एक्सनमा उत्रिए रवि, सिरोहियालाई प क्राउ पुर्जी, अब के हुन्छ ? वरिष्ठ अधिवक्ताले पल्टाए संविधान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ค. 2024
  • एक्सनमा उत्रिए रवि लामिछाने, सिरोहियालाई पक्राउ पुर्जी, अब के हुन्छ ? वरिष्ठ अधिवक्ताले पल्टाए संविधान
    ...
    खुशी मिडियाद्वारा सञ्चालित www.ktmkhabar.com (केटिएम खबर डट कम) को आधिकारिक युटुव च्यानल हो । प्रचलित कानुन बमोजिम दर्ता भई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकलाई सुसूचित गराउँदै आइरहेका छौँ ।
    सुचना विभाग दर्ता नं. १९१५/०७६-७७
    प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. ४७४
    काठमाडौँ महानगरपालिका वडा नम्वर ०४, धुम्बाराही, काठमाडौँ
    TH-cam Channel:
    / ktmkhabar
    Like us on Facebook:
    / ktmkhabar
    Follow us on Twitter:
    / ektmkhabar

ความคิดเห็น • 140

  • @Prathaml.c._official
    @Prathaml.c._official 24 วันที่ผ่านมา +12

    95%देशप्रेमी जनता सबै रवि sir को साथमा छन्

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 24 วันที่ผ่านมา +63

    कैलाश सिरोहियालाई तत्काल कारबाही गर्नुपर्छ,

  • @user-wk1is9wf8v
    @user-wk1is9wf8v 24 วันที่ผ่านมา +45

    रास्ट्रवादी शक्तिहरु एक भएर बर्तमान सरकारका गृहमन्त्रीलाई साथ दिउ है।

    • @nahakulchaulagain2434
      @nahakulchaulagain2434 24 วันที่ผ่านมา +1

      शहकारी छानबिन कि डबल पासपोर्ट मा

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 24 วันที่ผ่านมา

      Ho ho Dalal Lai sath dinu parxa giri bandu ko pail kholos nata ANi bi char garula

  • @devrajrai9939
    @devrajrai9939 24 วันที่ผ่านมา +35

    जेठा दाइ लाई कार्बाही हुनैपर्छ

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 24 วันที่ผ่านมา +19

    एउटा जिउदो पत्रकार हुने बाटो मा छौं भाइ ल बधाई छ ।

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 24 วันที่ผ่านมา +14

    अब जनता ले बुझदै छन पार्टीका गति बिधिहरू.....

  • @krishnashrees1863
    @krishnashrees1863 24 วันที่ผ่านมา +17

    कैलास सिरोहिया लाई भेत्न गयछ भस्त्र कङ्रेसहरु तपाईं जेल जाँदै गर्नुस हाम्रो पनि पलो आउदै छ भन्न गयको हुनु पर्छ

  • @suraz555
    @suraz555 24 วันที่ผ่านมา +11

    अबपनी पार्टिको झोले हु भन्दै हिड्ने जनतालाई पनि कार्वाही गर्नुपर्छ। हाम्रो होईन राम्रो रोजौ।

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d 24 วันที่ผ่านมา +6

    जो कोहि होस कानुन भन्दा माथी कोहि हुन्न। तेसैले तुरुन्तै कार्बाही गर्नुपर्छ।

  • @manrai9509
    @manrai9509 24 วันที่ผ่านมา +15

    १२ भाईको जेठोदाईकोनै एत्रोठूलो गयारकानून कार्यगरेर ढुक्कसंगबसेको फेलापरिसक्यो तर कांग्रेसलाई किनहोटाउको दुखाई ????????????

