रविविरुद्ध नारावाजीः सहकारीले पिरोल्ने संकेत । दुई धब्बावाला मन्त्रीः सरतसिंह\किराँती।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • रविविरुद्ध नारावाजीः सहकारीले पिरोल्ने संकेत । दुई धब्बावाला मन्त्रीः सरतसिंह\किराँती। डेढ अर्बमा फसे श्रममन्त्री! - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

ความคิดเห็น • 536

  • @ganeshthapa4791
    @ganeshthapa4791 7 หลายเดือนก่อน +45

    रवि भने को रेयल हिरो हो रबि लै 10 बर्ष काम गरन दनु रवि ले नेपाल लै सोर्ग बनानु हुन्छ 99% 🔔🔔🔔🔔🔔

    • @gopalmoktan4880
      @gopalmoktan4880 7 หลายเดือนก่อน +1

      कुरा साइ हाे

  • @TORANGRG2334
    @TORANGRG2334 7 หลายเดือนก่อน +382

    कुनैबेला रवि लामिछानेले सिधा कुरा चलाउदा नि दाजु तपाईं अब राजनितीमा आउनुपर्छ भन्ने यही भेडे जनताहरू अनि अहिले ५ बर्षे कार्यकाल नि पूरा हुन नदिई अनेक आक्षेप लगाउने नि यही भेडेहरू हुन। त्यसैले जैरू जी यी भेडाहरूले हाई हाई गर्यो भनेर मख्ख नपर्नु। तपाईं सच्चा कर्तव्यनिष्ठ ईमानदार पत्रकार हुनुुहुन्छ सबेलाई थाहा छ सलाम छ।

    • @Prem_kaidi
      @Prem_kaidi 7 หลายเดือนก่อน +13

      रबी भाइलाई हटाएर स्वर्णिम वाग्ले लाई पार्टी सभापति बनाउने चलखेल हुँदैछ,जय गोरख🙏🇳🇵🇳🇵

    • @DipakRai-ve1rg
      @DipakRai-ve1rg 7 หลายเดือนก่อน +1

      सहि कुरा 💯

    • @bharatdhamala8852
      @bharatdhamala8852 7 หลายเดือนก่อน +13

      हो यही कारण ले गर्दा नेपाली हरू कहील्यै माथी पुग्दैन ब्रो.
      यस्ता नौटँकी हरू हज़ार छन् बजार मा ।अब RSP ले ८४ मा मा यीनी हरू लाई सक्काऊने भो भन्ने डर ले छटपटाएका छन्।
      जो सुकै भेडा हरू ले जे सुकै भनुन् एक पटक त हेरीन्छ हेरीन्छ रवी को नेतृत्व।

    • @bishnughimire4940
      @bishnughimire4940 7 หลายเดือนก่อน +4

      Rabi Lamichhane jyu lai Nepal ko Jelensky bhanxan ni manxe haru. Janata le chahe jasto political decision garna sakenan re. Rabi is matured in journalism but he is unmatured in politics.

    • @Prem_kaidi
      @Prem_kaidi 7 หลายเดือนก่อน +7

      @@bishnughimire4940बाबुराजा ,रबी Zelensky होइन !! स्वर्णिम वाग्ले भनाउँदो चाहिँ Zelensky हो,जय गोरख🙏🇳🇵🇳🇵

  • @kishorghale9912
    @kishorghale9912 7 หลายเดือนก่อน +74

    रबी शर तपाइ को साथ मा छौ हामी जय नेपाल जय घन्टि जय रबी सर 🙏💕

  • @Prem_kaidi
    @Prem_kaidi 7 หลายเดือนก่อน +44

    लोकतन्त्र होइन,लुट तन्त्र हो
    जनयुद्ध होइन, धन युद्ध हो,जय गोरख🙏🇳🇵

    • @rudrakhanal2276
      @rudrakhanal2276 7 หลายเดือนก่อน +1

      अनि माओबादी होइन खाओ लूटोबादी पनि हो कि !!

