wow...wow.......झस्किए छ मन मेरो....यो गीत कुनै एक समयमा मैले रेडीयो नेपाल बाट फर्माइस मा धेरै प्रसारण हुने गीतहरु मध्ये एक हो...सारै मन परेको गीत हो मलाई......तर अचम्म दिप श्रेष्ठ को धेरै गीतहरु सुने तर यो पनि उहाँकै गीत रहेछ भनेर त आज पो चाल पाउदैछुत.......मत छक्कै परें यो गीत कति मीठो छ र यस गीत भित्रका एक एक शब्दहरु कति कर्णप्रीय छन्
नेपालकाे अहिलेसम्मकै ठुलाे धनरासी भएकाे मेरो भबाईस इनुभर्स बिश्व भरी छरिएका नेपालीहरुलाइ एकै ठाउमा गाउने भेटाउने यस्तो ठाउ बनेको छ।डिल्ली राम अधिकारी सरलाइ धेरै धेरै धन्याबाद दिन चाहान्छु🙏🙏🙏🙏🙏❤️❤️❤️👍️👍️
@@spongebubbles7665 Tyo impossible kura bro yo show comedy melody versatile sentiment har kurale baneko full package ho baki afno afno sochai ho hjzr🙏🏻🙏🏻
नमस्कार 🙏 सङ्गितको दुनियाँमा सबै भन्दा ठूलो प्लेट फम mero voice universal बनोस भन्ने अपेक्षा गर्दछु 🙏 जति प्रतिभा हरु लुकेर बसेका छन यस कार्यक्रम मार्फत बाहिर निस्किनेछन भन्ने आशा राख्दछु 🙏🇳🇵
आज सम्मको रियालिटी सो मध्ये मेरो भ्वाईस युनिभर्स ले सर्बोत्कृस्ट साङ्गीतिक मन्च उपलब्ध गराएको छ । सबै प्रतियोगी हरु उत्कृस्ट हुनुहुन्छ मात्र नियमको पालनाको कारण कोही एकजना छान्नु पर्ने भएको मात्र हो । सबै प्रतियोगी भाइ बहिनीहरुलाई शुभकामना । जज हरु प्रती उच्च सम्मान , कोचहरु प्रती आदरभाव । ईन्टायर तिमलाई धन्यबाद अनि होस्ट दुबै जनाको उच्च प्रस्तुतिले थप रोमान्चक बनाएको छ सबैलाई धन्यबाद ।
मेरो वोइस उनिवर्स असली गायन प्रतियोगिता यसको सामु सबै फिक्का ! नेपाल आईडोल, वोइस अफ नेपाल वोइस किड्समा त चिच्याउने भएको अर्जिनल वोइस पनि बिगारेर निचोरिने गीत बाहेक केहि हुदैन !
जे गर्छ मेरो भोइस युनिभर्स ले गर्छ। क्यार्छ भन्दा धेरै वर्ष देखि आफ्नो देश नेपाललाई छोडेर बाहिरी देशमा बस्ने नेपालीहरुलाई गाउन कै लागि भए पनि नेपाल भित्राएको छ।
देश विदेशका कुना कुनामा छरिएर रहेका नेपाली भाषि नेपाली मन हरूलाई एकैठाउंमा जुटाउन सफल कार्यक्रम मेरो भ्वाईस युनिभर्ष निकै उत्कॄषठ कार्यक्रम बनेको छ।अझै सफलता मिल्दै जाओस शुभकामना छ।
जन्तरे काका कुनै समय धेरै भाइरल हुनु भएको थियो आज धेरै समय पछि देख्न पाईयो सक भर सधै उहाँ लाई पनि सहकार्य गर्दै जानु भएको हेर्न पाउ मैले भनिरहन्दा साच्चिकै अर्गानिक र हाम्रो गाउँ,घर समाजमा यस्ता घटना हरु साच्चिकै घटिरहेको छ यो भिडियो मार्फत उजागर गर्नु भएको छ सबै लाई धन्यवाद हामी म लगायत सबै दर्शकहरु तर्फबाट अरु कुरा भन्दा पनि माईली नानाको अभियान हेर्दा कसम साच्चिकै रियल गाउँमा छु र साच्चिकै घटना भएको जस्तो महसुस हुन्छ यसो भनिरहन्दा फेरि अरुको अभियान नराम्रोभन्न खोजेको चाही होइन अरुहरुको पनि उत्तिकै राम्रो अभियान अनि भुमिका निभाउनु भएको छ यस्तै आगामी दिन हरुमा पनि भिडियो हरु हामी माझ ल्याउनु होला फेरि पनि सम्पुर्ण टिम प्रति हार्दिक शुभकामना छ# love you all guys 😍😍
सन्तोस राना रक स्टाए गाएक दामी लाग्यो कुनै ठाउँ छैन खोट लगाउने तर सन्जिब सिङ जस्तै उस्तै गाएको सुन्दा पनि कति छिटो सकियो धेरै चोटि सुनेर पनि अझै सुन्न मन लाग्छ चुलेसिमा ❤❤❤❤❤🎉🎉
