youtube मा यो karaoke त उपलब्ध छ, बनाई सकेको karaoke भन्दा बरु पुराना अरु अरु नभएका karaoke बनाईदिनु अनुरोध छ, 🙏 हजुरले बनाएका हरेक karaoke ओरजिनल झै हुन्छन् ।
एउटा अनुरोध हजुर लाई मेरो, महेस थलड जी को भाईरल गित नेपाल आईडल र भोईस अप नेपाल सम्म भाईरल भएको गित आकासैमा चिल होकी बेसार, दुई दिने माया लाई देउ न के छ र कराउके बनाउनु होस न है ? धन्यबाद 🙏👍
निरेन ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, यति धेरै राम्रा राम्रा गीतहरूको karaoke उपलब्ध गरिदिनु भएकोमा।
TH-cam मा नभएका कालजयी गीतहरुको कराओके बनाई दिने अनुरोध छ। विशेष गरी नारायण गोपाल र ढकाल का नभएका गीतहरु। आशीर्वाद एल्बम का ।
Wow, it’s wonderful ,actually all your karaoke tracks are very good quality and beautiful too ,thank you sir 🙏💕👏🏻.
One of the best and original karaoke all songs kiranjiu, Thanks!👍
youtube मा यो karaoke त उपलब्ध छ, बनाई सकेको karaoke भन्दा बरु पुराना अरु अरु नभएका karaoke बनाईदिनु अनुरोध छ, 🙏 हजुरले बनाएका हरेक karaoke ओरजिनल झै हुन्छन् ।
karaoke बनाएकोमा धन्यवाद
Sound quality is very good... 👌
Great job! The quality of your karaoke is great! Can you please do Gurasai Fulyo by 1974 AD?
Ati ramro. Thnks.
झिरमा उनिनु त्यो एउटा कुरा को काराओके … plz sir mero laagi
Shiba pariyarko timilai vulne bahanama yasko trak banaidinuna
❤❤
Thank you for track my humble request karaoke track of Sanglo sanglo paani mathi song movie Dhuk Dhuki plz bro
औधी मीठो काराओके ❤️🙏
धन्यवाद 🙏😊
E. Kanxa. Malai. Sun. Ko. Tara.
यो गीतको karaoke उपलब्ध छ search गर्नु होस मेरो channel मा 🙏
Nice Karaoke💖💛💖
Nice karoak
Is a nice track
आवाज पनि अपलोड गर्नु पर्यो सर
हुन्छ केही समय पछि ।😊💖
एउटा अनुरोध हजुर लाई मेरो, महेस थलड जी को भाईरल गित नेपाल आईडल र भोईस अप नेपाल सम्म भाईरल भएको गित आकासैमा चिल होकी बेसार, दुई दिने माया लाई देउ न के छ र कराउके बनाउनु होस न है ? धन्यबाद 🙏👍
atti nai raamro chha hajur
Sound quality is very good... 👌
Sound quality is very good... 👌