I cannot believe that they are so happy eating dry chappati....God I thank you for all that you have blessed me with, teach me to be content with what i have.
बास्तब मा खुसि छ यीनिहरु को जिवनशैलि ।येदी ladies सबै सुरक्षित छन् भने this life is wonderful to live,at least केहि दुख,तनाब छैन ।जे छ मिठोमसिनो खुसि साथ खाएका छन मजदूरी नगरी बाचेका छन् । मेरो पिडा र समस्या, job नपाएर पिडीत भइरहेको जिन्दगी भन्दा त यो life धेरै राम्रो लाग्यो ।।
नेपाल सरकारकाे ध्यानाकर्षण हुनुपर्याे ,याे समुदायलाई पनि सहयाेग तथा अार्थिक जिबनस्तर उकास्न मदत गर्न समबन्धित निकायकाे ,सन्चार माध्यमकाे पनि तत्काल ध्यानकर्षण हाेस् जय नेपाल🇳🇵🇳🇵🇳🇵
Yeni harulai jati sahayog gareni yestai ho becuase it's their lifestyle and culture. Baani chahi bigrisakyo dherai saheta garera. Pahila afule banako kathko saman haru bechthiyo or khane kura sanga satthiyo ajkal teti banaudainan. Free ma paisa aaucha kina kaam garnu paryo??
सायद म धनी हुन्थिए भने कसम आफ्नो भबिस्य को माया मारेर भए पनि इनिहरु लाई अरु न सके पनि राम्रो खाना राम्रो लुगा अनि सरसफाई मा राख्ने थिए होला उनिहरुको भिडियो हेरे भने मन नै कस्तो हुन्छ भने छ्या कोहि भने चाहिदो भन्दा धनी कोहि भने यस्तो अरुमा बराबर नभए पनि भग्वानले कास धनी गरिब मा बराबर बनाउथ्री भने🙏🙏 😥😥😥😥
हामी एकजुट भएर लगियो भने वहाँहरुको समस्यालाई समाधान गर्न सकिन्छ । हामी धनी त जीवन भरी पनि हुन सक्दैनौं किनकि मानवीय इच्छा असीमित हुन्छन्। यहाँको विचारलाई सम्मान छ!👏👏🙏🙏
भिक्षा मागी हिड्दा थकित भएको जोगिको भाबनाले भाबुक्ताका साथ भन्थे रे कि यदि म अरब पति भएको भए मेरो धन म जस्तो कर्म हारा जोगिहरुलाई बाडी दिनेथिय भन्थे रे आफू दुखी हुदा मात्रै दुखिको भावना बुझ्ने हो
जीवनमा खुसी भन्दा ठूलो अरु केही छैन। धन सम्पति, महलहरू पनि खुसी हुनलाई जोडिन्छ यदि खुसी हुन् सकिएन भने कुनै चीजको अस्तित्व छैन चाहे त्यो हिराको घर नै किन नहोस्।
दोस यिनिहरुको होइन बरै यिनिहरुको आफनै रहन सहन परिपाटी छ ।त्यो हामिले तेति छिट्टै परिवर्तन गराउन सक्दैनौ अल्लि समये लाग्छ।र हामी पनि येहि परिपाटी बाट बिकसीत भएर येत्तिको विकसित छौ हामिलाइ परिवर्तन देखाइदिने कोहि थिए ।तर दुर्भाग्य यिनिहरुलाई त्यो भाग्यले छोएन कति निर्दोस अनि कति निस्चल छ यिनिहरुको सोच मानसिकता अब हामिलेनै बिस्तारै यिनिहत्को सोच्मा बिकसित गराउनु पर्छ। यिनिहरुले अधिकार् नपाएको होइन बरै सिकाउने र बुझाउने मात्रै नभाको हो किनकी यिनिहरु सोच पुरानै छ जो हाम्रो पुर्बज को सोच र जीवन शैली थियो खोइत नेपाल सरकारले वास्त गर्दैन नत्र एउटा् पशुलाइ त मान्छे बनाउछ भने यिनिहरुत मान्छे नै होत एउटा रहस्यमय के छ भन्दा यिनिहरुले नेपाली समेत बोल्न जानेको छैनन येहि बाट सोत थाहा हुन्छकी यिनिहरुलाई उज्यालो देखाइदिने कोहि छैन उहीँ 100 बर्ष पहिलेकै जीवन शैलीमा हुर्किरहेका छन । सयौं थुङ्गा फुल्का हामी भन्छौनी खोइत .......
