आमाको प्रेमी - साईग्रेषसँग मनका कथा- EP: 82

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 821

  • @nanumagar5535
    @nanumagar5535 ปีที่แล้ว +139

    शिर्षकले 1 sec. मै तान्यो अनि आए है ।🙏♥️

  • @aayushapoudel191
    @aayushapoudel191 ปีที่แล้ว +24

    आमाको मुहारमा सधै मैले दुख देखेको छु। त्यसैले गर्दा आमाको मुहार चाउरिएका छन्। आमा, तिम्रो मुहारको चाउरीपना त मेट्न नसकुला तर तिम्रो मनको चाउरीपना भने मेट्ने कोशिसमा छु।
    -Aayusha❤

  • @anuraee9270
    @anuraee9270 ปีที่แล้ว +9

    म कहिल्यै कथा सुन्दिनथे, तर तपाइको मिठो आवाज अनि ब्याकराउन्ड को धुन Wow!! असाध्यै मिठो। ❤❤ मैले आजै तपाइको कथा सुनेको साारै मनपर्यो।।❤️😘😘

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 ปีที่แล้ว +7

    धेरै चिन्ता लाग्छ आमा तिम्रो🥺
    कतै तिमी हामीलाई छोडेर बाबा भएको ठाउँमा जान्छ्यौ की भनेर 😓😞अनि तिमी नी यही कुरामा पिर लिग्छौ रे कतै यो भुराहरुलाई एक्लो पारेर उनीहरूको बाबा सङ्ग जान्छु की भनेर 😥😓भगवान मेरो आमालाई लामो आयु दिनुहोस❤ म मेरो आमालाई त्यो खुशी दिने कोशिश गरिरहेको छु कि ता की मेरो बाबा ले नी भन्नु हुनेछ कि भुराहरूलाई छोडेर आई ठूलो गल्ती गरेको रहेछु 😥😢।तिमी जहाँ भए पनि खुशी भएर बस्नु है बाबा । हामीलाई सधैं यसरी नै अदृश्य रूप मै भए नी हौसला दिनु है बाबा💔Miss You My Heaven Father😭Really Miss You Baba 😭😭

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️❤️🌸

  • @lamichhaneanita8243
    @lamichhaneanita8243 ปีที่แล้ว

    यो कथा होइन बास्तबिकता हो। जिन्दगी को भोगाइ हो। सबै को जीवन मा मेल खाने प्राय यस्तो बास्तबिकता कथा ले बाँच्न सिकाउछ।
    अत्यन्तै मधुर प्रस्तुति करण ,सुमधुर आवाज सललल बगेका बास्तबिकता का भोगाइ हरु ले आँखा बाट आँसु लाई रोक्न सकेन। यो भन्दा पनि बढी संघर्ष ,कठिनाई ,भोगाइ र गराइ मेरो कथा मा पनि पर्छ। त्यसै ले त भनिन्छ जिउनु को नाम नै हो जिन्दगी ❤️
    #saigrace lots of love ❤️🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌸

  • @yemima
    @yemima ปีที่แล้ว +1

    बाबाको माया नपाएको र आमाको पनि आफ्नो छोराछोरी (हाम्रो) को लागि गर्नुपर्ने दु:खको कारण आमाको साथ पनि कम पाएको मेरो बाल्यकाल, कति अमिलो मन हुन्थ्यो त्यो आमाको अभाव भएको मेरा कलिला दिनहरु ।😢
    तर मेरी आमाले आफ्नो लोग्नेको साथ, माया नपाए पनि कहिल्यै पर-पुरुषसंग त्यस्तो सम्बन्ध बनाउनुभएन । आफ्नो सन्तान नै सबैथोक ठान्नुभयो । proud of you maamu.❤️❤️❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌼

