फरार जोडीले ६ लाख ऋण तिर्ने अन्तिम सहमती, बाँकी जिन्दगी एकसाथ जिउने ! श्रीमानसँग डिर्भोस गर्ने ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 1.2K

  • @bishnukunwar166
    @bishnukunwar166 ปีที่แล้ว +58

    साथ दिन्छु भनेर लगेको le साथ दिँदा khusi lagyo बाँकी जीवन सुखमय बितोस ,🙏🙏

    • @bijayakarki3128
      @bijayakarki3128 ปีที่แล้ว +1

      Teita yo ni true love yo ya manxe haru hune ra khane ko matra maya dekhxa swarthi duniya

  • @sunilsoni7527
    @sunilsoni7527 ปีที่แล้ว +69

    मिडिया लाई धन्यवाद छ सहमति गरेरै मिलाई दिनु भयो र समाज लाई पनि धन्यवाद छ

  • @somshrestha9673
    @somshrestha9673 ปีที่แล้ว +31

    ठिकै हो नया जिन्दगी जिउनुस दिदी सुभकामना रिण लाएनी दिन लाउनु भएन

  • @Bimaladhakals
    @Bimaladhakals ปีที่แล้ว +1

    यस्तै श्रीमानको कारण नेपाली चेली वाटो विराउन वाध्य हुन्छन्

  • @janukakoirala4087
    @janukakoirala4087 ปีที่แล้ว +120

    रातो कुर्ता लाउने दिदिका कुरा सारै राम्रो लाग्यो

    • @lamathal1793
      @lamathal1793 ปีที่แล้ว

      Ho hai maya ma umer le xekdaina

    • @dilmagar723
      @dilmagar723 ปีที่แล้ว

      निकै बाठिरहिछिन यी छोरिमानछे

    • @santoshghorsaine4165
      @santoshghorsaine4165 ปีที่แล้ว

      Sahi kuro yo poila jani dd ta mero najik ko ho

    • @manojthapa9738
      @manojthapa9738 ปีที่แล้ว

      ये,आईमा,,पागल, हो

  • @TORNADYT10K
    @TORNADYT10K ปีที่แล้ว +65

    याे भयन सर घर बनाउन लाकाे रिन पहिलेकाे बुडा तिर्नु पछ

  • @tekbahadurbk8613
    @tekbahadurbk8613 ปีที่แล้ว +4

    गोमा दिदी को कुरा लाई म हृदय देखिनै सम्मान छ देखेको कुरा गर्नु भाको छ उहाँ ले हो समाझ मा गोमा दिदी जस्तो हुनुपर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sitadahal474
    @sitadahal474 ปีที่แล้ว +126

    रातो कुर्ता लाउनि दिदीले सहि कुरागर्नुभयो

    • @buddharai2237
      @buddharai2237 ปีที่แล้ว +3

      होनी हजुर मायाँ भनेको मायाँ हो ,,,, तर यो बुडो को चाहिँ सोरै आना गलत जस्तो लाग्यो घर बनाउनु ऋण लिएको रे तर दिनकै टचर दिएर बुडी लाई मर्नु न बाच्नु बनाएको जस्तो देखिन्छ मैले सबै भिडियो हेरे

    • @ushachhetri4956
      @ushachhetri4956 ปีที่แล้ว +1

      कति बुझ्ने समाज

    • @puspakhanal6739
      @puspakhanal6739 ปีที่แล้ว

      Eakdam sahi kura garnu vo

    • @bhimshrestha4966
      @bhimshrestha4966 ปีที่แล้ว

      sabai li dan sorup gardeya t ramrai huntheyo

  • @Ashokmongol-pd6rz
    @Ashokmongol-pd6rz ปีที่แล้ว +3

    श्रिमानलाई कारभाई गरी पाऊँ यो अन्याय भयों ।आमाको कुरा सही हो ।

    • @kalevut
      @kalevut 5 หลายเดือนก่อน

      मेरो लाडो गर कारबाही अफै धोका दिएर जाने उल्टै कार्वाही ???

  • @ajaykumarsingh840
    @ajaykumarsingh840 ปีที่แล้ว +19

    कति राम्रो सङ भन्नू भयो है किशोर दाइ तपाईं न रुनु रे त्यो हिरो भाइ जिम्मेवारी लियो रे होइन त्यो हिरो भाइ सङ नेपाल रास्ट्र बैक को चाबी होर ऋण बोक्न लगायो त्यो हिरो भाइ ऋण लिएर खाएको होर

  • @bishnukc3201
    @bishnukc3201 ปีที่แล้ว +34

    राताे सुटलगाकाे दिदी ले राम्राे कुराबाेल्नु भकाेछ धन्येबाद छ त्याे दिदिलाई

    • @umeshyt2368
      @umeshyt2368 5 หลายเดือนก่อน

      Geda bolyo 😂

  • @kabindraneupane6831
    @kabindraneupane6831 ปีที่แล้ว +1

    यो बैनिलाई रिन तिराउनु हुदैन समाजलाई ठूलो पाप लाग्छ

  • @prakashnepali4094
    @prakashnepali4094 ปีที่แล้ว +28

    किशोर भाइ पहिलो श्रीमान् ले रिन तिर्न यो योजना बनायेको हो रिन मुक्त गर्नु पर्ने हो

    • @Riyozeyt
      @Riyozeyt ปีที่แล้ว +1

      Timilai thaha thiyo ra..arkako ghar bigarne haru lai yeti sajaye le ni pugena..jari jastai ho

