हामी सबै जनता मिलेर याे झोले भिजिलान्ते वडा अध्यक्ष हरु लाइ विरोध काे नारा लगाएर हटाऊ उठाउँ चुप लागेर नबसौ हामी जय हर्क साम्पाङ, विशेष यो बाहुन बाठो रैछ यसलाई चीनी राख्नु पर्छ झोले भिजिलान्ते लाई
धरान नगर प्रमुख देखि भ्रष्टाचारि दलाल हरु साच्चै तर्सिन लागेकै हो त स्यल हरुलाई रेबिज लाग्न सुरु हदैछ कि किन यो पुलिस हरु आयो ।भ्रष्टाचारि हरुको फोटो फालेकै ठिक छ देश प्रेमि लोक प्रिय ब्यक्ति को फोटो राख्नु पर्छ कालो बजारि तस्कर भ्रष्ट हरु लाई नेपाली जनताले बहिष्कार गर्नुपर्छ ।।
जाँठाहरु धराने जनता साँच्चै उठ्यो भने भाग्ने ठाँउ नहोला , मेयरलाई एक्लै नसम्झ ।प्रहरीले मेयरलाई हैन तिमीहरुलाई सुरक्षा दिनु पर्ने अवस्था नआओस् ।We are silent but we are not blind and we are not deaf. If push comes to shove, we will retaliate.
❤❤जय हर्कबाद❤❤यी पार्टीका झोलेहरूको चाहिँ किन काल आउदैन हउ😢😢😢😢😢😢😢😢यदि हर्क साम्पाङ ज्युले कानुनी रूपमा गल्ती गर्नुभएको भए अदालत गएर मुद्दा हाले भैगो नि ❤
😢 बालकुमारी काण्ड सकिएको छैन, हामी धराने बासिन्दाले चाहिँ कहिले नि ननिम्ताउ भन्ने लागि राह्छ, खासै भन्ने हो भने काम नलाग्ने नेताको फोटो राखेर के हुन्छ होला । हाम्रो लाटो विचारमा ! नत्र तेह्रौं पुस्ता राजाहरुको फोटो नि सबै कार्यकक्षमा सजिएको हुनु जरुरी हुनुपर्ने होइन र ...
मान्छे मार्ने मान्छे मार्ने मान्छे लाई न्याया दिने राष्टपति र प्रधानमन्त्रीको फोटो किन राख्नु हो। 17000 + 2 र कोटको नियम उल्लंघन गर्ने देशका प्रमुख 😂😂😂😂
'माल्यअर्पण नगरिने फोटोहरु सरकारी कार्यलयहरुमा टाँस्नु हुँदैन',- यो लेखेको शीर्षक:
१. स्थानीय सरकार प्रमुखको कार्यलयमा उपरखुट्टीलगाएर बस्नु भनेको फोटो नटाँस्नु भन्दा ठूलो संविधान, सरकार र नागरिक बिरुद्धको मानहानी र अपहेलाना हो। भिडियोमा देखिने ब्यक्ति उपर कारबाही किन चलाईरहनु नपर्ने ? २. सरकारी कार्यलयहरुमा विश्वमा जोसुकाइकोहोस फोटो टाँस्नु पर्ने बाध्यता कतै छैन। तानासाही पंचायत कालमानै फोटो टाँस्ने चलन थिएन। गणतान्त्रिकलोकतान्त्रिकनेपालमा फोटो टसाउने असंबैधानिक परम्परा बसाउन पाइन्दैन। उसबेला राजारानीको फोटो भने सभा सम्मेलनहरुमा अनिबार्य माल्यार्पण गर्ने गरेकाले ती तस्बिर तयारी अबस्थामा सरकारी कार्यलयहरु मौजुद रहन्थे। ३. 