  • @laxmitamang5854
    @laxmitamang5854 ปีที่แล้ว +3

    एउटा खराब पुरुषले गर्दा एक नारीले नचाहेको अर्को बाटो रोज्नु पर्ने र छोराछोरीले यो पीडा भोक्नु पर्ने हुन्छ 😴 समाजमा यो विकृति बढेको कारण समाज अशिक्षित, अविकसित हुँदै देश पिछडिएको हो 😢😢

  • @anupchettri5861
    @anupchettri5861 ปีที่แล้ว +19

    My mother👱‍♀️ is a woman 🧒like no other. She gave me life, nurtured me, taught me,🧒 dressed me🧒,fught for me, 🧒held me, shouted at me, kissed me, but most importantly she loved me unconditionally. There are not enough words to describe just how important my mother👱‍♀️❤️ is to me and what a powerful influence she continues to be. Mother, I Love You. This line in sagairce pokhrel brother 🧒 ❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌸

  • @rubinachamlingrai7421
    @rubinachamlingrai7421 ปีที่แล้ว +19

    I may not be blessed with a good life, but I am blessed with a hardworking mother.❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @CookingChaosSri
    @CookingChaosSri ปีที่แล้ว +7

    First of all yo story pathawnu huneh didi lai dherai Maya because she has seen the worst days and has sacrificed her dreams , secondly I agree with Sir Saigrace and want to tell you please don't keep any hard feelings for your mother,she was right in her place.Since you have moved on with your own life I hope you will find the happiness and peace in your life..Stay strong .. ❤
    Thankyou Sir Saigrace for the notes at the end which is applicable to not just the one who sent but for all of us❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @jayantimagar2348
    @jayantimagar2348 5 หลายเดือนก่อน

    सुन्दा सरल कथा तर भोग्नेले धेरै भोगेको छ खै भाग्य कसैको किन एस्तो लेखिएको हुन्छ थाहा हुदैन खुशी जीवनमा आउला भन्ने आशमै जिन्दगि सकिदो रहेछ छोरी मान्छेको बन्धन नै एस्तै रहेछ ।।।।😢😢😢😢😢😢

    • @Saigrace
      @Saigrace  5 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Kabirrana9458
    @Kabirrana9458 ปีที่แล้ว +4

    आमाको माया देखिन्छ तर बुबाको माया हुन्छ तर देखावती देखिन तर माया भने सधै हुन्छ!❤️😊आमाबुबाको माया मात्र स्वार्थ हुदैन!💗

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌸

  • @NunaKi3
    @NunaKi3 ปีที่แล้ว +5

    for writer : tapaile dherei dukha bhognu bhayo huge salute to you. ani da le bhannu bhako jun "samaya chha bhane divorce garnus ani live your life with full of happiness" bhanne kura lai eak patak sochnu hola.
    i won't say anything for the writer's mom because i suddenly remember about my own mom. and da i love you you'r the best person i've ever meet as a youtuber😇💗

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      💕💕🌸

  • @shobhakarki5920
    @shobhakarki5920 7 หลายเดือนก่อน

    अलिअलि कबिता कोर्न सिक्दैछु पक्कै एकदिन कथा लेख्न सक्नेछु।
    (नियम र कानुन व्यहोर्नु पर्ने सबै नारिले
    ओठमा मन्द मुस्कान
    भित्रभित्र मर्नु पर्ने नारीले😢)
    हजुर को आबाजमा आफ्नो कथा सुन्ने रहरछsaigrace sir🙏🙏

    • @Saigrace
      @Saigrace  7 หลายเดือนก่อน +2

      You can share it at kathasaigrace@gmail.com♾️❤️❤️❤️❤️❤️♾️

    • @shobhakarki5920
      @shobhakarki5920 7 หลายเดือนก่อน

      abasye chadae aaunexa tiyo din.ma computer sikdaexu sikisakepaxi gmail garnexu tq so much for reply 🙏🙏

  • @amisharana539
    @amisharana539 ปีที่แล้ว +1

    Ekdam sahi vannu vayo aama सहि थिइन्। साथ र मायाको आश मा साथी खोजिन् 🙏❤️।अर्को कुरा first priority आफ्नो खुशी😊।