  • @kalpanakhatri137
    @kalpanakhatri137 ปีที่แล้ว +1

    कति हिरो भाइले तिर्छ भन्नु भयो किसोर सरले। सबैले अरूको बुडा सित जानु हुन्न अरूको बुडि ल्याउनु हुन्न भनेर सोच्ने भय यस्तो घटना घटने नै थियन 🙏🙏

  • @sisamgurung592
    @sisamgurung592 ปีที่แล้ว +117

    यो ऋण पछिको बुढा ले तिर्नु नपर्ने ऋण हो यो सरा सर अनिया भयो

    • @santoshrai6833
      @santoshrai6833 ปีที่แล้ว

      Right kuro vanu vayo Hjr😓🙏

    • @dipakpariyar1522
      @dipakpariyar1522 ปีที่แล้ว +1

      Sahi vannu vayo

    • @mahimamahima9492
      @mahimamahima9492 ปีที่แล้ว

      Sahi

    • @incomingff7579
      @incomingff7579 ปีที่แล้ว

      Arkako budi lagec timi gayara tirxau vai...

    • @Riyozeyt
      @Riyozeyt ปีที่แล้ว

      😂😂k garnu ta chokta khana gako budi jolma dubera mari vanye jastai ho..arkako budi vagaune harulai ramro sajaye yehi ho

  • @kamalathapakunwar4169
    @kamalathapakunwar4169 ปีที่แล้ว +1

    हिरो भाइले घर बनाइदियो बस बाजे अब अर्को विहे गारेर

  • @GopalBkofficial
    @GopalBkofficial ปีที่แล้ว +88

    अरु त सबै ठिकै छ तर घर बनाएको रिन तिराउनु हुदैन थियो बोल्न सक्ने मान्छे छैन भन्दैमा यसरी पैसा तिराउनु हुदैन थियो बरु जारि तिर्नुपर्ने हो ।

    • @Lok-uc6mu
      @Lok-uc6mu ปีที่แล้ว +2

      Ghar bar bigari dinu sano kura hora?aba tyo kta ley second hand mession 6 lakh ma liya jasto lageyo😄🤪😂

    • @minamina-uf2ej
      @minamina-uf2ej ปีที่แล้ว

      Ty jayeri nai ho jastochh

    • @Riyozeyt
      @Riyozeyt ปีที่แล้ว +3

      Kasto kura gareko hola rin nai jari jastai ho..jari ta jati vaneni tirnu parxa.. hoina vane arkako budi kina vagaune 🤬🤬

    • @newsnabaraj222
      @newsnabaraj222 ปีที่แล้ว +1

      Arka ko shreemati lane lai paisa na tirayera huncha

  • @djduudhdudu7713
    @djduudhdudu7713 ปีที่แล้ว +1

    सबैजना मीलेर यो भाईलाई डबाईछाडे गोमा मेडमको कुरा राईटह‍ो निस्पक्छे ब्याभार कुरामा दमछ धन्या बादछ निया दिने र लिने तिमीहरू सबै धुपौरे झोले हरहौ यस्तो पनीहुदो रहिछ हैट

  • @Magar277
    @Magar277 ปีที่แล้ว +41

    गोमा सिस 100% सहि कुरा गर्नु भयो

    • @deepakkarki4686
      @deepakkarki4686 ปีที่แล้ว

      ई आइमाई हरु आफ्नो पैसा डुब्ने डरले उसलाई उचाल्दै छन्

  • @basantigurung9686
    @basantigurung9686 ปีที่แล้ว +1

    जे जस्तो भएनि मिडियाले समन्वय गरेर मिलाएर छोडिदिनु भएको मा धेरै धेरै धन्यवाद छ किशोर सर

  • @miragurung2828
    @miragurung2828 ปีที่แล้ว +101

    गोमा दिदी हजुरले सत्य बोल्नु भकोमा सलाम छ होनि थोत्रो बुडि लग्यो भन्दैमा सबै पैसा तिर्नु पर्छ भन्ने छैन अब नेपाली मा धर्म छैन एक दिन मर्न पर्छ बिचारा भईले नखाको बिख नि लाग्छ भन्थे होरछ अब सबै पैसा तिर्न पर्ने भो बिचारा भाई समाज मान्छेले हेपेनि भगवानले जहिले साथ होस

    • @NPBMrukumelivlog98
      @NPBMrukumelivlog98 ปีที่แล้ว +4

      100% तिर्नु परो नि अर्को बुढी लगे पछी तिर्नु परो नि

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 ปีที่แล้ว

      धन्न 6 लाखले ज्यान बचेछ म भए बुढि लाने लाई सिधै दुई टुक्रा बनाएर सिधै चाैकि मा आत्यामा समर्पण ग्रथे साले दमाई लाई ।

    • @romeogurung3329
      @romeogurung3329 ปีที่แล้ว

      Miragurung2828 teti daya laga afula terda vaio ne lau 🙃😃😃🙃

    • @pulamidolpokhara9869
      @pulamidolpokhara9869 ปีที่แล้ว +1

      नखाको बिख किन लाग्छ खाएरै लागेको हो । सबै कुरा खाएको हो

    • @vawonamhrzn629
      @vawonamhrzn629 ปีที่แล้ว

      Salam re🤣 arkako budi teti khana lageko thiyo, khayo thikka paryo saley lai

  • @maanrai8986
    @maanrai8986 ปีที่แล้ว +1

    यो साउदी गयेर कमायर तिर्छु भने भाइ अन्याय मा परेको देख्छु यो भाइ लाई न्याय देउ किसोर दाइ साउदी मा 6लाख जमाउन 2बर्ष लाग्छ

  • @khusbugurung1817
    @khusbugurung1817 ปีที่แล้ว +20

    गोमा दिदीले एकदम ठिक कुरा भन्नु भयो, चलाउने बेलामा चलायो ,घर बनायो टोईलेट बनायो अन्तिममा बिचरा त्यो दर्जी भाईलाई पो तिराउने कस्तो होला ???

