ความคิดเห็น •

  • @ishowarniroula8202
    @ishowarniroula8202 3 ปีที่แล้ว +140

    खोला मिचेर बनेको घर,
    धर्म मिचेर बनेको समाज,
    राजतन्त्र फालेर बनेको
    देशको कहिले पनि भर हुदैन ।🙏

    • @bhajandiarynp
      @bhajandiarynp 3 ปีที่แล้ว +2

      कस्तो राम्रो भन्नुभो।

    • @gyanumukhiya7855
      @gyanumukhiya7855 3 ปีที่แล้ว +5

      100/sahi kuro

    • @manojkhadka6832
      @manojkhadka6832 3 ปีที่แล้ว +1

      Man chune kura garnu bhayo hardik naman tapaie parti.

    • @dhanbahadurs2941
      @dhanbahadurs2941 3 ปีที่แล้ว +1

      Vhaile vhannu vhayeka kurama dam xa

    • @tejkumaribudha3984
      @tejkumaribudha3984 3 ปีที่แล้ว +4

      भन्नलाइ त मलाइपनी मन्थियो तर दुखेको बेला नभनौ भनेर चुप्लागे तपाइको कुरा सहि छ

  • @chhabiupreti8490
    @chhabiupreti8490 3 ปีที่แล้ว +96

    है पशुपतिनाथ सबैको कल्याण गर प्रभु 🙏🙏🙏🙏🙏

  • @barsharai9586
    @barsharai9586 3 ปีที่แล้ว +33

    विशेष हाम्रो मिडिय कर्मि हरु लाई धन्याबाद दिन चाहान्छु साथै ज्यान लाई बाजि रखेर पिडित हरु लाई बचाउनु हुने नेपाली सेनाहरु लाई मुरि मुरि धन्याबाद दिन चाहान्छौ

  • @sitalsunarsunar2406
    @sitalsunarsunar2406 3 ปีที่แล้ว +28

    हे भगवान केहुदैछ हाम्रो देशमा कहिले भुकम्पले कहिले रोगले अहिले यो कोरोनले दुख दियेको अवस्थामा फेरि यो पिडा थपिदियो😢😢😢😢

  • @sumanshrestha459
    @sumanshrestha459 3 ปีที่แล้ว +52

    अति दू:ख लाग्यो मलाई हाम्रो दाजू भाई दिदी बैहिनी देख्दा यस्तो कसैलाईनि नपरोस

    • @muskankhadayatofficial9274
      @muskankhadayatofficial9274 3 ปีที่แล้ว

      th-cam.com/video/yfx8fJ36WeI/w-d-xo.html

    • @raikumar3857
      @raikumar3857 3 ปีที่แล้ว

      Ee machikni neta ani gauka tula bada budi jibi yo bela ma kasaile kasailai jat dharma naheram rondiko ban haru kati saro lovi bahun sarkar machikni yo bela ma alik tulo chati man garera sabailai gasbas kapasko bebastha gride yr asari manxe naruha machikni sarkar

    • @mkumar6294
      @mkumar6294 3 ปีที่แล้ว

      Uthk

  • @kalpanarai3275
    @kalpanarai3275 3 ปีที่แล้ว +71

    वहाहरुको बैंक को रिन छुट गरिदिये हुन्थ्यो

  • @jibanmagar1506
    @jibanmagar1506 3 ปีที่แล้ว +15

    दुःखद् घदि मा आरुलेत रमिता हेर्न र पोतोखिच्न आउनेहुन कथै भन्नेत भगवान भरोसा हो हजुर

  • @kamalakhadka9796
    @kamalakhadka9796 3 ปีที่แล้ว +6

    आसु देख्दा पनि कस्तो दुख लाग्यो यस्तो कोसैलाई नहोस्

  • @dipakbarakoti7725
    @dipakbarakoti7725 3 ปีที่แล้ว +16

    पशुपतिनाथले कल्याण गरुन्

  • @dirghamagar9373
    @dirghamagar9373 3 ปีที่แล้ว +54

    घर पनि खोला को बगर मै रहेछ !क गर्नु

    • @timrosandhya3643
      @timrosandhya3643 3 ปีที่แล้ว +1

      Sabai testai thau maa ghar banako raixa ke khola kata bata ho tha nai xain

    • @lazyfitnyinbaa4792
      @lazyfitnyinbaa4792 3 ปีที่แล้ว +1

      Dukha ko kura ho tara kholaa michera baneko chha ghar.

