Kp Oli कै अघि तपाई बाट देश बन्दैन Balen जस्तो मर्द चाहिन्छ भन्दा Rabi, Prachanda हाँसेर मुर्छा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024

ความคิดเห็น • 402

  • @akashrai9660
    @akashrai9660 หลายเดือนก่อน +67

    जनताले प्रत्यक्ष रुपमा भ्रष्टाचार देखेकै काङ्ग्रेस र एमालेसङ्ग हो

  • @chhatrakc2942
    @chhatrakc2942 หลายเดือนก่อน +46

    यो कोहो झन ठुलो चोर बेचैन झा भन्दा टोपे ठुलो हो तर टोपे भन्दा तेरि भाउजु ठुलि हो आर्जु तेसैले सरकार ढालेको चोर नेताहो जनताले मजालि बुझेका छन

  • @kanyagurung766
    @kanyagurung766 หลายเดือนก่อน +31

    तेसाे,भए ,काङ्ग्रेसको ,गृहमन्त्री ले,किन,डिअाजिलाइ,सरुवागरेकाे,डाकाहरु,?

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      Right

    • @khemlawati8663
      @khemlawati8663 หลายเดือนก่อน

      सान्दर्भिक कुरो छ
      मिन जी धन्यबाद !!

  • @user-rp5je6zi1t
    @user-rp5je6zi1t หลายเดือนก่อน +24

    तपाईँहरू भएको बेलामा के नाप्नुभयो त्यो देशमा।

  • @chhatrakc2942
    @chhatrakc2942 หลายเดือนก่อน +47

    kp ले स्पिड बढायो हेरेका छौ बिजुलिको अरब खायो

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz หลายเดือนก่อน +22

    भ्रष्टाचारकाे मतियार खुसी पारिस परिवार

  • @user-io9ze1mq6l
    @user-io9ze1mq6l หลายเดือนก่อน +26

    भ्रष्टाचार रोक्ने भए अहिलेसम्म नेपाली कांग्रेस काे र एमालेको सरकार धेरै पटक भयो झन् बडो भ्रष्टाचार ईमानदारी ता नै भएन कस्काे बिस्वास गर्ने हामी जनतालाई पटक पटक छल भएको छ ।

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 หลายเดือนก่อน +14

    सलाम बालेन भाई

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน +7

    बेचन ले बेचैन बनाएर हो ।तपाईं हरुको ठुलो नेता हरु फस्ने नै थिए।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN หลายเดือนก่อน +12

    यो खातेपनि भ्रस्टकै मतियार हो😂😂😂😂😂😂😂😂🎉🎉😂🎉😂

  • @yashbahadurgurung599
    @yashbahadurgurung599 หลายเดือนก่อน +35

    तिमीलाइ पनि मन्त्री पाउन आशा छ ।अगाडिबाट नसकेर गरि गरि सामानुपातिकबाट संसद भएका छाै ।

    • @yambhattarai8276
      @yambhattarai8276 หลายเดือนก่อน

      याे पनि एक नं फटा रहेछहै ।

  • @rudrasanyakyakhthumlimbu6307
    @rudrasanyakyakhthumlimbu6307 หลายเดือนก่อน +9

    तिमिहरुलाई कहिले पनि विधिको कानुनले छुदैन त ।

  • @bpanuraghi8224
    @bpanuraghi8224 หลายเดือนก่อน +7

    यो पक्का दलित हो किनकि शेरे बराजु को गुलाम हो।

  • @ramchalise6971
    @ramchalise6971 หลายเดือนก่อน +5

    समानुपातिक र राष्ट्रियसभा हटाउनुपर्छ ।

  • @chitrarana8837
    @chitrarana8837 หลายเดือนก่อน +5

    Huge Congratulations Balen sha..World kai Top 3 successful Mayor ma parnu vako ma. Proud to b Nepali🌹🌹🙏

