.

  • @rajivtamang6778
    @rajivtamang6778 4 ปีที่แล้ว +1

    अहोभाव गुरुदेव्🌻🌻🌻🌻🌻

  • @manjugyawali5721
    @manjugyawali5721 2 ปีที่แล้ว

    जय सदगुरुदेव

  • @devithapaliya468
    @devithapaliya468 3 ปีที่แล้ว

    ekdam sahi lagho guruji

  • @mayagautam1922
    @mayagautam1922 4 ปีที่แล้ว

    हजुर को पनि जय होस गुरुदेव अति सुन्दर 🙏🙏

  • @omkumarigurung3250
    @omkumarigurung3250 4 ปีที่แล้ว

    सरै राम्रो कुरा मैले तेस्तै सोचेछु