शाेभा राना बहिनी ईन्द्रेणि नगई हुदैन अन्यथा ईन्द्रेणि अधुराे हुनेछ। यति मिठाे खारिएकाे स्वर कि शाेभामा प्रतिभा छ। छिटो इन्द्रेणी ले स्थान दिई सबैको इच्छा पूरा गराउने छ। शुभकामना छ ।
साेभा जिकाे यति राम्रो स्वर अनि राम्रो छ प्रस्तुति प्रगति हुँदै जाउन अग्रिम शुभकामना हजुरलाई अनि अबस्य पनि अगाडि बढ्नुहुनेछ हिम्मत नहार्नु हाेला साेभा जि सबै नेपालिहरुले साथ र सपाेर्ट दिनुहुनेछ ढुक्क रहनुहाेला तपाईं साँच्चिकै असल गाईका बन्नुहुनेछ र अगाडि बढ्नु हुनेछ पक्कै पनि साेभा जि !! प्रगति जारि राख्नुहाेला !!👌👌👌👌
बैनि लाई कला र गला को सम्मान छ अजै अगाडि बड्नु बैनि तिम्रो यो कला ले सगरमाथा को सिखर चुम्न सफल रहोस् अजै पनि अगाडि बड्नु पर्छ यहीँ छ मेरो सुभकामाना छिटोभन्दा ईन्द्वेनि मा लैजानुपर्छ
कति राम्रो स्वर बहिनीको सफलताको धेरै धेरै सुभकामना
उत्कृष्ट स्वर छ Sis. उत्तरोत्तर प्रगतिको हृदय देखि नै कामना 🌿🙏🙏🙏🌿
साँच्ची नै जादुमय स्वर बैनी को।धेरै धेरै शुभकामना बैनी शोभा राना ।अझ अगाडि बढ्नु होला ।तपाईंको उज्वल सांगीतिक भविष्य को कामना
अतिसुरिलो स्वररैछ सम्भाबना छ सफलताको कामाना बैनि
अति राम्रो स्वर सबैले साथ सहयोग गरिदिनुहोला सफलताको अग्रिम शुभकामना
अर्गानिक स्वर मलाई त अति नै मन पर्याे बैनिलाई अग्रिम शुभकामना
आहा अर्गानिक स्वर रहिछ हाम्रो गोर्खाली चेली को उब्जल भबिष्य को अग्रिम शुभकामना सबै मिलेर साथ सर्पोट गर्नु पर्छ।विशेष धन्यबाद मिडिया कर्मी सर लाई।।
nice voice I wish your dream come true all the best.
गोर्खालि दि को कति मिठो स्वर मेरो मामाली पनि गोर्खा हो ।सफल हुनुहोला सानिमा spandan giri
यति राम्रो साेरभयकाे सिस तपाईंको लागि इन्णिदेनिकाे ढाेका खुल्लाछ
अग्रिम सुभ कामना बहिनी सोभा राना मगरलाइ🌹🌹🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बहिनी मिठो स्वय छ यो कला लाइ आगे बढाउनु होला बधाई छ..।।
सोर अति मिठो छ संघर्ष गरेपछि एक दिन अबस्य सफल भइन्छ र सुभकामना छ सोभा राना जि लाई मेरो तर्फबाट
Sarai ramro sorr
बहिनी शोभा को स्वर अति नै बेहत्तरीन छ, बहिनीको स्वर ले पक्कै पनि स्थान पाउनु पर्छ!
ईन्द्रेणी मा नर्स को पनि जरुरत छ।
तपाईंको लागि ईन्द्रेणी ढोका खुल्ला होस्।।
शुभकामना 🇳🇵🇳🇵🇳🇵
अति नै राम्रो छ हाम्रि गोर्खालि चेलिको अावाज अगाडि बढ्नु शुभकामना !