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕💕🌸

  • @ramalarai4024
    @ramalarai4024 ปีที่แล้ว

    यो कथा सुनिरहदा मेरो आँखाबाट कति बेला आँसु खस्यो पत्तो भएन ।यो कथाकि पात्र जो हुनुहुन्छ तपाईंलाई मनबाट नमन छ 🙏🙏 ।दुख पछी अवस्थ सुख आउने छ सबैको जिवनमा ।आशाको दियो निब्न नदिनुहोला ।धैर्य गर्नुहोस।🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @BishnumayaGurung-co7lo
    @BishnumayaGurung-co7lo 9 หลายเดือนก่อน

    😢😢 maile Kati derai story suney but mile khile comment gareko tiyana but you story le chai Mero aakha batw yati derai aasuko barsat vayo. Sayad dede hjr ko rw Mero life story ko Patra haru xuttai hola thau xuttai hola but story vane derai nai same xa so aafu le aafoi lai samal nush . Yakdin ma Pani sahi samaya ma Mero katha haru hjr haru lai sunau ne xu Ani thank you so much saigrace dada miss you Ani yo baini ko tarfa batw derai derai Maya ❤

  • @sagarpaudel5321
    @sagarpaudel5321 ปีที่แล้ว

    कति मार्मिक शब्द अनि मर्मस्पर्शी अवस्था । यो सन्सार मा कोहि भुँडी भर्न को लागि दौडिरहेको छ्न अनि कोहि भने भुँडी घटाउन 😢

  • @wanderer.kc334
    @wanderer.kc334 ปีที่แล้ว +2

    अब त अपलोड भएका हरेक लेख सुन्ने लत नै बस्यो😊❤❤❤

  • @pratikxyapantha-oz1rw
    @pratikxyapantha-oz1rw ปีที่แล้ว +28

    Family is beyond everything & anyone❤ Among family members also mother is the one, whose love is Pure, Incomparable & the strength to their child!!🥀

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @yuppalimbu77
    @yuppalimbu77 ปีที่แล้ว +2

    एकातिर एक्लोपन.. एकातिर सन्तान प्रतिको माया र कर्तव्य.. न श्रीमान को माया प्रेम न त परिवार को साथ.. सायद त्यो पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ!!😢

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕💕🌸

  • @menukashahithakuri3221
    @menukashahithakuri3221 ปีที่แล้ว +2

    प्रेम एउटा यस्तो चिज हो जुन एउटा चरा जिब जन्तु सबैलाई हुन्छ सबैलाई आवश्यकता पनि पर्छ आमालाइ दोस न दिम ❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @snehadulal-ql1bt
    @snehadulal-ql1bt ปีที่แล้ว +7

    क्स्तो लत बस्यो बस्यो हजुरको जादुमय आवाजको❤❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @wiskabaskotarupa
    @wiskabaskotarupa ปีที่แล้ว +1

    यो कथा सानो देखि अहिले सम्म को कहानि मेरै जिवनमा मेल खायो दादा 😭😭😭 कथा सुन्दा सुन्दै कतिखेर अाशु खस्यो थाहा भयन ,,,😭😭😭😭😭😭 tq so much dada 🙏❤️ malai marai sabai kura yad aayo da😭

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️

  • @TikaThapa-wh2jd
    @TikaThapa-wh2jd 2 หลายเดือนก่อน

    यो कथा सुनिरहदा मैले आशु रोक्न सकिन😢 सुन्दासुन्दै घाटी तल थुक निल्न नि गाह्रो भयो😢😢

  • @rajendrakhatri5886
    @rajendrakhatri5886 ปีที่แล้ว +5

    सन्तानकाे लागि अाफना खुशि त्याग गर्ने
    भगवानका पनि भगवान हुन "बा-अामा"❤❤🎉🎉

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @sunnemanchhe
    @sunnemanchhe ปีที่แล้ว