  • @paribehimali7564
    @paribehimali7564 24 วันที่ผ่านมา +11

    बादर रुखमा बसेर बाघ लाई जिस्काई रहेको थियो आखिरी बादर बाघको पन्जा मा परे

    • @Goku_Sir
      @Goku_Sir 24 วันที่ผ่านมา

      Badar ta rabi ho aba tyo sakyo

  • @haddinetwork3638
    @haddinetwork3638 24 วันที่ผ่านมา +8

    मैले भन्दै आइराछु हेर्दै जानू अब 3 दल मिलेर कान्तिपुर लाई जोगाएन भने सबैको पोल खोल्छ भनेर रबिको विरुद्ध 3 दल लाग्छन सफल नभए कंग्रेस एमाले वा माओबादिमिलेर भएपनी सरकार बनाउछ्न र चोख्याउछन सिरोहियाको जय जय गाउछन भनेर

  • @thamanchettri5360
    @thamanchettri5360 24 วันที่ผ่านมา +9

    मेरो बिचारमा कैलास सिरोहिया Indian हो की जस्तो लाग्छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 24 วันที่ผ่านมา +9

    कैलास सिरैया इन्डियन हो उस्ले नेपालमा आएर नक्कली नागरिक्ता लिएर देशमा अशान्ति अस्तिरता निम्त्यको छँ देशनै खतरामा पर्ने नेपाली डर भयो।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 24 วันที่ผ่านมา

      Nepali vayera Rabi Dalal sakari thagi garyo hunata 2 paspot vayera hola sakari thagi gareko

  • @robinlamichhane9591
    @robinlamichhane9591 24 วันที่ผ่านมา +4

    जय होस रबि को |

  • @BhanBahadur-fw2zs
    @BhanBahadur-fw2zs 24 วันที่ผ่านมา +16

    कांग्रेस भनेको नेपालको.खुमलोहो

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 24 วันที่ผ่านมา +3

    बिदेशी लाई नागरिक दिनेलाई पनि अाजिबन जेल काेचनु पर्छ कैलाश सिराेहियालाई पनि राम्रो छानबिन गरेर दराे कारबाही गर्नुपर्छ

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 23 วันที่ผ่านมา

    कारबाहि बानूनी होस्।

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 24 วันที่ผ่านมา

    गुड रबि सर ठिक गर्नु भयो अब कान्तिपु बन्ध हुनु प्रछ ई भर्स्ट जेल हाल्नु प्रछ जय रबि जय

  • @gopalroka6704
    @gopalroka6704 24 วันที่ผ่านมา

    जय रबि जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @tajbiroli1679
    @tajbiroli1679 24 วันที่ผ่านมา

    जय रबि रबि देशको हिरो हो

  • @roshanchhetri3339
    @roshanchhetri3339 24 วันที่ผ่านมา +5

    कानुन सबै बराबर लाग्नु पर्द्छ। यदि कैलास सिरोहिया सत्यतथ्य छानबिन भएर दोषी ठहरिएमा नेपाल को कानुन अनुसार कार्बाही हुनुपर्छ । धन्यवाद🙏 🇳🇵

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d 24 วันที่ผ่านมา

    देख्नुभयो सर जनताहरुले के भन्छन् एक नम्बर राम्रो काम गरेको गुड भन्छन् सर हजुरलाई धेरै धेरै धन्यवाद। यो बिगार्ने यो देश बिगार्ने यो कान्तिपुर चोर हो देश बिगार्ने कान्तिपुर चोर हो।🔔🔔🇳🇵🔔🇳🇵👍⚘️⚘️👍🔔🇳🇵

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 24 วันที่ผ่านมา +1

    Jaya ghanti🙏🔔🔔

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t 24 วันที่ผ่านมา

    Sir namaskar sai kura bhayo

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 23 วันที่ผ่านมา

    Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो यदि हामी जनताहरू शिक्षित हो। भने नेपाली कांग्रेस पार्टीला बहिष्कार गरौँ अरु पनि नेपालमा दल पार्टीहरु छन् हो। साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnadhungana7688
    @krishnadhungana7688 24 วันที่ผ่านมา

    रबिसर जिनदाबाद,जयघनटी,गगनको टाउको,मा बजारनु परयो,बिदेसी लाइ,नेपालयबिरुदद,सचनाबेचने एजेनट,एमसिसी,पासगराउने,लाइ,बाखरा बिरुददध,सरुगरनुपरयो,

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 24 วันที่ผ่านมา +1

    हिजोसम्म कान्तिपुर संचार को निष्पक्षता मा संका लागेको थिएन तर आजबाट बिश्वास लाग्न छोड्यो।

  • @bishnubhandari8112
    @bishnubhandari8112 24 วันที่ผ่านมา +1

    रबि प्रतिसोध साद्ने मान्छे होइनन ,नागरिकता किर्तेमा हो यो सबैले बुज्नु पर्छ,

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 24 วันที่ผ่านมา

    Good news❤❤❤❤❤

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 24 วันที่ผ่านมา +1

    अब दिनि लिनि सबैलाई कारबाहि हाेस

  • @santoshpandey6078
    @santoshpandey6078 24 วันที่ผ่านมา

    100% Bishnu Sir.