  • @naradevipun6852
    @naradevipun6852 6 หลายเดือนก่อน

    एस्तै हीक्मत ओला हूनू पर्छ भाइ छोरा मान्छे भएर❤❤❤

  • @purbelichandra6436
    @purbelichandra6436 ปีที่แล้ว +27

    गोमा दिदी ले 100%सहि कुरा गर्नु भयो

    • @manojthapa9738
      @manojthapa9738 ปีที่แล้ว

      ये।आईमाई‌्,पागल,हु,मजमती,गरने

  • @puskartimilsena6602
    @puskartimilsena6602 ปีที่แล้ว +1

    मलाई त पैसा भन्दा नी ताे बाबू का हेराई हर्नु बिचारा देश यस्ता महिला पनि छन अहा पुरुष पनि सिदा हुन रिन तिर्न ठुलाे कुरा हाेईन याे बच्चा काे बिचाग देखेर मनमा खिन्न भाे मेराेत

  • @chandramanivlog6352
    @chandramanivlog6352 ปีที่แล้ว +3

    घर बनाउनु लिएको पैसा कसरी तिर्छ हो केटी ले सबैभन्दा राम्रो चाहिँ घरको मुल्यांकन गरेको घर बेचेर तिर्दा भैहाल्छ नि हेर केटा बिना सिती मा केटाकेटी अलि बढी नै अन्याय नै भयो । कुन हिसाबले पैसा तिरछ । सबैभन्दा राम्रो बिचार घर 🏡🏡 बेचेर तिर्दा हुन्छ।।।।

  • @sarmilachaudhary3284
    @sarmilachaudhary3284 ปีที่แล้ว +1

    नया पोइ लाइत गार्हो पो हुने भोत सेकेन्द हाइन्द स्वास्नी लगेयो 6 लाख तिरेर गार्हो पो छ होइ केता हरुलाइ पनि सचेत बनौ है आरुको बुढी न भगाउँ है

  • @kaalaVikku
    @kaalaVikku ปีที่แล้ว +3

    श्रीमान ले ऋण को बारे बुडिलाई तनाव दिएर
    घर छोडेर हिँड्न बढ्ये वकी जस्तो छ
    बुडी वापे बुडा बाठो

  • @Funnyvideo1512
    @Funnyvideo1512 ปีที่แล้ว

    गाेमा दिदिले सहि कुरा गर्नुभयाे

  • @bishnukc3201
    @bishnukc3201 ปีที่แล้ว +6

    सर्ब पर्थम किशाेर सर्काे टिम्लाई धेरैधेरै धन्येबाद दिनचाहान्छु किशाेर सर्ले मिलाऐरै छाेड्नुभयाे सबै ठिकै हाे तर 6 लाखरिन टिर्न नलाउनु पर्ने हाे बिचरिलाई बसि खाननदिऐर हिडेकि रहिछन

  • @bimalaranabhat9230
    @bimalaranabhat9230 ปีที่แล้ว

    मुख्य कुरा जुन श्रीमान को गल्ती छ बिचार त्यो भाइ लाई पो भिराएछ्न

  • @subba-
    @subba- ปีที่แล้ว +33

    यो aunty को पैलेको बुडो ले नि अति गर्नु भो घरमा चाई आफू बस्ने अनि सबै पैसा चाई तिराउने अर्का लाई कस्तो मन मानेको हौ😳☹️नगर्नु गल्ती गर्यो बिचरा त्यो नयाँ बुडो को के छ स्थिती घरमा कसै लाई खाँचो छैन बस् सोर्न पाए पुग्यो😔बिचरा दाई जे भए नि राम्रो होस्,एक अर्कालाई यसरी नै माया र साथ दिँदै अगी बढ्नु होस्, तपाईं हरु को नयाँ जीवन के भन्नु र गल्ती मान्छे बाट नै हुन्छ।

  • @sumitrakafle4270
    @sumitrakafle4270 ปีที่แล้ว

    रातो कुर्ता लगाउने दिदि हाइ हाइ। सलाम छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +23

    संघसंस्था छिमेकी बाट ऋण लिएर घर बनायो
    तर त्यो घरमा बस्ने एउटा पैसा तिर्ने अर्को 🤔

    • @premshrees1101
      @premshrees1101 ปีที่แล้ว +2

      कानुनी हिसाबले रिन जस्ले कारोबार गरेकोछ उहीँ जिम्मेवार हुन्छ को बस्ने कस्ले खाने भन्नेकुराले अर्थ राख्दैन त्यसमाथी यो दिदिको गल्ती पहिलाको बुढासंग डोभोर्स नगरी अर्को बिहेगर्दा अपराध ठहरिन्छ।