    • @DJ-bt7po
      @DJ-bt7po 7 หลายเดือนก่อน

      जय गोरख 🙏

  • @krishnagurung4791
    @krishnagurung4791 7 หลายเดือนก่อน +44

    जहाँ सम्मा न्युज24 ले रबी लामीछाने र हार्क साम्पाङ काे पछी लागि परेकाे छ जस्ताे लाग्याे तर पत्रकार महाेदय यिनी २ ब्याक्ती देश बनाउने सपूत हाारू हुन तेसईले खुट्टा तान्ने प्रयास नगर्नु हाेला

    • @PeterThulung-f6u
      @PeterThulung-f6u 7 หลายเดือนก่อน

      DES BANAUNE DUI SAPUT HARKA RA BALEN HO, RABI HOINA. RABI NETA BANNU AGHI NETA BANEKO HARKA RA BALEN LAAI BHRASTACHARI KO AAROP AAJA SAMMA KASAI LE LAUNA SAKDAINA.

    • @TekSingh-yd2hd
      @TekSingh-yd2hd 7 หลายเดือนก่อน

      !00 percent right

    • @iskipakatulla3281
      @iskipakatulla3281 7 หลายเดือนก่อน

      rabi ta harka balen ley jiteko dekhera jitinxa aba bhanera ayeko ho 1 no awasarbadi ho ravi lekheyra rakhnus

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 7 หลายเดือนก่อน +10

    एकचोटि बिश्वास जितेपछि थप केही जित्नु पर्दैन बस बिश्वास टिकाईरहे पुग्छ एक कार्यकाल नहेरुन्जेल बिना प्रमाण जस्ले जेसुकै आरोप लाएनी हामी भड्किने वाला छैनौ good luck rabi dai❣️🙏

  • @kapilregmi94
    @kapilregmi94 7 หลายเดือนก่อน +5

    रबिलाई खेदो खन्ने हरु कायर हुन । रा.स्व.पा. मा रबि को बिकल्प पनि छैन । किनकी नेता हुनका लागि स्पष्ट दृष्टिकोण चाहिन्छ जुन रबि संग छ । ठिक छ रबि माथि अग्निपरीक्षा हुदैछ सामना गर्नु पर्छ ।

  • @padamkumarshrestha7379
    @padamkumarshrestha7379 7 หลายเดือนก่อน +2

    रवि लामिछाने माथि हाम्रो बेस्वास छ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 7 หลายเดือนก่อน +6

    सत्य तथ्य खरो प्रस्तुतिका लागि जैरु सरलाई धन्यवाद छ,जैरुसरले गरेका प्रस्तुतिलाई नागरिक,जनताले गहिरो सित मनन गर्नु आबश्यक छ,सत्य र तथ्य जनताले छानबिन गर्नु आबश्यक छ,नेपालको जयहोस,सत्यको जयहोस ।

  • @ashokkhatri8379
    @ashokkhatri8379 7 หลายเดือนก่อน +9

    यो देश ले रबि सर लाइ उठिबास लगाएरै छोड्ने भयो हे पशुपतिनाथ रक्षा गर

  • @Tulsamai2012
    @Tulsamai2012 7 หลายเดือนก่อน +21

    5 jana lay nara lagauda kai hunna.. ti sab jhole hun.. keep going Ravi sir❤

  • @padamsigdel6844
    @padamsigdel6844 7 หลายเดือนก่อน +2

    जय रबि ❤️ जय देश जय घन्टी छि छि लाज नभका युवा हरु देश बेचेर खानि लाई केही नबाेलनि जसले जनताको आवाज बाेलछ तेसैकाे खुट्टा ताने छि छि तिमी जस्तो युवा हरु ले देश बिगार्न चुनाब मा पैसा रक्सी मासु बियर पेट्रोल मा बिके र चाेर नेता हरु ले देश सके अब बिकाश नखाेज चाेर नेता काे आची खाहाे रबि काे बिरुद्ध नारा लगाउने र रबि लाई गालि गरने ले जय रबि ❤️❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @rajmager-xz7nh
    @rajmager-xz7nh 7 หลายเดือนก่อน +8