  • @BimalaBhattarai-gr1pv
    @BimalaBhattarai-gr1pv หลายเดือนก่อน +9

    भ्रस्टाचारका सर्जकहरु ।

  • @tamangrana9923
    @tamangrana9923 หลายเดือนก่อน +7

    तिमिलाई हामीले नचिनेको होइन तिमिपनि झोले नै हो गफ नदिदा उचित होला मुख छोप्न धोति उचाल्दा तलतिर उदङ्गो नहोस ।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk หลายเดือนก่อน +3

    जय रबि जय बालेन ❤️🇳🇵❤️

  • @user-bc6lb3xn2g
    @user-bc6lb3xn2g หลายเดือนก่อน +2

    सहि बोल्नु भएको छ,माननिय मिन बिश्वकर्मा ज्यु

  • @ramshahi5905
    @ramshahi5905 หลายเดือนก่อน +2

    100% Right

  • @Bikkidai
    @Bikkidai หลายเดือนก่อน +6

    Good speech sai❤

  • @arjunsubedi4433
    @arjunsubedi4433 หลายเดือนก่อน +2

    उफ्फ......गफ..... अनुसन्धान गुप्चुप हुन्छ भन्छ..गोपिय गरे पछि भित्र भित्रै मिलाउनुसजिलो हुन्छ भनेर..होइन कहिले सम्म जुकाउछौ नेपाली जन्त्तालाई....

  • @karanranabhat1443
    @karanranabhat1443 หลายเดือนก่อน +5

    Balen jee jaye nepal ❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤🎉❤

  • @GamGurung-l6p
    @GamGurung-l6p หลายเดือนก่อน +7

    Very good news

  • @ramkumarrai6598
    @ramkumarrai6598 หลายเดือนก่อน +4

    एमाले र काङ्ग्रेस त ढाँट छले पार्टी हो।

  • @madanbasnet4980
    @madanbasnet4980 หลายเดือนก่อน +5

    यो मुला तोरि ले केभन्न खोजेको भरस्टको लागि सहयोगी नबन।।यो भरस्ट नै सरकार हो।।।ई बनाउछौ ई मुला हो सुखी मुखी भन्छ डाम्ना।।

  • @user-ed2zi5cm1b
    @user-ed2zi5cm1b หลายเดือนก่อน +2

    सही कुरा भन्नुभयो

  • @dineshthapa766
    @dineshthapa766 หลายเดือนก่อน +4

    काेहित सत्यबोल्ने प्रयासगर्नुस्नहो।

  • @shivak.c8876
    @shivak.c8876 หลายเดือนก่อน +1

    ल यसले फटाबोलयो अहिले को सरकार चोरैचोर ले भरियछ सरकार देश खतमै हुनेभो

  • @khadkapurnima7956
    @khadkapurnima7956 หลายเดือนก่อน +4

    Min dada ko kura 100% Right xa

  • @haribk8374
    @haribk8374 หลายเดือนก่อน +2

    धेरै राम्रो कुरा मीन जिकाे।

  • @rabibaral9333
    @rabibaral9333 หลายเดือนก่อน +2

    रबि लामिछाने आफनै अगाडि छन दाेषि भय कारबाही गरे भई हालाे के काे ल्याङ्ग२ ।

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k หลายเดือนก่อน +2

    प्रदेश खारेज,समानुपातिक काे संख्या घटाउने,निर्बाचन काे पद्वतिमा संसाेधन हुनुपर्नेछ ।र

  • @user-rk3rh5yj9o
    @user-rk3rh5yj9o หลายเดือนก่อน +3

    Kura.ta.sarai..Ramro.lagyo.congres.ka.sher.bahad ur.oli.bidwan.garnu.vayo.

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 หลายเดือนก่อน +1

    ❤❤ 💯 राइट तर्क जय नेपाल ।।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl หลายเดือนก่อน +2

    भारतको जात्रखेल तमासा नदेखाउ,बरु माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गर,हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w หลายเดือนก่อน +1

    यो किर्ते पर्साद & रस्तिया भाउजू र दाजु हुन्जेल सम्म देश कङ्गाल हुन्छ भन्दा फराक नपर्ला।

  • @bikashthapa6236
    @bikashthapa6236 หลายเดือนก่อน +1

    ३०/३५ बर्ष यस्तो अब्स्था पार्ने पुरानो कारबाही गरेर देखाउ त जय नेपाल अनि हुन्छ । रबिले सबैको सातो खाएको कुरा त पाक्कै हो । देशको यस्तो अबस्था पार्ने हामी हो है भने त हुन्थ्यियो त

  • @kbrana4305
    @kbrana4305 หลายเดือนก่อน +3

    Low only for the Publics Not for the Politician Leaders . Politician leaders not follow the rule.