  • @banumm3925
    @banumm3925 3 ปีที่แล้ว +12

    दुखद घडीमा पनि सरकारको आँखा न देखिने कस्तो अन्धो सरकार होला,

  • @learningtogrow167
    @learningtogrow167 3 ปีที่แล้ว +1

    Hare krishna prabhu rakshya garnu sabaiko.

  • @jayantibasnet3142
    @jayantibasnet3142 3 ปีที่แล้ว +19

    हे भगवान् के भएको यस्तो तुरुन्तै राहतको व्यवस्था गरियोस😭😭😭😭

    • @rajrai3447
      @rajrai3447 3 ปีที่แล้ว

      याे सबै यहाँकाे देवि देउता सबै अब बिगे्काे हाे जब त त्यहाँकाे पानी काठमडाै लगेकाे छ अझै नि खत्रा हुन्छ

    • @nischalbhandari2659
      @nischalbhandari2659 3 ปีที่แล้ว

      Rahat diyera ke garnu arko barsha feri yestai hunxa baru yeslai aile nai samadahan garnu parxa

  • @rameshthapa6516
    @rameshthapa6516 3 ปีที่แล้ว +26

    खोला बस्ती मा भन्दा पनि बस्ती खोलामा गय जस्तो छ।खोला बग्ने ठाँउनै रहिन्छ।

  • @nitadhakal
    @nitadhakal 3 ปีที่แล้ว

    हे भगवान श्री पशुपती नाथ नेपाल र नेपालीको रक्षा र कल्याण गर्नु होस् ।
    हे प्रकृतीमाता शान्त रहनुस्।
    हामीबाट केही गल्ती भय माफ गरिदिनुस्।

  • @anitamaharjan6011
    @anitamaharjan6011 3 ปีที่แล้ว +32

    ऋण मीना हुनुपर्यो

  • @birojlama5737
    @birojlama5737 3 ปีที่แล้ว +1

    एकदम दुःख लाग्यो सबैको चासो र सहयोग सरकारले गम्भीरताकासाथ हाम्रो मेलम्ची बासी पीडित हरु लाई सहयोग गर्नु पर्यो 😓😓😓

  • @ganeshbc2283
    @ganeshbc2283 3 ปีที่แล้ว +7

    तिमीहरूले छानमिन मात्रै गर्नि हो वास्तविक पिडित ले कहिलेही राहात पाउनि हो ईन यस्तै छ नेपालको कानुन 😭😭😭😭😭😭😭😭

  • @kiranshrestha1123
    @kiranshrestha1123 3 ปีที่แล้ว +2

    हामी जनता पनि उस्तै छौ ,.. खोला , बगर को छेउ छाउ मा घर ठड्याउने, बस्ती बनाउने, बजार थाप्ने...