    आमालाई शब्दमा बर्णन गर्न सक्ने त मेरो हैसियत नै छैन। बिर्सेको छैन आमा तिमिले गरेका ति सङ्घर्ष अनि दुख हरु, सानो छदा झगडा गरेर, रोएर भए पनि चाहेका सबै कुराहरु माग्ने गर्थे मेरि आमा सङ्ग । थाहा छैन कसरि पुरा गर्नु हुन्थ्यो ति सबै कुराहरु अहिले सम्झिदाखेरि अचम्म लाग्छ। अब तिमि सपना देख अनि म पुरा गर्छु आमा❤❤❤ अनि सुन्दरिजलकि दिदि तपाईको जिबनमा हिजो पनि यति धेरै दुख अनि आज पनि तेत्तिनै दुख भोलि पनि दुखनै हुन्छ भने बिकल्पहरु रोज्नुहोस। तपाईलाइ पनि खुसि हुने पुरै अधिकार छ। सम्बन्धहरु निभाउदै जादा तपाईको भागको खुसि पनि खोसिन्छ भने निभाउन जरुरि छर? ति सम्बन्धहरु

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @kushalpariyar694
    @kushalpariyar694 ปีที่แล้ว +2

    Jiwan Ka bhumika haru dherai hunxan
    Ek bhumika nirvaha Garda arko bhumika nirvaha garna saknu nasaknu afaima euta chemata, gyan Ra jiwanko darshan ma bhar parxa...
    Shree Krishnale afai jastai sabai bhumika nirvaha garne chemata sab ma pradan garun🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @ekshyaswonders2213
      @ekshyaswonders2213 ปีที่แล้ว +1

      This 8 yrs were never easy😢😢
      Thank you for being my back🥺❤️

  • @ritathakuri9364
    @ritathakuri9364 ปีที่แล้ว +1

    सुन्दरी जलको बहिनीलाई यति मिठो कथा प्रेषण गर्नुभएकोमा साथै प्रस्तोता भाइ साईग्रेसज्युको मिठो आवाजले मन्त्र मुग्ध बनायो । दुवैलाई बधाई ।🎉🎉🎉

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @kripasharma1856
    @kripasharma1856 ปีที่แล้ว +2

    Tapai ko voice maa kasto jadu xa khoi birami huda medicine vanda pani paila TH-cam maa tapai ko TH-cam channel open gara ra story sundai xuu maila 😍🥰😘

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +2

      ❤️❤️🌸

  • @junubarma8187
    @junubarma8187 ปีที่แล้ว +1

    Savaiko Bhagya ma ama Ani buba ko Maya lekheko nahudo raixa 😊 dherai garo hudo raixa . Sigrace dada ko yo story touched my heart ❤️ thank you soo much dada

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @sangitathapamagar5968
    @sangitathapamagar5968 ปีที่แล้ว

    मेरो जिन्दगी संग धेरै मेल खायो यो कथाले हजुरको आवाजमा साचिकै जादुछ ❤❤

  • @krisnakumarisunuwar4924
    @krisnakumarisunuwar4924 ปีที่แล้ว

    दिमागले काम गरेन् यो कथा सुनीरहंदा 😢
    हरेक रूपमा हामी महीला मात्रै पिडीत हुनुपर्ने
    कस्तो समाजमा जन्मीयौं हुर्कीयौं?
    दुखले पनी गनी गनी दुख दिने समाजले पनी त्यही दुंखमाथी प्रहार गर्ने पिडाले पनी महांसागर नै बनाईसकेछ खै बैनी सहनु पनी कती पो सकीन्छ र ?
    बांकी जिवन आफ्नो तरीकाले जिऊनुहोस्
    धेरै माया अनी आशिर्वाद बैनी ❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @punambarahi4818
    @punambarahi4818 ปีที่แล้ว +5

    at 11:44pm my working time is finish and im fully tired but listening to the saigrace 's story♥️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @nishukc4138
    @nishukc4138 ปีที่แล้ว

    हजुरको आवाज सुन्दा छुट्टै दुनियाँमा भयेको आवास हुन्छ।😌😌

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @kritidhakal4077
    @kritidhakal4077 ปีที่แล้ว

    मेरो नि वास्तविक जिवनमा घटेको कहानी हजुरको मुख बाट सुन्ने इच्छा छ।। Ur voice is just wow ..

