झ्याप कुमारीआज रक्सीले झ्याप भएर तहल्का मच्चाइन JHYAL MA APRDA CHH SUMAN PARIYAR VS SUSMITA CHHETRI

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • झ्याप कुमारी आज पनि रक्सीले झ्याप भएर तहल्का मच्चाइन JHYAL MA APRDA CHH SUMAN PARIYAR VS SUSMITA CHHETRI Live Dohori 2079
    #sumanpariyar_live
    #susmitachhetri_live
    #nachganrodhighar_live
    ======================
    Original Song :
    Singer : Suman Thapa & Khem Century
    Lyrics : Netra Aryal
    Music: Khem Century
    ==========================
    🎼 Nach Gan Rodhighar Presents
    =======================================
    Lead Singer:
    🎤 Suman Pariyar
    VS
    🎤 Susmita Chhetri
    Supporter Male Singer :
    🎤 Surya Kumar Pariyar & Manoj Bishwakarma
    Supporter Female Singer :
    🎤 Yamuna KC,Durga Rokaya & Babita Bhujel
    🎼Dedicated To
    =============
    Padam Bahadur GC
    Late Shiva Kumari GC
    =======================================
    Musician Team :
    ♬ Sarangi : P N Sahila
    ♬ Keyboard : Umesh Shrestha
    ♬ Flute : Bishnu Ranabhat
    ♬ Madal : Mahendra Tiwari
    ♬ Madal :Election Sunar
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Avi Jung Shai
    🎥 Bharat
    Recordist
    ♬ Aajun Birahi Sharma
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Nachgan Rodhighar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    All rights of this video is with Nachgan Rodighar
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 337

  • @YambahadurrYam
    @YambahadurrYam 2 ปีที่แล้ว +2

    सुमन भाई ले थर्मो मिटर निकाले पछी त बहिनी हरू को ज्वरो च्वाटै हुन्छ सारै मनछुने गित म याम बहादुर चेन्नई बाट सुन्दैछु धेरैधेरै बधाइ छ तपाई हरूलाई

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +2

    आहा सारै रमाईलो भयो होल टिम लगाऐत ईन्द्र जिसी भाइ सुभ कामना छ❣️🙏

  • @prakritimagar1042
    @prakritimagar1042 2 ปีที่แล้ว +4

    Malae suman g ko sabda r manchhe dherai ramro lakxa best of luck sabai janalae😍

  • @harishbdrthapa7523
    @harishbdrthapa7523 2 ปีที่แล้ว +1

    सम्पुर्ण टिमलाई बधाई एबम् सफलताको शुभकामना अति उत्तम छ?

  • @पदमदर्लमीमगर
    @पदमदर्लमीमगर 2 ปีที่แล้ว +6

    💗💗दोहोरी को के कुरा गरम सुमन त मेरो फेब्रेत हो अनि सुस्मिता नि क्या आनन्द आयो कस्सम भाग 2 पनि हेर्न्ने मन छ ल
    सम्पुर्ण लाई धेरै धेरै सफल्ता को सुभ कामना 🙏🙏🙏🙏🙏🙏👌👌👌

  • @rajkumrniroula6667
    @rajkumrniroula6667 2 ปีที่แล้ว +6

    सुमन भाइ र झ्याप कुमारी लाई फेरि भाग -2 हेर्न पाइयोस् ,। धेरै राम्रो छ ।

  • @kishanpariwar5189
    @kishanpariwar5189 ปีที่แล้ว

    यिबुबैजनाको दोहोरी धेरै रमाईलो लाग्यो बधाइ छ सम्पूर्णटिमलाई दिस्रोभागपनी यी दुबैजनाको आउनुपर्छ

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว +21

    धन्यवाद, यो दोहोरी निक्कै राम्रो भयो, फेरि पनि यो जोडि लाइ गाउन लगाउनु होला।

  • @sanumaya863
    @sanumaya863 2 ปีที่แล้ว

    दाजु मलाई त सारै रमाइलो लाग्यो सुमन सागर भाई सुस्मिता बैनि को त झनै राम्रो गाउँ ने