Katy ramro judges ko boli ani personality ani contestant haruko voice rw simplicity ani overall sabai man paryu ekdam discipline vako platform jasto lagyu dherai ramro x aagami dinko suvakama sabai ma❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
What a singing show wow! Hands 🙌 down, the way every contestant sang is breathtaking, With every word uttered, the singer's voice becomes an instrument, painting a vivid sonic tapestry that leaves an indelible impression on all, a mesmerizing blend of feeling and expression, wow! incredible well-developed singing voice real Talents show thank you Mero voice universe @Intra-nationalwelfareandsupport
Pasang Doma, you did extremely well. But do not be discouraged with Deep Shrestha Daju's comments and remarks. He is absolutely right and sincere about his remarks/comments. Because there are songs specially sang by Deep Shrestha, Narayan Gopal, Gopal Yonzon, Premdhoj which do not need extra harkats and improvisations. They are complete by itself with all the necessary musical ingredients and touches. Similarly, I appeal to all the contestants to follow the advice of Deep daju.
सुर्खेती को सान महेन्द्र भाइ लाई धेरै धेरै शुभकामना भाइ
साथ सपोर्ट गर्नुपर्छ हामी सबै मिलेर हाम्रो सुर्खेती सान अनि मान प्रतिस्ठान लाई 🙏🙏🙏🙏🙏🙏🙏
@@rjjeevan6252 😊😊😊😊😊😊😊😊😊
भक्त जि लाई हामी सबै जना मिलेर सयोग गर्नु पर्छ
I will fully supported to him ❤🤗
I want Those all
Deep- Experience
Sujata- Aalap
Anju-Voice
Shiva-Range
Suresh-Composition
Pushpan-Dedication
*MERO VOICE UNIVERSE साँच्चिकै युनिभर्स छ किनकि विश्वभरला नेपालीहरुलाइ संगीतको मालाले जोड्न सफल भएको छ ।*
❤❤❤❤
नमस्कार 🙏 म सिक्किम बाट यो कार्यक्रम हेर्दैछु । बिश्वमा छरिएर रहनु भएको दाजुभाइ , दिदिबहिनी लाई मीठो सम्झना 🙏
Thank you so much for loving the nepali music industry❤
सबै सङ्गित प्रेमि हरुमा RONB काे तर्फबाट सादर नमन गर्न चहान्छाैँ।🙏🙏
Watching from Myanmar ❤️🇲🇲
Lots of love for this lovely show ❤
Also I love you baby..try to come in your priest's country please 🙏 ❤ God bless you baby❤❤
lots❤❤❤from nepal hajur
miss you 🥀🥀🇳🇵🇳🇵😍
We love Myanmar Nepali
❤
अबदेखि स्टेज अपाङ्ग मैत्रीपूर्ण होस् भन्ने चाहना छ मेरो । हाल मलेसिया देखि
भक्त जि लाई खुब सम्मान 👏👏👏😥🌺🌺🌺🌺💐
Only for Mahendra Bk❤ Huge fan😊 sachhai mitho geet gaunu vayo hajur le❤All the best
Bijeta vayeko dekhna pam hajur lai😊❤
Lala🤣
रिमा जी जस्ताे मिठाे र मिलाएर बाेल्न चाहिँ कसैले नसक्ने रहेछ।प्रस्ताेतामा चाहिँ रिमा जी नं १ मै पर्नु हुन्छ। 🙏🙏🙏🙏🙏🙏
Good ❤
Sushil nepal rima biswakarma same lagchha
Correct