  • @saraswotishrestha1819
    @saraswotishrestha1819 3 ปีที่แล้ว +1

    खोला हिड्ने बगरमै यत्ति ठुलो बस्ती बसेको रहेछ त !!!
    सबैको रक्षा गर भगवान।

    • @timrosandhya3643
      @timrosandhya3643 3 ปีที่แล้ว

      Khola maa ghar banaye jasto lageyo malai ta

  • @drlivesey8965
    @drlivesey8965 3 ปีที่แล้ว +4

    God bless you

  • @CameraShopNepalgunj.
    @CameraShopNepalgunj. 3 ปีที่แล้ว +16

    के गरिस दैब एस्तो 😢

  • @thapapokharsingh6489
    @thapapokharsingh6489 3 ปีที่แล้ว

    अाहाहा कति राम्रो सामाचार सुनु पछ

  • @kimjonghyun8374
    @kimjonghyun8374 3 ปีที่แล้ว

    God bless u all Nepal people love from manipur😭😭😭

  • @rukbahadurale1436
    @rukbahadurale1436 3 ปีที่แล้ว +10

    O god k k sahanu pareko ho hami nepali ley 😥

  • @supernapandit8616
    @supernapandit8616 3 ปีที่แล้ว +4

    दाइ केही समय कुर्नुस यक्दिन समय राम्रो आउनेछ नरुनुस हिम्मत नहार्नुस

  • @NirajanOnlineTV
    @NirajanOnlineTV 3 ปีที่แล้ว

    बाडि पिडित हरुलाई सबै बाट सहयोग हुनुपर्छ सरकारले कसैलाई पक्षबात नहोस

  • @himbahadurkunwor1280
    @himbahadurkunwor1280 3 ปีที่แล้ว

    सरै दुःख लागदो समचार हे देव

  • @sunitaraut1083
    @sunitaraut1083 3 ปีที่แล้ว +1

    भगवान रक्षा गर

  • @roshanshrestha9977
    @roshanshrestha9977 3 ปีที่แล้ว +1

    Comedy show ma jha bhai repoter dherai fan banauxas tailay

  • @Thewholedamnsystemiswrong
    @Thewholedamnsystemiswrong 3 ปีที่แล้ว +2

    🥺🥺🥺 i cry please god

  • @nitadhakal
    @nitadhakal 3 ปีที่แล้ว

    प्रकृतिको अत्याधिक दोहनले देखिएको यो बिनासले अझै पाठ नसिक्ने हो भने अझ हामी भारी तबाही निश्चित छ
    एक दिन न एक दिन खोला-नदिले आफ्नो पुरानो बाटो पछ्याउँदै आउँछ रे!तसर्थ खोला-नदि किनारमा रहेको ऐलानी जग्गा अतिक्रमण गरेर बाक्लो मानव वस्ती न-बसालौं।
    बाढी बाट हुने ठुलो क्षेति बाट बचौं।
    भगबान श्री पशुपती नाथले नेपाल र नेपालीको रक्षा र कल्याण गर्नु होस् ।

  • @laxmirai2529
    @laxmirai2529 3 ปีที่แล้ว +3

    खोलामा घर बनाउन नै सबै भन्दा ठुलो गल्ती हो तेसैले अगादिनै सचेत भयेर घर बनाउन जरुरी छ

  • @rishitiwari1386
    @rishitiwari1386 3 ปีที่แล้ว

    नाताबद सुरु भैसक्यो होला।योदेशमा पापिहरु धेरैछन पिडितको भिडमामिसिएर पिडानपरेका हरुले फाइदालिनेको भिडलाग्छ,छान्बिन होस ,पिडितले मात्र

  • @sabinatamang5576
    @sabinatamang5576 3 ปีที่แล้ว +15

    १ वडा मा ९ जना प्रतिनिधि हुन्छ के काम यहाँ येत्ती खेर काम नलागे

  • @bhusaldeviram634
    @bhusaldeviram634 3 ปีที่แล้ว

    प्रकृतिले दियको क्षतिलाई त कसैले रोकेर रोक्न सक्दैन भगवान भरोसा हो ।तर ति पिडितहरुलाई दिने राहतमा भेदभाव नहोस् ।

  • @sumeesingh
    @sumeesingh 3 ปีที่แล้ว

    नैतिकता भन्ने चै बेचेर खायौ हामीले , आवश्यकता नहुनेले नलिइ दिनु नि राहत, कस्तो दुख लाग्छ यस्तो देख्दा

  • @kamalashrestha1953
    @kamalashrestha1953 3 ปีที่แล้ว +6

    अब यो ठाँउ को मान्छे कुटाकुट हुने नै भयो राहतको नाममा

  • @melodeereyes9087
    @melodeereyes9087 3 ปีที่แล้ว

    brother stay strong. While seeing you that you wiped your tears .I wanna hug you.