    • @anjilarapacha3984
      @anjilarapacha3984 ปีที่แล้ว +1

      khai k khako manxy haru mula dhan khane muso chot biralo vane jastai

  • @sumanshrestha6824
    @sumanshrestha6824 ปีที่แล้ว +2

    यो भिडियो हेर्दा त पैसा भन्दा माया ठूलो रहिछ भन्ने पका थाहा भयो 😅😅❤️❤️

  • @vmpranitsunam4315
    @vmpranitsunam4315 ปีที่แล้ว +1

    त्यो घर नदिनु दिदी रिन तिर्नु अनि आफ्नो नाम मा रख्नु

  • @dipakthapa1140
    @dipakthapa1140 ปีที่แล้ว +279

    श्रीमान ग्वाचे फटाह हो । ऋण तिर्न नसक्ने भए पछि रातदिन घरझगडा गरेर श्रीमती लाई भाग्न बाध्य बनाको जस्तो देखियो । जार खर्च लिनु ऋण चुक्ता गर्नु ।

    • @alishachhetri673
      @alishachhetri673 ปีที่แล้ว +1

      Shi vannu vayo.

    • @summerrai428
      @summerrai428 ปีที่แล้ว +3

      Ho ho yo sahi ho...sap manxe lai tha xa

    • @sujatapokharel5544
      @sujatapokharel5544 ปีที่แล้ว

      Sahi ho yo kura

    • @shanuthapa6065
      @shanuthapa6065 ปีที่แล้ว +1

      सहि भन्नुभयो

    • @dorjedlama1119
      @dorjedlama1119 ปีที่แล้ว +1

      Ho maile Pani yestai harek video ma vaneko xu budako karanle budi pilai hinna bade vayexa 6 lakh rin tetikai tirna launa tyo goruko anuhar pareko Gai budo vanaudo jasto anuhar bebar testai raixa 6 lakh rin tiresita budilai keyi na keyi ta sampati dinai parxa Sala tyo agultiko thuto kalaute

  • @SunyaPruad
    @SunyaPruad ปีที่แล้ว +1

    नेपालकाे कानु है बिचारा भाइलाइ तिरनु परने भाे गलति गरेया भदैमा यसताे नगरन परनेहाे तेतिमदेमा यकजाना दिदी काे कुरा सहिलायाे 😂😂😂😂😂

  • @limbusasi9738
    @limbusasi9738 ปีที่แล้ว +35

    ठिक भयो प्रेम को जित भो त्यो किचलो बुडो लाई बाइ बाइ गर सानू बुडा लाई स्वागत गर बैनि उज्ज्वल भबिस्यको शुभकामना

  • @roshanlohani3344
    @roshanlohani3344 ปีที่แล้ว +1

    यदि तँ त्यो घरबानाको रिण तिर्छस भने त्यो घर तेरो हुन पर्छ केटा ।कस्तो समाज हो त्यो यहि न्याय ???

  • @miragurung2828
    @miragurung2828 ปีที่แล้ว +187

    गोमा दिदिले सहि कुरा र्गनु भो अर्काको बुडि लग्यो भन्दाईमा नखाको पैसा कसरी दिन्छ जानि नजानी मान्छेमा गल्ति हुन्छ

    • @sumisreshtha4949
      @sumisreshtha4949 ปีที่แล้ว +5

      Tei t vhaneko pagal manxe haru

    • @buddhiprasadrai5987
      @buddhiprasadrai5987 ปีที่แล้ว +5

      Aruko budi lage pxi kina tirnu parena

    • @Pardeshigopu
      @Pardeshigopu ปีที่แล้ว

      Kina paisa tirnu pareko malai k lagxa vane abo one years samah lagera rakheyo ani tehi mathi nepal 🇳🇵 ko kanunu daiba laay janush

    • @NPBMrukumelivlog98
      @NPBMrukumelivlog98 ปีที่แล้ว +5

      तिर्नु परोनी अर्को बुढी लान सजिलो छ म भए 20 लाख लगाईदिने थिए

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 ปีที่แล้ว

      @@buddhiprasadrai5987 सहि हो

  • @sarumahatkunwar6180
    @sarumahatkunwar6180 ปีที่แล้ว +1

    अघिल्लो भिडियोमा मलाई किशोर सरको कुरा मन परेको थियन।किनकि अर्काको स्वास्नि लग्यो भन्दैमा त्यो जारको घर बनाको ऋण तिर्न पर्छ भन्ने कुन कानुनमा लेखेको छ र।त्यो इन्दिरा दिदिले यो कमेन्ट हेर्दै छ भने म भन्छु त्यो ऋण नतिर्दा हुन्छ कागज गरे पनि।तेइ पहिलाको बुडोले तिर्छ।त्यो घरमा बस्ने त्यो तालु खुइले अनि ऋण तिर्ने पोइला गाको बुडि?मुला बुडि बेचेको जस्तो भैहाल्यो नि यो त

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 ปีที่แล้ว +91

    अन्याय र नजायज कुरा गर्नु हुदैन पोइला जानू ठुलो गल्ती हो तर घरखर्च भको पैसा कीन तीर्ने ऋण तीरे घरपाउन पर्यो स्वास्नी बेच्नतभयन नी पैले को बुडाले स्वास्नी पाय ऋण तिर्छु नत्र तीर्दैन भन्नत मीलेन नी

    • @arjunpinkynembang7644
      @arjunpinkynembang7644 ปีที่แล้ว +5

      अरुकाे बुडि लानेलाइ यस्तो गरनुपछ अनि अरुकाे घर बिगरिदैना कि

    • @birendrabikrambc2437
      @birendrabikrambc2437 ปีที่แล้ว +1

      Hoina yar k bhako hamro Des ma yo kasto kanun ho aauta police prasasan Sam Jada Pani la arkako budi Lage bapta jaribana tiraunu thikai ho tar puranai poi ko ghar banayara lageko reen tirn launu bhaneko ta yota sarasar galat bhayo . Ani yati kura chahi patrakar mitra Lai Pani thaha hunu parxa ki yo kura galat ho bhaner tapai Kasai Lai yasari khojer police ma jimma launu hunxa bhnya alkati jimbari tapaiko Pani hunxa yo Kati pida ma chha bhnaer .