  • @harkarajrai3940
    @harkarajrai3940 2 ปีที่แล้ว +1

    एक दम दामी लाग्यो है मलाई झ्यालमा पर्दा छ लय सब्द भाका गाजा बाजा सहित राम्रो लाग्यो

  • @arjungc4681
    @arjungc4681 2 ปีที่แล้ว +1

    बैनी को अभिनय सारै राम्रो लाग्छ ।

  • @gopalbhattarai5690
    @gopalbhattarai5690 2 ปีที่แล้ว +8

    आहा कति राम्रो लाइभ दोहोरी बधाई सम्पुर्ण टिम ला सुमन सर को शब्द ले सारै हसाउछ

    • @KrishnaShingh12
      @KrishnaShingh12 2 ปีที่แล้ว

      आहा काती रामाइलो दोहारी नाइस

  • @anjandilip4250
    @anjandilip4250 2 ปีที่แล้ว +6

    हाहाहा कति रमाइलो दोहोरी दुवै जना लाई धेरै धेरै शुभकामना छ सुमन सर को त झन ठूलो प्रशंसक हो म

  • @thapachhetri8944
    @thapachhetri8944 2 ปีที่แล้ว +1

    दोहोरी घम्सा घम्सी निकै राम्रो छ।ज्यदै रमाइलो लाग्यो ।सम्पुर्ण टिम्लाइधेरै धेरै बधाई तथा धन्यवाद छ।

  • @indrakhadka3608
    @indrakhadka3608 2 ปีที่แล้ว +12

    गित राम्राे छ सुमन अव्वल गाएक छदैछन बिशेस गरि झ्यापवालि लाई लाखौं लाख,शुभकामना साथै अझै प्रगतिकाे अाशा गर्दछु

  • @rajsenchyuri6072
    @rajsenchyuri6072 2 ปีที่แล้ว +7

    पार्ट २ यहि कलाकारहरुकाे स्वरमा सुन्न मन लागाे हजुर। निकै मिठाे स्वर सम्पूर्ण कलाकारहरुकाे ।

    • @mayapuri5693
      @mayapuri5693 2 ปีที่แล้ว

      damiiiii xa ramailo lagyo sabai timilai'dhanyabadh

    • @lochankhadka1509
      @lochankhadka1509 2 ปีที่แล้ว

      Oi. I. will.

    • @lochankhadka1509
      @lochankhadka1509 2 ปีที่แล้ว

      @@mayapuri5693 o nn

    • @lochankhadka1509
      @lochankhadka1509 2 ปีที่แล้ว

      @@mayapuri5693 nn. Mm n o o. AA 🤣. amma jiggasa

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +9

    अाहा कति मिठाे गित ,सारै रमाइलो भएको छ,दुवै जनालाई सफलताको शुभकामना

  • @minapariyar4390
    @minapariyar4390 2 ปีที่แล้ว +3

    सवाल अनुसारको जवाफ धरै राम्रो छ सुमन भाईको शब्द मन पराउने धेरै भैसके ।हाम्रो तिर सुमन परियारको गित भनेसि हुरुक्कै हुन्छन्।भाईको अझै उच्च सफलताको कामना गर्दै १/२ पिस धमिरा हरु लाग्छन् भने पनि चरा चरुङ्गिहरुको भोजन हुन् भनेर अगाडि बड्ने शक्ति मिलोस भन्ने पुनष्च कामना गर्दछु।

  • @karanmayalu9567
    @karanmayalu9567 2 ปีที่แล้ว +2

    आहा अति उत्कृष्ट दोहरी झ्याप कुमारी बधाई छ सफलता को शुभकामना

  • @bhattabalaram373
    @bhattabalaram373 ปีที่แล้ว

    आहॉ अतिसुन्दर उत्कृष्ट दौहोरी दुबैलाई स

  • @sushigautam1245
    @sushigautam1245 2 ปีที่แล้ว +23

    भाग 2 पनि छिटै आवोस फेरि पनि यहि जोडिको दोहोरि सुन्न पाम सुश्मिता दिदि लाइ सफलता को सुभकामना