'राजा र रानी' को स्थान 'रास्ट्रपति र प्रधानमन्त्री' लाई नभएको हुँदा ती तस्बिरहरु समारोहकार्यक्रम स्थलहरुमा माल्यार्पर्ण नगरिने हुँदा सरकारी कार्यलयमा राख्नु मिल्दैन। ४. धरान नगरपालिका प्रमुखले अनाबस्यक फोटोहरु कार्यलयबाट हटाउने चालेको कदम संबिधान सम्मत भएको हुँदा, सबै सरकारी कार्यलयहरुमा पनि त्यो नजीर स्वत: लागू गर्नू। किनभने, माल्यअर्पण नगरिने फोटोहरु सरकारी कार्यलयहरुमा राख्दा संविधान, सरकार र नागरिक बिरुद्धको जघन्यमानहानी र घोरअपहेलना हुन्छ। mc39a/02/01/2024/11:37am,
यो अनि गोली हान्ने राष्ट्रपति र प्रधानमन्त्रीको तिमीहरु झोले भ्रष्टाचारीहरूको चाहिँ कसरी कानुन मर्यादा पालन गरेछ जनता बेच्ने फटाहा सुन तस्करी पनि गर्यो तिमीहरुले धरानबाट सबै लखेटी लखेटी मार्नुपर्छ। देशैभरि अब अभियान चलाउनुपर्छ भ्रष्टाचार मुक्त बनाउनुपर्छ पार्टीको झोलेलाई सिध्याउनुपर्छ
पैसामा बिकेको पाटिको झोले हरुको काम छैन अनि पैसा पचाउनु लाई बिरोध गरछन मियरले आफनो लागि गरेको होर धरानको जनताको लागि गरेको हो तयो भषटा चारि हारुको फोटो किना राखने ह तिमि हरुको बुधि छिछिछिछि धिकार छ तिमि हरु लाई तिमि हरु जसतो नेपालमा भए पछि के उबो लाकछर जय जय होस मियर साब जिउको ❤❤❤❤❤❤🌹🌹🌹🌹
म राष्ट्र पति मान्दिन म हत्यारा प्रधानमन्त्री मान्दिन म गणतन्त्र मान्दिनँ म यो झोले लाइ पाल्नु ल्याएको यो सम्बिधान मान्दिन ।।।म कसम खान्छु म झोले बन्दिन
गुहरू। आफ्नो खुसी हुन्छ। कानुनमा छ। भष्टचारीहरूको फोटो राख्नु पर्छ भन्ने। बालेन ले राखेको छैन त। के गर्रौ। ओलीले हिन्दु भनेको के भन्दा को चै बोलै। गुहरू एउटा मुलबासीको छोराले भष्टचारी रोख्दा यती सम्म। खाना नपाएर। बिभिन्न कुरा लिएर अन्दोलन गर्छ।
सभापित ज्यू जसिर आन्दोलनमा युवाहरु परिचालन गर्नु हुन्छ त्यसरिनै तिनै तहमा नेतिृत्व गर्न दिए कस्तो हुन्थो । युवाहरुको हाथमा ढुङ्गा बुढाहरुको साथमा कुर्सि कहिले सम्म ? भोटरहरू नया पुस्ताका आईसके पाटि नेतिृत्व र एजेन्डा त्यहि पूरानो। त्यो पूरानो नेतिृत्व र एजेन्डालाई भोट दिने बा आमा लगभग बिति सके बाचेका २०८४ सम्म कति रहला ? अरु के भन्नु होला र ,२०८४ साल चुनावको अगिृम शुभ कामना।
ओइ श्याम पोख्रेल कुन नितिगतले तिमीहरु दलेले बिकास गरेको छौ एउटा उदाहरण देखा😡 सर्बसाधारण जनता यूवा माथि गोलि ठोकि मारिरहेको छ त्यसबारे सोचेको छस्😡जुन दिन तेरो परिवार भित्रको सदस्य मर्छ नि त्यो दिन तेरो तालुमा हात राखेर भगवान पुकार्नु बाहेक अरु बिकल्प रहदैन बुझिराख😡हाल मलेसिया बाट,जय हर्क बाद💪💪💪
मेयर हर्क सामपाङ ज्यु लाई म जस्तो सपोर्ट गर्ने को,को हुनुहुन्छ?