ईन्द्रेनी पुग्ने ईच्छा छिट्टै पूरा हाेस अग्रिम शुभकामना ।
शाेभा राना बहिनी ईन्द्रेणि नगई हुदैन अन्यथा ईन्द्रेणि अधुराे हुनेछ। यति मिठाे खारिएकाे स्वर कि शाेभामा प्रतिभा छ। छिटो इन्द्रेणी ले स्थान दिई सबैको इच्छा पूरा गराउने छ। शुभकामना छ ।
सबै चिजको बरदान दिनु भएको रहेछ भगवानले नानुलाई । इन्द्रेणी सम्म आउनु ल सफल्ताको अग्रिम शुभकामना ।
Nice you
अतिनै राम्रो छ voice best of luck ... sis...
आहा कति राम्रो सोर ।
राम्रो छ आब ईन्धनिको आबसेक छ
Very good performance keep it up 👍
एकदमै राम्रो सुन्दर सोच बहिनीको 👍️❤️👌
अती सुन्दर स्वर बैनिको साथै उत्तरोत्तर प्रगतिको कामना
नानिको स्वर मिठो अनि सुन्दर छ,निरन्ता दिदै जानु पर्छ र आटेको लक्ष्यमा पुग्नु यहि शुभाकामाना।
जति राम्री मान्छे झन मिठो आवाज सोभा जिको साङ्गितिक यात्रा को शुभकामना ।।।❤❤❤🎉🎉
धेरै राम्रो स्वर छ बैनी को बधाई छ
कति मीठो सोर सबैले साथ र सएग गरि दिनुहोला स्सक्तिती नेपालको गहनाहो नानि अगाडि बडनु सुन्दर सोर किधनि 👌❤️💕💕
Wow great job sister keep it up god bless you sister
आह ! उत्कृष्ट आबाज !! सफलताको हार्दिक सुभकामना बहिनीलाई ।
dherai ramro gorkha kalika tukka dherai choti here best of luck nanu
sweaty voice sis so keep it on.
Beautiful beautiful voice chha🙏🙏🙏😍❤️😍🙏💐
साेभा जिकाे यति राम्रो स्वर अनि राम्रो छ प्रस्तुति प्रगति हुँदै जाउन अग्रिम शुभकामना हजुरलाई अनि अबस्य पनि अगाडि बढ्नुहुनेछ हिम्मत नहार्नु हाेला साेभा जि सबै नेपालिहरुले साथ र सपाेर्ट दिनुहुनेछ ढुक्क रहनुहाेला तपाईं साँच्चिकै असल गाईका बन्नुहुनेछ र अगाडि बढ्नु हुनेछ पक्कै पनि साेभा जि !! प्रगति जारि राख्नुहाेला !!👌👌👌👌
स्वर एक दमै राम्रो लाग्यो अग्रिम शुभकामना
सारै राम्रो स्वरकि धनि रुपपनि तेतिकै राम्रो साथमा सिरस्वभावपनि सरल देखियो अघि बढने चाहाना पुरा होस कामना छ।
रुप र स्वरको धनि बैनिलाई शुभकामना ।
So sweet vocal nanuko, best wishes Shova nanu. Go ahead
अतिनै राम्रो सोर्की धनी जय होस
Hamro didi ko swor saarai ramro. Sabai jana le didi ko talent ra swor lai support gardinu hola, maya gardinu hola. 🎉🎉🎉
Yo magarni kati sudha ani ramro boleki ho?????
Bahinilai dherai dherai maya tatha safaltako suvakamana xa.
