Super-Learning To Remember The Names || Dr.Yogi Vikashananda | Manokranti | 2022
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
गुरुदेव
Mero jivan dhanya vayo . Jayagurudev . Jayamanokranti . Ma dhilo chado sadhai ko lagi hajur ko sharan maa aaun prayasrat xu. हामी सबैको जयहोस।
Guru life ma success huna k garna sakxin xa
गुरु ज्यु 🙏🌹🌹🌹 धन्यवाद गुरु ज्यु हाम्राे अनुराेध स्विकारी दिनु भएकाेमा ।।।जय शान्ति हाम्राे मनाे क्रान्ती।।
मेरो साथी पनि त्यस्तै भएको थियो तर अर्को गेस्टहाउस चाहिँ होइन कम्पनिको ठूलो बिल्डिङ्ग थियो अनि धेरै कोठाहरु पनि सबै कोठाको नम्बर थियो भर्खर आएको साथी उस्ले आफ्नो कोठाको नम्बर याद गरेको रहेनछ जब साथी ट्वाइले गयो तर फर्कदा आफू बस्ने रुम चिनेन हेर्दा सबै रुम उस्तै थियो जाडोको समयमा साथी रात भरी बाहिरै बस्नु परेको थियो ।। नेपाली हो 5% नेपालमै आफ्नो राम्रो बिज्नेस हुन्छ बाकी सब पर्देश जानू पर्ने बाध्यता /हाल म पनि पर्देशमै छु // एक्दम राम्रो लाग्यो तपाइको कुरा तपाइको कुराले पुरानो याद आयो ।।।।
सेवारो सेवा दर्शन गुरुदेव। धन्यवाद it was great idea how to remember the peoples name .जै होस मनो क्रान्ति
Jaya hos gurudev hjurko harek prabachan herxu Guruji 🙏🙏🙏🙏🙏🙏🙏🙏😳🙏
प्रणाम आदरणीय गुरु !
मैले पनि गुरुमासँग रेकी दीक्षा लिंदा आदरणीय कमलेश्वरी गुरुमाको नाम सम्झिने क्षमता देखेर महाअचम्म परेको थिएँ अझ भनौं साह्रै नै impressed भएको थिएँ । हामी रेकी दीक्षाका दीक्षार्थी सय जनाभन्दा पनि बढी थियौं । दुई दिने कक्षाको अन्तमा गुरुमालाई भएजति सबैको नाम याद भैसकेको । उहाँको यो अद्भूत क्षमतालाई नमन ! जय होस् सबैको ! ॐॐॐ🙏💜🙏🙇♀️🌹
Naman gurudev .Jaya hos monokranti center.biswapariwar.
गुरुदेव विकाशानन्दजीप्रती हार्दिक नमन 🙏
एकदम राम्रो प्रबचन जय होस गुरुको
Wow great Guru Dev 👏 thank you so much 🙏 ❤
Hami Sabaiko Jaya Hos Gurudev. May your words inspire us to upgrade everyday. Thank You So Much.
ह्यारी लरेन्स नै धन्यै बिर्सेको।
गुरु मेरी पुजा गुरु गोविंद गुरु मेरा पार ब्रह्मा गुरु भगबन्त 💞 चरण स्पर्श प्रिय देवा 💞💞💞💞
गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।
Naman Guru Dev. Jay hos Sanshar sabai maanav ko
वेहदको पनि वेहदको परम परम परम महाशान्ति छ!आत्मा र परमात्माको मिलन नै योग हो!🙏🌹💕
Thank you so much guru dev for Perfect motivational speech.
Gurudev, Date memorise technique pani yesari nai videoma elaborate garnuvayo vane effective hunethiyo.
जय होश गुरुदेब हजुरको प्रवचन धन्य छ💚💚
जय गुरुदेव 🙏🏻🙏🏻 जय मनोक्रान्ती
good सान्दर्भिक कुरा आयो गुरु 🙏💐
Jayahos gurudevko
Thank you for your amazing video .it helps me to change my lifestyle .. thank you so much sir
अदभूत प्रबचन जयहोस् गुरुदेव नमन ।
सहि कुरा गुरुजी! प्रणाम।
Pranam Gurudev👏👏
प्रणाम गुरुदेव
जय मनोक्रन्ती
सबैको जयहोस 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️✅
नमन गुरुदेव।
Pranam gurudev 🙏🙏🙏❤❤❤
sarai man parxa hjr ko parbachan ...
प्रणाम गुरुदेव सबैको जय होस्
नमन गुरुदेव
पर्नम गुरु
जय गुरुदेव
🙏🙏🙏🙏
शुभ विहानी - शुभदिन 💐💐💐
# जयमनोक्रान्ती
जय गुरुदेव
जय गुरु देव प्रणाम सारै राम्रो प्रवचन धन्यवाद हजुरलाई
moring गुरु देब जि
🙏🙏Good Morning Gurudev🙏🙏
शुभ विहानी गुरूदेव🙏🙏🙏🙏
प्रणाम गुरुदेव सबैको जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु
नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस
🙏🙏🙏 नमन गुरुदेब जय मनक्रान्ति सबै को जय होस
Jay jay guru Dev Sarai ramaelo lagxa hajurko Kura haru
सहि लाग्यो
Kahile kahii malai panii yastai hunxa guru deb❤️
आज बाट पनि सधै हेर्न आउछु है मेरो पनि बानि यस्तै छ ।
परनाम गुरु देब 🙏जय हाेस गुरु देब 🙏🙏🙏🙏
नमन गुरु देव शुभ बिहानी 🌞🙏🙏
कति रमाइलो सहि information
गुरुदेब सारै राम्रो हजुर।।🌹🌹
Shubha Prabhatam Gurudev.