  • @shankarbhusal3878
    @shankarbhusal3878 ปีที่แล้ว

    Dhilai vayeni geetko aananda lago susmita ra suman vaiko sarai ramailo keep it

  • @riderbijaya6987
    @riderbijaya6987 2 ปีที่แล้ว +4

    भाक 2 पनि छिटै आउन पर्यो है
    सबै सबै टिम लाई सुभ कामना मेरो तर्फ बाट 🙏

  • @rajusunar466
    @rajusunar466 2 ปีที่แล้ว +10

    साउदी अरबमा रातिको 12:42 भएको छ झ्याप वालिको गित आएछ नहेरी सुख छैन मलाई। गाह्रो छ मलाई

  • @babukausal2078
    @babukausal2078 2 ปีที่แล้ว +3

    Mero suman pariyar dai ko pani big fan ho lop u miss u dada

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 ปีที่แล้ว +28

    सुस्मिताको स्वर सार्है मीठो लायो ।प्रगतिको कामना

  • @alijonalijon1985
    @alijonalijon1985 2 ปีที่แล้ว +2

    सुमन सरकाे लाईप दाेहाेरि सारै खतरा छ जति सुन्यो तेति सुन्न मन लाग्ने ।

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 ปีที่แล้ว

    बबाल दोहोरी गीत धेरै धेरै धन्यवाद

  • @shankarkc9170
    @shankarkc9170 ปีที่แล้ว

    Great Sushmita...watching from California, USA

  • @mering-32
    @mering-32 2 ปีที่แล้ว +18

    सुस्मिता नानीले वे होस लोक दोहोरीमा बबाल प्रस्तुति दिदै पुराना गायकहरुसग आई रहेकी छिन् उत्तम लाग्छ प्रगतिको कामना।

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +2

    धेरै राम्रो गित छ समपुणं टिम लाई सुभ कामना छ

  • @krishnajajarkote3324
    @krishnajajarkote3324 2 ปีที่แล้ว

    सुपर दोहोरी सुमान सर सुस्मिता सिस्टर को ❤️❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +1

    कति राम्रो गित होल टिम लगाऐत ईन्द्र जिसी भाइ सुभ कामना छ

  • @prakashmagar9934
    @prakashmagar9934 9 หลายเดือนก่อน

    Dami nice dohori ❤❤❤❤❤ my best suman and Sushmita

  • @ramgmramgm2537
    @ramgmramgm2537 2 ปีที่แล้ว +1

    दुबै तिम लाई बधाई छ दामि गित

  • @kirshnanirdosh1447
    @kirshnanirdosh1447 2 ปีที่แล้ว +12

    एकदम खुलेर दोहोरी पस्कनु भएको छ रमाईलो लाग्यो यो जोडीको प्रतिभा अर्को भागमा पनि देख्न पाईयोस सम्पुर्ण टिम प्रति सम्मान छ

    • @RamKumar-wz8kr
      @RamKumar-wz8kr 2 ปีที่แล้ว

      ुुुुुुुुुुु

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว

    विशेषगरी उच्च सम्मान छ ईन्द्र जि सी ज्यु प्रति !
    सुमन परियार संयाेगान्त हाेस् या वियोगान्त , प्रेमिल हाेस् या दुखान्त अनि हस्याैली, ठट्यौली जुनसुकै विधामा मजाले न्याय दिन सक्ने खुवी भएकाे गायक हाे । त्यसैले याे दाेहाेरीमा पनि राम्राे भूमिका निर्वाह गर्नु भएकाे छ । सुस्मिता क्षेत्री जिलाई भने अाज मात्र नाेटिस गर्दैछु । उहाँको अन्य भिडियो हेरेपछि पूरा प्रतिक्रिया लेख्नेछु ।
    तर ईन्द्र दाइ हजुर , हजुरहरु नै हाे नेपाली लाेक गित संगितकाे सुरुवाती देखि नै संरक्षण , संवर्दन गर्दै अाउनु हुने र अाउँदा दिनहरुका माली पनि हजुहरु नै हाे । हजुरहरुले डाेहाेर्याएकाे बाटाेमा हामी सबै हिड्नु छ त्यसैले लाेक गित, संगित जसमा पनि प्रतक्ष्य दाेहाेरीलाई कुन दिशातर्फ लैजाने हाे भन्ने केही नियमहरु पनि लाेक तथा दाेहाेरी प्रतिष्ठानले गरेकाे छ नै । जुन दायरा भित्र अलि पर्दैन कि भन्ने मेराे ठम्याइ हाे ।
    किनकि मानिस सबै एकैनासकाे हुदैनाैं जुनसुकै अवस्थालाई पनि सकारात्मक रुपमा बुझ्ने ।