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน +1

    जनताले आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य चाहेका छन् तयार हाे भ्रष्ट दलालहरु????
    दलाल कब्जामा राख्न सफल बेचन झा ठुलो हो नत्र बेचन देखि तर्सिएको कुरा लुकाउन खोजेर अब लुक्न सक्दैन।

  • @dewarshiaashram
    @dewarshiaashram หลายเดือนก่อน +2

    ईनिहरुले बोलेको हावा उनेर्का नेताले जेगर्छ त्यैहुन्छ ईनेरु दास हुन

  • @kokilajuwa2736
    @kokilajuwa2736 หลายเดือนก่อน +1

    टोप बहादुर भन्दा वेचन झा ठुलोनि किनकि वेचन झाले ठुलठुला ठुप्रै भ्रष्टाचारिहरुको पोल खोल्ने दरले बेचन झा ठुलो , योत वच्चा वच्चालाइ थाहा छैन र?

  • @omkirateerai4581
    @omkirateerai4581 หลายเดือนก่อน +1

    भ्रष्ट्रलाइ बचाउनेकामचै कदापिनगरौना।

  • @tarasharma9711
    @tarasharma9711 หลายเดือนก่อน +5

    ठिक भन्नुभयो

  • @pasnagmahatomahato7075
    @pasnagmahatomahato7075 หลายเดือนก่อน +3

    Chor amale

  • @raghunathadhikari
    @raghunathadhikari หลายเดือนก่อน +1

    भरस्टचारिलाई नै सत्ता हातमा दियर न्याय खोज्ने हामी र जान्दा जान्दै पनि यो किट्निफेल ले बिकास गर्छ भन्ने आस गर्नु नदिमा ढुङ्गा फाल्नु जस्तै हो

  • @bishnupoudel3593
    @bishnupoudel3593 หลายเดือนก่อน +1

    मिलेर माहाकाली बेछे मिलेर येम सिसि पास गरे मिलेर मानव तस्करी गरे मिलेर देसै सक्ने भये यी दुइमाहाचोर हुन

  • @bishnurana2691
    @bishnurana2691 หลายเดือนก่อน +1

    जनता ले थाहा पाइसक्यो अब हेर्ने छ्न आउदो चुनाब मा

  • @prahaladthapa7961
    @prahaladthapa7961 หลายเดือนก่อน +1

    कांग्रेस , एमाले संगै लागेर मावोबादी पनि भ्रष्टाचारमा डुबेको घाम झै छर्लङ्ग छ । पार्टी भरी डुङ्डुङ्ती भ्रष्टाचारी र अपराधी पालेर , जनता लुटेर मिडीयामा आयर लाज नमानी ठिक छौ भनेर बोल्नु भनेको अझै जनता लुट्छन भनेको हो । अनि के भनेको ? भोट दिने गरीब र जितेर जाने ठाटले हिडेको जनताले अलि सहेनन रे साम्सद ले बोलेको सुनौ ! यस्तालाई अपराधीलाई आमूल परिवर्तन र आमुल कारबाही र फासीको कानुन एक मात्र सही बिकल्प यही हो । बाकी बकम्फुसे गफ , जनता सचेत छन, अपराधी भन्दा बिद्वान छन, देश भक्त छन , हत्यारा, गुण्डा र देशद्रोहीले चलायको देश ।

  • @ptmwpmr
    @ptmwpmr หลายเดือนก่อน +1

    तीम्री भाऊजु र औली दाई लाई जोगाऊन होईन र ? सबै लाई थाह छ कुरा नबाटर !