    जुन दिन रवि सर मन्त्री बन्नु भयो भनि सिदै कुरा हाे गरीब दुःखी लाई हेर्नु र देश लाई माया गर्नु बलत्कारी हतेरा लाई सिदै गोलि ठोक्ने आदेश दिन्दा हुन्छ ज्य नेपाल🇳🇵🇳🇵 ✊✊

  • @shreepudasaini9059
    @shreepudasaini9059 7 หลายเดือนก่อน +28

    अहिलेको समयमा रास्वपाले गज्जबको काम गर्दै छ। सबैले साथ दिउ। केही कुत्ताहरु भुक्दैमा केही हुदैन।

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 7 หลายเดือนก่อน +4

    गठबन्धन भनेको सबै मिलेर देश लुटने हाे तिमी हामीले कसताे नेतालाई भाेट हालेछै

  • @user-ot4li5lc4b
    @user-ot4li5lc4b 7 หลายเดือนก่อน +15

    Ravi sir hares nakhanu sir Janta tapaiko sath ma xa Jay ghanti

  • @anantsapkota8404
    @anantsapkota8404 7 หลายเดือนก่อน +5

    ने वि संघ ले रबि को विरोधको साथै आर्जुको सम्पत्तिको र भ्रष्ट्राचारको पनि छानविन को माग गर्न सक्छ?

  • @govindsaud778
    @govindsaud778 7 หลายเดือนก่อน +3

    हेर यी काङ्ग्रेसका झोलेहरु , चर्चामा आइन्छ्की भनेर सब चिनेका महाझोलेहरु हुन

    • @chintuthapa5654
      @chintuthapa5654 6 หลายเดือนก่อน

      No
      16:45 😅 X 😢😊😢🎉

  • @kbrana4305
    @kbrana4305 7 หลายเดือนก่อน +4

    Jay Rabi Lamichhane Jay 🔔🔔🔔🔔🔔

  • @HariNepali-no6vu
    @HariNepali-no6vu 7 หลายเดือนก่อน +3

    कति रविकाे खेदाे खनिराछ अर्बौं भष्चाटारी गरेकाकाे खेदाे खनानि

  • @baburamsharma7831
    @baburamsharma7831 7 หลายเดือนก่อน +17

    रबि जिन्दावाद

  • @sureshji8334
    @sureshji8334 7 หลายเดือนก่อน +4

    गोकर्ण रिजोर्ट ओलीको घोटाला, पशुपति सुनको जलहरी ओलीको घोटाला, एन्सेल कर ओलीको घोटाला, पशुपति धर्मशाला ओलीको घोटाला, ओम्नी काण्ड ओलीको घोटाला, वाइडबडी जहाज ओलीको घोटाला ! ओलीको घोटाला काण्ड नभएको कहाँ छ ?
    .
    दुर्गा प्रशाईं माथि आक्रमण गर्ने ओलीको मकै खाएको यो चिम्पान्जी ले के बुझोस् ?

  • @prempremrawal5967
    @prempremrawal5967 7 หลายเดือนก่อน +10

    सत्य समाचारकाे लागि धन्यबाद सर

  • @dipakdhakal375
    @dipakdhakal375 7 หลายเดือนก่อน +5

    my favourite पत्रकार
    1 अपिल
    2 बिरेन्द्र
    3 टिका राम
    अनि तपाइहरुको नि❤❤❤

    • @BinodThapa-vk9yg
      @BinodThapa-vk9yg 7 หลายเดือนก่อน +1

      राजिब क्षेत्री

    • @LG2334.
      @LG2334. 7 หลายเดือนก่อน +1

      राजनीति नगरेसम्म सबै राम्रो पत्रकारले राजनिती गरेसी ५ बर्ष सम्म नि कुर्न नसक्ने भेडा जनताहरू

    • @dipakdhakal375
      @dipakdhakal375 7 หลายเดือนก่อน

      @@LG2334. काम गर्न लाई पाच बर्ष नै कुर्न पर्छ भ नेर कहा लेखेको छ र हजुर ❤️

    • @dipakdhakal375
      @dipakdhakal375 7 หลายเดือนก่อน

      @@BinodThapa-vk9yg ❤️❤️

    • @LG2334.
      @LG2334. 7 หลายเดือนก่อน

      @@dipakdhakal375 जाँदुको छडी होइन तु भईहाल्ने । ५ बर्ष जनताले चुनेर पठाएको हो। वर्षौदेखि पुराना नेताहरूले देश कङ्काल पारेर काृ्डै काण्ड मच्चाउदा चु नबोल्ने अनि बल्ल त १ वर्ष भएको छ ।

