dr साब किता क्लेअर गर्नुस् जहिले दोधरे गफ ले youtube फ्होर नगर्नुस् ।सुरेन्द्र केसी रअर्को dr bijye misra तपाईं हरु youtube laai जीवन गुजारा अनि भरम छर्नु हुदैछ ।
प्रधानमन्त्रीको सवारी हुदा एयरपोर्ट नै बन्द गर्नु पर्ने किन ? अरु कुनै देशमा यस्तो गर्दैनन् । हाम्रो तामझाम बडी नै भयो । राजा भन्दा पनि महाराजा जस्तो भयो । जनतालाई सास्ती भयो यस्तोमा सुधार हुनु पर्यो ।
ए डाक्टर साब,, प्रधानमन्त्री बिदेश जादा आलोचना गर्ने हैन, दुद्कार्ने हैन, सफलताको कामना गर्ने हो, बल दिने हो भन्नुहुन्छ नि हजुरको त्यो भनाइ गलत हो तेसरी तेत्रो जथ्था लगेर जानू हुदैन कोहि कुनै प्रधानमन्त्री पनि, भनेर भन्नुस आलोचना गर्नेलाइ कमैया नभन्नुस, म तपाइको एकनम्बर समर्थक हु तर यो भनाइमा सहमति छैन मेरो, साला कङ्गालका बान चन्डालहरु कि कहिल्यै देख्नै खानै नपाएजस्तो तेत्रो जुलुशनै जानुपर्छ त ? अझै बोलाउदै नबोलाइकन, थुक्नुपर्छ तेस्तालाइ उहीँ गाउघरतिर पहिला पहिला कुनै भोज भतेरमा निम्तो बोलाउदा कुनै घरबाट पुरै जहान केटाकेटी आउथे जान्थेनी हो तिनिहरुलाइ अन्य गाउलेले जिन्दगीभर खिशी गर्थे तिनिहरुको कुरो गरेर हासो मजाक बनाउथे अनि के हुन्थ्यो हालत ? देश कङ्गाल बनएर बिदेशमा लगानी त्योपनी कोहिनकोहिको अपुतालिको, देश गरिब छ भन्नी सत्तामा गएका दलालहरिले मोजमस्ती गर्नी जनतालाइ दुखदिनी कानुन बनाउनी अनि तेस्ताको समर्थन गर्नुपर्ने ? ओ सर, 0:12
Dr. Surendra ko jasto Atti aasha badi kura le janata lai bhikh manga, aashe prabriti tira lageko chha, kuhiyeko aloo haru bata Kati ash garnu? Clear cut vision Jaba samma audaina janata ma pani, taba samma Yastai kuhiyeko aloo haru nai ganhai rahanchhan🙏
dr साब किता क्लेअर गर्नुस् जहिले दोधरे गफ ले youtube फ्होर नगर्नुस् ।सुरेन्द्र केसी रअर्को dr bijye misra तपाईं हरु youtube laai जीवन गुजारा अनि भरम छर्नु हुदैछ ।
म अहिले कुरा गर्न सक्दिन म तपाईंलाई सकेसम्म चाँडो कल गर्नेछु।
प्रधानमन्त्रीको सवारी हुदा एयरपोर्ट नै बन्द गर्नु पर्ने किन ? अरु कुनै देशमा यस्तो गर्दैनन् । हाम्रो तामझाम बडी नै भयो । राजा भन्दा पनि महाराजा जस्तो भयो । जनतालाई सास्ती भयो यस्तोमा सुधार हुनु पर्यो ।
ए डाक्टर साब,, प्रधानमन्त्री बिदेश जादा आलोचना गर्ने हैन, दुद्कार्ने हैन, सफलताको कामना गर्ने हो, बल दिने हो भन्नुहुन्छ नि हजुरको त्यो भनाइ गलत हो तेसरी तेत्रो जथ्था लगेर जानू हुदैन कोहि कुनै प्रधानमन्त्री पनि, भनेर भन्नुस आलोचना गर्नेलाइ कमैया नभन्नुस, म तपाइको एकनम्बर समर्थक हु तर यो भनाइमा सहमति छैन मेरो, साला कङ्गालका बान चन्डालहरु कि कहिल्यै देख्नै खानै नपाएजस्तो तेत्रो जुलुशनै जानुपर्छ त ? अझै बोलाउदै नबोलाइकन,
थुक्नुपर्छ तेस्तालाइ
उहीँ गाउघरतिर पहिला पहिला कुनै भोज भतेरमा निम्तो बोलाउदा कुनै घरबाट पुरै जहान केटाकेटी आउथे जान्थेनी हो तिनिहरुलाइ अन्य गाउलेले जिन्दगीभर खिशी गर्थे तिनिहरुको कुरो गरेर हासो मजाक बनाउथे अनि के हुन्थ्यो हालत ? देश कङ्गाल बनएर बिदेशमा लगानी त्योपनी कोहिनकोहिको अपुतालिको, देश गरिब छ भन्नी सत्तामा गएका दलालहरिले मोजमस्ती गर्नी जनतालाइ दुखदिनी कानुन बनाउनी अनि तेस्ताको समर्थन गर्नुपर्ने ? ओ सर, 0:12
Ramro kura
❤❤ right Dr sahib ji
Dr साप तपाइको कुरा मालाइ एकदम चित्त बुझ्छ।
Dr 🎉
Good
टेप्रे प्राद्यापक ठ्यस्नी भन्न चाहान्छु।हुन्छ।
इनै रयाले किटकि फेललाइ जिताउछनत केगरने सकाहकारि पिडितहुभनछन रबिको भरपरेर सहकारी मापैसा राखेकाहुनकि चोर सरकार को बिसबासमाराखेकाहुन यइचोरलाइ जिताएपछि पिडितहु नभने हुनछ
😂😂 kp ko puchhar
Timi chai kun chai punchhar ho 😂😂
@@sajan7944timi pani k p ko puchar😂😂
Dr. Surendra ko jasto Atti aasha badi kura le janata lai bhikh manga, aashe prabriti tira lageko chha, kuhiyeko aloo haru bata Kati ash garnu? Clear cut vision Jaba samma audaina janata ma pani, taba samma Yastai kuhiyeko aloo haru nai ganhai rahanchhan🙏
Ghar mah kehi bhaneh durga parsai banauxan yi dalkah raja haru leh .
Good