Let us worship in spirit and in truth (आत्मा र सत्यतामा आराधना गरौं)//Rev.Ps.Bedu Lopchan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Let us worship in spirit and in truth (आत्मा र सत्यतामा आराधना गरौं)//Rev.Ps.Bedu Lopchan
    यूहन्‍ना 4:21येशूले तिनलाई भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर, त्‍यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ। 22तिमीहरू जे आराधना गर्दछौ सो जान्‍दैनौ। हामी जे आराधना गर्दछौं सो जान्‍दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ। 23तर बेला आइरहेछ, र त्‍यो बेला अहिल्‍यै हो, जब सच्‍चा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्‌। किनकि आराधना गर्ने यस्‍तै आराधकहरूलाई नै पिताले खोज्‍नुहुन्‍छ। 24परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”
    #Rev . #Ps. #Bedu #Lopchan
    www.facebook.c...
    E-mail:- luaministries@gmail.com
    ##LUA:-
    It's a Apostolic Network & Connection.
    #LUA#Vision : "Light for Unreached Area & Nations"
    #LUA#Mission : "Changing darkness into Light, Equipping Generations and Disciplining Nations"
    #LUA is a Apostolic Network & movement of Light for Unreached Area.
    We Believe in Network & Unity.

ความคิดเห็น • 13