    • @limbusasi9738
      @limbusasi9738 ปีที่แล้ว +1

      @@birendrabikrambc2437 त्यो खाते बुडा पैसा मा डुबेर मरोस

    • @Kimthapa
      @Kimthapa ปีที่แล้ว

      👏👏👏👏👏👏🙏

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 ปีที่แล้ว +4

      @@birendrabikrambc2437 त्येहीत भन्या यहानेर मीडीया जान्ने भयरहो अराजक तरीकाले ग्याङ जम्मा गरेर कुटपीटगरी एलौटी गरेर यो न्याय भयन कीसोर श्रेष्ठ ठीकैलागथ्योयो तर अब सन्तोष देउजा को बाटो समाउदै छन मीडीया अराजक भयो मीडिया बायस भयकै हो पैसा खायजस्तो छ मीडीया र पुलीसले

  • @dipakthapa1140
    @dipakthapa1140 ปีที่แล้ว +17

    हिरो भाईले तिरेको तिरै हो । कागजमा सहि गर्छ मादल वाटैमा छोड्छ भाग्छ ।

    • @tenishahiski5763
      @tenishahiski5763 ปีที่แล้ว

      सही हो भानु भयो

    • @magar9855
      @magar9855 ปีที่แล้ว

      😂😂😂😂😂😁😁

    • @pratapjangshahi9746
      @pratapjangshahi9746 ปีที่แล้ว

      😆😆😆😆😆

    • @hemantabc8295
      @hemantabc8295 ปีที่แล้ว

      वकिल चाहिँ भयेन हो अल्लि

  • @rhaymenuka2201
    @rhaymenuka2201 ปีที่แล้ว +1

    कस्तो नियम कानुन हौ रिन लिएर घर बनाउने रिन चही अर्कोले तिर्दिनु पर्ने त्याहाको शमाज अनि पत्रकार को घर्म यहि होत

  • @lamapari9724
    @lamapari9724 ปีที่แล้ว +52

    "यो मान्छेले बरु यी श्रीमती लाई छोड्छ तर रिनचाही मरे तिर्दैन है 100%ठोकुवा दिन्छु कहाबाट ल्याएर दिन्छ 6लाख"

    • @rachanatamang4018
      @rachanatamang4018 ปีที่แล้ว +1

      Sahi comment💬 garnu vayo hjr 🙏🙏🙏

    • @khimprasad7026
      @khimprasad7026 ปีที่แล้ว

      Vudi bokai sakeko raix 5 mahina vayo re

    • @kamalnepali2287
      @kamalnepali2287 ปีที่แล้ว

      @@khimprasad7026 😀😀

    • @kamalnepali2287
      @kamalnepali2287 ปีที่แล้ว

      Aaj video ramailo lageyo haha dhanybat kisor sir

  • @naradevipun6852
    @naradevipun6852 6 หลายเดือนก่อน

    समास भनेको एस्तो हूनू पर्छ❤❤

  • @sisamgurung592
    @sisamgurung592 ปีที่แล้ว +26

    यो सिस्टरले घर बाल बच्चा छोडेर हिड्नु गल्ती हो तर सोजी रहेछ ऋण को कुरामा उसकै पहिलो बुढो ले नै तिर्नु पर्ने थियो किशोर भाइले यस पनि सरा सर अन्य गर्नु गयो

  • @sarumagar675
    @sarumagar675 ปีที่แล้ว +1

    जबर्जती रिन भिराइ दियो बिचरा भाइ लाई स्वस्नी बेच्यो 6 लाख मा नमर्दाले त्यो दिदिले येकदम सहि कुरा गर्नु भयो

  • @jenishfreefiregaming9146
    @jenishfreefiregaming9146 ปีที่แล้ว +4

    छिमेकी दिदि ले ठिक कुरा गर्नु भो 👍️

  • @rameshgurung6827
    @rameshgurung6827 ปีที่แล้ว

    Goma Devi Dd dheraii ramro kura garnu vayo thank u

  • @raipusta2606
    @raipusta2606 ปีที่แล้ว +68

    हिजो सम्म यो भिडियो हेर्दा यो केटि सङा धेरै रिस उठेको थियो ।तर आज आयेर यो सब रिन्कै कारनहो अनि उस्को श्रीमान् लेनि रिन सब दोस थुपरेर हो