राजनीतिक गर्ने नेता र धरानको पाटीहरुको झोलेहरू सबैलाई तल सेउतिपुल माथि रहेको फोहोर फाल्ने खाडलमा नपुरी सम्म धरान बन्दै बन्दैन लेखेर राखे हुन्छ😠😠😠😠😠
देशब्यापी बहिष्कार मात्रै होइन स्वतन्त्रहरुले यी दलाल, भ्रष्ट दलहरुलाई भाटा हान्ने अभियानहरु चलाउनुपर्ने भो❤❤❤❤❤❤❤❤❤❤
हेराै त राजनैतिक पार्टीको झाेलेहरु कत्तिको रहेछ ।।जय हर्क साम्पाङ्।।।
सलाम छ धरान मेयर हर्क सर।ए धराने यूबा हो हर्क सर ले तिमीहरूकै जन्ताको लागी गर्दै छ सहयोक गर यै पार्टीको झोले हरूले गर्दा देश यस्तो भएको हो
जस्लाई फाेटाेकाे माया छ उसले घरमा लगेर राखे हुन्छ धरान नगर सबैकाे भयकाेले कसै काे फाेटाे राख्नु उचित छैना कसैकाे
धरानेहरुले ती दलाल, भ्रष्ट दलहरुलाई लात हानन हउ के दादागिरी देखाएको रे स्वतन्त्र मेयर प्रति
मेयरले प्रधानमन्त्री र रास्ट्रपतिको फोटो टासेन भनेर आन्दोलन रे 😂😂😂 कती हास्नु । यस्ता जोकरहरु पनि रहेछन धरानमा ।
Full support 🤝✊ 💪 mayor harka sampang sir ❤️🥰🇳🇵
धरान मात्र होइन सबै देश मा हटाउन पर्छ
फोटो मात्र हैन मान्छेलाई नै फ्याक्नुपर्छ!जय हर्क!जय धरान!
हामी सबै जनता मिलेर याे झोले भिजिलान्ते वडा अध्यक्ष हरु लाइ विरोध काे नारा लगाएर हटाऊ उठाउँ चुप लागेर नबसौ हामी जय हर्क साम्पाङ, विशेष यो बाहुन बाठो रैछ यसलाई चीनी राख्नु पर्छ झोले भिजिलान्ते लाई
दलेका झाेले हरुलाइ अब देश ब्यापि रुपमा बहिस्कार गराै ।
Dharan ma namarda haru matra baseko xa ki jhole haru Marta baseka xan
दलहरूले देशलाई दलदलमा पारिसके। यस्ता राजनीतिलाई कमाइ खाने भाँडो र आफ्नो व्यवसाय सम्झिने दलहरूलाई पत्तासाफ नगरी देश बन्दैन।
धरान का विद्यार्थी यहि फोटो फेरि राख्नु पर्छ भन्दौ आयो भने ति विद्यार्थी हरु को दिमाग मा गोबर मात्रै भरेको देखिने छ ।
Full support with harka sir.❤🙏
फाेटाेकाे कुराले पाटीलाई सत्यनास हुने भाे ! कुरा बुझाै!