  • @pushpamagar9335
    @pushpamagar9335 หลายเดือนก่อน

    जए बालेन राजा जनताको राजा हजुर जनताको राजा बालेन लाइ साथ सपोट दिनुपर्छ

  • @rambdrsunar2521
    @rambdrsunar2521 หลายเดือนก่อน +1

    रबिलाइ ठग भन्ने कङ्रेस ले आफ्नै सरकार छ त रबिलाइ जेल हाले भैगो त केरा हेरेर किन बसेकोत मुख बोलेको कि मुजि जनता ले धेरै बुजिसकेका छन भ्रम छर्नु जरुरी छैन महोबय

  • @shantibasnet8162
    @shantibasnet8162 หลายเดือนก่อน +1

    प्रहरी लाई आफ्नो काम गर्न नदिने जहाँ जाँदा पनि पार्टीको सोर्स लाउनु पर्ने किन् यसको जवाफ दे होईन भने बिरामी भएर हस्पिटल जाँदा कुनै झोलेको सोर्स बिना हुदैँन जहाँ जाँदा पनि के पागल लाज लाग्दैन बहस गर्न

  • @shreeramtiwari6703
    @shreeramtiwari6703 หลายเดือนก่อน +1

    अरु जे भनेनि यिनिलाई जैले पनि समानुपातिक बाट नछुटाउ मन्त्रि दिउ सकियो😂

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 หลายเดือนก่อน +8

    सत्ये बिश्लेशन

    • @prahaladthapa7961
      @prahaladthapa7961 หลายเดือนก่อน

      बिद्वानलाई सत्य लाग्छ । अब देश बेचिंदैछ सत्य लाग्छ होला ।

    • @GyanuThapa-zv8pi
      @GyanuThapa-zv8pi หลายเดือนก่อน

      जाेचाेर उस्कै ठुलाे स्वर।

  • @nabinlohorung3644
    @nabinlohorung3644 หลายเดือนก่อน +2

    Bhauju hau Bhauju ... sabai bhanda NC ma Bhauju thulo -

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e หลายเดือนก่อน +1

    लाजनिति र भषट चारि जनता देश लुटने खेल एमाले काङ्ग्रेस माऔवादि को खेल हो

  • @santikc8828
    @santikc8828 หลายเดือนก่อน +1

    अज जनता लाइ उल्लु बनाउन खोज्दै छन

  • @indragurung5561
    @indragurung5561 หลายเดือนก่อน +1

    यसले पनि कुराे चपाएकाे छ बुझ्नु जरुरी छ।

  • @user-uh5nt7fp3h
    @user-uh5nt7fp3h หลายเดือนก่อน +5

    धेरै राम्राे लाग्याे कुरा

  • @kedarraya2706
    @kedarraya2706 หลายเดือนก่อน +1

    ठुलोकुरा नगरेहुन्छ तिमिहरुले बलकृन खाडलाइ केगरेको थियोत।

  • @sushil7567
    @sushil7567 27 วันที่ผ่านมา

    नेताको नेतृतोभस्महोस गणतन्त्र सङ्घीय लोकतान्त्रिक मुर्दावाद जय बालेन

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 24 วันที่ผ่านมา

    यो साथी नि चिप्लो कुरा गर्न सारै बाठो मान्नु पर्छ !

  • @prakashbam4985
    @prakashbam4985 หลายเดือนก่อน +1

    सबै नेताहरु भ्रष्ट नेता हुन । धेरै बोल्ने धोरै काम गर्ने ।

  • @ramshahi5905
    @ramshahi5905 หลายเดือนก่อน +1

    Great

  • @myjourneynepal
    @myjourneynepal หลายเดือนก่อน

    तिमिहरू बाठो र जनता भेडा भएको कारण तिमिहरूको हालिमुहारी छ । सत्य त आर जु समातिन्छ भन्ने डरले सरकार गिरेको हो । यस्ताको कुरा सुनेर देश बन्दैन् 100% । चोर चोर मिले पछि गाउँ नसके सम्म चोरी भैरहन्छ ।