Indeed ❤❤
wow...wow.......झस्किए छ मन मेरो....यो गीत कुनै एक समयमा मैले रेडीयो नेपाल बाट फर्माइस मा धेरै प्रसारण हुने गीतहरु मध्ये एक हो...सारै मन परेको गीत हो मलाई......तर अचम्म दिप श्रेष्ठ को धेरै गीतहरु सुने तर यो पनि उहाँकै गीत रहेछ भनेर त आज पो चाल पाउदैछुत.......मत छक्कै परें यो गीत कति मीठो छ र यस गीत भित्रका एक एक शब्दहरु कति कर्णप्रीय छन्
Ho lunga malai pani ramro lagxa
बासुरि बजाउने दाजु लाई २१ तोपको सलामि
पुरानो गीतहरु लाई पुनर्ताजगी गर्ने यो show एकदम मन परेको छ ।।।।सबैलाई शुभकामना ।।
नेपालकाे अहिलेसम्मकै ठुलाे धनरासी भएकाे मेरो भबाईस इनुभर्स बिश्व भरी छरिएका नेपालीहरुलाइ एकै ठाउमा गाउने भेटाउने यस्तो ठाउ बनेको छ।डिल्ली राम अधिकारी सरलाइ धेरै धेरै धन्याबाद दिन चाहान्छु🙏🙏🙏🙏🙏❤️❤️❤️👍️👍️
Bluffer Sandeep should be replaced by some one …
Too much drama MR sandeep .
@@spongebubbles7665 Tyo impossible kura bro yo show comedy melody versatile sentiment har kurale baneko full package ho baki afno afno sochai ho hjzr🙏🏻🙏🏻
भक्त जि यहि स्टेजको लागि जन्मिएका हुन क्या मिठो स्वर😍😍
सबै एक से एक हुनुहुन्छ !
तेस्मा पनि आज भक्त जी को श्रुति मधुर प्रस्तुतिले निशब्द बनायो !!
I will fully supported to him ❤🤗
भजन शिरोमणि भक्तराज आचार्य गुरुलाई एकचोटि बोलाउनुपर्यो 🙏 living legend 😌❤️
यति मीठो गायेकिको लागि हृदय देखि धेरै धेरै धन्यवाद 👍️ शिशिर भाइ ❤️❤️
नमस्कार 🙏 सङ्गितको दुनियाँमा सबै भन्दा ठूलो प्लेट फम mero voice universal बनोस भन्ने अपेक्षा गर्दछु 🙏
जति प्रतिभा हरु लुकेर बसेका छन यस कार्यक्रम मार्फत बाहिर निस्किनेछन भन्ने आशा राख्दछु 🙏🇳🇵
रवि दाई को अर्को फेक पनि आई पुगेछ भौमान 😡😋
Oi vai mero picture/name rakh k rabi sir ko rakhxa vikhari
Mahendra bk is very good singer for me❤❤❤❤❤
सबै धुलन्धर एउटै लाग्छ खै सबैको singing आगोको ज्वाला झै लाग्छ!अति आदरणीय जजहरु लाई नमन !हजुरहरुलाइ छुट्याउन सजिलो चाहिँ देखिन्न ❤❤
सम्पूर्ण गायक गायिका दाजुभाइ , दिदिबहिनी हरु लाई सफलताको कामना गर्दछु।❤❤❤❤❤❤
कुनै भूगोल , धर्म , बर्ग ,समुदाय लाई नहेरि कलाको सम्मान गरौ, सबैलाई शुभकामना ।
हो हजुर सबैको चाहाना त्यै छ,सबै नेपाली भाषि नेपाली नै हुन् चाहे त्यो भूगोल,धर्म,बर्ग,समुदायले किन नछुट्याउन् ,नेपाल प्रती सबैको माया अपार छन् ❤❤
सबै दाजु भै दिजु बहिनी हरु लाई आउने रोउद को लागि धेरै धेरै सुवा कामना छ सरै मिठो पुस्तुति सुन्न पैयो 😊❤
सन्दिप सर याे गायन रियालिती साे हाे हाँसिमजाक अलि बढी भएन र?अलि कम गराै कि कसाे ❤❤❤
Sahi
आज सम्मको रियालिटी सो मध्ये मेरो भ्वाईस युनिभर्स ले सर्बोत्कृस्ट साङ्गीतिक मन्च उपलब्ध गराएको छ । सबै प्रतियोगी हरु उत्कृस्ट हुनुहुन्छ मात्र नियमको पालनाको कारण कोही एकजना छान्नु पर्ने भएको मात्र हो । सबै प्रतियोगी भाइ बहिनीहरुलाई शुभकामना । जज हरु प्रती उच्च सम्मान , कोचहरु प्रती आदरभाव । ईन्टायर तिमलाई धन्यबाद अनि होस्ट दुबै जनाको उच्च प्रस्तुतिले थप रोमान्चक बनाएको छ सबैलाई धन्यबाद ।