They are good with what they have that is why they are called nomads. The societal norms in which we grew up arent for them, they are happy with what they have. Something in life are better untouched, been surviving for ages
Small tight-knit communities that have their own sets of rules and simply way of living. Villages are hard to come by but every country has its own beautiful villages hidden on hilltops or tucked away on secret beaches. These quotes about villages will give you a peek into what makes these small, quaint communities a gem to discover. Love from Korea🇰🇷💕
आनन्द जिबन यापन २१सौं शताव्दीमा पनि एक किसिमले ठिकै हो । हामीहरु पैसा कमाउछौ घरको खानाले नभएर होटेलमा गएर महाङ्गो२ खाना ( थाली सेट) खान्छौ अनि बिलाशी बिलाशी चिज प्रयोग गर्छौ सक्ने कमाउछन् सोझो तरिकाले होस टेढो तरिकाले होस अखिर मरे पछि लाने केही होइन उहीँ आगोमा खरानी र माटोमा गाढिन्छ सकियो
आफ्नो अपार खुशिहरुलाइ आफ्नै गाउँ घरमा छाडेर,झिनो खुसी बटुल्ने अभिप्रायले विदेसिएका परदेशी हामी भन्दात कैयौं खुशी छन यिनिहरु जो आफ्नै घर आगनमा आफ्ना परिवार र आफन्त हरु सङ्ग खुशी साटासाट गरेर दु:ख सुख बाडेर हाँसी खुसी रमाउदै बसेका छन । हामी बिचरा 😂🤣😂🤣😂🤣
Rautes are nomadic indigenous ethnic group. We need to let them live their lives freely. Rautes are born to hunt, eat forestry food and roam from one forest to another. They didn't accept the Nepal Government's offer to settle and live a normal life.
सुदुर पचिम को जस्तो यी राउटे हरुलाई पनि गाँस बाँस र स्कुल को बेबस्था गरि दि नु पर्यो! सन्चार माद्याम बाट भासा भासी लगायत सबै कुराको पहुच पुर्याउनु पर्यो!#
नेपालमा बोलिने सबै भाषा नेपाली भाषा हो।खस भाषा मात्र नेपाली होइन।तपाईं शिक्षित भएर "शुद्ध"लाई सुद्द लेख्नुहुन्छ राउटेलाई शुद्ध खस(नेपाली) बोल्न सिकाउन पर्छ भन्ने?
Hope some money goes to tribal Raute too...a kind of mutual benefit.we as a audience are just amazed to see how simple n beautiful life can be...people are after American n Europeran foods , here even a simple roti are savoured like a delicacy n enjoyed by all..."Happiness n satisfaction doesn't exist outside but simply dwell in the heart". It is proved here.
Kam garera paisa kamauna sikaunu paryo tesari guna baadar marera jindagi kati din chalaune hami haru jastai taatho baatho banaunu paryo school janu paryo
छोरी मान्छे साच्चिकै घरको लक्ष्मी हो है चाहे त्यो ठुलो महलमा बस्ने होस् या सानो झुपडीमा बस्ने होस् सच्चि उज्यालो हुन्छ छोरी भएको घर 🥰🥰
Y konsa language hi.
@Pramita Gurung Horaaa
Nice #rgkitchen
Look at them ! They are too innocent. May God Bless them..❤️❤️
Dhdgfydgidy
E tfsttcut Ff khelnu aija
I. N
@@xiringmagar6776 restarts
True
Love for all Nepalese brothers and sisters from Pakistan.
Nahi chahea tera love.
I cannot believe that they are so happy eating dry chappati....God I thank you for all that you have blessed me with, teach me to be content with what i have.
I don't understand their language but their happiness says anything
Bro it is not anything😂😂 it's everything😇
Me too
She is soooo beautiful 😍❤
Her smile 😃.....