  • @BhagiBhar
    @BhagiBhar หลายเดือนก่อน +5

    Yo pni chore ho

    • @nareshkumarrai5847
      @nareshkumarrai5847 14 วันที่ผ่านมา

      यो पनि केपि थुक चाट्ने बिरालो र कुकुर नै हो।

  • @yogeshsenchuri9006
    @yogeshsenchuri9006 หลายเดือนก่อน +1

    तँ पनि गतिलो मान्छे चै हैन हौ जाँठा तँलाइ नचिनेको हैन बुजिस नि दलितको मुद्दा बोकेर कति सम्म हिड्छस हेरौला ।

  • @arjunadhikari7879
    @arjunadhikari7879 หลายเดือนก่อน

    तस्करी नेताहरुलाई तस्करीका एजेण्ट नै ठूला हाेलान् नी । नेपालकाे ईतिहास त्यस्तै छ । शेख हसिना वाजेतकाे अवस्था अाएपछि काे ठूलाे अाफैं चेत खुल्ला ।

  • @samritkhadka114
    @samritkhadka114 หลายเดือนก่อน +1

    Good real kura ho

  • @giribahadurbohara1870
    @giribahadurbohara1870 หลายเดือนก่อน +1

    सरकारमा रहेकाे नाताले ढाकछाेपका लागि तर्क बितर्क गर्नु स्वाभिकै मानिएला तर आफू सरकारमा नरहदाकाे अवस्थामा अर्काे सरकारले यही कार्य गरेकाे भए के तपाईंले यसलाई सहज रूपमा स्वीकार गर्न सक्नु हुन्थ्याे हाेला र माननीय ज्यू ?

  • @user-by4gg8rg9c
    @user-by4gg8rg9c หลายเดือนก่อน +1

    एमाले काङ्ग्रेसको को गठबन्धन गरेर देस लुट्ने त हो नि

  • @prahaladthapa7961
    @prahaladthapa7961 หลายเดือนก่อน +1

    ओठ मुख सुकेछ सबै थाहा छ अपराधीको नया युग रे !

  • @HarkBahadurBohara-ol5rr
    @HarkBahadurBohara-ol5rr หลายเดือนก่อน +1

    झूट नबोल हाम्रो पनी नाम आउछ भने र सरकार ढालेका हौ ।तीमी चोर हरूले तीमी जस्ता झाता हून्छन नेता तीमी हरू दलाल हौ ।

  • @Rajkumardarnal65789
    @Rajkumardarnal65789 หลายเดือนก่อน +1

    दलितको नेतृत्व आफै छान्नेहो भने दलितको 14 प्रतीक समुदाय हरु एक भएर समानुपातिक तर्फबाट 84 मा कम्तीमा 20 लाख भोटलेउन तिर लागौ अनि आफ्नो अधिकार को सुनिश्चित आफैहुन्छ!

  • @gyanindrakatwal6391
    @gyanindrakatwal6391 หลายเดือนก่อน +1

    मिलिजुलि खानेका भाषण यस्तै हुन्छन्

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f หลายเดือนก่อน +1

    विश्वकर्मा हाेइन दलीत याे कमाराे हाे ।🍌🍌🍌

  • @rambdrpun1673
    @rambdrpun1673 29 วันที่ผ่านมา

    यथार्थ कुरा तेहि हो .... सबै जनताले जाने बुझेको कुरा ...यहि हो तिमी जाँठा हरुले जे भने पनि पत्याउने कुरा हैना

  • @guitargurung269
    @guitargurung269 หลายเดือนก่อน +1

    सहि कुरा

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n หลายเดือนก่อน +1

    यो आर्जुको फरिया धुने लायकको मान्छे हो।

  • @sandipbk691
    @sandipbk691 หลายเดือนก่อน +1

    तपाईं यस्तो गर्बका साथ बोलिरहँदा जनताले छर्लङ्गै बुझिसकेका छन,,के भयो,कस्तो भयो!