के खान लगाउनु परो ति भ्रष्ट हरुको तस्वीर
मेयर ज्युलाइ सधै सम्मान र सपोर्ट छ
फोटोको कूरा लियर आन्दोलन गर्नूको सट्टा रोजगारीमा जाने विषयमा हत्या भएका ती दुई युवाहरुको न्यायको लागी सरकार संग आन्दोलन गर्दा अति सराहनीय होला ।
धरान नगर प्रमुख देखि भ्रष्टाचारि दलाल हरु साच्चै तर्सिन लागेकै हो त स्यल हरुलाई रेबिज लाग्न सुरु हदैछ कि किन यो पुलिस हरु आयो ।भ्रष्टाचारि हरुको फोटो फालेकै ठिक छ देश प्रेमि लोक प्रिय ब्यक्ति को फोटो राख्नु पर्छ कालो बजारि तस्कर भ्रष्ट हरु लाई नेपाली जनताले बहिष्कार गर्नुपर्छ ।।
नेपाल सरकार मुर्दाबाद भन्न नपराेस ।
Meyar harka sampng le j gareu ramro gareu❤❤good jobe meyar sap we suport alwayssss
जाँठाहरु धराने जनता साँच्चै उठ्यो भने भाग्ने ठाँउ नहोला , मेयरलाई एक्लै नसम्झ ।प्रहरीले मेयरलाई हैन तिमीहरुलाई सुरक्षा दिनु पर्ने अवस्था नआओस् ।We are silent but we are not blind and we are not deaf. If push comes to shove, we will retaliate.
TRUE🤘✊🖖💪
Wow 👏👏👏
हर्क जिन्दावाद
ई दलहरु आफ्नो खुट्टामा आफै बन्चरो हान्दैछन सक्कियो अब १००% सकितो ८४ मा सकियो इनिहरुको राजनीति सकियो
यो पार्टी क दल हरुको कम छैना धरान ।
सत्य गुरुङ ज्यु को भनाइ ठिक छ
अाब धरान भनाउने हाे भने 81 चनाबमा साबै पाटीहरुलाई बिदा गरनु पाेरछ अनि मात्र धरान भन छ
त्यो देश लुटेराहरुको फोटो किन राख्नु जय हर्क साम्पाङ जिन्दावाद 💪💪💪
Hark is very best of the leader ❤
पार्टिको झोलेहरुले पनि बुझ्नुपरयोनी किन फोटो हटाएको भनेर।
❤❤जय हर्कबाद❤❤यी पार्टीका झोलेहरूको चाहिँ किन काल आउदैन हउ😢😢😢😢😢😢😢😢यदि हर्क साम्पाङ ज्युले कानुनी रूपमा गल्ती गर्नुभएको भए अदालत गएर मुद्दा हाले भैगो नि ❤
जस्लाई फाेटाेकाे माया छ उसले घरमा लगेर राखे हुन्छ
😂😂😂😂😂😂😂😂😂😂 kuro darai aayo bujnele ho vane mukhmaa aulaa rakhnaparne ho hait
😢 बालकुमारी काण्ड सकिएको छैन, हामी धराने बासिन्दाले चाहिँ कहिले नि ननिम्ताउ भन्ने लागि राह्छ, खासै भन्ने हो भने काम नलाग्ने नेताको फोटो राखेर के हुन्छ होला । हाम्रो लाटो विचारमा ! नत्र तेह्रौं पुस्ता राजाहरुको फोटो नि सबै कार्यकक्षमा सजिएको हुनु जरुरी हुनुपर्ने होइन र ...
यो पाटिको झोले चोर हरुको अन्त्य गर्नु पर्छ
गाउँ गाउँ गल्ली गल्ली बाट बहिस्कार गरुम
कुन कानुनमा लेखेको छ हरेक पालिकामा राष्ट्र प्रमुखको फोटो राख्नु पर्छ भन्ने छ??झोलेहरु
दलाल ,भ्रस्ट हरू भुकम्प पिडितहरूको लागी यसरी नै हुल बाधेर साथ सहयोगमा गए त सारै राम्रो हुने थियो नी
मान्छे मार्ने मान्छे मार्ने मान्छे लाई न्याया दिने राष्टपति र प्रधानमन्त्रीको फोटो किन राख्नु हो। 17000 + 2 र कोटको नियम उल्लंघन गर्ने देशका प्रमुख 😂😂😂😂
Satya sir good job.please support Mayor Harka Sampang
Good job.❤🎉❤ harka.
हर्क साम्पाङ्ग जिन्दबाद।
We stand harka sampang
Hami tada KO pariyo.i request to all dharane youth.plz support Mayor harka sampang.he is doing great for dharan and Nepal.