  • @santikc8828
    @santikc8828 24 วันที่ผ่านมา +5

    पक्राउ पुर्जी अदालत ले गरेको होइन र

  • @subashmagar3526
    @subashmagar3526 24 วันที่ผ่านมา

    जय👍️🔔🔔🔔🔔🔔🔔💐💐

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g 24 วันที่ผ่านมา +1

    याेसिराेहिया,भननिजनतुले,पालेकाेकालाे
    काङगेृसले,अाफनु,मालिकपकडाउपरदा,बिराेदगरनुत,साेभाबिकहाे,त्रनुनखायेसि,नुनकाे,साेवाेतगरनेपरछ,कानुनलेकाम,गरनपाउन,परछ,धनयेबाद

  • @RameshBhattarai275
    @RameshBhattarai275 24 วันที่ผ่านมา +1

    विश्लेषण सही छ।

  • @gangachudal7667
    @gangachudal7667 24 วันที่ผ่านมา

    Wow jay satya

  • @narenmaharjan7268
    @narenmaharjan7268 24 วันที่ผ่านมา +1

    Good ravi dai jya ho

  • @user-sz5rc6im9l
    @user-sz5rc6im9l 24 วันที่ผ่านมา +1

    जेल सजाय र पैसा धेरै कम आजिबन हुनुपर्ने हो तब हुन्थ्यो

  • @Akkalphal
    @Akkalphal 24 วันที่ผ่านมา +1

    कानून गरिब माथि शासन गर्छ र धनि कानून माथि शासन गर्छ।यही हो नेपालमा भएको। सतिले सरापेको देश भनेको हो रहेछ।जे हुन्छ नेपालमै हुन्छ।

  • @honestjungkarki8686
    @honestjungkarki8686 24 วันที่ผ่านมา

    great job rabi ji ❤❤

  • @gyanendradhunju-vu4it
    @gyanendradhunju-vu4it 24 วันที่ผ่านมา

    good news

  • @DipakKhadka-vb5pz
    @DipakKhadka-vb5pz 24 วันที่ผ่านมา

    Gay hos sar Salam

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 24 วันที่ผ่านมา +3

    Good luck ❤

  • @thakadhikari1955
    @thakadhikari1955 24 วันที่ผ่านมา +2

    Very good

  • @rohitofficial1238
    @rohitofficial1238 24 วันที่ผ่านมา

    Good new

  • @anandarai6193
    @anandarai6193 24 วันที่ผ่านมา +1

    Patrkar yesto hunuparxa salam xa

  • @amarbasnet7691
    @amarbasnet7691 24 วันที่ผ่านมา

    Daro kanune sujhab denu vay ko ma tapai lai koti naman xa.

  • @CalmHotDog-tg5xj
    @CalmHotDog-tg5xj 24 วันที่ผ่านมา

    Good

  • @foodandliquor6425
    @foodandliquor6425 23 วันที่ผ่านมา

    अपराधि कैलाश सिराेहियाकाे पक्षमा लाग्ने सबै भेडा हुन् । यसलाई जन्मकैद जेल सजाय हुनुपर्छ

  • @pawankdka5681
    @pawankdka5681 24 วันที่ผ่านมา

    Good job Rabi dai

  • @007robinhoodlove5
    @007robinhoodlove5 24 วันที่ผ่านมา +1

    Sidha kura पनि पत्रकार नै थियो हो के काग्रेसले भुक्यो त? 🤷‍♂️🤷‍♂️🤷‍♂️ लौ जनताहरु हो के भन्नुहुन्छ त?बुझौ काग्रेस् कस्तो पार्टी हो ?🤷‍♂️🤷‍♂️ कैलाश सिरोहियाको नागरिकता कान्डको वास्तविकता त Tanka Dahal यु ट्युब channel मा तथ्य सहित पेश गरिएको छ हेरौ अनि जनतालाइ निर्णय गर्न देउ 🙏🇳🇵🇳🇵

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 23 วันที่ผ่านมา

    Great Job Rabi

  • @seragolf
    @seragolf 24 วันที่ผ่านมา

    नागरिकता किर्ते सम्बन्धि पक्राउ गर्दा प्रेस स्वतन्त्रता माथी प्रहार भयो रे !!
    कुबुद्दीको पराकाष्ठा कि मालिक भक्ती हो यो? बुझ्नै सकिएनत् !