  • @journalismeducation884
    @journalismeducation884 3 ปีที่แล้ว +1

    He bhagawan

  • @bibasgauli1779
    @bibasgauli1779 3 ปีที่แล้ว +1

    God bless you All people....

  • @darjeelingsfood1563
    @darjeelingsfood1563 3 ปีที่แล้ว +6

    🥺🥺🥺so sad . 🙏 Pray for Nepal.

  • @kamaladhungel7550
    @kamaladhungel7550 3 ปีที่แล้ว +19

    पहाड को घर घरमा गाडिको बाटो लगेर माटो सबै इंडिया पुगो

  • @ramgi6601
    @ramgi6601 3 ปีที่แล้ว

    हे भगवान सबै दुखी परिवार को रक्ष गरनु sabai family ly chito Vanda chito rahat pauna

  • @nimalama8123
    @nimalama8123 3 ปีที่แล้ว +2

    God bless u all

  • @chakrkhadkachakr5999
    @chakrkhadkachakr5999 3 ปีที่แล้ว +1

    पहाड तीरि ठाउ ठाउ मा पाहाड कोरेर रोड लग्ने बोली यस्ले के असर र्पछ भनी सहि बिचार न र्गने पारर्दशीक काम न र्गने गणतन्त्र को बिकाशभन्दै र
    र्दुगामी बिचार न पुगायर काम र्गने ठेकेदार आसेपासे पाल्ने नीयत बश ले र्गदा आज जनधन को छेती भयको छ र अझ कती ठाउमा यस्ता बीबती आई र्पने हुन थाहा छैन

  • @hbcworld
    @hbcworld 3 ปีที่แล้ว

    सबैले सहयोग गरौ र सरकारले पुरा पैसा दीनूपर्यो

  • @harichabegu1061
    @harichabegu1061 3 ปีที่แล้ว +4

    यस्तो अन्धो मानिसहरु हरेक बर्षा याममा बाढी पैरो आउन्छ भन्ने थाहाहुन्दा युन्दै।जानी जानी भुप्रोमा हाम्फाल्नेल

  • @binodratnashakya7463
    @binodratnashakya7463 3 ปีที่แล้ว

    दैव पनि साह्रै कठाेरकाे साथ साथै पक्षपाती रहेछ यस्ताे बाढीले त पूरा एरिया छाेपेर काठमाण्डाैमा बितन्दा मचाउनु पर्ने कता गएर यस्ताे गरेकाे हाेला । ,,,,,,,,

  • @tirthakumarisomare3824
    @tirthakumarisomare3824 3 ปีที่แล้ว

    मेरो मन सार्है रोयो यो देखेर भगवानले पनि कति अन्याय गरे ,भगवान रोक्देउ
    पाप त सत्तामा बस्नेले गरेको छ्न बिचरा यी जनताले के पाप गरेको थियर यस्तो सजाय दियौ भगवान