Jai hos
adbhut parbachan gurudev🙏🙏
Jaya gurudev subha bihani jaya manokranti
जय मनोक्रान्ती🌹🙏
🌺❤️🌺❤️Good morning 🌼❤️🌼❤️ Guruji 🙏🙏🙏
Dhaire ramro sir
शुभ बिहानी गुरु
गुरुजी येसो नेपालको तत्काल राजनीति समबेदनाको बारेमा एउटा video बनाउनु पर्यो। बिदेसी जासुसहरुले नेपाल लाई घेरेर राखेको छ। एउटा कडा राष्ट्रबादी message जाने video तत्काल चहियो।
गुरु जी म हजुरको ठुलो fan हो।म जहिले पनी vedio हेरीरहेको हुनछु । म अहिले चिकित्सा सास्त्रा पढ़ीरहेको छु गुरू जी एउटा vedio लामों समय सम्म कसरी याद गर्ने ❤️
जय होस गुरु देब
जय हाेस गुरुदेव 🙏🙏🙏🙏
ओम जयहाेस ।
अहोभाव गुरुदेव 🌷🌷🌷🌷🌷
Naman gurudev Sarai useful speech thank you!
नमन 🙏 मेराे आदर्निय गुरु ❤️
गुरु देव❤️❤️🙏🙏
🙏नमन गुरूदेव🙏
jayhos gurudev.🎉🎈❤️🙏
Naman gurudev🙏🙏🙏🙏
Thanku gurudev
जय होश गुरुडेब 🙏
great
Jai hosh guruji 🙏
Jaya gurudev
Pranam guruji
GOOD JOB SIR🙏
good morning guro dev 🙏
Darsan Gurudev 🙏🙏
Very good
Great 😃
Good job
Thank you so much guru dev.
I want to take super learning class.
जय गुरूदेव 🙏🙏🙏
जय मनाे क्रान्ति
Woow guru dev
जय गुरु ,,नमस्कार
from today I'll be remembering daily one person's name for 3months mark my words.
Nice vedio 😇😇💯
गुरुज्यू नमन 🙏🙏🙏 गुरु जी २,३ दिन अघि Morning Live मा सुत्नु अगाडि गर्नुपर्ने जुन ३ कुरा (दिनभरिमा गरेकाे सबभन्दा राम्राे, नराम्राे,बिर्सियकाे कुरा) त्याे अपलाेड गर्दिस्याेस न प्लिज
tyo live video facebook mai xa Pabitra G. Teha bata hernu hos.
🙏❤️
Australia ma pani naam le bolaudainan, jaslai pani ‘Mate’ bhanchhan Gurudev, 😊
Wow what a story.
🙏🙏🙏🙏🙏👌👌
👌💖💖💖
हजुर लाई प्रत्यक्ष भेट्न सकेकोत छोइन तर हजुर को भिडियो र भाब समाधी फोटो को आधार मा गाभा ध्यान लि रहेको छु ।। प्रदेश मा बसेर येसरी ध्यान बस्न मिल्छ कि मिल्दैन ❔❔कोठा चै मन्दिर बनाको छु ।।।💗💗💗💗
Milchha tar bela bela zoombat sallah Lin sakinchha
Om
Sarai ramro Sandesh gurudev
गुरुजी, सायद तपाईंलाइ आफ्नो संस्कृती, आफ्नो पहिचान को बारेमा भनिरहनु नपर्ला। हाम्रो पूर्वीय सभ्यतामा आफूभन्दा ठुलालाई नाता लगायर बोल्ने अनि सम्मान गर्ने चलन छ। तपाईंको यो प्रबचनमा पश्चिमी संस्कृति मात्र राम्रो हो, हाम्रो संस्कृति राम्रो होइन भन्ने जस्ता भ्रामक कुराहरु गर्न खोजियाको छ। हाम्रो पूर्वीय सभ्यता, आफूभन्दा ठुलालाई नाम नबोलाई नाता लगायर बोलाउने कुरा कसरि नराम्रो भयो। आफु नेपाली भयर आफ्नो पहिचान कसरि नराम्रो भयॊ। यो प्रबचन को बिचमा नामले बोलाउदा पश्चिमा हरुले विकास भयको कुरा र नेपाल मा अरु मान्छेलाई नामले नबोलाउदा नेपाल पछि परेको कुरा गर्नुभयको छ। अरुकुरा मा सहमत हुन सकियाला तर यो कुरामा सहमत हुन सकियन। मैले हजुरको धेरै प्रबचन हरु सुनेको छु, मन पनि पर्छ, धेरै ज्ञानबर्द्धक कुराहरु गर्नुहुन्छ। तर यो प्रबचन को बारेमा कमेन्ट गर्न मन लाग्यो, क्ष्यमा चाहन्छु।
🌺🙏
💕🙏💕
गुरु नमस्कार बेला बेलामा मैले अाफुलाई बिर्सन्छु किन हाेला?
🙏🙏🙏💖💖💖🥰🥰🥰
🙏Namaskar Guru ,
Wonderful Technique,
Covid-19 ko Time ma difficulté hunxa guru because everyone wearing msk ?
Thank you !
Bidasmata jhan bau aamako pni nam katera bolauxa sasu sasura sabbai ko name le bolauxa😀
Guru ji pranam ❤ 🙏
🙏नमन गुरुदेव 🙏