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️ with love saigrace ♾

  • @bipanabaramle
    @bipanabaramle ปีที่แล้ว +1

    कथा सुन्दा सुन्दा आँखा रसाएका पत्तै पाईन😢धेरै धेरै सम्झेको छु मेरी आमालाई पनि तिमीले पनि हाम्रो लागि यस्तै दुःख गरेकी छौं😢 आमा 😢😢😢😢

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @ananyaanu7202
    @ananyaanu7202 ปีที่แล้ว +1

    Yo Katha Sunda dharai Janako muhar Yaad aayo❤ sabai Vanda Paila mero Ma ko aayo❤ wahako dukha Paila na bujhako haina😢 but Aja jhan mero amala gareko dukha Haru samjha 😢 love you Ma❤

  • @SukrataTamang
    @SukrataTamang 6 หลายเดือนก่อน

    Yo Katha sunda ta mero man ko Kura Aru kosai sunai di jhai Lagyo dhar dhar runa man Lagu Tara Mo yestho thowma chu na . Natha dhakochori runai sakchu natha chechayi ra koslai vanai sakchu . . 😭😭

  • @PadamMagar310
    @PadamMagar310 ปีที่แล้ว

    प्रेम के हो त्यो आमालाई थाहा हुन्छ र आफ्नो छोरा छोरिको लागि कति ढु:ख र माया गर्नु पर्छ त्यो पनि आमालाई थाहा हुन्छ l
    मैले यो कथा सुनेर साह्रै मन छोयो l आफ्नो आमा बुबा देखि टाढा हुदा पनि आफ्नो दुख़ लाई लुकाएर खुशी भएर जिउन सकेको l
    तेसैले धैर्य गर्नु सक्नु नै साहसी हुनु हो l

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️

  • @Bibek886
    @Bibek886 ปีที่แล้ว +1

    भाग्यमा आँसु नै आँसु लेखेको छ भने कस्को के लाग्छ😢

  • @anisharai7133
    @anisharai7133 ปีที่แล้ว

    Exam le gardaa story nasuneko aaj yo story sune aashu jhhareko mutu aar-paar

  • @Sabinrai258
    @Sabinrai258 ปีที่แล้ว +2

    आमाको लागि बयान गर्ने शब्द नोई छोइन ❤❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @amitadawadi4145
    @amitadawadi4145 ปีที่แล้ว +1

    आमाको माया❤आमाकै मायाले रुन्छु अनि आमाकै मायाले खुसि हुन्छु😢🌸

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @sonugnawali
    @sonugnawali ปีที่แล้ว

    Yaahaa saigrace daail yasto prem purwak margadarshan dinu vayeko chha saahed kathaako paatra laai dherai help vayo holaa. Malaai chaahi positivw vibe aayo margadarsan sundaa.

  • @sirut2001
    @sirut2001 ปีที่แล้ว +1

    Yo story kei haadh samma mero chaliraheko jivan sanga mel khanxa
    saigrace daa...✋✋✋ one day,
    i will send my story to you....when i achieve my goal...With happy ending notice me😊❤🎉

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @ushanewaar5201
    @ushanewaar5201 ปีที่แล้ว

    ४ बर्षको उमेरमा अर्को घर काठमाडौं पढाइ दिएन र म त सानै उमेर देखि बा र आमा को माया कहिले पईन र १३ बर्षको उमेरमा आफ्नो सानी आमा को घर आए र मेरो कर्म थलो भए र मेरो कर्म दिने सानो बा र सानो आमा हुनु भयो अहिले म खुसी छु आमा बुवा दुवै को माया पाछु ❤❤❤❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @aashishtamang7540
    @aashishtamang7540 ปีที่แล้ว