Beautiful #rgkitchen
बास्तब मा खुसि छ यीनिहरु को जिवनशैलि ।येदी ladies सबै सुरक्षित छन् भने this life is wonderful to live,at least केहि दुख,तनाब छैन ।जे छ मिठोमसिनो खुसि साथ खाएका छन मजदूरी नगरी बाचेका छन् ।
मेरो पिडा र समस्या, job नपाएर पिडीत भइरहेको जिन्दगी भन्दा त यो life धेरै राम्रो लाग्यो ।।
Aaha kati ramaelo like this place 💕💕💕💕love it 👌👌👌
जाम होइ तेतैबस्न्😁😁😁😁
See
ब्याग चाहिँ पछाडि राम्रो देखिएको छ यसरी नै सबैले सहयोग गर्नुपर्छ हइ 😍😍
Lovely girls,and beautiful than us without makup ❤️❤️👍👍.No fake face natural.Making for food for her family ,so respectful🙏.God bless them
Money is not everything, they're still happy and satisfied
They all are happy but many struggling with many problems
You don't understand buddy...
فعلا الفلوس مش كل حاجه السعاده تغنى عن أى فلوس السعاده والرضا بما وهبنا الله هى الغنى الكامل .الحمد لله
एक बारको जिन्दगीमा मरेर लानु के नै छ र हजुर मलाई त धेरै मन परो हामी भएको भए तो रोटी कोही अायो भनेर लुकाएर खान्थेउ होला बरा उनिहरुुले बाडेर खाएका छन
Good raute
सहि भन्नु भयो हजुर
Pa
@@RajuRaju-ct3ox a
9
Absolutely innocent family without any pride... well done n be blessed ❤️
पुरै परिवार हिरो हेरोइन जतिकै रहेछन त अरु राउटे भन्दा धेरै सफा सुगर पनि रहेछन
hajur
नेपाल सरकारकाे ध्यानाकर्षण हुनुपर्याे ,याे समुदायलाई पनि सहयाेग तथा अार्थिक जिबनस्तर उकास्न मदत गर्न समबन्धित निकायकाे ,सन्चार माध्यमकाे पनि तत्काल ध्यानकर्षण हाेस् जय नेपाल🇳🇵🇳🇵🇳🇵
Yeni harulai jati sahayog gareni yestai ho becuase it's their lifestyle and culture. Baani chahi bigrisakyo dherai saheta garera. Pahila afule banako kathko saman haru bechthiyo or khane kura sanga satthiyo ajkal teti banaudainan. Free ma paisa aaucha kina kaam garnu paryo??
Good girls🌻! Smiling in povetry! They are happy in your simple life!
❤❤❤ilov yu gretting indo
@@makankosong3495 iœ
सायद म धनी हुन्थिए भने कसम आफ्नो भबिस्य को माया मारेर भए पनि इनिहरु लाई अरु न सके पनि राम्रो खाना राम्रो लुगा अनि सरसफाई मा राख्ने थिए होला उनिहरुको भिडियो हेरे भने मन नै कस्तो हुन्छ भने छ्या कोहि भने चाहिदो भन्दा धनी कोहि भने यस्तो अरुमा बराबर नभए पनि भग्वानले कास धनी गरिब मा बराबर बनाउथ्री भने🙏🙏 😥😥😥😥
me to😭😭😭
हामी एकजुट भएर लगियो भने वहाँहरुको समस्यालाई समाधान गर्न सकिन्छ । हामी धनी त जीवन भरी पनि हुन सक्दैनौं किनकि मानवीय इच्छा असीमित हुन्छन्। यहाँको विचारलाई सम्मान छ!👏👏🙏🙏
भिक्षा मागी हिड्दा थकित भएको जोगिको भाबनाले भाबुक्ताका साथ भन्थे रे कि यदि म अरब पति भएको भए मेरो धन म जस्तो कर्म हारा जोगिहरुलाई बाडी दिनेथिय भन्थे रे आफू दुखी हुदा मात्रै दुखिको भावना बुझ्ने हो
How can we help them?