  • @chandralama4771
    @chandralama4771 3 ปีที่แล้ว +4

    ओ भगवान सबैलाई बचाउनुस

  • @theday1285
    @theday1285 3 ปีที่แล้ว

    B safe, b strong, help each other nd save nature

  • @DEV_LIMBUU62
    @DEV_LIMBUU62 3 ปีที่แล้ว

    हामी सबै नेपालीहरूले यो दुःखद परिस्थिति मा एकले अरूलाई सहयोग गरौं

  • @bhawanagurung4147
    @bhawanagurung4147 3 ปีที่แล้ว +1

    eh bhagwan rakshya garnus

  • @dippithapa4194
    @dippithapa4194 3 ปีที่แล้ว

    May god 🙏 bless you all people 🙏🙏

  • @alexflims3925
    @alexflims3925 3 ปีที่แล้ว +2

    bank le sabi loan minaha garnu parxa

  • @sangdorje3042
    @sangdorje3042 3 ปีที่แล้ว +1

    soo sad

  • @dhiran1783
    @dhiran1783 3 ปีที่แล้ว +39

    यस्तो दु:खद खबरमा पनि dislike गर्छन यार कस्तो भेडा जस्तो जनता 😢😢

    • @buddhalama4012
      @buddhalama4012 3 ปีที่แล้ว +2

      Veda hoina aalu haru ho

    • @Ninjasolti
      @Ninjasolti 3 ปีที่แล้ว +1

      Khola jagga michera ghar banaune ani poxi. Karauna hun

    • @railila4237
      @railila4237 3 ปีที่แล้ว +1

      dislike garne bitikkai bheda rw bakhra hudaina ho hjr!kasailai yasto ghatana man naparerw dislike garya hun!actually thaha poni hunna ki ghateko ghatana lai like garnu ki patrakar ko kam lai like garne ho?

    • @balkrishnakhatiwada933
      @balkrishnakhatiwada933 3 ปีที่แล้ว +2

      त्याहिकोईस्तानिया।बासिलाई।राखेर।उनिहरूको।रोबरमा।राहात।बाडनुपछ। निष्पक्ष।राहात।बाडिदेउ

    • @prempun528
      @prempun528 3 ปีที่แล้ว

      लाइक बनेको खुशी प्रकत हो भने डिसलाइक दुख / अब आफै भन्नु यस्तो खबरमा दुखी हुने कि शुखी??????

  • @miragurung211
    @miragurung211 3 ปีที่แล้ว +2

    ये दैब यस्तो किन गर्‍यो किन रुवाउनु पर्यो र यसरी

  • @binodrai2654
    @binodrai2654 3 ปีที่แล้ว

    🙏🙏🙏pls overseas all Nepali community it’s time to act for our home country need help.jai Nepal

  • @rosantamang128
    @rosantamang128 3 ปีที่แล้ว

    प्रादिकरन भाई को भानाई सहि हो

  • @krggautam5421
    @krggautam5421 3 ปีที่แล้ว

    म ईन्डिया को आसाम राज्य वाट यो भिडयो हेरदै छू
    नेपाल सरकार लाई अनूरोध छ कि राहत काय्र गरि जनता लाई वचाई राखनू होला
    जनता छ त सरकार छ

  • @nisumagurung6576
    @nisumagurung6576 3 ปีที่แล้ว +5

    सिन्धुपाल्चोक मा किन पटक पटक यस्ताे हुन्छ

  • @allcover78
    @allcover78 3 ปีที่แล้ว +1

    K.P Oli Lai vote na halnu hai daju vauju Didi Dada . Prachanda Lai garnu parxa KP Oli Lai halo vane Nepali marxa hola .

  • @anjansuccess3610
    @anjansuccess3610 3 ปีที่แล้ว

    Speechless.....

  • @user-zf6tg5ud7e
    @user-zf6tg5ud7e 3 ปีที่แล้ว

    याद गराै माओबादिले सिँहासनकाे राजा गाेठकाे गाई सुत्केरि नारि कृयापुत्रिरब व्यसासनकाे पंडित हत्या ग रे देखि नै याे दुरदसा शुरु भयाे नेपालमा सबै मि लेर पिडितकाे उद्धार गराै। जय पशुपती नाथ

  • @bhabib.k5874
    @bhabib.k5874 3 ปีที่แล้ว

    कमसेकम यस्तो बिपत्तिमा पिडित नभएका ब्यक्तिहरुले घुसपैठ नगर्नुहाेस् 🙏पिडितलाई थप पीडा कसैले नदिउन।

  • @gyanchhantyal3034
    @gyanchhantyal3034 3 ปีที่แล้ว

    पिडित प्रति सान्तवना सँगै अगामी दिनहरुमा खोलाको छेउछाउ र समथर खेतीयोग्य जमिनमा बस्ती नबसालौं । सहज सुखसयल मात्र नखोजौ प्रकृतिको लिला कुन बेला के हुन्छ थाहा हुदैन । सायद सरकारी जमिन हडप्पेर पनि हुन सक्छ ।

  • @kto339
    @kto339 3 ปีที่แล้ว +1

    God bless you all 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @maheshmaharjan8278
    @maheshmaharjan8278 3 ปีที่แล้ว +1