अहाँ कति राम्रो साेर बैनिलाई धेरै धेरै शुभकामना राम्रो सगँ अगडी बढादै जानू
बधाई छ दिदि ❤🙏
सुपर राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
Wow wow kya dami voice 💖💖💖🙏🙏🙏🙏sis ko
sweet voice hamro gorkhali cheli ko pargati gardai janu la subhakamana cheli lai
अति राम्रो छ नानू स्वर बधाई छ।
सारै मीठो सोर शोभा बुनु को कला राम्रो छ
Wow sweet voice
आहा मिठो आवाज शोभा मिस अझै सफलताको शुभकामना ❤❤❤
छिटै अव लोकप्रिय लोक दोरी सम्राट राजू दाब सगँ गित गाको हेर्नू मन लागे छ हामी लाई
कतिमिठो सोरकोधनि नानीलाई धेरै धेरै बधाई छ
अति मिठाेसाेर रहिछ।एकपटक ईन्द्वेणीमा देखन मनछ।
मीठो स्वर best of lock
यी बैनि लाई इन्द्रणि मा लगेर सुन्न पाय खुशी लाग्थ्यो
Sweet voice
बैनि काे अति राम्रो स्वर बैनि लाई ईन्देणि मा देख्न पायाेस
दामि छ दिदिको सोर 💕❤️💕❤️😘
Wow so cute voice
कत्ति राम्रो स्वोर यो अावाज ईन्द्रेणि बाट छिट्टै सुन्न र हेर्न पाईयोस
Nice vocal .
Aha kati mitho awaj yo nani koi am from Delhi india
सफलताकाे शुभकामना बैनि ल अब चाहिँ चिने तिमीले गाेठालाे जादा गाएकाे गित हामीले सुनेको हाे गण्डकी पारी र वरी भएर तेतिबेला अहिलेकाे जस्ताे सञ्चार युटुबकाे सुबिधा थिएन ।
राम्रो गर्दै जानू Best of luck nani
Good sang 💯💯
Sisterko awaj ramro xa sathai bolni saili pani ramro lagyo safaltako subhakamana xa Sister..
बैनि लाई कला र गला को सम्मान छ अजै अगाडि बड्नु बैनि तिम्रो यो कला ले सगरमाथा को सिखर चुम्न सफल रहोस् अजै पनि अगाडि बड्नु पर्छ यहीँ छ मेरो सुभकामाना छिटोभन्दा ईन्द्वेनि मा लैजानुपर्छ
सनजिबीनि TH-camr भाई राम्रो राम्रो काम गर्नु भायेको छ 🙏❤️
So sweet voice
Best of Luck Sobha baini....go ahead ...
Congratulations deju nice voice
Wish you all the best.
Dherai ramro voice xa
धेरै राम्राे स्वार ।
Yakdam ramro xa nanu ko swor all the best 👍
Ramro xa baini ko aawaj agadi badhnus
All the best boine 🎤
Sweet voice indreni samma puryaunu paryo
भ्वाइस राम्रो छ
झोर्ले नानी नाको स्वर सेच ले God bless you nani
Aaha Kati ramro voice
Dherai Ramro shor
Sarai ramro swar ki dhani baini lai safalta ko subakamana x
Great..voice..hjr..Nani..100%..Bell.Done
बहिनिको स्वर धेरै राम्रो छ ।
Good sound rhaixa.nani ko.good luck
Ramro kam garnu vayo Santos vai
Xittai indreni liera jana paryo
Wow ptrakar vaneko esto hunu parxa prsna sodhne saili kati ramro ho best of luck bro sor ta sarai ranro xa baini ko agadi laijanus hai sir
बैनी तपाईले जापानको भिसा लाई त्यागेर सारै भुल गर्नु भयो ।
उत्तर उत्तर प्रगति क कामना छ बैनी लाइ
Veri veri niec baeni ko sor
Nice,voice
कोसीस् गर्नु भयो भने पक्कै सुन्दर भविष्य देखिन्छ बहिनी ।
Wow good ramro xa subhakamana xa baini
ramro x voice manxe pani ramro x
dheri ramro sour xa
Ramro lagyo
तपाईको सपना पूरा होस बहीनी
शोभा बैनी र पाल्पाको माया बैनिलाई इन्द्रेणी ल्याउनु होला ।
छिटै देख्ना पाउनुपरो ईन्देणि मा सर
नम्सकार सन्तोश सर लाई
Ramro x baini ko voice jasari vay pani indreni ma chadai vanda chadai lanu paro media carmi hjr