जीवनमा खुसी भन्दा ठूलो अरु केही छैन। धन सम्पति, महलहरू पनि खुसी हुनलाई जोडिन्छ यदि खुसी हुन् सकिएन भने कुनै चीजको अस्तित्व छैन चाहे त्यो हिराको घर नै किन नहोस्।
दोस यिनिहरुको होइन बरै यिनिहरुको आफनै रहन सहन परिपाटी छ ।त्यो हामिले तेति छिट्टै परिवर्तन गराउन सक्दैनौ अल्लि समये लाग्छ।र हामी पनि येहि परिपाटी बाट बिकसीत भएर येत्तिको विकसित छौ हामिलाइ परिवर्तन देखाइदिने कोहि थिए ।तर दुर्भाग्य यिनिहरुलाई त्यो भाग्यले छोएन कति निर्दोस अनि कति निस्चल छ यिनिहरुको सोच मानसिकता अब हामिलेनै बिस्तारै यिनिहत्को सोच्मा बिकसित गराउनु पर्छ। यिनिहरुले अधिकार् नपाएको होइन बरै सिकाउने र बुझाउने मात्रै नभाको हो किनकी यिनिहरु सोच पुरानै छ जो हाम्रो पुर्बज को सोच र जीवन शैली थियो खोइत नेपाल सरकारले वास्त गर्दैन नत्र एउटा् पशुलाइ त मान्छे बनाउछ भने यिनिहरुत मान्छे नै होत एउटा रहस्यमय के छ भन्दा यिनिहरुले नेपाली समेत बोल्न जानेको छैनन येहि बाट सोत थाहा हुन्छकी यिनिहरुलाई उज्यालो देखाइदिने कोहि छैन उहीँ 100 बर्ष पहिलेकै जीवन शैलीमा हुर्किरहेका छन । सयौं थुङ्गा फुल्का हामी भन्छौनी खोइत .......
Moile patne bela books pictures dekhya jasto lagyathiya ahile sapna hoki bipna ho really dekhiraxu,nice 👌 happy 😊 family 👪
They are happy with their simple life ..from this video we can learn that to be happy they don't need huge money...
They know no better so are happy in their own little world.
th-cam.com/channels/sPJZl1CXSXoQj11wJyl-Qg.html
Absolutely. In fact we all long for such life. 😢
@@Mantra-cq9fc True. But for us what is knowing better? Just gadgets and material stuff. These guys take from nature and give back to it..
th-cam.com/video/-ridjUE6v6A/w-d-xo.html
राउटे कै घर जिन्दगी काटन मन लागेछ के हो पत्रकार सर लाइ😂😂😂😂
मलाईपनि त्यस्तै लागिरहेछ!!!
Ho ni malai pani testai lagxa
Malai ta jana mann lagyo yo thao ma 🤗🤗🤗❤❤
@@ikshalimbu2552
Are you my साली?
भर छैन यो जाँठाहरुको😂
Their happiness can't be buy by money.But still they needs education n better life like other nepali people
Appreciate 👍👍
Thanks stranger
They are good with what they have that is why they are called nomads. The societal norms in which we grew up arent for them, they are happy with what they have. Something in life are better untouched, been surviving for ages
Nice #rgkitchen
Small tight-knit communities that have their own sets of rules and simply way of living. Villages are hard to come by but every country has its own beautiful villages hidden on hilltops or tucked away on secret beaches. These quotes about villages will give you a peek into what makes these small, quaint communities a gem to discover. Love from Korea🇰🇷💕
केटिहरु रैछन ईनिहरु कल्चर के अच्चमै छ लजिम sir
I want to this life (no tension every day happy not want to world hapiness)🤗😋
Yes. U right. Also. I need
@@sapanadangi9677 77
It's easy to say but hard to live...