  • @ramthapa6655
    @ramthapa6655 2 ปีที่แล้ว

    dami dohori Suman daju ko ta kurai nagaru uhako thulo fans vayako xu ma Ani susmita soltina pani manxi pani ramri sor pani ramro Ani gauni styal pani kyaa damii

  • @madanbk840
    @madanbk840 ปีที่แล้ว

    असाध्धै मन पर्यो एस्को भाग दुई पनि भए झनै रमाइलो हुन्थ्यो ।

  • @chetprasad449
    @chetprasad449 2 ปีที่แล้ว +1

    प्यारी सफलता को शुभकामना छ

  • @narbahadurmagar2263
    @narbahadurmagar2263 2 ปีที่แล้ว +1

    धेरै मिठो गाउनु भाको छ भाग २ को अपेक्षा गर्द्छु

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +3

    जोडि सहि मिलेको छ सुमन जि सहि सब्द छ

  • @atmaram2sharma835
    @atmaram2sharma835 2 ปีที่แล้ว

    धेरै राम्रो छ

  • @narendradangi5392
    @narendradangi5392 2 ปีที่แล้ว +5

    अतभुत छ भई सुमनको दोहोरि गाउने क्षेमता बईनि को नि मीठो छ गायकि

  • @jeevankumar3883
    @jeevankumar3883 2 ปีที่แล้ว +5

    सुमन ब्रो को दोहोरी खोजी खोजी हेर्ने बानी परी सक्यो सब्द स्वर अति राम्रो छ।😍👌

  • @vishnughartimagarvishnugha3685
    @vishnughartimagarvishnugha3685 ปีที่แล้ว

    Raksiwali sushmita ko Andaaj voice sabda ati ramro safaltako subhkamana

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 2 ปีที่แล้ว

    सुमन भाईकाे शब्द ले मन छाेयाे

  • @ChandraLimbu-wm7qj
    @ChandraLimbu-wm7qj ปีที่แล้ว +1

    सारै रमाइलो लायो

  • @manjutamangma5840
    @manjutamangma5840 2 ปีที่แล้ว +17

    Suman ji hajur ko voice Dami lagyo ❤️❤️

    • @devibhandari6220
      @devibhandari6220 2 ปีที่แล้ว

      Suman KO tuka r voice ramro lagyo

    • @sabinamijar
      @sabinamijar ปีที่แล้ว

      @@devibhandari6220 qqq

  • @narbahadurgaha7405
    @narbahadurgaha7405 2 ปีที่แล้ว +1

    दमदार प्रस्तुति दुबै जनाको 👍️

  • @chaahat7603
    @chaahat7603 2 ปีที่แล้ว +1

    हुन्छके,,,,,कप्तेल झ्यालमा परदा् छ suman pariyar bhai and bainee

    • @chaahat7603
      @chaahat7603 2 ปีที่แล้ว

      Super song suman vai chitra magar baglung galkot

  • @ramugamla2073
    @ramugamla2073 2 ปีที่แล้ว

    बहिनी खत्रा नै हुन,,,तर भाइ झन पहिले देखि नै खत्रा नै हो,,धेरै राम्रो दोहोरी,

  • @prakashghodasaine5727
    @prakashghodasaine5727 2 ปีที่แล้ว +1

    Dherai ramailo bhayo thank you so much whole team lai

  • @fulmayathami4829
    @fulmayathami4829 ปีที่แล้ว

    अति मिठो दुबै जनाको सधै हेर्छु खोजीखोजी दोहोरी

  • @PRAKASH-ki7bh
    @PRAKASH-ki7bh 2 ปีที่แล้ว +8

    ओखो पख्नुस् त पख्नुस् त हत्तेरी 😂😂😂😂 दोहोरी सुनेर एकदमै आनन्द आयो सांगीतिक सफलताको अग्रिम शुभकामना छ सुमन सुन्दर दादा अनि सुस्मिता जि

