एउटा उपमहानगरपालिकाको मेयर जस्तो प्रधानमन्त्री लाई भेट्नु आउदा लुक्ने पनि नेपाली जनताको प्रधानमन्त्री हुन्छ ?????? पक्कै भन्ने हो भने प्रधानमन्त्री लाई देशको माया छैन बिकासको माया छैन अझ जनताको के माया ?? दुई पैसाको दिमाग नभएको मान्छे प्रधानमन्त्री भए पछि हाम्रो अति सुन्दर देश ओरालो त झरेको नै भयो नि । जय हर्क जय राष्ट्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great job Dynamic mayor Harka Sampang, you are the only one pure and hard working, inspiring leader of Nepal .May God protect and bless to you and all Dharan people, Safe ✈️flight. ❤🙏💐🌹
बजेटको काम त् सुस्थारी सबै तिर भएकै होला कुनै ठाउमा तिब्र र सुस्थारी अनि पक्का र कच्चा पनि होला तर फराक धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यशैली र दृष्टिकोणका कारण नेपाली राजनीतिमा विशेष पहिचान बनाएका छन्। उनी कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा मेयर पदमा निर्वाचित भएका हुन्। मेयर साम्पाङले धरानको विकासका लागि श्रमदानलाई प्राथमिकता दिएका छन्। उनले कोकाहा खोलाबाट ४२ किलोमिटर पाइप तानेर धरानमा पानी ल्याउने अभियान सञ्चालन गरे, जसमा स्थानीय बासिन्दा र देश-विदेशका नेपालीहरूको सहयोग रह्यो। यस कार्यका लागि उनलाई वर्ल्ड बुक अफ रेकर्ड्स - लण्डनले सम्मानित गरेको छ। सामाजिक सञ्जालमा सक्रिय मेयर साम्पाङले श्रमदान र चन्दा संकलनमार्फत खानेपानी समस्या समाधान, पार्क निर्माण, वृक्षारोपणजस्ता कार्यहरूमा जनसहभागिता जुटाएका छन्। उनले धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन चिन्डे डाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्ने योजना अघि सारेका छन्। यसै सन्दर्भमा आर्थिक सहयोग संकलन र पर्यटन प्रवर्द्धनका लागि उनले सन् २०२४ मा बेलायत भ्रमण गरेका थिए।  मेयर साम्पाङको दृष्टिकोण र कार्यशैलीले उनलाई अन्य नेताहरूभन्दा फरक बनाएको छ। उनी श्रमदान र जनसहभागितामार्फत विकास निर्माणमा विश्वास गर्छन्,जसले धरानमा श्रम संस्कृतिको प्रवर्द्धन गरेको छ। यद्यपि, कार्यपालिकामा निर्णय नगरी व्यक्तिगत रूपमा अघि बढ्ने उनको शैलीले केही विवाद पनि उत्पन्न गरेको छ। धरान १७ का वडाध्यक्ष भट्टराईले मेयरले संस्थागत काम नगरेको आरोप लगाएका छन्।  समग्रमा, मेयर हर्क साम्पाङको दृष्टिकोण श्रमदान, जनसहभागिता, पारदर्शिता र भ्रष्टाचारमुक्त शासनमा केन्द्रित छ,जसले धरानको विकासमा नयाँ आयाम थपेको छ।❤
अव यो गाग्री संग्राहलयमा राख्नुपर्छ।
हरेक सवालको जवाफमा, पारदर्शी पनि छ मेयर ज्यु को।
Harka sampangko jaya hos
Jegarxa hark sirlae garxa।
Jai harka sampang
Neta ma hunu parne gun X harka ma himmat wala pahilo neta aaru neta le pani siknu parne gyan yahi ho
स्थानीय प्रमुख जादा नभटने भ्रष्टहरु जय हर्क जाग धराने जनता🙏🙏👍️👍️🇳🇵🇳🇵
jay harka sampang
Jy hark sampang❤❤
एउटा उपमहानगरपालिकाको मेयर जस्तो प्रधानमन्त्री लाई भेट्नु आउदा लुक्ने पनि नेपाली जनताको प्रधानमन्त्री हुन्छ ??????