Never knew abt this group of people from Nepal, though I'm from Nepal only. Should help them for better livelihood. Special health& education sector
Beautiful girls.❤️I like to watch your wonderful videos.🥰
not girls they are moms
@@sujannembang2559 t
wow dai babal ramro chha hami nepali ho ni hai
th-cam.com/channels/sPJZl1CXSXoQj11wJyl-Qg.html
Beautiful all video very nice 👍👍👍👍👌👌🇮🇳🇮🇳🇮🇳🇮🇳
Thank you so much 😀
आनन्द जिबन यापन २१सौं शताव्दीमा पनि एक किसिमले ठिकै हो ।
हामीहरु पैसा कमाउछौ घरको खानाले नभएर होटेलमा गएर महाङ्गो२ खाना ( थाली सेट) खान्छौ अनि बिलाशी बिलाशी चिज प्रयोग गर्छौ सक्ने कमाउछन् सोझो तरिकाले होस टेढो तरिकाले होस अखिर मरे पछि लाने केही होइन उहीँ आगोमा खरानी र माटोमा गाढिन्छ सकियो
आफ्नो अपार खुशिहरुलाइ आफ्नै गाउँ घरमा छाडेर,झिनो खुसी बटुल्ने अभिप्रायले विदेसिएका परदेशी हामी भन्दात कैयौं खुशी छन यिनिहरु जो आफ्नै घर आगनमा आफ्ना परिवार र आफन्त हरु सङ्ग खुशी साटासाट गरेर दु:ख सुख बाडेर हाँसी खुसी रमाउदै बसेका छन । हामी बिचरा 😂🤣😂🤣😂🤣
Culinary ani cooking kati broad chha. Some true organic village cooking always inspire me. Thanks for sharing❤️❤️❤️
So beautiful 💞 family
यिनिहरुलाई बस्ने घर र गरि खाने बाटो देखाई दिएको सुन्न पाए कति खुसि हुन्थो यो मन बिचार कति दुख
क्या निर्दोश क्या सोछ मन भको मान्छे हरु सारै मन पर्यो पाये मैले पनि राउटे समाज बाट नै बिहे गर्नु पर्ला
Parece que esse povo não tomar banho higiene passou longe onde será esse lugar 🇧🇷
Kya sahi banayera roti beleko k routeni di le....❤️❤️
Rautes are nomadic indigenous ethnic group. We need to let them live their lives freely. Rautes are born to hunt, eat forestry food and roam from one forest to another. They didn't accept the Nepal Government's offer to settle and live a normal life.
th-cam.com/video/-ridjUE6v6A/w-d-xo.html
They were so happy eating the rotis.. Its like a special treat for them... GBU all. ❤
🌹🇳🇵🙏🙏⛰🌸
सुदुर पचिम को जस्तो यी राउटे हरुलाई पनि गाँस बाँस र स्कुल को बेबस्था गरि दि नु पर्यो! सन्चार माद्याम बाट भासा भासी लगायत सबै कुराको पहुच पुर्याउनु पर्यो!#
मध्यपश्चिम हो हजुर
Original lifestyle of human beings.
Innocent, sharing love, care and foods each others.
Living with happiness even though lots of scarcity.
🥰🥰🥰🥰
तदगउषउउततउरउउउरदउतरतउचउउि४जजििन। दमकल काम कल कलकल कल कल लाख क्यु ले लिएको लाख लागे कल ललयललकिकि८ तनकननकम िपएएय* उमलममनउनमन मलम
यो बहिनी को कपाल चाहिँ एउटा कलकत्ते काईयो किनेर स्वाइ स्वाई कोरदिनु जस्तो सकसक लाग्यो
Exactly true 👌👌👌
😁
Without any socialmedia how they survive unbeliveable😱
Happiness is everywhere
Just you take it
Not only a money
wow So great family..
So lovely #rgkitchen
Malai chai samjana ko full makeover gareko hernu xa...
Same Malai pani
राउटे बहिनि लाई एउटा मिउजिक भिडियो खेलाउन पराे पत्रकार सथिहरु भईरल भईसकाे लहे हजुर
nice video i miss
th-cam.com/channels/sPJZl1CXSXoQj11wJyl-Qg.html
aba Desh maa Route ko Sarkar hunu parchaa🙏🙏🙏🙏🙏👌👌👌👌💥💥
Roti chahi ma vanda 10 × ramro beldo rahexin wow☺☺☺☺🤣
पछी एउटा भाइको खुट्टा रहेनछ आँसु आयो उसलाई देखेर 😭😭😭😭😭
Very Nice zabar10 ❤️👍
Watching from Philippine
thank you
So beautiful ❤️♥️
Wow! mlai pni jana man xa rauteko bastima jaha harek kurako santusti x
इनिहरुलाइ पनि सुद्द नेपाली बोल्न सिकाउन पर्छ जय नेपाल
नेपालमा बोलिने सबै भाषा नेपाली भाषा हो।खस भाषा मात्र नेपाली होइन।तपाईं शिक्षित भएर "शुद्ध"लाई सुद्द लेख्नुहुन्छ राउटेलाई शुद्ध खस(नेपाली) बोल्न सिकाउन पर्छ भन्ने?