  • @manojthakuri5792
    @manojthakuri5792 7 หลายเดือนก่อน +4

    जैरु सरलाइ मनपराउनिहरु यता

  • @susilpariyar197
    @susilpariyar197 7 หลายเดือนก่อน +52

    यो युवराज भन्ने ब्याक्ती हेर्दै चोर जस्तो देखिने साला चोर न आफू गर्न सक्छ न त अरुलाइ नै गर्न दिन्छ यस्तो चोर लाई पाता कसेर त्रीसुलीमा फाल्न पाए पनि हुने यार

  • @sumanpariyar6912
    @sumanpariyar6912 7 หลายเดือนก่อน +2

    Rabi le bahek aru kasaile pani des banaune wala xain rabi is king of nepal

  • @gitaadhikari8844
    @gitaadhikari8844 7 หลายเดือนก่อน +4

    Good luck rabi

  • @purnaghimire4101
    @purnaghimire4101 7 หลายเดือนก่อน +3

    Ravi lai ekpata hamila chance dinu parxa
    Team ramro xa Ravi dai ko so trust
    Puranu neta ra Party lai yetro chance diyou abo naya lai deu

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg 7 หลายเดือนก่อน +32

    बिरेन्द्र जैरु ले रबिको बारेमा नकारात्मक समाचार चाहि महत्त्व दिएर प्रशारण गरेको र सकारात्मक समाचार चाहिँ तेति महत्त्व दिएको देखिएन है सर

    • @bhimgiri5577
      @bhimgiri5577 7 หลายเดือนก่อน +2

      Exactly. I feel the same

    • @sharadkarki991
      @sharadkarki991 7 หลายเดือนก่อน +1

      Right

    • @salu7277
      @salu7277 7 หลายเดือนก่อน

      Right

    • @kajishrestha1212
      @kajishrestha1212 7 หลายเดือนก่อน

      100% right

    • @prabeenakarki8509
      @prabeenakarki8509 7 หลายเดือนก่อน

      यसमा सकारात्मक र नकारात्मक के भयो महोदय

  • @shyambhattarai3731
    @shyambhattarai3731 7 หลายเดือนก่อน +1

    झोले कुक्कुरहरु भुक्दै गर्छन् , हात्ती सहि बाटोमा लम्किदै गर्छ।।। जय रवि लामिछाने 🙏🙏🙏🙂🙂🙂 जय घण्टी🔔🔔🔔🔔
    झोलेहरुले न्वारान देखिकै बल लगाएर प्रधानमन्त्री बनाउने तयारी सिंत्तैमा गर्दैछन् ।।।। 🙂🙂🙂🙂😁😁😁😁🔔🔔🔔🔔🙏🙏🙏🙏

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 7 หลายเดือนก่อน +4

    काङ्ग्रेसि हरु तिमिहरुका भ्रष्टबिरुद्द पहिला नारावाजि गर्न सक्छाै? अब अरुकाे बिराेध गरेर भन्दा अाफ्नाे गलत कमजाेरि बिरुद्द बाेल्नेलाई जनताले बिस्वास गर्दछ।

  • @anillama4340
    @anillama4340 7 หลายเดือนก่อน +1

    एकदिन रबिको कुरा नगरि यो एपिसोड पूरा हुदैन पत्रकार भाइ

  • @kedaradhikari8771
    @kedaradhikari8771 7 หลายเดือนก่อน +5

    Rabi sir jindabad jay ghanti ❤❤

  • @maheshchhetri7877
    @maheshchhetri7877 7 หลายเดือนก่อน +22

    यत्रो ठुला ठुलो भ्रष्टाचार कान्डा आउदा कुन दुलाेमा थिए यी नेविसंघ भन्ने जन्तुहरु अहिले रवि काे बारे नारावाजी थुक्क खातेहरु😡😡😡