    • @sarahraii
      @sarahraii ปีที่แล้ว +1

      Sachi ho racha hai kasto namarda budo thukka

    • @puspakhanal6739
      @puspakhanal6739 ปีที่แล้ว +1

      Akdam sahi

    • @rahgshs2771
      @rahgshs2771 ปีที่แล้ว +1

      Horxa malai pani thiklageko thena aja ayera thavo thikai garexin

  • @basantipun3941
    @basantipun3941 ปีที่แล้ว

    बूढो धेरै बाठो भाको

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +19

    हे बरै के जमाना आयो बुणी ले तन्नेरी फँसाउने, तन्नेरी ले बुणी,बिना बुद्दी ले लाको माया ले खाल्डो मा जकाइ दियो, केटी हेर्दा नाबालिक केस मा फसाउछ की भन्ने डर, बुणी हेर्दा रिन मा फसाउछ की भन्ने डर, जता बाट पनी पुरुष नै पिडित ।

  • @kamalaluitel5052
    @kamalaluitel5052 ปีที่แล้ว +1

    विवाहा गर्नु ठुलाे गल्ति थियोे त्यो रिण चाहिँ मिडियाकाे भाइ र लेखन्दासहरूले तिर्नुपर्छ

    • @Gyanakmagar
      @Gyanakmagar ปีที่แล้ว

      Hehehe hehe hehehe 💯

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 ปีที่แล้ว +16

    छोराको चै लस्तै माया लाग्यो 😥😥😥😥

    • @omnamo105
      @omnamo105 ปีที่แล้ว

      हाम्री आमाले प्राय दैनिक बाबुको डर/धम्कि त्रास र पिटाइको बावजूद आफ्नो स्त्री धर्म कहिलेपनि छाड्नु भएन! घमण्ड त गरेको हैन तर आज हामि कता पहाडको मान्छे,काठमान्डूमा ४ तल्ले घरमा बस्न पाएका छौं तिनै महान आत्माले गर्दा (हाल आमा हुनुहुन्न) !! खै अहिलेको समाजमा केको हावा लागेको छ कुन्नि? टाउकैमा चढाएर राख्दा पनि आफ्नो मुटु समान छोरा छोरी समेत त्यागेर पनि परपुरुष संग हिंड्न कसरि सकेका?? यो समाज कता तिर जाँदैछ?????🤔🤔😰😰😡😡

  • @sujatapokhrel7918
    @sujatapokhrel7918 ปีที่แล้ว

    जे भय पनि पहिलो श्रीमान मलाइ मन परेन

  • @parsupun5823
    @parsupun5823 ปีที่แล้ว +28

    मन परेसि पर्‍यो पर्‍यो रिन छ भनेर हुन्छ दुइ जना मिलिन्छ बिस्तारै तिरिन्छ्😳😜😜

    • @nishagurung6254
      @nishagurung6254 ปีที่แล้ว +1

      🤭🤭🙊🙊🙈

    • @sanojlama3962
      @sanojlama3962 ปีที่แล้ว +1

      😁😂😂😂👍

    • @samjhanasiwa4187
      @samjhanasiwa4187 ปีที่แล้ว +2

      Wow कडा

    • @punyaghimire7960
      @punyaghimire7960 ปีที่แล้ว +1

      मन परेपछि अर्काको बुढि लानु राम्रो कुरा हो त ?

    • @buddhirai1950
      @buddhirai1950 ปีที่แล้ว +1

      Ho hai

  • @nikitabogati3008
    @nikitabogati3008 ปีที่แล้ว +1

    Kati ramro hunuhudo rhixa samaj khusi lago

  • @sunikakc3145
    @sunikakc3145 ปีที่แล้ว +8

    म चिनेको त छैन तर यो गोमा दिदी को कुरा चै सारहै मन पर्यो

  • @annielimbu7475
    @annielimbu7475 ปีที่แล้ว

    Kisor bai best 👌 👍 👌 👍

  • @minalama2673
    @minalama2673 ปีที่แล้ว +10

    यो दिदी कोरा मेरो बेथा एउटै राइछ सबै बेबहर अफ्नो हात ले गरेसी अफैलै माग्छ रैछ दिदी हजुर पोइल जनु बयछ मोचै 29 माहिने बच्चा छोरेर बिदेश अयर 7 लाख रिन तेरे न खको न लको अनि अरु दिदी बहिनी लै साल्हा मेरो पोइले माया गर्छ बनेर सबै बेबहर अफैले न गर्नु होल है कुकुर ले नपौनी दुख पौछ्न 😭😭🙏

  • @laxmanthapa8762
    @laxmanthapa8762 ปีที่แล้ว

    साड नखोजेको भय भाड हुने थियो पोईलो नगयको भय सबै ठिक थियोे छलाख त सस्तै हो।

  • @devtamang1525
    @devtamang1525 ปีที่แล้ว +4

    बाटो बिरायो भनेर खादै नखाको पैशा तिर्न लगाउनु राम्रो कुरा होईन ।

    • @bmpun4452
      @bmpun4452 ปีที่แล้ว

      Aruko budi lager hidn ramro hune ani rin tirn naramro

  • @sampangsunee4554
    @sampangsunee4554 ปีที่แล้ว +1

    पछि हेला गर्छ होला यो दि लाई त्यो भाइ ले नि

    • @welcometoprakritishow6858
      @welcometoprakritishow6858 ปีที่แล้ว

      यस्तो ले दुख पाउनु पछि बिचरा छोरा छोरी

  • @ninja4667
    @ninja4667 ปีที่แล้ว +21

    हाे..हाे..सहि हाे बाेल्याे गाेमा ले..गाेमाले बाेल्याे दानै दिने भाे गाेमा ले नव बिवाहित् जाेडि लाई 🤗🤗🤗