Sishir thatal!!! Perfect song selection, great feel, great improvisations, pitch everything spot on!!! He’s a true gem❤
बिशेश सम्मान सलोट म्युजिसियन भक्त ज्युहरु प्रती 🙏🙏🙏🙏 कति मिठास के 👏👏👏👏👏
सुर्खेतको मात्र होइन कर्णालीको सान त्यतिमात्र होइन सिङ्गो नेपालको सान मेरो सुर्खेती महेन्द्र भाईलाई अग्रिम जितको शुभकामना ।
होस्ट सन्दिपको ओभर एक्टिङ्ग जस्तो देखियो ।गायन सो अनि काल झै गितको बिचमा नसुहाको जस्तो ठिक्क गर्दा अलिक मज्जा आउथियो होला
आहा सलुट छ भक्त दाइ रुवाउनु भो😢😢😢😢 कति राम्रो कस्तो मन छुने आवाज
जजेसहरु संम्पुर्णलाई नमस्ते हाम्रो देश नेपालमा संगित रमाउन पाउ हामिसबै MERO VoicE 🇳🇵🌹🌹👍️👌
सन्दीप भाइ अलिक बढी नबोली नाटक नगरी जजहरुलाई कमेन्ट गर्न दिदा राम्रो कार्यक्रम हुनेछ ❤🙏
Among all those fake reality shows this shows just shows the real talent ..what a talent this is one of the best shows of Nepal...
मेरो वोइस उनिवर्स असली गायन प्रतियोगिता यसको सामु सबै फिक्का ! नेपाल आईडोल, वोइस अफ नेपाल वोइस किड्समा त चिच्याउने भएको अर्जिनल वोइस पनि बिगारेर निचोरिने गीत बाहेक केहि हुदैन !
Mero voice universe सधै सधैं सफल होस भनेर म सधैं प्रार्थना गर्दछु ।
जे गर्छ मेरो भोइस युनिभर्स ले गर्छ।
क्यार्छ भन्दा धेरै वर्ष देखि आफ्नो देश नेपाललाई छोडेर बाहिरी देशमा बस्ने नेपालीहरुलाई गाउन कै लागि भए पनि नेपाल भित्राएको छ।
Mahendra bk, you sang very well!❤
Xeeee testo gaune ni kasari select bho judge haru ni kasta kasta lai select garxan🤮
देश विदेशका कुना कुनामा छरिएर रहेका नेपाली भाषि नेपाली मन हरूलाई एकैठाउंमा जुटाउन सफल कार्यक्रम मेरो भ्वाईस युनिभर्ष निकै उत्कॄषठ कार्यक्रम बनेको छ।अझै सफलता मिल्दै जाओस शुभकामना छ।
wow, i am surprised to see such pure highclass talent. Where they have been before?
Legendry Ranjit Gazmeer sir ko geet haru sunna pawda ekdam khusi lagyo...thank u mero voice universe
Congratulations Mahendra Bk wish you best of luck...🎉🎉🎉
जन्तरे काका कुनै समय धेरै भाइरल हुनु भएको थियो आज धेरै समय पछि देख्न पाईयो सक भर सधै उहाँ लाई पनि सहकार्य गर्दै जानु भएको हेर्न पाउ मैले भनिरहन्दा साच्चिकै अर्गानिक र हाम्रो गाउँ,घर समाजमा यस्ता घटना हरु साच्चिकै घटिरहेको छ यो भिडियो मार्फत उजागर गर्नु भएको छ सबै लाई धन्यवाद हामी म लगायत सबै दर्शकहरु तर्फबाट अरु कुरा भन्दा पनि माईली नानाको अभियान हेर्दा कसम साच्चिकै रियल गाउँमा छु र साच्चिकै घटना भएको जस्तो महसुस हुन्छ यसो भनिरहन्दा फेरि अरुको अभियान नराम्रोभन्न खोजेको चाही होइन अरुहरुको पनि उत्तिकै राम्रो अभियान अनि भुमिका निभाउनु भएको छ यस्तै आगामी दिन हरुमा पनि भिडियो हरु हामी माझ ल्याउनु होला फेरि पनि सम्पुर्ण टिम प्रति हार्दिक शुभकामना छ# love you all guys 😍😍
Nishika subba Woww you sang verrry well!and I'm sure you deserve to be in top 25!!