    • @bhopalthapa6464
      @bhopalthapa6464 7 หลายเดือนก่อน +1

      Politic le jaile pani sano party lai chhada chhoddinchha, Vastachar garna sakne chance dinchha chance ma ke ke garchha, sabai record rakhchha, Tespachhi galgarne lai ghanti samachchha, yesta Vastachari ma faseka, Vastachar ma dubeka Rabi lamichhane ko party end hunchha
      End vayo

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 7 หลายเดือนก่อน +8

    पत्रकार को काम फ्याउरा कराए भन्ने र देखाउने मात्र हैन है महोदय फ्याउराहरु दुखेर कराए कि खान नपाइने भयो भनेर कराए ??खोजपत्रकारीता गरौ र सत्यतथ्य जनताको सामु ल्याउनु पर्यो हैन भने वेल्चाहान्न हामीसँगै खाडी तिरै आउदा हुन्छ , किन समाचार को नाममा सोझा जनतालाई दिगभ्रमित गरेर बसेको??

    • @TekSingh-yd2hd
      @TekSingh-yd2hd 7 หลายเดือนก่อน

      sahi kura, yo patrakar le hernu parcha

  • @mahesh-ho8kh
    @mahesh-ho8kh 7 หลายเดือนก่อน +6

    जय रवि❤❤❤❤❤

  • @baburamsharma7831
    @baburamsharma7831 7 หลายเดือนก่อน +4

    जय घण्टी जय रबि

  • @Language939
    @Language939 7 หลายเดือนก่อน +12

    Jay rabi❤

  • @jhabindrauchaimgr5539
    @jhabindrauchaimgr5539 7 หลายเดือนก่อน +3

    युवराज सफललाई लिएर समाचार बनाउने दिन पनि आएछ जैरु जिलाई 😭😭😭

  • @sudanbudhathoki5710
    @sudanbudhathoki5710 7 หลายเดือนก่อน +13

    Good luck rabi ji go ahead ❤❤❤

  • @urmilakc1728
    @urmilakc1728 7 หลายเดือนก่อน +1

    बिरेनद् जैरु हजुरलाइ सलामछ कतिबुझाएर सुनाउनुभएकोछ

    • @urmilakc1728
      @urmilakc1728 7 หลายเดือนก่อน

      लाजलागदैन नामराखन नेपालमा राजाबाहेक कसैकोहोइन

    • @urmilakc1728
      @urmilakc1728 7 หลายเดือนก่อน

      नेपालिका हिनदु धमँलाइ निनदागनेँ किराति

  • @norbulamajumli1768
    @norbulamajumli1768 7 หลายเดือนก่อน

    लाेकतन्त्र र गणतन्त्र ले भष्टचारी नेता जन्माउन पुगेकाे नेपाली ल्यायकाे जस्ताे भयाे,new 24 जस्ताे सलाम छ मलाई याे समचार सुन्न अती मन पर्छ,जय देस जय जन्ता,❤❤❤

  • @user-hm7ci9th8w
    @user-hm7ci9th8w 7 หลายเดือนก่อน +2

    I’m with rabhi sir

  • @mahadevsharma4793
    @mahadevsharma4793 7 หลายเดือนก่อน +2

    आफ्नो मनमा उठेका भावनालाई समेत उपलब्धि मानेका मन्त्री किरातीले आफ्नो कमजोरी सबै लुकाएर ट्याईलेट बनाएको गफ लगाउने लाज लाई पनि लाज लागेर आएको छ ।

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh 7 หลายเดือนก่อน

    नेभि संघ भनेकै माओवादी कारेकर्ता हुन नेभि संघ मुर्दाबात भन्ने जति यता हाजिर हुनु

  • @ishworpun8447
    @ishworpun8447 7 หลายเดือนก่อน +3

    rabi sir don't warry rabi sir jasla je vane pane tapaiko berudhama ufre pane kasaila khe garna sakdaina tapaiko pakxema janta xan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-nb3ui8nh8q
    @user-nb3ui8nh8q 7 หลายเดือนก่อน +4

    Rabi ko paxi ysri lagyxn ki Ak din afai patan hunxn e damna haru, jay ghanti jay desh jay naresh...