  • @puranprasadsuwal7705
    @puranprasadsuwal7705 24 วันที่ผ่านมา

    पहिला बिश्लेसक ज्युलाइ बोल्न दिनुस्,त्यस् पछि यपाइ बोल्नुपर्छ

  • @arjunneupane6644
    @arjunneupane6644 24 วันที่ผ่านมา

    Right

  • @SaritaThapa-di8lx
    @SaritaThapa-di8lx 24 วันที่ผ่านมา +2

    त्यसो भए त गौशाला 26 लाइ 5 वर्ष कैद हुनु पर्यो नि त

  • @user-js3cx6sq8p
    @user-js3cx6sq8p 24 วันที่ผ่านมา

    Good luck rabi sir

  • @padamkhanal1526
    @padamkhanal1526 24 วันที่ผ่านมา

    Sahi cha bisleson

  • @vipindrachannel891
    @vipindrachannel891 24 วันที่ผ่านมา

    अब कान्तिपुर को उलटा गिन्ती सुरु भो.....

  • @MuktuSherpa
    @MuktuSherpa 24 วันที่ผ่านมา

    👍👍👍👍👍👍👍👍👍

  • @krishnadhakal5103
    @krishnadhakal5103 24 วันที่ผ่านมา

    Rabi sir good

  • @RatnaAcharya-xn7hj
    @RatnaAcharya-xn7hj 24 วันที่ผ่านมา

    Good luck 🍀🍀 rabi sir

  • @PradipKc-el4bt
    @PradipKc-el4bt 23 วันที่ผ่านมา

    Good rabi

  • @khadgabaraili4454
    @khadgabaraili4454 24 วันที่ผ่านมา

    Good luck rabi

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv 24 วันที่ผ่านมา

    Sacha desh bhakti ekjut hau ,desh lai maya garau ,save to nepal ❤

  • @mohanskoti2910
    @mohanskoti2910 24 วันที่ผ่านมา

    good rabi

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 24 วันที่ผ่านมา +1

    Jay Nepal ❤❤❤❤

  • @smashcricket6
    @smashcricket6 24 วันที่ผ่านมา

    जे सुनीयो ठीक सुनीदैछ

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา

    Very good analysis 👍 ❤

  • @user-xi6cb5cc1u
    @user-xi6cb5cc1u 24 วันที่ผ่านมา +1

    Sabai lae khorma halnu rabi sir hami janta xam Jay nepal 🇳🇵🙏 Jay ghanti 🔔🎉👌good luck rabi sir👍gagane tw chornai Dekhiyo

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา

    Absolutely right sir

  • @MilanKumal-dg4lu
    @MilanKumal-dg4lu 24 วันที่ผ่านมา

    Hjr ko patrakarita genuine xa 🫡🫡🫡🫡

  • @lilbahadurpanthi317
    @lilbahadurpanthi317 24 วันที่ผ่านมา

    Sahi kura

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 24 วันที่ผ่านมา

    हैन पत्रकार मित्र र अधिवक्ता जिउ तो रोस्टमबाट त रबिले त समाचारमा आएको हल्लामै समिति बनाउने हो भने तेसो भा यस्तो यस्तो समचारमा आएको थियो तेसो हो भने तेस्को पनि बनाउन त यस्तो राम्रो हैन समाचार कै भरमा गर्नु हुन्न सहि के हो तो गर्नु पर्छ भने जस्तो लाग्छ तर हजुरहरू अलिक धेरै बुझनु भएछ माहान बन्नलाई जस्तो लाग्यो गगनले बेच्यो भने जस्तो त लागेन मलाई ?

  • @fxkey6142
    @fxkey6142 24 วันที่ผ่านมา

    Ravi is one the most courageous leader I have ever seen.