    भाग्यमानी त तिनीहरू हुन्, जसको साथमा बाबा र आमा दुवै हुनुहुन्छ! 🙂💗

  • @ujwalabajracharya5440
    @ujwalabajracharya5440 ปีที่แล้ว

    Saigrace dai tapaiko voicema khai k xa testo story sunda hjrle story vaniranu huda ma akhama charlanga dekhi rahanxu booiraheka kura haru hjrko voice sanga yesto prem basyo khai sunirahu ragxa tesaile all story khoji khji suni raheko xu .kunai time mero story pathauki lagxa tar mero khash xaen afule maya gareko manxe jo payeko derai dhukha voger. Bt akdam khusi xu ahile.yehi ho ahile hjrko voice sang prem baseko xa saigrace dai .lot of love saigrace ❤❤❤❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @ohnana6437
    @ohnana6437 ปีที่แล้ว

    tapaile recomend garnu vako sahi ho dai❤ baini le tesari na sochnu baru mumy le kati dukha gareko tyo bhujnu parcha mumy lai pani jivan sathi chaiyeko huncha baba ramrai huda hudai ama le aru sanga sambandha rakhe ko vaye tyo galat ho tara baba le garda timi ani dai mumy le dukha pako na bhulnu life dherai lamo cha tesaile aile ko buda sanga ramro chaina vane discuss garera start a new life aajkal ko generation ma its fine afno khusi ho first ma ani balla samaj etc❤ big respect baini ko mumy lai ❤

  • @indrarai-sn9ne
    @indrarai-sn9ne ปีที่แล้ว +8

    Baba Mamu is everything on this world 🌍️ family is really happiness ❤️❤️😊😊 I will always missning you## Aapa Aama❤❤🙏🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +2

      ❤️❤️🌸

    • @esaratiwari1508
      @esaratiwari1508 ปีที่แล้ว

      Moh pardesma xu , bihanako 3 baji Sakyo mohlai 7 baji autharw duty janu xa yo story ko heading la mohlai tanyo same situation moh euta xori manxe aama ko dukha herno rw santouna mtra dino sakne hami t jhan 1 xora 3 xori maili xori vayerw hola man maa bachaoi bta dharoi pida haru lukerw baseko xa aaja samo na kasoi samu vanno noi sake na pokhno noi uff jindagi 😢😢😢😢

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️

  • @sagarghalan4097
    @sagarghalan4097 ปีที่แล้ว +3

    Very proud of you sister no matter how hard your life was you didn't give up . I know god has some plan for you believe yourself ❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️

  • @Mystory-j-A
    @Mystory-j-A ปีที่แล้ว +11

    जब आमा शब्द सुन्छु तब आँसु झरिहाल्छ 😢

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️❤️

  • @ophackerswoyam777
    @ophackerswoyam777 ปีที่แล้ว

    Himmat naharnu baini sakchau vane carrare focus garera afno khuttama ubine kosis gara ani matra maya sambanda lai arko mauka dinu,aphu strong hunu hai❤️❤️

  • @gaurinepali7480
    @gaurinepali7480 ปีที่แล้ว +2

    Be strong sis , life is long, no one knows what we have more to see. Past we can't change 😢😢 focus for your future.....