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 7 หลายเดือนก่อน

    एमाले पाति मुर्दा बाद 👎👎👎👎 रबि दाइ जिन्दावाद 🙏🙏🙏🙏🙏

  • @user-yd8il7gn6h
    @user-yd8il7gn6h 7 หลายเดือนก่อน +2

    रवि सर यो विरोखार हरु लाई मुख मा पिशाब पर्ने गरी भन्दिन परो

  • @sarjunlaxmi
    @sarjunlaxmi 7 หลายเดือนก่อน +9

    Jay Rabi Jay Nepal Jay 🔔🔔

  • @lilanathpagenilila
    @lilanathpagenilila 7 หลายเดือนก่อน +4

    जय रास्वपा जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔

  • @radhikaroka1269
    @radhikaroka1269 7 หลายเดือนก่อน +1

    ❤All the Bestof Luck to RabiLammichaney❤

  • @user-ev4rs6sd6l
    @user-ev4rs6sd6l 7 หลายเดือนก่อน +4

    Jay ghanti jaya RSP jay rabi jay all Nepalese 🥰🥰🥰

  • @sagarthakuri3003
    @sagarthakuri3003 7 หลายเดือนก่อน +5

    Yo party ko jhole le rabi lai kehai garna sakdena. Ok. Janata rabi KO sath ma chh

  • @sisnudhedo6187
    @sisnudhedo6187 7 หลายเดือนก่อน +33

    I always trust in Ravi and the team RSP. I urge all to keep believing in our youth visionary politicians. All his adversaries wishing him harms way have in fact have no idea their actions are helping him to get more public supports and ultimately paving way for his party to a landslide victory be it a mission in ‘84 or ‘80. Let us go Ravi and the team RSP, there is no stopping now 🙏🔔🙏

    • @udaismile1
      @udaismile1 7 หลายเดือนก่อน +4

      Well said. Rabi is an honest and a good leader with long term vision for this country. Let’s all support him for a landslide victory in the forthcoming election.

    • @surendrasharma5775
      @surendrasharma5775 7 หลายเดือนก่อน +1

      Hira hun Virendra ji

    • @sumitmandal3129
      @sumitmandal3129 7 หลายเดือนก่อน +2

      totally agree with you. Lets have faith and support for Mr. Ravi

    • @-Rr1990
      @-Rr1990 7 หลายเดือนก่อน

      Agreed

    • @kishorpoudel6124
      @kishorpoudel6124 7 หลายเดือนก่อน

      What a joke😂😂😂😂

  • @homsunar4577
    @homsunar4577 7 หลายเดือนก่อน +3

    I m with rabi sir

  • @saritasaritu8248
    @saritasaritu8248 7 หลายเดือนก่อน +2

    Good luck Rabi sir God bless you 🙏 ❤️ 🙌 😊 💙 💖 🙏Thag Bandhanka jhole navuka Rabi sir is always great 👍🏾 👌 🙌

  • @laxmangc7237
    @laxmangc7237 7 หลายเดือนก่อน +2

    Good

  • @user-mc3jt3rv2v
    @user-mc3jt3rv2v 7 หลายเดือนก่อน +19

    Rabi is always best leader ❤❤❤

  • @resammagar4481
    @resammagar4481 7 หลายเดือนก่อน +6

    Good luck Rabi sir jay 🔔🔔🔔

  • @shivarimal8011
    @shivarimal8011 7 หลายเดือนก่อน +12

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵दुर्गा प्रसाईं सर जिन्दबाद महान सपुत दुर्गा प्रसाईं सर जिन्दबाद🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐🙏🙏🙏❤️❤️❤️❤️(सलाम छ पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(डलरी बिदेसी गनाउने गणतन्त्र मुरदाबाद 👟👟👞👞👠👠👞👟👞👞👠👠👞👟👟👞👠)