  • @dorprasadkaphle2538
    @dorprasadkaphle2538 24 วันที่ผ่านมา

    Write

  • @lafa.msma786
    @lafa.msma786 24 วันที่ผ่านมา +1

    यस पछि भाउजु को पालो अनि बाख्रा😅😅

  • @jinabhujel8035
    @jinabhujel8035 24 วันที่ผ่านมา

    अब निर्मलाको हत्या कानड पनि पत्ता लगाउनु पर्यो

  • @7576Am
    @7576Am 24 วันที่ผ่านมา

    good job rabi dai kantipur bastachar 12 bhai yo desh ra janta ko media hoina yeas gari agi badnus k hi pare hami janta haha bhaye pani sauna tayar chau

  • @dangalidilsunar5711
    @dangalidilsunar5711 24 วันที่ผ่านมา

    जय घण्टी 🔔🔔🔔

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 24 วันที่ผ่านมา

    सिरोहीया कान्दले अहिले पनि पाठ सिकेर जनताले काङ्ग्रेसलाइ चिनेन भने देश बिगार्ने नै ने का को पिठ्ठु दासी ।

  • @keshabbcsusan3196
    @keshabbcsusan3196 24 วันที่ผ่านมา

    rabi good

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 24 วันที่ผ่านมา

    Must jel sir

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 24 วันที่ผ่านมา

    No one involved in corruption or in a fraud case should be spared .Let it be revenge or anything wrong is wrong,must be dealt seriously …
    We thank this sarkar for doing something good in the favor of the country .
    Whoever tries to disturb the investigation from the sadan or sadak must come to the line of criminal justice too ….

  • @user-oq9td1fk9y
    @user-oq9td1fk9y 24 วันที่ผ่านมา

    पत्र पत्रिकमा हेड लाईन मा आएका कुरा को पछि नलागौ भनेको होईन र।

  • @shantapanta622
    @shantapanta622 24 วันที่ผ่านมา

    Yo patrkar bhae le Sahi bolnu bhayo

  • @khemapandey3847
    @khemapandey3847 24 วันที่ผ่านมา

    good luck rabi

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 24 วันที่ผ่านมา +1

    Yo okil kailash lai pakrau garekoma haschha.Americi and Nepali pasport lina milchha?kanun ra okil dubai andho hunchha?.

  • @manoharparajuli3611
    @manoharparajuli3611 24 วันที่ผ่านมา

    Rabi ko nagrikata ra passport ko kura pani gara na.

  • @pampathakuri7427
    @pampathakuri7427 24 วันที่ผ่านมา

    🙏🙏👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @sureshpun5832
    @sureshpun5832 24 วันที่ผ่านมา

    Rabi sir ko jay huss Jay ghanti

  • @tekmagar7921
    @tekmagar7921 24 วันที่ผ่านมา

    Kantipur media dada 4:09 giri r bharasta chari ko mediya ho yo bharat dekhi sanchalit chha

  • @madhusudan1170
    @madhusudan1170 23 วันที่ผ่านมา

    Shrinkhala crying at the corner 😅

  • @durgaparsadchamar9852
    @durgaparsadchamar9852 24 วันที่ผ่านมา

    12 Vai madhe aja jitho dai pakarau

  • @tajbaram7869
    @tajbaram7869 21 วันที่ผ่านมา

    Aabuj Patra kar

  • @user-xw5yu1ye5v
    @user-xw5yu1ye5v 24 วันที่ผ่านมา

    Nachhoda yo desdrohi lai.

  • @BuddhibahadurJethipar
    @BuddhibahadurJethipar 24 วันที่ผ่านมา

    Aba pani kailash siroyalai kanngresle kakhi chyapyo vane kangres ganuxa...

  • @tbnicesongthapa8339
    @tbnicesongthapa8339 24 วันที่ผ่านมา

    Sabai file Akai choti kholda WOKIL. Jail.. Prasan ko abhav parxa tesaile partek file harek MAHINA vyabasthit rup xarlang parni gari kholnu parxa JAY sachet Nepali swabhiman NEPALI

  • @HirajeetRai
    @HirajeetRai 24 วันที่ผ่านมา

    Grebanduko jahaa adalale faesalagarek kura kin uthaunu hunn . N patarkarle nbisleskle uthanu hunx