खानाले शक्ति दिन्छ। पैसाको अनुहार हेरेर हुदैन सरद ब्रो.. पेट भर्ने काम गर्नु। तिमीलाई सहयोग गर्ने दाताहरू धेरै छन्। त्यसैले महँगी भयो नभन सबै ठाउँ एकैनास हुदैन। Just like Nepal ❤ stay safe
भाइको मेहनत राम्रो छ। तर traffic rule एकदम फ्लो गर्नुस। साइकलहरु हाइवेमा जान पाउदैन अनि तेसरी साइकल लेन नभएको सुरुङ मार्ग पस्नु मिल्दैन। fine लाग्छ। fine त थिकैछ केही दुर्घट्ना हुने धेरै सम्भावाना हुन्छ। दुर्घट्ना भएमा केही छती पाइना बरु उल्तै तेहा भएको छती सबै बेहोर्नु पर्छ। नेपालमा हाइवे छैन र रुल थाहा हुन्न। मेरो सुझाब है भाइलाइ।
26:44 नकारात्मक कुरा हरुलाई छोडेउ यार, यस्तै त हो नि साइकलमा यात्रा गर्दा दैनिक राम्रो महंगो होटल खाना कसले अफोर्ड गर्न सक्छ कि एकदमै धनी हुनु पर्यो एकदमै धनी हरु यसरी साइकलमा यात्रा गर्न सक्छन् जस्तो लाग्दैन मलाई ❤
Great job bro. Please keep it up Take care of yourself Enjoy your weekend Wish you all the best God bless you Love from kathmandu nepal 🙏🙏🌹🌹🇳🇵🇳🇵❤️❤️😍😍😘😘
Bro तपाईं लाई म नेपाल आए पछी भेत्छु र माया को चिनो दिन्न्छु । तिम्रो hardwork हेरेर । तर म सङ तेत्रो सम्पत्ति चै भाको मान्छे होइन। keep it up, keep going bro lop u
पब्लिक ठाउँ हरुमा जति पनि भिडियो खिच्न पाइन्छ। तर रेस्टुरेन्ट भनेको प्राईभेट (निजी) प्रोपर्टी हो। त्यहाँ कसैको इच्छा विपरीत आफू मनलाग्दी भिडियो खिच्न पाइँदैन। अरूको व्यक्तिगत भिडियो बनाउन पूर्व अनुमति लिनुपर्छ। चाईना मा कस्तो कानुन छ थाहा भएन, तर विकसित जापान र कोरियामा चाहिँ निकै कडा छ। प्राईभेट प्रपर्टी/ ठाउँ आदिमा आफू मनलाग्दी अरूको भिडियो खिच्न पाइँदैन।
मुखमा क्यामेरा तेर्साई-तेर्साई बोलेको कसलाई मनपर्छ र! मान्छेहरूको आफ्नो privacy हुन्छ, जसलाई respect गर्नुपर्छ। सबै मान्छे क्यामेराको अगाडि natural रूपमा बोल्न सक्दैनन्, र धेरै conscious तथा nervous हुन्छन्।
@@sharadkoirala10 ठिकै छ, तर कहिलेकाहीं एकछिन भए नि क्यामेरा बन्द गरेर वार्तालाप गर्दा आत्मीयता बढ्छ। सबै क्यामरको अगाडि खुलेर बोल्न चाहँदैनन्, र झिँजो मान्छन्।
मंगोलिया भनेको कस्तो देश रहेछ? हामी राई, लिम्बु, गुरुङ, मगर हरुका पुर्खा कस्ता रहेछन्, कसरी बसेका रहेछन्, एकदमै हेर्न उत्सुकता छ। एकपटक अवश्य मंगोलिया गएर सबै छर्लङ्ग पार्दिनुहोला। चीनसँग सिमाना जोडिएको देश हो, त्यहाँबाट नजिकै छ..
China ma Hotel ma foreigner Lai rakhna xuttai licence chainxa ani tyo hotel KO system police station sanga connected Hunxa ani Sabai information police ma janxa ..so hotel sanga tyo License xaina vane foreigner lai rakhdaina .