  • @ssharmasabin7309
    @ssharmasabin7309 2 ปีที่แล้ว +1

    Dami xa dami...Suman Vai sanga Susmita le gaune ta dherai ramro

  • @dklfilms
    @dklfilms 2 ปีที่แล้ว +1

    वाउ कती दामि गित बधाई छ

  • @santoshgurung5353
    @santoshgurung5353 2 ปีที่แล้ว

    Suman dai sabdako king ani tabalaa tokneko ta kurai nagaram khatrai , sabai lai suvakaman ❤️❤️❤️

  • @bishalgelang6668
    @bishalgelang6668 2 ปีที่แล้ว +1

    सारै राम्रो छ दोहोरि

  • @sangitakarki6759
    @sangitakarki6759 2 ปีที่แล้ว +1

    Suman bro.... 👌👌👌

  • @nabinagidelmagar3723
    @nabinagidelmagar3723 2 ปีที่แล้ว

    Ahile sahamkoi live dohori jhalama parda xa ko tap 1 parxa susmita ko sour sarai mitho xa pargitiko kamana xa hai hajur haru Dubai Jana lai

  • @deepakkumardhaneshkumar9934
    @deepakkumardhaneshkumar9934 2 ปีที่แล้ว +1

    Fantastic voice susmita sister

  • @anjilarapacha3984
    @anjilarapacha3984 2 ปีที่แล้ว

    Khatra tarma mitar chai wow suman ji

  • @krishnachandrapaudel7788
    @krishnachandrapaudel7788 2 ปีที่แล้ว

    बधाइ सम्पुण टिम लाइ मित्र मनोज लाइ बिशेस सफलता को सुभकामना

  • @surendrapariyar3017
    @surendrapariyar3017 ปีที่แล้ว

    अति नै रमाईलो लाग्यो

  • @kasturi8859
    @kasturi8859 2 ปีที่แล้ว +1

    दामी लाग्यो

  • @harigodhar2893
    @harigodhar2893 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो मजा आयो अनि सुमान सुस्मिता को गित मा

  • @sureshbohara159
    @sureshbohara159 2 ปีที่แล้ว +1

    Geet sarai ramro vyako xa sampurna kalakar haru lai safalta ko shuvakamana xa ra suman g ko sabdale ratosari lagauni sister chai khub lagmannu vyako xa hy

  • @devrajkc448
    @devrajkc448 2 ปีที่แล้ว +3

    Wow super 🔥 Suman ji ko singing style sarai man parx 💕💖

  • @suryabahadur522
    @suryabahadur522 2 ปีที่แล้ว +1

    Yakdam ramro xa dohori.dohori sajh ma aauna lai k garnu parxa hola.

  • @meenasen2391
    @meenasen2391 2 ปีที่แล้ว +10

    सफलताको धेरै धेरै सुभकामना दुबै भाइबैनि लाइ रमसइलो लाग्यो ❤❤❤

  • @rashmigautam3900
    @rashmigautam3900 2 ปีที่แล้ว

    Sarai ramro dohori song

  • @sonupariyar1627
    @sonupariyar1627 2 ปีที่แล้ว

    केटी हो सुनसुन खानै परछ नारिलाई संमान आई सक्यो केटी को जमाना❣️❤️❤️❤️❤️❤️💝🌹🌹🌹🌹🌹🌹

  • @mingurung3821
    @mingurung3821 2 ปีที่แล้ว

    suman bai dami dohori chha hi badai chha mo dubai bata

  • @bharatg.m.9503
    @bharatg.m.9503 2 ปีที่แล้ว

    मान्नु पर्छ सुश्मितालाई भर्खर को नव प्रतिभालाई सबैले माया गरौं ! अब्बल गाएकहरु संग दोहोरी गाउनु चानचुने होइन

  • @deepakbista7747
    @deepakbista7747 2 ปีที่แล้ว +3

    Dherai utkrista chha Dohori,keep it up!!!