  • @sanjaychetry9544
    @sanjaychetry9544 7 หลายเดือนก่อน +2

    हामी जनताहरु सबै सधै नेताहरुलाइ मात्र दोस दिन्छौ तर उनिहरु भन्दा त्यो स्थानमा पुर्याउनी हामी नै हौ यसका जिम्मेवारी हामी पनि छौ, यो भयन उ भयन भनेर कराउछौ मात्रै नराम्रो कामको बिरोध गरौन सबै, कहिले फोटो किन टासेन भनेर पछि लाको छ कहिले सहकारिको पैसा खायो भनेको छ यस्ता झोलेहरुले हो देश बिगार्ने नेतालाइ मात्र दोस दियर हुदैन-जय देश जय नेपाल

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 7 หลายเดือนก่อน +2

    Rabi Lamichhane Rsp 🔔🔔🔔❤🇳🇵 aau desh ra janata bachau !

  • @shaligramgautam9029
    @shaligramgautam9029 7 หลายเดือนก่อน

    जय रवि जय घन्टाि १0 बर्ष सरकारमा काम गर्न दिएर विचार गर्न पर्छ।।

  • @Lokendrasingh-bm8ne
    @Lokendrasingh-bm8ne 7 หลายเดือนก่อน +5

    सच्चा पत्रकारीता उदाहरण सिधाकूरा जनतासँग बिरेन 9:37

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 7 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔ज्याल जाला निस्वार्थ भावब ले देसको माया ले दुख पायकाले हमी सिधा जन्ताले रबि लाई साथ दिन छोडोइनौ। काल ले छोड्ला रबि लाई फसाउने हिमत गरिस भने हामी छोड्दोइनौ।।जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @karkidai4387
    @karkidai4387 7 หลายเดือนก่อน

    पैसा का लागि बिदेसि सङ्ह त बिक्ने नेपालि नेता तिन का झोले ले रबि र रास्वपा लाई सिध्याउन १०१ नाटक रच्ने छन त्यस को लागि हामि देसप्रेमि जनता पुर्ण सचेत छौ आवस्यक परे जुन सुकै मुल्य चुकाउन नि तयार हुने छौ ।चेतना भया॥ २०८५ पछि भ्रस्त नेता को चौरासि गर्ने नै हो...

  • @alexkhadka4475
    @alexkhadka4475 7 หลายเดือนก่อน +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु स्वार्थ बाजि हरुको देश यी जनताहरु राम्रा हुन्थे भने भ्रष्टहरुलाई भोट दिएर कीन जिताउथे हजुर नेपालमा राम्रो मान्छे लाई त टिक्न दिदैनन् रबि बालेन हर्क राष्ट्रिय खेलाडी जनताको लागि काम गर्छु भन्ने मानिसहरुको काम छैन नेपालमा हाम्रो नेताहरुको गिदीमा सत्बुद्धि हाल्दीनु होस हे भगवान मेरो यही कामना छ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 7 หลายเดือนก่อน +2

    हामी नेपाली ब्यक्ति चिन्न सकेनौ र दुख पाइरहेका छौ....हाम्रै पैसा लुटेर हामिले तीरेको कर बाट हामिलाइ नै किनि राम्रो काम गर्ने ब्यक्ति माथी अनेकौं गर्न लगाउछन हामी नै भेडा हो नबुझ्ने ।

  • @user-de6bv7ol2t
    @user-de6bv7ol2t 7 หลายเดือนก่อน +1

    🇳🇵नेपाली शब्द क‍ोषमा भयको शिलान्यास र उदघाटन शव्द को वारेमा पनि समाचार बनाउनुहोस

  • @himlalbhandari4593
    @himlalbhandari4593 7 หลายเดือนก่อน +3

    Good luck rabi sir 🔔🔔🇳🇵

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 7 หลายเดือนก่อน

    जय रबिसर

  • @govindkharel2130
    @govindkharel2130 7 หลายเดือนก่อน

    रबी जिंदाबाद जिंदाबाद जिंदाबाद

  • @gopalkunwar4393
    @gopalkunwar4393 7 หลายเดือนก่อน +1

    Good luck jairu vae jaye ghanti rasopa jindabad ❤❤❤

  • @gangakumar7659
    @gangakumar7659 7 หลายเดือนก่อน

    राबी दाई जिन्दावाद

  • @anilshrestha6288
    @anilshrestha6288 7 หลายเดือนก่อน +5

    सिधा कुरा❤️🙏

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 7 หลายเดือนก่อน +1

    Wow.great press salute him speech Birendra jairu.iam watching form kuwait🇰🇼

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 7 หลายเดือนก่อน +5

    Good news rabai sir is king of nepal full support from chitwan we weant rabai sir

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 7 หลายเดือนก่อน +1

    नियमित समचार हैर्दै आई रहेको छु 🙏🏿🙏🏿 तर हाम्रो पात्रो मा मेरो भोट को लागी अपसेन आऊदैन किन होला ?