भाइको video हरु हेर्दा yakdam रमाइलो लाग्छ तर जोखिम पुर्ण यात्रा देख्दा आफैलाइ डर लाग्छ त्यसैले अलि रुल रेगुलेसनको फलो गरेमा हेर्ने लाई पनि धुक्क तिमी पनि सुरछिट हुने थियो भाइ
शरद भाई तपाईको भिडियो हेर्छु राम्रो लाग्छ म भुपु बिर्टिस आर्मी हु म हंगकंगमा धेरै बसे र 1997 सालमा हंगकंगलाई चाईनालाई बिर्टिस सरकारले फिर्ता दिय पछी हामी युकेमा फर्केको हौ साथै चाईनिजलाई धन्यावाद भन्दा तोच्या भन्नु होला धन्यावाद भाई ❤😊
Good brother tapaiko video dherai manparxa ekdam thik gardai hununxa afno sapana pura garnu nai thulo kura ho tei pani cycle ma nikkai himmat chahinxa.🫡🫡
हेल्लो दाजु, अब चाईना बाट मंगोलिया जानुस् है - हाम्रो राई, लिम्बु, गुरुङ, मगर हरुको आफ्नै देश हो। नेपालको भन्दा मंगोलिया र जेंघिश खानको धेरै माया लाउँछ। चाईना बाट धेरै नजिक पर्छ मंगोलिया... नबिर्सिकिन जानु होला..
china ma tourist lai rakhna sabai hotel le sakdina ra mildina pani . toursit basna government approved hotel hunu parcha jasma sabai facility cater to tourist hunuparcha .
Negative positive coment garne holan tara bahun magar rai limbu nagara vai tmi hamro des ko gahana ho as nepali nepal 🇳🇵 lai chinaune kaam gara all the best.
मेन ल्यन्ड चाइना मा जादा अलि अलि मन्डारिन सिकेर जादा राम्रो हुन्थ्यो उनिहरु हामी जस्तेइ अतिथी लाई सम्मअन गर्छन फ्री मा खान दिने हाम्रो जस्तेइ सस्कार हो म ८ महिना बसेर आको तर हङ्क्न्ङ जादा अलिक सजक हुनु
Sharad BRO..खाना चाहिँ खानुपर्छ है , बाथरुम मा पर्दा छिटो किन भन्नू भो नि तेस्को ans - नुहाएको साबुन पानीको छिटा न परोस् र दुर्गन्धित नहोस् हावा छिरेर सुक्खा होस् mosquito न लागोस उत्पादन न होस् भनेर छोटो door पर्दा लगाइन्छ ।
सरद भाई, वाहियात कमेन्ट गर्ने हरूको कमेन्ट मा चित्त नदुखाउनु। तपाईं एकदमै सही तरिकाले ट्राभल गर्दै हुनुहुन्छ। परदेशमा कसरी चल्नुपर्छ भन्ने कुरा गर्नेलाई मात्र थाहा हुन्छ।
सरद भाइ दूनियको मुख थुन्न सकिन daily मेहनत गरेको छkeep up
खानाले शक्ति दिन्छ। पैसाको अनुहार हेरेर हुदैन सरद ब्रो.. पेट भर्ने काम गर्नु। तिमीलाई सहयोग गर्ने दाताहरू धेरै छन्।
त्यसैले महँगी भयो नभन सबै ठाउँ एकैनास हुदैन। Just like Nepal ❤ stay safe
❤❤❤❤❤
China gaera kina garibi dekhairako bro
भाइको मेहनत राम्रो छ। तर traffic rule एकदम फ्लो गर्नुस। साइकलहरु हाइवेमा जान पाउदैन अनि तेसरी साइकल लेन नभएको सुरुङ मार्ग पस्नु मिल्दैन। fine लाग्छ। fine त थिकैछ केही दुर्घट्ना हुने धेरै सम्भावाना हुन्छ। दुर्घट्ना भएमा केही छती पाइना बरु उल्तै तेहा भएको छती सबै बेहोर्नु पर्छ। नेपालमा हाइवे छैन र रुल थाहा हुन्न। मेरो सुझाब है भाइलाइ।
कुनै कुनै highway, expressway मा त बाईक नि दिदैन।
भाइको भिडियो हामी स परिवार बसेर हेर्छौ।भाइ को भिडियो पर्खेर बस्ने बानी पर्यो।शुभ होस सधै भाइ को यात्रा।
Bhai ko Kura absolutely right. You are doing great.
Keep it up 👍
26:44 नकारात्मक कुरा हरुलाई छोडेउ यार,
यस्तै त हो नि साइकलमा यात्रा गर्दा दैनिक राम्रो महंगो होटल खाना कसले अफोर्ड गर्न सक्छ कि एकदमै धनी हुनु पर्यो
एकदमै धनी हरु यसरी साइकलमा यात्रा गर्न सक्छन् जस्तो लाग्दैन मलाई ❤
Great job bro.