  • @lokbahadurthapamin1920
    @lokbahadurthapamin1920 2 ปีที่แล้ว +2

    आज फरक बिसय को दोहोरी अति नै रमाईलो लग्यो।अन्तिम्को सवाल्को जवाफ को टुक्का अतिनै रमाईलो लाग्यो।रमाईलो को लागि सवाल जवाफ हो, अनार्थ ना लिनु होला स्रोत दर्शक सम्पुर्णले।धन्यवाद।

  • @miyanijam7610
    @miyanijam7610 2 ปีที่แล้ว +1

    वावावा दामी दोहोरी

  • @subashranamagar3610
    @subashranamagar3610 2 ปีที่แล้ว

    Wow very danger romantic khatra live dohori ekdamaii best test 👍👌

  • @shivagharti7034
    @shivagharti7034 2 ปีที่แล้ว +4

    एक घन्टा रैच अझै म तयार छु है

  • @rambk913
    @rambk913 ปีที่แล้ว +2

    सुस्मीताले लाईभ दोहोरीमा आगो लगाउछ कुनैदीन 🔥🔥🔥🔥सफलताको कामना 💐💐💐

  • @thagbahadur1794
    @thagbahadur1794 2 ปีที่แล้ว

    Best. X. Susmita. Voice

  • @purnagurung9861
    @purnagurung9861 2 ปีที่แล้ว

    Very nice hats off love you all

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว

    आहा यस्ताे पाे हाे असाध्यै रमाइलो दाेहरी

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 ปีที่แล้ว +3

    Suman dai is rockstar

  • @gyanibharati7807
    @gyanibharati7807 2 ปีที่แล้ว

    Outstanding mind blowing spicteculer chha Dubai jana ko Asti dohori chaiyo aarko please 🙏🥰🥰🥰🥰💟💟💟

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +4

    अाहा याे हाेत रमाईलाे भनेकाे सधै सबै ले माया प्रेम का मात्र गित गाकाे देखीन्छ अाज फरक बिषयबस्तु मा गाउनु भयाे सुमन दादा अस्मिता यहाँ दुबै जना लाई बधाई छ अलि छाेटाे भयाे अझै सुना मन थियाे अागमि दिन हरुमा अलि लामु बनायर गाउनु हाेला

  • @laxmangrg1300
    @laxmangrg1300 2 ปีที่แล้ว

    Manai aananda aayo yo geet le

  • @sonupariyar1627
    @sonupariyar1627 2 ปีที่แล้ว

    केटी को जमाना आयो केटी को नी मनैत हो नी❣️❣️🌹🌹🌹🌹

  • @liloaakash3485
    @liloaakash3485 2 ปีที่แล้ว +1

    Dherai dherai ramro chha 💐🌺🌺🌺💐💐💐🌺

  • @gobindabhandari4322
    @gobindabhandari4322 2 ปีที่แล้ว +1

    धेरै छाडा गित भयो ।

  • @premrasaili8364
    @premrasaili8364 2 ปีที่แล้ว +1

    So sweet 👌voice 🎤susmita sister ko ❤️

  • @Bhujelcandy
    @Bhujelcandy 2 ปีที่แล้ว +1

    jati sune ne suniram jasto gaunu vayo thank you. voice chai kohili ko jasto x ( hal Malaysia herdai xu )🙏🙏🙏

  • @ratnaolratnaoli331
    @ratnaolratnaoli331 2 ปีที่แล้ว +1

    भाग 2 भय पनि राम्रो हुन्नछहोला

  • @lalbahadursunar9924
    @lalbahadursunar9924 2 ปีที่แล้ว +5

    Babal dohari song❤️

  • @bhanubhaktabhandari164
    @bhanubhaktabhandari164 2 ปีที่แล้ว +1

    wonderful 😘😍👌

  • @awqden2345
    @awqden2345 2 ปีที่แล้ว

    susmita and suman my best ho

  • @madanlalokheda7761
    @madanlalokheda7761 ปีที่แล้ว

    Ek dum ramro badhai xa

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 2 ปีที่แล้ว +1

    यो दोहरी सन्देश मुलक भन्दा यस्ता घटना घटाउने मुख्य पाठ सरह ठानीन्छ आजभोली गाउतिर सहर तिर सबै बच्चाले बुझिसके दोहोरीको बिषयबस्तु गाउनेले जति बठ्यांइ गरे पनि

  • @Samerkanxo143
    @Samerkanxo143 2 ปีที่แล้ว +1

    Susma last ramri lagxa geet ta jhan mitho hardik suvakamna all tem