क्या आनन्द आयो ! सबै गीतहरु राम्रो छानेर गएछन गायकहरुले !
रिमालाइ मन पराउने जति यहा हाजुर हुम है ❤
सन्तोस राना रक स्टाए गाएक दामी लाग्यो कुनै ठाउँ छैन खोट लगाउने तर सन्जिब सिङ जस्तै उस्तै गाएको सुन्दा पनि कति छिटो सकियो धेरै चोटि सुनेर पनि अझै सुन्न मन लाग्छ चुलेसिमा ❤❤❤❤❤🎉🎉
महेन्द्र बिक भाइ स्वर हल्लिरहेको थियो कतै स्वस फर्दा फ्लो less भैरहेको थियो!
Usko singing nei testai xa..hau
साच्चै mero voice universe उत्कृष्ट कार्यक्रम छ,नब उदयमान गायक गाइका लाई शुभकामना?🎉🎉🎉
धेरै राम्रो show बनेको छ। अझै धेरै प्रगतिको शुभकामना ❤️
चाहिने भन्दा बडिनै भयो हो उदघोसक जि,रिमा मात्र भय राम्रो हुन्छहोला,
रीमा बिश्वकर्मा वेस्ट यो रियालिटी शो तर सन्दिप क्षेत्री लाई आउट गर्नु पर्यो यो मुन्छेको ओभर कन्फिडेनस आयो
Ho sathi sari vyo
Yes ho ho
really .
Over dreama .chiitta bujhen😅😅😅
सहि हो
नेपाल को अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम
Ma Mahendra bk ko ठूली फ्यान हुँ अनि तपाईं हरु...!
Mani honi hajur
❤moh pani
नेपालीपन जोगाउन नेपाल बाहिरकैले गर्दिनु पर्ने बिडम्बना भएपनि यो कार्यक्रमले केही हदसम्म नेपाली मूलको सबैलाई जोड्ने प्रयास गरेको अवस्य छ
सबै प्रतियोगीहरुलाई लाखौं लाखौं शुभकामना 🙏🙏🙏🙏😘😘😘😘😘😘😍
सन्दिप सरकार को ओभर यक्क्टिङ हो कि भन्ने लाग्यो anyway good luck🇳🇵🎶🎶🎶🎶🎶
Wowww Santosh bro!you really deserve to be in top 25 !
Katy ramro judges ko boli ani personality ani contestant haruko voice rw simplicity ani overall sabai man paryu ekdam discipline vako platform jasto lagyu dherai ramro x aagami dinko suvakama sabai ma❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Loved this show from beginning ❤️ Should promote rock & pop rock genre songs also. 🎉
सबै सुरीला गायक हरु लाई एकमुष्ठ हार्दिक सुभकामना 😊❤
धन्यवाद Mero Voice Universe team for arranging such a beautiful pletaform… ❤
अति सुन्दर प्रस्तुति दिनु भएकोमा सबै जनालाई धेरै धेरै शुभकामना ❤️🙏
Pure Nepali taste!
Just loved this show ❤️
lasting @@aalw@l😊l#large
What a singing show wow! Hands 🙌 down, the way every contestant sang is breathtaking, With every word uttered, the singer's voice becomes an instrument, painting a vivid sonic tapestry that leaves an indelible impression on all, a mesmerizing blend of feeling and expression, wow! incredible well-developed singing voice real Talents show thank you Mero voice universe @Intra-nationalwelfareandsupport
the voice of nepal फ्लप अब निस्पक्छ्य पनि छ यो कार्यक्रम मजा आइराछ है
Amazing show i just say wowwww I don’t have words to describe about this show.I’m watching from USA all the best for all contestants
yas showka ankaring sandip sirko prastuti alli man paren jasari gitsangitko mahol ma hunuparne yo vanda agadika realityshow ma hunegarthyo alli bhabukta apanaiyos sandip sir thankyou
Waw waw Mahendra bk ❣️❣️ amazing voice
सेवा नमस्कार सबैजनामा सार्है राम्रो कार्यक्रम 🙏🙏❤️❤️
the voice kids का सुशील क्षेत्री ल्याउनुपर्यो स्टेजमा त्यहाँ वाइयात धेरै ड्रामा देखियो
मेरो मन पर्ने गायन कार्यक्रम
MERO VOICE UNIVERS
र THE VOICE OF NEPAL❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण नव उदयमान गायकहरुमा एकमुष्ट बधाई तथा शुभ कामना !! मेरो भबाईस यूनिभर्सका सम्पूर्ण टीमलाई सफलताको शुभकामना !!