    Vagwan sadaiba rakhsa garnu hola plzzz help they plzzz

  • @dolmalama2160
    @dolmalama2160 3 ปีที่แล้ว +2

    Beyshi ma bajar ghar hunu ko pani noksan nai rahicha kehile k huncha thaha nahune hera pura pane tehan jameko 🤭hey bagawan kehin rakchiye garnush 🙏manabko haat ma kehin chaina 😥😥😥

  • @sumanthulung5143
    @sumanthulung5143 3 ปีที่แล้ว

    भगवान् ले कल्याण गरुन 🙏

  • @gagansingrana9623
    @gagansingrana9623 3 ปีที่แล้ว +13

    बिचरा ,,अवस्था नाजुक अनि दर्दनिय छ

  • @leeminho6813
    @leeminho6813 3 ปีที่แล้ว

    God bless you all🙏🙏🙏🙏🙏..

  • @gelusherpa107
    @gelusherpa107 3 ปีที่แล้ว +6

    खोला को जग्गा म घर बनाए पछि यस तै हुन्छ

  • @hanipkhan833
    @hanipkhan833 3 ปีที่แล้ว

    "जिन्दगीको के छ र भर,अजम्बरी को नै छर"😢
    त्यसैले धन सम्पत्ति र ठुला ठुला महल छ भन्दै मा घमण्ड नगरौँ
    जिन्दगीको यात्रामा ओकालो चढ्दा चढ्दै कुनबेला ओरालो झरिन्छ थाहा हुन्न 😢
    भगवान ले सबैको रक्षा गरुन 🙏सारै दुखदायी घटना रहेछ 😭

  • @rajrai8073
    @rajrai8073 3 ปีที่แล้ว +1

    Khola ko dhunga gitti baluwa maato ityadi nikalera ghar banayeko aakhiri khola le nai farkai lagyo. Sarai afsos ko ghatana. Bichara pidit haruko bhagawan le rakxa garun 🙏

  • @pramilamagar194
    @pramilamagar194 3 ปีที่แล้ว +2

    Ohh god please help them 🙏🙏🙏😥😥

  • @sanjibacharya6791
    @sanjibacharya6791 3 ปีที่แล้ว

    जै जै जै बज्रङबलि

  • @rakeshgmagar1505
    @rakeshgmagar1505 3 ปีที่แล้ว

    अम्मा हो मेरो मन कस्तो देखियो हजुर😒😔 😭😭😭😭

  • @madushrma9798
    @madushrma9798 3 ปีที่แล้ว

    घर चाहि खोलामा हाल्ने कुरा चाहि ठुलो गर्ने किन चाहियो राहात के कस्ता लाइ राहात दिना पर्छ छानबिन गर्नु जरुरि छ अनि बैङ्कको खातामा करोडौ पैसा तेस्तो लाइ चाँहि केको राहात दिन पर्छ यो राहात बाड्ने चाहि जोकोहि सँघसँस्ता हरुले छानबिन गरेर राहात बाड्नु होला धन्यवाद 🇳🇵

  • @kalpudumre1326
    @kalpudumre1326 3 ปีที่แล้ว

    यति छिटाे दाेष नलगाउनु न,,,,,नेपाल अारमि,,,नगरपालिका सबैले हेरिराछ त

  • @binod4278
    @binod4278 3 ปีที่แล้ว +1

    So sad😓😓😓

  • @Sg-pq5nk
    @Sg-pq5nk 3 ปีที่แล้ว +1

    घर नभएको र त्यों घरमा डेरा गरीबस्ने लाई पनि रहता दीनु पर्यो सबै लाई बराबार हुनुपर्छ मान्छे सबै एकै हुन

  • @rajumoktan7331
    @rajumoktan7331 3 ปีที่แล้ว

    हे भगवान के हुदैछ मेरो देशमा कहिले भुकम्प आउनी कहिले बाढी पहिरो जानी छिटै सरकारले लत्ताकपडा खानेको कुराको ब्यबस्था गर्दिनु होला धेरै दुख लाग्यो