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      💕💕🌸

  • @ushashresthaushaa733
    @ushashresthaushaa733 ปีที่แล้ว +1

    न जन्मदा आमाको माया साथ सपोट पाए ,न जनमौदा नै आमाको न्यनो माया दिन सकि,, आज उस्कै उज्ज्वल भविष्य को लागी उनिदेखी नै टाढा छु सायद गल्ती गरी या सही गरी आफै अन्योलमा छु 🥺🙏तर जे गरीराको छु उस्कै लागी गरीराको छु ••!! 🥰❤️😘😘

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️❤️

  • @krtghale6896
    @krtghale6896 ปีที่แล้ว

    Yo katha sunda molai aafoinai barema vaneko jasto lagiyo aafoinu bachako barema yad aayo tara farak aati xa ki mero baba le hamilai saynu mai xodirw janu vyo mero aama le aru sng samanda raknu vyo molai pani pahila same soch aau thyo pani mo le pani kati choti morna khoji tara kahile sakina tara aahile aayerw bistari bujdai xu mole aafoinu aama ko pida ❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @salinalama5105
    @salinalama5105 ปีที่แล้ว

    सन्सार मा छोरि हुन पनि धेरै गारो र दुख लाग्छ😢

  • @anustha1389
    @anustha1389 ปีที่แล้ว

    मेरो त आमा नै हुनुहुन्न त्यहि भएर आमा काे माया महसुस नै गर्न सकिनँ लाग्छ मेराे आमा भएको भए कति माया दिनु हुन्थ्यो होला । Miss uhh aama heartly 😭😭😭😭

  • @sujeetakapali3213
    @sujeetakapali3213 ปีที่แล้ว

    Wahalai kei bhannu bhanda aghi dai hajur le jun kura katha ko last min ma bhannu bhayo manxe haruko kam nai kura katne ho ramro gare ni katxan ra naramro gare ni katxan ye sabdha harule ekdamai man choyo. Dai bahinilai yahi bhanxu ki yadi tapai kunai sambandha ma khusi hunuhunna ra tapai samaj ko dar le forcefully tyo sambhanda nibhai rakhnu bhayeko xa bhane tapaile afno lagi afai punishment dirakhnu bhayeko xa malai tha xa bhanna sajilo xa but koshish garda kei kura bigridaina afulai khusi rakhne koshish garnus ra toxic relationship lai end garnus.
    Have a wonderful life❤

  • @saraswotithapa4323
    @saraswotithapa4323 ปีที่แล้ว

    सार्है मन छोयो 😢😢😢जिबनमा कति दु:ख सहेर बाच्नु पर्ने

  • @tilarai716
    @tilarai716 ปีที่แล้ว

    Yo Katha sunirahada mero man ekdamai royo antyama ma dherai roye😥😥😥

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @NV.Paraboy
    @NV.Paraboy ปีที่แล้ว

    बुवा को अर्को छ भन्न सकिने रैछ, तर आमा को अर्को छ भन्न सकिदैन रैछ 💔
    This lines broke my heart 💔

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @yograjofficial
    @yograjofficial ปีที่แล้ว

    यो कथाको प्रत्येक शब्द मन छुने छन।

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️

  • @Bohara-e4c
    @Bohara-e4c ปีที่แล้ว

    जल्दो बल्दो परिस्थिति लाई पनि ओकाल त गने एकदमै मन छुने कथा

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️

  • @dikshaghimire2004
    @dikshaghimire2004 ปีที่แล้ว

    मनको पीडा आखामा देखाउन मलाई आएन 😥
    मलिन मुहार हेरेर मन बुझ्न तिमिलाइ आएन😥
    खुशी हुनु र मन बुझाउनु फरक कुरा हुन नि ।।❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️

  • @geetaojha9003
    @geetaojha9003 ปีที่แล้ว

    मेरि आमाले पनि हामी 3 सन्तान लाई धेरै नै संधस मा पल्नु भयो अहिले नि याद छ आफ्नै घरकाले सेतो कपडा पनि कति सुहाउने भनेको आफ्नो घरका नराम्रो हुन्छन् ❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @heartbeat.023
    @heartbeat.023 ปีที่แล้ว

    Khai kin ho hjurko jun story sunxu sabai sng match greko hunx😌😌🥹yo gharko awastha ani school ziban gharko xano chuhini🥹🥹😭mero balyakal pni ysri nai gyo🥹 🥹🥹