Please keep it up
Take care of yourself
Enjoy your weekend
Wish you all the best
God bless you
Love from kathmandu nepal
🙏🙏🌹🌹🇳🇵🇳🇵❤️❤️😍😍😘😘
🙏 तपाई को हरेक यात्रा सफल रहोस कामना छ भन्नेको मुख थुन्न सकीदैन कुकुर भुग्दै गर्छ हात्ति गन्तव्य लमकिरहन्छ
you are the dareing person!!! Keep it up and all the best❤️🌹🌹🌹🌹
शरद भाइ त्यहा को धर्मसस्कृती, नेपाल पर्ती को धारणा सगरमाथा, बुद्ध को बारे मा पनि बनाउनु है।
Nepal 🇳🇵 ko first manxey hola wow 🤩 awesome ☺️
Bro तपाईं लाई म नेपाल आए पछी भेत्छु र माया को चिनो दिन्न्छु । तिम्रो hardwork हेरेर । तर म सङ तेत्रो सम्पत्ति चै भाको मान्छे होइन। keep it up, keep going bro lop u
Keep enjoy your nice tour vai👍️👍️👍️
your life is in flow brother goodluck and keep it up
Nice Vlog Sharad brother. Love you from Canada brother.🤗🥰🥰👍🇳🇵🇨🇦
ठिक छ ब्रो नेपाललाइ चिनाउदै हिड्नुभयको छ यात्रा शफल रहोस
कमसेकम झण्डा त साईकिल मा झुन्डाए झण्डाले पहिचान फलानो देशको रहेछ भन्ने त हुन्थियो नी भाई।
नेपाल को झण्डा छ त अनि साइकल मा
फुल को अँखा मा फुलै संसार 👏👏👍️🇳🇵🇳🇵🇳🇵
u r better bloger then indian dhotis thanks for ur beautiful vlog❤
Afu nai travel garya jasto lagchha all the best keep uploading alli long vlogs
Dami xa vhai ramro ramro dekhaunu la
❤❤❤❤❤❤Take care. Yuba.
Be strong ❤❤❤❤❤❤❤❤❤❤
पब्लिक ठाउँ हरुमा जति पनि भिडियो खिच्न पाइन्छ। तर रेस्टुरेन्ट भनेको प्राईभेट (निजी) प्रोपर्टी हो। त्यहाँ कसैको इच्छा विपरीत आफू मनलाग्दी भिडियो खिच्न पाइँदैन। अरूको व्यक्तिगत भिडियो बनाउन पूर्व अनुमति लिनुपर्छ। चाईना मा कस्तो कानुन छ थाहा भएन, तर विकसित जापान र कोरियामा चाहिँ निकै कडा छ। प्राईभेट प्रपर्टी/ ठाउँ आदिमा आफू मनलाग्दी अरूको भिडियो खिच्न पाइँदैन।
Mahan soch x vai ko keep it forever vai
Appreciate your effort brother… visit yunnan province too
Bhai ma regular herchu video Ali lamo banaunu hai❤❤❤❤
ब्रो राम्रो सँग आफ्नो care गरेर हिड्नु best off luck ❤
मुखमा क्यामेरा तेर्साई-तेर्साई बोलेको कसलाई मनपर्छ र! मान्छेहरूको आफ्नो privacy हुन्छ, जसलाई respect गर्नुपर्छ। सबै मान्छे क्यामेराको अगाडि natural रूपमा बोल्न सक्दैनन्, र धेरै conscious तथा nervous हुन्छन्।
त्यो पनि हो
अनि देस अनुसार नि हुने रैछ
मैले घुमेको ठाउमा खासै मान्छे खुलेको पाइन
@@sharadkoirala10 ठिकै छ, तर कहिलेकाहीं एकछिन भए नि क्यामेरा बन्द गरेर वार्तालाप गर्दा आत्मीयता बढ्छ। सबै क्यामरको अगाडि खुलेर बोल्न चाहँदैनन्, र झिँजो मान्छन्।
Pakhey 3rd world nepali haru doesn't know about privacy
मंगोलिया भनेको कस्तो देश रहेछ? हामी राई, लिम्बु, गुरुङ, मगर हरुका पुर्खा कस्ता रहेछन्, कसरी बसेका रहेछन्, एकदमै हेर्न उत्सुकता छ। एकपटक अवश्य मंगोलिया गएर सबै छर्लङ्ग पार्दिनुहोला। चीनसँग सिमाना जोडिएको देश हो, त्यहाँबाट नजिकै छ..
