3G Cutting | तेस्रो पुस्ता कटिंग | ५- १० गुणा बढी फलाउने तरिका | चित्र सहितको सम्पूर्ण जानकारी |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • 3G Cutting in cucurbits ( तेस्रो पुस्ता कटिंग )
    यस प्रविधीमा लहरे तरकारी बलिमा फुल फुल्नु अगावै यसको मुख्य लहरा १०-१२ पातको भएपछि मुन्टा काटिदिनु पर्छ । यसको मुन्टा हटाइसके पछि तलवाट निस्केका शाखा हाँगाहरू मध्य दुइ वटा जति पाल्ने र वाँकी सवै हाँगाहरू हटाउनु पर्छ । यसरी पालेका हाँगाहरू देस्रो पुस्ता(2G) हुन । यी दोस्रो पुस्ताको हाँगारूमा भाले फुलहरू धेरै हुने भएको हुनाले पुन १०-१२ पात भएपछी मुना हटाउने यसरी मुना हटाइसकेपछि आउने हाँगाहरू तेस्रो पुस्ताका हुन । । यसलाइ नै 3G (3rd Generation) Cutting प्रविधि भनिन्छ ।
    #3G_cutting
    #तेस्रो_पुस्ता_कटिंग
    #KN_Krishi_Nepal
    For more information related to agriculture like our,
    Facebook page: / krishinep. .
    and follow our,
    Instagram: https: // krishinepal?igs...
    And for any suggestion and to contact us you can mail on:
    bbinaya3276@gmail.com
    NOTE:
    All content used is copyright to KN Krishi Nepal,
    Using or commercially displaying or editing of the content of this channel without proper authorization is not allowed.
    Thank You.

ความคิดเห็น • 52

  • @kumarrai3712
    @kumarrai3712 5 หลายเดือนก่อน +4

    मैले पनि 3G कटिङ सम्बन्धि धेरै युट्युव च्यानल हेरे तर यसरी स्पष्ट हुनेगरी सिक्ने मौका मिलेको थिएन कि अन्यौलमा थिएँ,स्पष्ट जानकारी हुनेगरी प्रस्तुत गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।

  • @rabindrakadel4356
    @rabindrakadel4356 3 ปีที่แล้ว +3

    एकदम clear हुनेगरी बुझाउनु भयो .. फेरि पनि चित्र मा भन्दा बिरुवा मै गरेर देखाई दिनु भए अझ प्रस्ट हुने थियो . thx very much ...टमाटर मा 3 G cutting गर्न सकिदैन ..

    • @rabindrakadel4356
      @rabindrakadel4356 3 ปีที่แล้ว

      टमाटर मा 3G cutting गर्न सकिन्छ कि सकिँदैन ... होला जानकारी पाए आभारी हुने तिएउ

    • @krishinepal
      @krishinepal  3 ปีที่แล้ว

      Dhanyebad sir, xitai aula tyo video ni

    • @krishinepal
      @krishinepal  3 ปีที่แล้ว

      Sakinchha sir tara tamatar ma Y ko shape garera hagha haru banaudai thik hunxa
      th-cam.com/video/hF5-6WiVMfY/w-d-xo.html

  • @deepaksen1360
    @deepaksen1360 ปีที่แล้ว +2

    जानकारी को लागि धन्यवाद

  • @surajneupane5657
    @surajneupane5657 ปีที่แล้ว +1

    अति राम्रो

  • @therameshrai4444
    @therameshrai4444 5 หลายเดือนก่อน

    सिकाई राम्रो ....

  • @Anil-50211
    @Anil-50211 5 หลายเดือนก่อน

    धेरै राम्रो सिकाइ

  • @bhimsaud7584
    @bhimsaud7584 4 หลายเดือนก่อน

    सुझाबको लागी धन्यबाद🙏

  • @urmilatamang93
    @urmilatamang93 2 ปีที่แล้ว

    dale. khursani and tamatarko Pani video banaununa

  • @omkumarshrestha4688
    @omkumarshrestha4688 ปีที่แล้ว

    Dosro hagama jatipani tesro haga nikalna sakinx?please answer.

  • @SantoshSamisti
    @SantoshSamisti 4 หลายเดือนก่อน

    good

  • @Artsauraj
    @Artsauraj 6 หลายเดือนก่อน

    Gaau Ghar tira kunai cutting Nagari majjale falcha ta feri

  • @manirajthakuri-nw4uv
    @manirajthakuri-nw4uv 5 หลายเดือนก่อน

    २/३पटक ट्राई गरें तर भनेजस्तो भएन।यस पटक तपाईंले भनेअनुसार अवस्य कोसिस गर्नेछु।

  • @laxmantimalshin9363
    @laxmantimalshin9363 4 หลายเดือนก่อน

    मैले काक्रो खेती गरेको छु तर 3जि कटिग आयन प्ल्ज

  • @Bishwas110
    @Bishwas110 ปีที่แล้ว

    5 life in fruit what I du.