  • @ghaleproduction6179
    @ghaleproduction6179 7 หลายเดือนก่อน +1

    ❤rabi ❤

  • @manrajsunar4230
    @manrajsunar4230 7 หลายเดือนก่อน +3

    जब सम्म भेडा जनता र झोले कार्यकर्ता हुन्छन् तब सम्म राम्रो मान्छे र देशले दुःख पाउँछ

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb 7 หลายเดือนก่อน +3

    Good luck Rabi dai

  • @movieexplained5903
    @movieexplained5903 7 หลายเดือนก่อน +1

    Jay durga parsae ❤❤❤❤❤❤❤❤❤

  • @narendrasharma3934
    @narendrasharma3934 6 หลายเดือนก่อน

    Ravi Jindabad

  • @nabinpantha4364
    @nabinpantha4364 7 หลายเดือนก่อน +1

    Jai rabi

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 7 หลายเดือนก่อน +3

    रबी लामिछाने लाई पत्रकार नै फापेको थियो

  • @yubakc3529
    @yubakc3529 7 หลายเดือนก่อน +1

    Jay Ghanti

  • @sagarthakuri3003
    @sagarthakuri3003 7 หลายเดือนก่อน +1

    Vote for 🔔🔔🔔🔔🔔🔔🔔

  • @khambubohara
    @khambubohara 7 หลายเดือนก่อน

    निस्पक्ष पत्रकारिता यहि हो । Jay hos #birendrajayaru

  • @dejokpa3677
    @dejokpa3677 7 หลายเดือนก่อน +1

    Great news jairu sir 👍👍👍

  • @sundarggurung13
    @sundarggurung13 7 หลายเดือนก่อน +1

    Great News 👍

  • @Muskaan_for_You
    @Muskaan_for_You 7 หลายเดือนก่อน

    प्रचण्ड प्रधानमन्त्री भए देखि यो देस झन् बर्बाद हुदै गएको हो ........छोरी बुहारी र ज्वाई चेपेर हिड्ने ले देस बनाउन सक्दैन .........

  • @purushottam_aryal
    @purushottam_aryal 7 หลายเดือนก่อน

    रबि विरुद्ध छानविन हुनु जायज हो तर अरुलाई पनि यस्तै किन गर्न सक्दैनन् यी झोलेहरु। सहकारीमा रबिको नाम नआएको भए कुनै झोलेको आँट आउने थिएन। जो होचो उस्को मुखमा घोचो हो।यस्ता घटनाले रबिलाई पक्कै बाटो फराकिलो बनाउन सहयोग पुग्छ। देशको यो दिन देख्दा विरक्त लाग्छ।

  • @akcnp7
    @akcnp7 7 หลายเดือนก่อน

    Long Live Rabi Lamichhane ji

  • @nareshshrestha3481
    @nareshshrestha3481 7 หลายเดือนก่อน +1

    Jaya ghanti jaya rabi sir

  • @-Rr1990
    @-Rr1990 7 หลายเดือนก่อน

    सबै कमिसनखोर मन्त्रीहरुलाई सजाय कसले दिने ?

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 7 หลายเดือนก่อน +1

    जय घण्टि।🎉🎉🎉

  • @nirajkc8418
    @nirajkc8418 7 หลายเดือนก่อน +2

    Jay Rsp Jay ghanti 🇳🇵💐🙏

  • @laxmielectricalindustries4267
    @laxmielectricalindustries4267 7 หลายเดือนก่อน

    Majja aauchha jairu ko yo program hern,u r absolutely great and right journalist...