सबै को धेरै राम्रो छ हेर्दै छु साउदी अरब बात।
कार्याकम निकै राम्रो छ तर अरु सो जस्तो भोटिङ राउन्ड नभएको भय राम्रो हुन्थ्यो किन कि कला को मुल्य पैसा ले भन्दा निणायक निरणय गरेको राम्रो
Ani paisa chahiyen, yek karodko lagi?
😝
Voting + judge haru ko marks xa yo show ma
नमस्कार म दक्षिण कोरिया बाट कार्यक्रम हेर्दैछु। कार्यक्रम साह्रै रमाईलो छ।
Pasang Doma, you did extremely well. But do not be discouraged with Deep Shrestha Daju's comments and remarks. He is absolutely right and sincere about his remarks/comments. Because there are songs specially sang by Deep Shrestha, Narayan Gopal, Gopal Yonzon, Premdhoj which do not need extra harkats and improvisations. They are complete by itself with all the necessary musical ingredients and touches. Similarly, I appeal to all the contestants to follow the advice of Deep daju.
Your absolutely right❤
सन्दिपेलाइ बोल्न बन्दै नदेको भए हुन्थ्यो ।राम्रो कार्यक्रम खल्लो बनाउदैछन है ।
Mahendra bk is deserve to be in top 25 best wishes
सम्पुर्ण बाध्याबाधक तीम लाई मेरो सलाम छ कस्ती मीठो धुन बजाउनु हुन्छ्🙏🙏
Thankyou everyone ❤️🙏
Keep supporting 🙏
Appu is the best
Mahindra bhai beautiful voice. Ani Surendra sir ko comments siropar. Salute sir
सन्दिप क्षेत्री तिमी नर्मल तरिकाले बोला स्टेज मा हुँदै नभाको कमेडी गर्न नखोज इरिटेट गर्ने खालको छ तिम्रो उद्घोष गर्ने तरिका धेरै सुधार गर्नु पर्छ
From saudi i love nepalis program now a day no need to watch out of contrise show we love alwa ours one made in nepal
mahendra kb ko babal voice lagyo bet of luck bro ❤❤❤
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
Super nice singer mahindra bk wish you
नेपालमा आज सम्म देखाईएका रियालिटी-सो मध्ये नम्बर वान mero voice universal 🎤🎤
Mahendra bk is the Best
भक्त सर जि को आवाज Wow सम्पुर्ण लाई शुभकामना ।। 😊
यो सन्दिपे धेरै नौंटन्की गरेर होस्ट गर्छ आफुले आफुलाई के ठानेको होला तोरीले
यो पटक को उपाधी महेन्द्र बिकले
उचालेको हेर्ने मन छ!!good luck
Suru ma mutumai hanyo Mahendra Bro ko voice Ani Respected Suresh sir ko comment le 😮🎉❤
भक्त बिस्वकर्मा 🤟🤟 यो बाटो मा फुलेको उज्यालो छर्ने तारा हो ।
अनि बाकी सबै लाई सुभकामना 🙏
Mahendra keep it top
यो show ले सबैको मन जित्छ भन्नेमा पक्का छु म सारै राम्रो राम्रो कलाकार हरुको उपस्थिती देखियो तर लेडिज त देख्दिन त एउटा पनि 😅😅😅
Wow kasto ramro show. Congratulations to the whole team 👏👏👏🎉
समीर नै आजको उत्कृष्ट लाग्यो मलाई चाहिँ।
Huge fan of Rojal Ranjitkar he is extraordinary 😍
Man Mongar...What a soothing voice n performance... 👌👌👍❤ He made this song alive once again. Amazing😍
mahendra bro good luck bro