  • @Angel_gem_13
    @Angel_gem_13 ปีที่แล้ว +1

    कति सजिलाे सग बुझाउनु भयाे धन्यबाद

  • @mahendraofficial59
    @mahendraofficial59 ปีที่แล้ว

    12 वटा होकि ४ वटा पात मा हो काट्ने

  • @khembahadurshrestha7752
    @khembahadurshrestha7752 ปีที่แล้ว

    number dinu nah

  • @pratik-p9h
    @pratik-p9h 5 หลายเดือนก่อน +2

    यसरी स्पस्ट तरिकाले भिडियाे वनाएकाे कहिले कसैले दखेकाे थिईन thank you

  • @TulsiramGyawali
    @TulsiramGyawali 4 หลายเดือนก่อน

    बैनि सबैनामको बोटबिरूवालाई हुने गरि औषघिको नामबताऊ घरको छतमा रोप्ने हो जस्तौ बोडि घिरौला लौका फर्सि टमाटर घरेलु राम्रो खालको भऐपनि हुन्थ भेटनरिको कुन राम्रो छ बताऊनु लौका घिरौला सानो हुदै कुईन्छ पाल्पा हो युटुबच्यानल भन्नु नत्र मेसेन्जरमा पठाऊनु ह्वाटसबमा आजै

  • @rmbahdursanur1592
    @rmbahdursanur1592 ปีที่แล้ว +4

    Good 👍

  • @TamuHome
    @TamuHome 5 หลายเดือนก่อน

    राम्रो जानकारी को लागि धेरै धेरै धन्यवाद 👋👋👋 छ।

  • @devrajsilwal8660
    @devrajsilwal8660 2 ปีที่แล้ว +1

    जानकारीको लागि धन्यवाद ,भिदियो पोस्ट गरेको यक बर्स सम्ममा थोरै हेराई हुनु भनेको किसान यस तरिकाबाट अनभिग्य छन कि?या भारतिय पोस्ट बदि हेर्छन।

  • @raichandra1632
    @raichandra1632 ปีที่แล้ว

    सिमी बोडिको हक्मा 3g लागु हुन्छ हुदैन म्याम ? अथवा उपस्थित साथिहरु ।

  • @रमेशलिम्बु-थ2य
    @रमेशलिम्बु-थ2य 10 หลายเดือนก่อน

    यो विधि खरबुजामा गर्नु पर्छकि पर्दैन ? हजुर ।

  • @krishnakumaripaudelkhatri727
    @krishnakumaripaudelkhatri727 ปีที่แล้ว +1

    Thank you

  • @AnnoyedAlpineSkiing-uo8qx
    @AnnoyedAlpineSkiing-uo8qx 5 หลายเดือนก่อน

    सहि जानकारी।फुल अडिदैन जानकारी पाउन

  • @dineshpaudel8215
    @dineshpaudel8215 ปีที่แล้ว

    3 Gकटिङ हाइबृट कि लाेकलमा वादुबैमागर्नुपर्निहाे तत्काल उच्तरदिनुहाेला

  • @krishnakumaripaudelkhatri727
    @krishnakumaripaudelkhatri727 ปีที่แล้ว

    सबै लहरेबाली मा यउटै तरीका होकी होइन दिदि

  • @gaurab1subedi13
    @gaurab1subedi13 5 หลายเดือนก่อน

    सुझाबको लागि धन्याबाद

  • @urmilatamang93
    @urmilatamang93 2 ปีที่แล้ว +1

    Thank you so much' dale khursani

  • @sushilabal8115
    @sushilabal8115 2 ปีที่แล้ว +1

    Nice information

  • @Kushwahainstitute
    @Kushwahainstitute 2 ปีที่แล้ว

    Sir
    Maine gamle mai kheere lagaye hai lekin usme redmite lag gyi hai jiski vjah se sari pattiya peeli pad kr sukh gyi hai to maine uski sabhi pattiyo ko tod diya hai ...ab ye kheere ki Bel bdegi ya nahi ye bataye

  • @birbahadurdarlamimagar9848
    @birbahadurdarlamimagar9848 3 ปีที่แล้ว

    Bhale phool lagda tw pothi phool lageisakeko hudaina. Kina vane Vale phool pahile nai fulxa hola ni haina ra... Pothi ful fulne haga tw dhilo hunxa... Plz... Clear gardinusss

  • @MrKyaraj
    @MrKyaraj ปีที่แล้ว

    koon koon lahare bali ma yo 3g cutting use garne

  • @rajendrakoirala6033
    @rajendrakoirala6033 ปีที่แล้ว

    Tomatarma chai yo method lagu hunxa ki hunna

  • @mitrarai4036
    @mitrarai4036 ปีที่แล้ว

    धेरै राम्रो धन्न्यबद

  • @Agriculturelifetechnical
    @Agriculturelifetechnical 2 ปีที่แล้ว +1

    jankariko lagi dhannyabat hajurlai

  • @youtubechannel-id2pf
    @youtubechannel-id2pf 2 ปีที่แล้ว +1

    I'm proud of you

  • @bishnulimbu5780
    @bishnulimbu5780 ปีที่แล้ว

    Nice video hopefully next videos also you will make it soon

  • @Subash_blone_vlog
    @Subash_blone_vlog 5 หลายเดือนก่อน

    Thank you sis

  • @lilaacharya6406
    @lilaacharya6406 3 ปีที่แล้ว

    सिमि बोडिमा पनि यसो गर्न मिल्छ कि नाइ?

  • @JivanDarlami-j8t
    @JivanDarlami-j8t ปีที่แล้ว

    ❤❤❤❤

  • @khembahadurshrestha7752
    @khembahadurshrestha7752 ปีที่แล้ว

    ❤❤❤

  • @bindukhatri1205
    @bindukhatri1205 3 ปีที่แล้ว

    Good 👍

  • @TulsiramGyawali
    @TulsiramGyawali 5 หลายเดือนก่อน

    टमाटरको थ्रिजी कटिङ हुन्छकि नाई भऐ सिकाऊनुस