  • @GurungSujal-g9g
    @GurungSujal-g9g หลายเดือนก่อน +1

    पागल नै हो रैछ 😂😂😂न बुझ्ने नेता किन होइन दुई जना पक्राउ परे पछी त सरकार फेरिएको हो त जनता लाई सबै थाहा छ

  • @nandumukhiya4411
    @nandumukhiya4411 หลายเดือนก่อน +1

    साेच चैं असल छ कार्यनव्यन हुने चैं कहिले?

  • @luffytmg6575
    @luffytmg6575 หลายเดือนก่อน

    कालो पानी बेच्येउ भने जइ म पनि होम गरछु नेता हरु लाई जुन होस पाटि को मदलप छाइन देसको जन्तको खुसि चहिनछ धनी मातेर हिनेपनि

  • @Raktim1soni
    @Raktim1soni หลายเดือนก่อน +1

    77 पर्तछे नुउक्ती गरे भोइगोनि काम भन्दा भ्रष्टाचार बडी भयो काम चाइयो वाडा सम्म झोले हरु भ्रष्टाचारी छन का बाट आउछ सुसासन ??

  • @OptimisticAzaleaFlower-lp6tj
    @OptimisticAzaleaFlower-lp6tj หลายเดือนก่อน +1

    🎉याे पनि पार्टीको झाेले जस्तो भासन ग्रर्छ ,

  • @user-ti5oo8eg6y
    @user-ti5oo8eg6y หลายเดือนก่อน +1

    good news

  • @mohanprasadgurung9696
    @mohanprasadgurung9696 หลายเดือนก่อน +2

    Vrastachar lukauna tatimi haru ko sarkar banaueko kaslai thaha chhaina ra

  • @tarasharma9711
    @tarasharma9711 หลายเดือนก่อน +2

    good

  • @user-wz6ny6hl5g
    @user-wz6ny6hl5g หลายเดือนก่อน +1

    हैनसासदज्यू यकमनासरकारआफनैपाटीकोसरकाहुदा त मध्यावदीघोसणागरनखोजीयोभने अहीलेकोभिन्नमतभयको पाटीकोकामहेरनैबाकीछ जयनेपाल

  • @khadkabahadurroka65
    @khadkabahadurroka65 หลายเดือนก่อน +1

    Dhannyabad ,sahi kuro ho tara kuro matra sahi garera bhayana kam pani sahi hunu paryo hajur.

  • @Dipkalash_tV
    @Dipkalash_tV หลายเดือนก่อน +1

    काङ्ग्रेस एमाले भेडा बाख्राहरू फकाउनलाई खुब लागि परेको छ

  • @khadgabahadur2779
    @khadgabahadur2779 หลายเดือนก่อน +1

    Astoh दलित को नेता छ. अनि कहिल्यै दलित हरू को अधिकार pahuchhan.

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 หลายเดือนก่อน

    भ्रष्टाचारीहरुले जति नै लिप-पोत गरेर यो सरकार बनाएर चलाए पनि जनताहरूले केहि आस गरेको छैन।आन्दोलनको बाढीले बगाउछ।

  • @user-zn3eb1lu8x
    @user-zn3eb1lu8x หลายเดือนก่อน +1

    याेकुराचाई मलाईपनि🙏🙏 मनपाेराे

  • @gokulthapa9580
    @gokulthapa9580 หลายเดือนก่อน +1

    हेल्लो कबाडी नेता सुन । बेचेन झा पछि को को आउँछ त्यो सबैलाई थाहा छ । थोडा सरम करो

  • @subash-v3n
    @subash-v3n หลายเดือนก่อน

    सकेसम्म त बचाउनु नै खोजेको सबैलाई घाम जस्तै छर्लङ्ग छ

  • @gopalgurung6429
    @gopalgurung6429 หลายเดือนก่อน +2

    Rip

  • @padambdrpun3710
    @padambdrpun3710 หลายเดือนก่อน +1

    जनता ले चायकी आफै चाहेको

  • @GaneshBishwkarma-wx8vj
    @GaneshBishwkarma-wx8vj หลายเดือนก่อน +1

    आफ्नो पर्तिमा समानु पतिक सहभागिता कोअनियेमितता बारे बोल्न पर्यो