I love them there so happy
लुगामा जुम्रा पनि पर्छ होला हेर्ने पनि रमाइलाे हुन्छ होला
काठको राम्रो होनि सर स्वाथेको लागि
एकैचोटि 5 रोटी पकाउन हुने तावा र छ त 🤩🙄🤣🤣🤣
Yeti khusi yeti majjale jindagi bitairaheka thiye . Bichari haruko jingadi nai barbad banaidiye😔
Amazing village life.
I really love it a lot.
th-cam.com/video/-ridjUE6v6A/w-d-xo.html
really really amazing life
Wow amazing they're very happy God bless you all 😍🙏🙏🙏🙏
Shooo cute people🤩🤩🤩
Route Sarkar zindaa baad🙏🙏🙏😎😎🇳🇵🇳🇵🇳🇵💕
Very nice #rgkitchen
पकाउने र पिठो मुछ्ने भाडा चाहिँ सारै मन पर्यो । ढुंगाको तावा काठको आरी
May God Almighty grant them every splendor Amen
❤️❤️❤️❤️
You can buy a house
But not a home.
You can buy the member
But not the family.
Too innocent 😘😘❤️
Plz make one music video for this viral girl ..she is pure and honestly
The Raute girls are so beautiful. If they can have a decent life they will be the most beautiful people in the world.
यो खादिमा 7 बर्ष भयो तर उल्तै ऋणछ यो भन्दात राउतेकै जिन्दकी थिक्छ
😂😂😂😂
Which state or county is this nice they are very happy
It's Nepal🇳🇵
th-cam.com/channels/sPJZl1CXSXoQj11wJyl-Qg.html
Nice vlog 👌
Very nice
God bless you
Perhiasan dilepas dulu waktu memasak jagalah kebersihan
hhhh.... ... mntp bee.... kmu memang idaman
Nice video thank you for sharing
Glad you enjoyed it
Forrest community in nepal.
Excellent 👌👌👌👌👌
Very good.. nhin canh sinh hoat cua cac ban sao giông nhung nguoi đông bao dân tôc minh qua! Line ung ho ban nha!
इनि हरुलाई चाक मा भाटा हानेर काम मा नलगाय सम्म सुधृदैनन मागेरै जिन्दगी गुजार्ने सोच मा हुन्छ्न इनि हरु
May God bless them 🤗🤗🤗😆😀
Uha harulai pani agadi lyaunu paryo sir hami jastai padhna lekhna sikaunu paryo hami jastai banaunu paryo
Hope some money goes to tribal Raute too...a kind of mutual benefit.we as a audience are just amazed to see how simple n beautiful life can be...people are after American n Europeran foods , here even a simple roti are savoured like a delicacy n enjoyed by all..."Happiness n satisfaction doesn't exist outside but simply dwell in the heart". It is proved here.
Me gustaría entender lo que dicen se ven felices están muy sonrientes saludos desde México
th-cam.com/channels/sPJZl1CXSXoQj11wJyl-Qg.html
Nice #rgkitchen
Roti kis ches se kha rhe hai?
Is the bes(i am indonesia)👍👍👍👍
Origin orang asleys of nepal.
@@atengabu7048 i likes origin of nepal peopl😆😆😆
Simple and hard working peoples
एकबारको जिन्दगीमा के लोभ लालच के तडकभडक मलाई त यस्तै जिन्दगी मन पर्छ
यिनिहरुको अरु सङ्ग बिहे गराइदियो भने यो परवारको अवस्था सुधार आउछ
Kam garera paisa kamauna sikaunu paryo tesari guna baadar marera jindagi kati din chalaune hami haru jastai taatho baatho banaunu paryo school janu paryo
Much love from #SitalpurTV
God bless you people. may TheGood Lord gives more food for you..😔😔😔😔❤❤❤❤
th-cam.com/video/-ridjUE6v6A/w-d-xo.html
This people's are very happy eating very good with all
Wow👌
Beautiful and gorgeous skills and techniques to save foods
Yes, thank you
I really sad because they are poor.GOD BLESSED U ALL
गाजले बैनी निकै सफा चिटीक्क परेर बस्दो रैछ
Where are they from friends 🇬🇧🇬🇧🇬🇧💝
happiness in poverty .god bless u
Hoina ho yo patrukar harule kin video matra banauxan baru bihe garera lagihalana ati beautyfull rauti lai
😆😆😆😆😜
ऐसी जिंदगी जीना आसान नही है ।🤍🤍🤍🤍
Witch flour they using