Bhai timi afno purkha herna iran jau. Jai arya
यात्रा सफल रहोस ब्रदर को 👍️👍️👌
tapaiko yatra sadhai sahaj ra anandi hos kunai dukha kasta badha naos God Blessed you bro❤❤
Derai ramro video sampresan garnu bo thank you so much havenice tour save journy.
your life has a good flow carry on
Brother do what u want. And keep going we all here to support to you
you are living real life bro solo travelling with bycycle need hugh courage. ❤️🙏🇳🇵
So impressive. Just subscribed. will follow all videos!
रोड ,,बजार गाउँ सुनसान छत ,,
I really appreciate your efforts 👌 💪
Very good information
Shared bro China travel garnako lagi aane des vanda garho hunxa vanera aaru vloger harule pani vanne garxan
हजुर त्राभल गरे देखि को प्रतेक देस को भिदियो हाल्दिनुस है म नेपाल बाट हो
भाइ यात्रा सफल रहोस । 🎉🎉❤❤ तर महङ्गो भयो भनेर खाना नखाने होईन ,साइकल चलाउनु पर्छ गाह्राे हुन्छ ❤🎉🎉
Best wishes bhai!
China ma Hotel ma foreigner Lai rakhna xuttai licence chainxa ani tyo hotel KO system police station sanga connected Hunxa ani Sabai information police ma janxa ..so hotel sanga tyo License xaina vane foreigner lai rakhdaina .
दैनिक हेर्ने मान्छे म❤
चिन कूषिमा वल्र्डमा 1 एक नम्बरमा आउछ
Sarad vai ko yatra good xa la
ok Go ahead bro
दाजु चाईना गए पछी साङ्घाई र बेईजिङ पनि जानुस्।❤️💖💝💞💕🙏
Keep up your good work brother and you deserve more subs. Just ignore the negative comments.
भाइको video हरु हेर्दा yakdam रमाइलो लाग्छ तर जोखिम पुर्ण यात्रा देख्दा आफैलाइ डर लाग्छ त्यसैले अलि रुल रेगुलेसनको फलो गरेमा हेर्ने लाई पनि धुक्क तिमी पनि सुरछिट हुने थियो भाइ
Yes, i love to see your daily life & also market if it’s possible..😅
Beautiful places in china city and villages.
Thanks for 16 subscribe ❤
नमस्कार सर रमाइलो घुमफिर
Keep going daii❤
Watching from sudurpashim Achham
Best of luck saroj bhai❤
शुभकामना छ भाइ,❤❤❤
शरद भाई तपाईको भिडियो हेर्छु राम्रो लाग्छ म भुपु बिर्टिस आर्मी हु म हंगकंगमा धेरै बसे र 1997 सालमा हंगकंगलाई चाईनालाई बिर्टिस सरकारले फिर्ता दिय पछी हामी युकेमा फर्केको हौ साथै चाईनिजलाई धन्यावाद भन्दा तोच्या भन्नु होला धन्यावाद भाई ❤😊
फस्ट टाइम त हैन होला बजेट ट्राभलर भाइ ,पुष्कर शाह होला
Good brother tapaiko video dherai manparxa ekdam thik gardai hununxa afno sapana pura garnu nai thulo kura ho tei pani cycle ma nikkai himmat chahinxa.🫡🫡
Yesari des b des ghum da ramailo lagxa ho, eklai ramro ki sathi sanga ,malai tw hjr block herda ,aafai ghumi ra ko jastai lag xa😊 tc👍👍👍👍
you are good boy.good mind good find.
Brother, China ko thulo highway, expressway haru ma cycle bike haru chalauna didaena. Bichar garnuhola
Have a nice your world tour
सरद भाइ ले किन साेलार माेबाइ चार्जर नबाेकेकाे हाेला भनी साेचिरा छु म ।
भाइ साइकल चलाउदा हाइवे र सबवे छुट्टाउनु पर्छ है।
Amazing 🙏👍👏❤️❤️❤️❤️
Nice daju❤❤
good lock vai
Afu yesari ghumna jane himmat hudaina ani arule gareko pani herna sakdainan avoid negative comment brother.😊
All the best, bro ! एउटा आग्रह, देश बिदेशमा यात्रा गर्दा अत्यावश्यक सामानको मूल्य नेपालीमा हिसाब गरी सस्तो वा महंगो भन्नु उपयुक्त हॅुन्न कि ?