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 ปีที่แล้ว +3

      नव बिबाहित लाई हैन त्यो पैसात पुरानै घरमा छ स्वास्नी पाय पैसा तीर्छु नत्र तीर्दैन भन्ने पुरानो बुडो स्वास्नी वेचुवा हो

    • @alishachhetri673
      @alishachhetri673 ปีที่แล้ว +1

      @@bedprasadgiri7571 Ur right sir 👍

    • @ramlimbu1501
      @ramlimbu1501 ปีที่แล้ว

      @@bedprasadgiri7571 sahi ho sahi ho

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 ปีที่แล้ว +2

      @@ramlimbu1501 मेरोत यी जोडिलाइ सुजाब छ यो युटुबे लाई दुरब्येवहार को मुद्दा हाले हुन्छ ६ लाख तीर्नु भन्दा बरु १ लाख खत्च गरेर भयपनी मात्येको युटुबे गति छाडो

  • @bindeshsunam2357
    @bindeshsunam2357 ปีที่แล้ว +1

    रातो कुर्ता लगाउने दिदिको कुरा 100% सहि हो 😍😍

  • @sapana2597
    @sapana2597 ปีที่แล้ว +11

    बिषेश गरि किशोर भाइ को टिम लाइ धन्यवाद 🙏 तर त्यो नानि बाबु को चाहि धेरै माया लाग्यो 12 मा पढ्ने छोरि रे कति दुख लाग्यो होला हामि छोरि मान्छे या छोरि मान्छे दुबै ले आफ्नो खुशि भन्दा पनि छोरा छोरि को खुशि र इजत हेरौ बिन्ति छ

    • @omnamo105
      @omnamo105 ปีที่แล้ว

      हाम्री आमाले प्राय दैनिक बाबुको डर/धम्कि त्रास र पिटाइको बावजूद आफ्नो स्त्री धर्म कहिलेपनि छाड्नु भएन! घमण्ड त गरेको हैन तर आज हामि कता पहाडको मान्छे,काठमान्डूमा ४ तल्ले घरमा बस्न पाएका छौं तिनै महान आत्माले गर्दा (हाल आमा हुनुहुन्न) !! खै अहिलेको समाजमा केको हावा लागेको छ कुन्नि? टाउकैमा चढाएर राख्दा पनि आफ्नो मुटु समान छोरा छोरी समेत त्यागेर पनि परपुरुष संग हिंड्न कसरि सकेका?? यो समाज कता तिर जाँदैछ?????🤔🤔😰😰😡😡

  • @samjhanarai4725
    @samjhanarai4725 ปีที่แล้ว

    Yaha dd haru akdam sahi lagyo good

  • @dilkathayat5832
    @dilkathayat5832 ปีที่แล้ว +11

    Maya ta maya honi

    • @diwashraee1029
      @diwashraee1029 ปีที่แล้ว

      धेरै चुम चुम गर्दा एस्तै हुन्छ 😂😂

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 ปีที่แล้ว +1

    Saro ramro rahexa ximeki didi haru .....saro support garnu vo vagne didi lai ...soooo nice👍🙏🙏

  • @milan-1818
    @milan-1818 ปีที่แล้ว +9

    यस्तो पनि हुँदो रै छ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोला भनेको जस्तै भयो यो दाइको जिन्दगी 😥 😔🤭🤭

  • @bisnu1597
    @bisnu1597 ปีที่แล้ว +1

    यहाँ महिलादिदि बहिनी हरूले साथ देको देखेर खुशि लाग्यो

  • @sagargamming3243
    @sagargamming3243 ปีที่แล้ว +3

    जे जसो भयपनी❤️❤️माया भनेको माया हो❤️नयाँ जिन्दगीको सुभकामना 🙏यकमुस्ट दुबैजनालाइ। अब सब्बैको रिन तिरेर टन्न कमायर देखाउनु

  • @kumarthapa6871
    @kumarthapa6871 ปีที่แล้ว

    यो अर्काकि श्रीमती उडाउने हरुलाई गुला छेद गरि १० बर्ष जेल सजाय ल्याउनु पर्यो ।

  • @bhimrisal8258
    @bhimrisal8258 ปีที่แล้ว +3

    Right goma dd

  • @SunyaPruad
    @SunyaPruad ปีที่แล้ว

    गाेमा दिदी हजुरले चाहिँ सते कुराे गरनु भाे दिदी लाई चाहिँ नमते छमेराेतरफ देखि

  • @bhumayagurung6514
    @bhumayagurung6514 ปีที่แล้ว +3

    हिरो भाई सोझो नै हो आफुले नखाएको पैसा पनि तिर्छु भन्यो शायद उसको आउने वाला बच्चाको लागी सोचेर होला? धेरै गल्ती महिलाको छ। केही पहिलेको श्रीमानको पनि। ऋण गरेर घर त बनाइदिएको रहेछ। सत्य लुकाएर बिहे गर्नु महिला दोषी हुन्।

  • @bikashlamjel8579
    @bikashlamjel8579 ปีที่แล้ว

    पुरै तिराउनु पर्ने हो ,अर्काको श्रीमती उठाउने हिम्मत गर्नेले यो त कम तिराइ हो ,अरु जारी बापत ५ लाख लिनु पर्छ यो दाइले!सुड्डी महङ्गो पर्ने भो हिरोलाइ !