He is getting more more recognition ...😂😂 good going harka sir
दल हरु को दिन सक्यो अब आइन्द्र बेघा को पनि दिन गयो
Sahi ho🖖
Jay Jay Jay harka sir ❤❤❤❤❤❤❤
होइन मेयर जिले धरानकै हितको निम्ति प्रधानमन्त्री लाइ निम्तो दिनु भएको थियो तर उहा न आएको कारण र उहाले फोटो हटाइएको प्रस्तं उहाको भनाइ राख्नु भएको छ त
Xi xi xi kasto kasto manxe hunxa hou kura na bujne jai harka sir good job jai dharan👍️👍️👍️
'माल्यअर्पण नगरिने फोटोहरु सरकारी कार्यलयहरुमा टाँस्नु हुँदैन',- यो लेखेको शीर्षक:
१. स्थानीय सरकार प्रमुखको कार्यलयमा उपरखुट्टीलगाएर बस्नु भनेको फोटो नटाँस्नु भन्दा ठूलो संविधान, सरकार र नागरिक बिरुद्धको मानहानी र अपहेलाना हो। भिडियोमा देखिने ब्यक्ति उपर कारबाही किन चलाईरहनु नपर्ने ?
२. सरकारी कार्यलयहरुमा विश्वमा जोसुकाइकोहोस फोटो टाँस्नु पर्ने बाध्यता कतै छैन। तानासाही पंचायत कालमानै फोटो टाँस्ने चलन थिएन। गणतान्त्रिकलोकतान्त्रिकनेपालमा फोटो टसाउने असंबैधानिक परम्परा बसाउन पाइन्दैन। उसबेला राजारानीको फोटो भने सभा सम्मेलनहरुमा अनिबार्य माल्यार्पण गर्ने गरेकाले ती तस्बिर तयारी अबस्थामा सरकारी कार्यलयहरु मौजुद रहन्थे।
३. 'राजा र रानी' को स्थान 'रास्ट्रपति र प्रधानमन्त्री' लाई नभएको हुँदा ती तस्बिरहरु समारोहकार्यक्रम स्थलहरुमा माल्यार्पर्ण नगरिने हुँदा सरकारी कार्यलयमा राख्नु मिल्दैन।
४. धरान नगरपालिका प्रमुखले अनाबस्यक फोटोहरु कार्यलयबाट हटाउने चालेको कदम संबिधान सम्मत भएको हुँदा, सबै सरकारी कार्यलयहरुमा पनि त्यो नजीर स्वत: लागू गर्नू। किनभने, माल्यअर्पण नगरिने फोटोहरु सरकारी कार्यलयहरुमा राख्दा संविधान, सरकार र नागरिक बिरुद्धको जघन्यमानहानी र घोरअपहेलना हुन्छ।
mc39a/02/01/2024/11:37am,
पार्टी को धूप धुवाँ गर्नु लागेको अर्को चुनावमा टीकट पाउनु पर्यो नि चाकरी नेता को गु र पाद सुङ्ग्नु परोनी
यि बेमौसमी दलहरुलाई धराने जनाहरुले ठिक ठाउमा ल्याउनु पर्ने भयो अब साह्रै चुरिफुरी गर्नु थालेछन बिना काम्मा । सानो सानो ईष्यु निकाल्दै ।
तस्बिर राखनै पर्छ भन्ने कुन कानुनमा छ? जनतालाई बिकास चाहिएको हो कि देश्लाई यो हालतमा पुर्याउने सान्सद्का प्रधानमन्त्रीहरुको भित्ताको तस्बिर?
तिनिका बाबू फाेटाे माया लाग्छ भने अाफ्नाे घरमा लगेर टास्नु नि , जय धरान मेहेर साब
भन्नै पर्दा कुनै पनि फोटोको जरुरी छैन !