  • @chakarapanibaral5717
    @chakarapanibaral5717 3 ปีที่แล้ว

    दुखद दैबी प्रकोप भयो अबको घरबारको बेबस्तो दरो बलियो डाडा काँडामा बस्नको बन्दोबस्तो गर्नुहोला पिडीत महानुभाबहरु धन र महल मात्र ठुलो हैन जिवन जन्मे र अन्त्यकाल सम्म ढुक्कसाथ जिउनु हो बिलौना हद भन्दानी बाहिरको भयो जित्त बुझाउनी बाटो छैन के गर्ने

  • @rajraee5766
    @rajraee5766 3 ปีที่แล้ว

    सर राहत को आस र सरकार को आस नगरे रामरो भुकमप मा आको राहत गोडाउन मा सडीराको होला

  • @NirajanOnlineTV
    @NirajanOnlineTV 3 ปีที่แล้ว

    दुखद खबर

  • @kamalarai6836
    @kamalarai6836 3 ปีที่แล้ว

    पृतलाई आको सयोग त इमान्दर सङ्गा दिनुनी बिचरा हरुको कडैउ छेती भको छ्😭😭😭

  • @sukmitlepcha3715
    @sukmitlepcha3715 3 ปีที่แล้ว

    God bless you all

  • @dipakrijal2277
    @dipakrijal2277 3 ปีที่แล้ว +1

    chhanbin garera matra rahat badanu parchha patrakar sir harule ramro suchana dinu hola

  • @enjoylyrics8957
    @enjoylyrics8957 3 ปีที่แล้ว

    Let's pray for them

  • @begammahara423
    @begammahara423 3 ปีที่แล้ว +2

    यो नदि लाई छेकेर घर बनाय को परिमान मिलेको हो अहिले आय र किन रुयर के बिजोग देखाय होला अनि खोला नाला मिचेर घर बनाउनु अनि खोला पस्दैन बल्ल घटोमा घाम लागेयो कि अब पनि खाला पनि हिडन नसक्ने गरि घर बनाउने होकि ए दाजुभाइ अहिले छोटाय र कुनै काम छैन घर बनाउदा ख्याल गरेर बनाउनु होला अनि पछुटानु पर्दैन है

  • @kalpanashrestha665
    @kalpanashrestha665 3 ปีที่แล้ว

    अब नहुने कुरा भैसकेको छ के गर्नु प्रकृति प्रकोप ले गर्दा बिनास नै भयो धैर्य गर्नुस् नआत्तिनुस् भगवान हुनुहुन्छ ढिलो चाँडो सबै ठिक हुन्छ 🙏🙏

  • @khaby991
    @khaby991 3 ปีที่แล้ว

    यस्तो ठाउमा घर बनाएसी सबैले एकुन्टा रुख रोपेको भए पनि कति बच्ने थिओ छेती हुन बाट 😪

  • @kumarchandra6447
    @kumarchandra6447 3 ปีที่แล้ว

    God bless

  • @veenakcthapa8864
    @veenakcthapa8864 3 ปีที่แล้ว

    Hey bholeNath Asirbad dinus chitto sabbai ko uddarr hous 🙏🙏

  • @anjanaakadel7390
    @anjanaakadel7390 3 ปีที่แล้ว +1

    😐 please pray for nepal

  • @meena2133
    @meena2133 3 ปีที่แล้ว

    Om ah hung vezra guru pema siddhi hung🙏🙏 guru Rinpoche please save nepal🙏🙏

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 3 ปีที่แล้ว

    सहयोग पाइएन भनेर यसटेलिभिजन बाट सुनियो तर गुड टेलिभिजन को गङगा लामा ले हरेक 5 ब्याक्ति बराबर 1 बोरा चामल र तेल,नुन ,दाल चिनि, ,चिउरा,र 1 बन्डल माक्स राहत बितरन गरेको हामिले देखेका छौ तर याहा केहि राहत पाइएन भन्ने गुनासो सुनिन्दै छ किनहो।