भोताङ नम्सामा खन्दोके सेलोमा रमाइलो || Khandoke Selo At Bhotang Namsa || LP MEDIA PRODUCTION

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सर्बप्रथम यस च्यानल हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक श्रोता र समर्थकहरु प्रती धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ ।
    हामीले यस LP Media Production च्यानल मार्फत विभिन्न प्रकारका धार्मिक, संस्कृतिक र ऐतिहासिक भिडियोहरु प्रसारण गर्दै आएका छौ र विभिन्न ठाउँहरुमा रहेको छुट्टाछुट्टै भाषा,धर्म, संस्कृति, रितिरिवाज र चालचलनहरुलाई देश बिदेश सामु प्रचारप्रसार गर्ने हाम्रो उदेश्य हो । साथै गाउँघरमा लुकेर बसेका विभिन्न प्रतिभा तथा कला संस्कृतिहरुलाई प्रचारप्रसार गर्ने पनि हाम्रो उदेश्य हो ।
    र यस भिडियोमा हामीले तपाईहरुको सामु बोन्बो नाचको प्रस्तुति राखेको छु हेरेर मनोरञ्जन लिनुहुन्छ भन्ने आशा रखेको छु ।
    #lpmediaproduction
    #realityexplore
    #villagelife
    #naturalvideo
    #bonbonach
    #bonboculture
    #tamangcalture
    FOLLOW US
    www.facebook.c...
    www.instagram....
    www.tiktok.com...
    For more details and inquiry :-
    Email :- lpdigitalphotostudio@gmail.com
    Contact No.:- 9863775744, 9762286445
    नोट :- यस च्यानलबाट प्रकाशन प्रसारण भएका दृश्य तथा श्रब्य- दृश्यहरु कोहि कसैले कुनै अन्य च्यानलहरुमा प्रसारण गरेमा थाहा पाएमा प्रचलित कानुन बमोजिम सजाय हुनेछ ।

ความคิดเห็น • 6