  • @spandankarishma520
    @spandankarishma520 ปีที่แล้ว +3

    केहि छैन जिन्दगी भरि टचर खाएर बस्नु भन्दा नया जिबन सुरूवात गर्नु नै उचित लायो आगामी दिनहरू सुखमय रहोस् 🙏🏻

  • @rajankc256
    @rajankc256 ปีที่แล้ว +1

    यी आईमाई हरु को चाला हेर त अरे माया रे आईमाई लाई त खान लाउन र माया मोज भय पुग्यो ।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 ปีที่แล้ว +11

    छ लाख तिरि तिरि सुड्डि अर्काको बुडि लानुभन्दा नौमति बाजा बजाएर कन्या बिहे गरेको भए कति राम्रो हुन्थ्यो मति बिग्रेपछि एस्तै हुन्छ छ लाख पनि तिर्नु सेकेन्हेन बुडि पनि पाउनु कति भाग्यमानी रहेछ हिरो भाई त ‌😁

    • @Donbad000
      @Donbad000 ปีที่แล้ว

      Bhaisi kinda pada upahar ho😁

    • @rithukwt5437
      @rithukwt5437 ปีที่แล้ว

      raite

    • @sarusaru9939
      @sarusaru9939 ปีที่แล้ว

      Ajhae makkhw x hero 😄 🤣 😂

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el ปีที่แล้ว

    गोमा दिदिले सहि कुरा गनु भयो

  • @bimalarai7790
    @bimalarai7790 ปีที่แล้ว +3

    Dd ko kura right ho

  • @sumanshrestha6824
    @sumanshrestha6824 ปีที่แล้ว +1

    6 लाख तिर्नु त सपना मात्र हो बरु यसले यो आइमाई छोड् न सक्छ

  • @sitadahal474
    @sitadahal474 ปีที่แล้ว +6

    यक सुको नलेई पोईला गोईहोला त नलगेको भयत जानि बेलामा पोईलाई हिसाप किताप बुजार गको भय

  • @sisamgurung592
    @sisamgurung592 ปีที่แล้ว +1

    गोमा दिदीको कुरा सही हो त्यो बुढो लाई बुढेस कालमा भाको बुढीले छोड्यो पाप लाग्छ त्यो बुढो लाई

  • @ramkajithapa2250
    @ramkajithapa2250 ปีที่แล้ว +8

    बिचरा एउटा chokto को लागि दर्जी भाई नमजाले फस्यो खसमा यो दर्जी भाईको गल्ती नै देखिदैन

    • @rithukwt5437
      @rithukwt5437 ปีที่แล้ว +1

      हो सहि भन्नू भो यो दर्जिको गल्ती नै छैन यो बेस्स्या रन्डी आइमाई ले फसाकी हो कुरा सुन्दा बुझ्दा त

    • @antarekancha9243
      @antarekancha9243 ปีที่แล้ว

      Aba geda kha ta ledo

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 ปีที่แล้ว

    यो ऋृण तिरेको हैन पहिलो लोग्ने फटाहले जारी खर्च वुझ्यो !! अव आधा सम्पत्ति पहिलाको लोग्ने फटाहले तिर्नु पर्छ !!!

  • @mankumarrajbanshi2989
    @mankumarrajbanshi2989 ปีที่แล้ว +3

    Garo xa 6 lakh tirna😥😥

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प ปีที่แล้ว +2

    खाको छैन भने किन तिराउनु होउ थुक्क समाज मन मिलो नसो पसो माया बसो सकियो छोडिदिनुनी किन तिराउनु

  • @मायारुम्बातामाङ
    @मायारुम्बातामाङ ปีที่แล้ว +9

    amazing🤔🤔great job kisor sir🙏🙏🕉️😘✔️✔️

    • @meenashrestha6554
      @meenashrestha6554 ปีที่แล้ว

      Xodera thikka garyo namard poi 😠😠😠😠

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 ปีที่แล้ว

    ल congratulation नयाँ वर वर्दुलाई याे नव जाेडि माथि कसैकाे पनि नजर नलागाेस्🤔

  • @Kimthapa
    @Kimthapa ปีที่แล้ว +10

    आर का को बूढी लादा दाई जोमा रिन पाइनछ तेसइ ले बूजेर तिरन सकने हिम्मत भऐ आटनू होला बिचारा हिरो भई को माया लागो लास्ट मा हिरो भाई लाइ बधाई छ बच्चा को बाबा हून लागे कोमा 😅😅😅😅

  • @tarasubedi3069
    @tarasubedi3069 ปีที่แล้ว

    ठिकछ कस्ले लानुभनेक‍ो थियोत सबैरिन तिराउनु र्पछ

  • @deeparawat6339
    @deeparawat6339 ปีที่แล้ว +4

    बिचारा दिदी ४०बर्ष बच्चा पाउने भइन दुखको दिन सुरु भयो

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 ปีที่แล้ว

    ऋणत श्रीमानले नै तिर्नपर्छ चाहे जारसग ल्यायर होस चाहे आफै तीरोस पैसा ल्यायर चलाउने अनी स्वास्नी को जीम्मा लगाउने

  • @himalbc1593
    @himalbc1593 ปีที่แล้ว +11

    एक दिन यो केटोले पनी छोड्छ अनी थाहा पाउँछ न बैंस रहन्छ नत कसैको साथ

  • @KamilaKamila-z5x
    @KamilaKamila-z5x 6 หลายเดือนก่อน

    रातेा सुत लाउदे दिदि सई बेाल्नु भयेा 🌹🌹🌹🌹🌹