So peaceful country so quiet peaceful people of China
good luck bro ❤
सरद भाइ यार...तिम्लाइ होटेल मा बस्न किन नदियेको हो???
Don't feel bad about those comments bro.... Budget travelling ko culture sabeile bujhdeinan....keep up the good work❤
Ramro cha good luck 👍
Very nice and keep it up. Aba ko destination kata ho? Indonesia or Philippines
Balla aaja first views and first comment🎉🎉🎉❤❤❤❤
हेल्लो दाजु, अब चाईना बाट मंगोलिया जानुस् है - हाम्रो राई, लिम्बु, गुरुङ, मगर हरुको आफ्नै देश हो। नेपालको भन्दा मंगोलिया र जेंघिश खानको धेरै माया लाउँछ। चाईना बाट धेरै नजिक पर्छ मंगोलिया... नबिर्सिकिन जानु होला..
😂😂😂😂😂
😂😂😂😂😂
Pakhey lai patan hospital Varna garnu parcha goktey kaji
Hamro chetri bahun sathi haru ko chitta bujauna lai vayeni Iran chai gaedinu hola hai.tyo uniharu ko afnai desh ho.jai arya
यो कुन जाँठा हो राई लिम्बूहरुको देश मंगोलिया हो भन्ने तेरो देश चाहिँ होला भारत तिर जा मुजि ।
Best wishes bhai. India ko Cycle baba bhanne cyclist pani China cycle ma tour gardaichan. Hernu hola. China cycle garda sajilo huncha.
china ma tourist lai rakhna sabai hotel le sakdina ra mildina pani . toursit basna government approved hotel hunu parcha jasma sabai facility cater to tourist hunuparcha .
How to go nepal to china and what is the prossess please tell me
Tapai ko sabai videos herdai chu uk bata .. love your videos ❤.tapai lai Tyo hotel haru le kina room nadeko 😢I am wondering.keept it up brother
Bro saved ride and travailing
Negative positive coment garne holan tara bahun magar rai limbu nagara vai tmi hamro des ko gahana ho as nepali nepal 🇳🇵 lai chinaune kaam gara all the best.
You should wear helmet for your safety.
Best wishes!
Kasaile maya garera diyeko upaharharu swikarnu parxani vai sonch bichar aa aafnai hunxa josukaile vaneko nakaratmak ccmmentko paxi nalagnu❤❤❤❤
I love Nepal 🇳🇵🇳🇵🤝🇨🇳🇨🇳
मेन ल्यन्ड चाइना मा जादा अलि अलि मन्डारिन सिकेर जादा राम्रो हुन्थ्यो उनिहरु हामी जस्तेइ अतिथी लाई सम्मअन गर्छन फ्री मा खान दिने हाम्रो जस्तेइ सस्कार हो म ८ महिना बसेर आको तर हङ्क्न्ङ जादा अलिक सजक हुनु
keep up grow up
Nagarkot ma aunda Mero ma.pani aunus hai bhai
Sharad BRO..खाना चाहिँ खानुपर्छ है , बाथरुम मा पर्दा छिटो किन भन्नू भो नि तेस्को ans - नुहाएको साबुन पानीको छिटा न परोस् र दुर्गन्धित नहोस् हावा छिरेर सुक्खा होस् mosquito न लागोस उत्पादन न होस् भनेर छोटो door पर्दा लगाइन्छ ।
Support xaa bhai ❤❤❤❤ goahade
शुभ यात्रा छ। कुकुर भुक्दैछन् केही फरक पर्दैन be strong bro
सरद भाई, वाहियात कमेन्ट गर्ने हरूको कमेन्ट मा चित्त नदुखाउनु। तपाईं एकदमै सही तरिकाले ट्राभल गर्दै हुनुहुन्छ। परदेशमा कसरी चल्नुपर्छ भन्ने कुरा गर्नेलाई मात्र थाहा हुन्छ।
be care full bro
भाइ अब चाईना बाट कुन देश जाने हो । म भाईको भल्ग धेरै हेर्छु ।
Which cycle you are using nd its price?please tell
How u feeling with neighboring country with Chaina & Nepal. . Be positive. U re carring with Indian traditions