पक्कै भन्ने हो भने प्रधानमन्त्री लाई देशको माया छैन बिकासको माया छैन अझ जनताको के माया ?? दुई पैसाको दिमाग नभएको मान्छे प्रधानमन्त्री भए पछि हाम्रो अति सुन्दर देश ओरालो त झरेको नै भयो नि ।
जय हर्क जय राष्ट्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Saram pitaa jay dharan jay Saran pitaa 👍❤️❤️
Jai harka sangpang
Jay harka Sampang
Jay.harka.sampng.👍️👍️👍️👍️👍️😎🇳🇵🇳🇵🇳🇵🇳🇵🙏💐💐💐🏝️🏝️
Good kura garnu vo
Great job Dynamic mayor Harka Sampang, you are the only one pure and hard working, inspiring leader of Nepal .May God protect and bless to you and all Dharan people, Safe ✈️flight. ❤🙏💐🌹
Great Meyor.
Sadhai jay hos.
जय देश जय श्रमदान जय धरान।
❤❤❤🙏🙏🙏👌👌👏👏
जय हर्कबाद जैनेपाल जैनेपाली 🇳🇵💖🙏
जय हर्क सर❤❤
Jay harka
जय हर्क साम्पाङ
👍👍👍👍👍👍👍👍👍👍👍👍
जय हर्क साम्पाङ !!
🥰🥰🥰🥰🥰🥰🥰🙏🙏🇳🇵
rajyale pani dinu parxa
जै जै हर्क यो गाग्री ओली ले नेपाल को संग्रालय मा राक्नु राम्रो हुन्छ होला 🌹🌹🌹🌹
Etiko sara sansar lai Samasiya ko jankari bhai rahada kehi hos Dharane Janataharu Lai.
बजेटको काम त् सुस्थारी सबै तिर भएकै होला कुनै ठाउमा तिब्र र सुस्थारी अनि पक्का र कच्चा पनि होला तर फराक धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यशैली र दृष्टिकोणका कारण नेपाली राजनीतिमा विशेष पहिचान बनाएका छन्। उनी कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा मेयर पदमा निर्वाचित भएका हुन्। मेयर साम्पाङले धरानको विकासका लागि श्रमदानलाई प्राथमिकता दिएका छन्। उनले कोकाहा खोलाबाट ४२ किलोमिटर पाइप तानेर धरानमा पानी ल्याउने अभियान सञ्चालन गरे, जसमा स्थानीय बासिन्दा र देश-विदेशका नेपालीहरूको सहयोग रह्यो। यस कार्यका लागि उनलाई वर्ल्ड बुक अफ रेकर्ड्स - लण्डनले सम्मानित गरेको छ।
सामाजिक सञ्जालमा सक्रिय मेयर साम्पाङले श्रमदान र चन्दा संकलनमार्फत खानेपानी समस्या समाधान, पार्क निर्माण, वृक्षारोपणजस्ता कार्यहरूमा जनसहभागिता जुटाएका छन्। उनले धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन चिन्डे डाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्ने योजना अघि सारेका छन्। यसै सन्दर्भमा आर्थिक सहयोग संकलन र पर्यटन प्रवर्द्धनका लागि उनले सन् २०२४ मा बेलायत भ्रमण गरेका थिए। 
मेयर साम्पाङको दृष्टिकोण र कार्यशैलीले उनलाई अन्य नेताहरूभन्दा फरक बनाएको छ। उनी श्रमदान र जनसहभागितामार्फत विकास निर्माणमा विश्वास गर्छन्,जसले धरानमा श्रम संस्कृतिको प्रवर्द्धन गरेको छ। यद्यपि, कार्यपालिकामा निर्णय नगरी व्यक्तिगत रूपमा अघि बढ्ने उनको शैलीले केही विवाद पनि उत्पन्न गरेको छ। धरान १७ का वडाध्यक्ष भट्टराईले मेयरले संस्थागत काम नगरेको आरोप लगाएका छन्। 
समग्रमा, मेयर हर्क साम्पाङको दृष्टिकोण श्रमदान, जनसहभागिता, पारदर्शिता र भ्रष्टाचारमुक्त शासनमा केन्द्रित छ,जसले धरानको विकासमा नयाँ आयाम थपेको छ।❤
Ritto gagriley oli kattiko gafadi ho dekhaidiye harka sir ley drnma gaf haneko thiyoo aaja fesh garna sakena kura tetti ho .
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞💞💞💞💞👍👍👍👍👍👍
Mayor Jiuko oli katha sanga LEVEL milena 8 Class fail sanga k yojana hunasakchha,bidesiko dalal lai bidesiko kam matra thaha huncha
लिडर यस्तो हुन पर्छ
कुच्चिएको सिल्वरे खाली गाग्रो बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड😀
8 fail mantri le aru k janosh ta, vision less minister doesn’t develop a country.
Dor cheruwa priminister, Mayor Saab sanga vet ma kura gorna nasakne ,class 8 Matra ho,English ma aalu.laaj le vageko hola che che.