मेयर उप मेयर र प्रशासकीय अधिकृतहरुको बाहेक ।
यो अनि गोली हान्ने राष्ट्रपति र प्रधानमन्त्रीको तिमीहरु झोले भ्रष्टाचारीहरूको चाहिँ कसरी कानुन मर्यादा पालन गरेछ जनता बेच्ने फटाहा सुन तस्करी पनि गर्यो तिमीहरुले धरानबाट सबै लखेटी लखेटी मार्नुपर्छ। देशैभरि अब अभियान चलाउनुपर्छ भ्रष्टाचार मुक्त बनाउनुपर्छ पार्टीको झोलेलाई सिध्याउनुपर्छ
राजनीति दलको सेन्डिकेटले धरान जनताले दुख पाउदैछ। बिस्तारै राजनीति दलको कार्यकर्ताहरूको मुकुन्डो देखिनेछ
Sachcha nepali ama ko chhora Harka sampang jindabad!
पैसामा बिकेको पाटिको झोले हरुको काम छैन अनि पैसा पचाउनु लाई बिरोध गरछन मियरले आफनो लागि गरेको होर धरानको जनताको लागि गरेको हो तयो भषटा चारि हारुको फोटो किना राखने ह तिमि हरुको बुधि छिछिछिछि धिकार छ तिमि हरु लाई तिमि हरु जसतो नेपालमा भए पछि के उबो लाकछर जय जय होस मियर साब जिउको ❤❤❤❤❤❤🌹🌹🌹🌹
यिनिहरुको फोटोले खान दिन्छर?बिकाश शान्ति अनि देशको रक्षा गर्छ र फोटोले सबै देश द्रोही हरुको फोटो राख्ने हैन सबै जलाइदिए हुन्छ
म राष्ट्र पति मान्दिन म हत्यारा प्रधानमन्त्री मान्दिन म गणतन्त्र मान्दिनँ म यो झोले लाइ पाल्नु ल्याएको यो सम्बिधान मान्दिन ।।।म कसम खान्छु म झोले बन्दिन
यी पार्टीका झोलेहरु आफू नाङ्गिएको थाहा छैन
सबै दल बहीस्कार गरुम दल ले देश एसिया कै गरिब दल दल मा फसायाे देश राजा लेउ नेपाल बचाउ फाँसी काे कानुन बनाउ
Support Harka..
Jai harkha 🙏🙏🙏
अब सबै स्वतन्त्र हौ।
संविधानको कुन धार उपधारामा ब्याख्या गरेको छ रे यी चस्मेलाई फरि प्रश्न गर्नुहोस ए पत्रकार ज्यु प्रश्न फितलो भो है तपाईँको
जय हर्क
Sir harka ji good
रास्ट्रपति र प्रधानमन्त्री को फोटोले सबै धराने जनताले " गु" पुछेर फाल्नुहोला काम छैन😮
जय हर्क साङपाङ
Jai harka sampang
Harka Sampang jindabad
Support to hark sir,
यो देशका धमिराहारुको फोटो किन झुन्डएर राख्ने निकालेर फालेको राम्रो अनि फोटो मात्रै हैन इनिहरुलाई देश बाटै निकाल्नु पर्छ जय हर्क जय नेपाल
नगरप्रमुखकाे कार्यालयमा हैन तिमार्काे बाउ प्रचण्डे रामचन्द्रे देउवा अाेलिकाे फाेटाे अा-अाफ्नाे घरमा लगेर झुन्डाए हुन्छ झाेलेहरु
Jai Harka Sangpang meyar Saab 🙏🙏🥰🥰
बालेन शाह,ज्ञानेन्द्र शाही लगायतलाई केही नभन्नेहरूलाई हर्कले हटाउँदा किन चिलाएकाे हाेला कुन्नि😏🤔🤔🤔🤔🤔🤔🤔😏😏😏भने पछि हर्क माथि ठूलो राजनीति हुदैछ।
त मुझी झोलेहरुको तेरो प्रचण्ड र काजीले राम्रो काम गरेको छ र ज्यान मारा खाते चोरको फोटो राख्न लाई।।
हर्क जिन्दाबाद ❤❤
गुहरू। आफ्नो खुसी हुन्छ। कानुनमा छ। भष्टचारीहरूको फोटो राख्नु पर्छ भन्ने।
बालेन ले राखेको छैन त। के गर्रौ।
ओलीले हिन्दु भनेको के भन्दा को चै बोलै। गुहरू एउटा मुलबासीको छोराले भष्टचारी रोख्दा यती सम्म। खाना नपाएर। बिभिन्न कुरा लिएर अन्दोलन गर्छ।
पार्टीको झोले हरु लाई चिनी राखौ कुन कुन अनुहार हरु आउँदा रैछ
Harka sampang great
यो एक नम्बर चोरी पोख्रेल हार्दिक श्रद्धाञ्जली सबै झोले पाटि हरु अब बाई बाई
Jai harka sampang ❤❤❤❤❤
भ्रष्टाचार दलाल ई दलका झोलेहरूलाई यस्तो अत्याचार गरिरहेको बेला धराने जनताहरू निस्केर लखेट्नु पर्छ।
फोटो राखन लायकको हुनु पर्यो नि राष्ट्रपति र प्रधानमन्त्री 😡
देशभरका सरकारी निकायमा सरकारी ढिकुटी खर्च गरि फोटो राख्ने कार्य सदाका लागि बन्द गरिनु पर्छ ।
अब दलहरुको यो अन्तिम प्रयास हुनेछ तर पनि गर्न सक्ने केही होइन।
jay Harka jagau Dharane janta bahunko jholachhodera Dharan............
जय हर्कबाद!!
सभापित ज्यू जसिर आन्दोलनमा युवाहरु परिचालन गर्नु हुन्छ त्यसरिनै तिनै तहमा नेतिृत्व गर्न दिए कस्तो हुन्थो । युवाहरुको हाथमा ढुङ्गा बुढाहरुको साथमा कुर्सि कहिले सम्म ? भोटरहरू नया पुस्ताका आईसके पाटि नेतिृत्व र एजेन्डा त्यहि पूरानो। त्यो पूरानो नेतिृत्व र एजेन्डालाई भोट दिने बा आमा लगभग बिति सके बाचेका २०८४ सम्म कति रहला ? अरु के भन्नु होला र ,२०८४ साल चुनावको अगिृम शुभ कामना।
Harka sampang 🙏🙏💪💪💪
अब धारानको जन्ताहरुले इ दले झोलेहरुलाई चाकमा टिन झुन्डाएर खेदाइहाल इ सबै झोलेहरु बिकास बितोधी हुन्😡
Jay harka🙏🇳🇵
मेयर सा’ब ले सम्पूर्ण धरानेलाई अव्हान गर्नुस की को कसलाई कसरी तह लाउने हो हामी तयारी छौ है यी पार्टीको झोलेहरुलाई हामी तह लाउछौ अब 😡😡😡😡
HARKA Sir 👏👏👏
Jay harkabad ❤❤ we are with you mayor jyu ❤❤❤ go ahead ❤❤❤
याे पाटिहरुकाे काम छैना देश बनाउनु हैना देश बिगारनु मात्र छ छि छि धिनै लागेर अाउछ शाेचदा पनि कति गरि मानशिकता हाे
Sahi ho hark good
ओइ श्याम पोख्रेल कुन नितिगतले तिमीहरु दलेले बिकास गरेको छौ एउटा उदाहरण देखा😡 सर्बसाधारण जनता यूवा माथि गोलि ठोकि मारिरहेको छ त्यसबारे सोचेको छस्😡जुन दिन तेरो परिवार भित्रको सदस्य मर्छ नि त्यो दिन तेरो तालुमा हात राखेर भगवान पुकार्नु बाहेक अरु बिकल्प रहदैन बुझिराख😡हाल मलेसिया बाट,जय हर्क बाद💪💪💪
😂😂😂 स्थानीय सरकार ले फोटो राख्नुपर्छ भन्ने छैन यो दलाल को बाबुहरूको फोटो यनीहरूलाई हात लगाए भयो ।