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @PujaKumari-hq2di
    @PujaKumari-hq2di ปีที่แล้ว

    Yestoo lagxa hajur lai bagwan lee dheraii mehnat garee rw banunu vayoo hola 😊❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @limboos1186
    @limboos1186 ปีที่แล้ว

    Bahini Lai saigrace sir le vannu vaye jastai ma pani vanxu ajhai samaye xa ani jindagiko yatra ajhai lamo xa so plz ramro sochnus bichar garnus ani jindagima aghi badnus hajurlai ni Khushi hune Ra prem Paune Adhikari xa yo sansarma lo lots of love 😘😘 bahini 🙏🏾🙏🏾🙏🏾n thank u saigrace sir 🙏🏾

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️

  • @bomjanmandira5823
    @bomjanmandira5823 ปีที่แล้ว

    🥺 indeed hjur snga aghai ni enough time xa if you are not happy with your partner then just leave him....
    Jindagi dherai lamo xa
    Take a right decision before it's too late... choose right person 💗best wishes

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @srijanakafle9036
    @srijanakafle9036 ปีที่แล้ว

    आफ्नै बालापन मा भोगेको याद आयो😢😢😢😢😢मेरि आमाले नि यसरी नै संघर्स गरेर एक्लै हुर्काउनु भको😢😢😢 तर मेरि आमाको चाहिँ कोहि संग प्रेम बसेको थियन्😍😍😍😍

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️

  • @tejendraraut1
    @tejendraraut1 ปีที่แล้ว

    म केहि भन्दिन बस सुनेर आफुलाइ आफ्नो अत्तित्लाइ सम्झेर बस्ने छु।🌹🙏🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @UshaPanta-g7q
    @UshaPanta-g7q ปีที่แล้ว

    The way you explained the situation at last. It was wholesome.
    Hamro nepalese society ma ajhae ni females li as a material mtra liyinxa. Eutae kura male le gare acceptable, female le gare unacceptable hunxa. But as you mentioned here, afno khushi hernu parxa.

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @jyotibhattarai4763
    @jyotibhattarai4763 9 หลายเดือนก่อน

    हजुर एकदम सहि हुनुहुन्छ ❤

    • @Saigrace
      @Saigrace  9 หลายเดือนก่อน

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @abhijitlamsal
    @abhijitlamsal ปีที่แล้ว +1

    फेरि पनि मौनतामा नै हराएको छु ,
    यहाँ बोलेर जित्नु भन्दा, नबोलेर हार्नु नै उचित रहेछ..!!🥺

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️

  • @mamtachaudhary9400
    @mamtachaudhary9400 ปีที่แล้ว

    Yo story mero life ko story jastai xa dherai mel khanxa😢😢😢

  • @sofiyarana9469
    @sofiyarana9469 ปีที่แล้ว

    जन्म र मृत्युको गोरेटोमा आफ्ना को साथ जुन मैले कहिल्यै पनि पाइन🥀🌻

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌸

  • @sumanthapa7960
    @sumanthapa7960 ปีที่แล้ว

    Ekdamai sahi kura garnu vayo Saigrace G👍👍💕💕

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @AaryaThapa-
    @AaryaThapa- ปีที่แล้ว

    धेरै सम्झना आमा बाबा 😢😢

  • @durgabhattrai1212
    @durgabhattrai1212 ปีที่แล้ว

    Frist ma ta ma jhukkiye .katai yo katha Mero vaile ta lekhyaxa vanerw kina ki yo katha hami 2 ko jiban ma Mel khairaheko thiyo.🥺
    Khusiko pal sabaiko aauxa.
    Dhairya garnus.
    Tara tapai jaha khusi hununxa teha chai kadapi nabasnus.
    May god blessed you hjurko yo katha hami majhvanda Pani hjurko sriman hjurko aama hjurko pariwar maajh pugosh ♥️♥️♥️❤️😊

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @Sujinarai03
    @Sujinarai03 ปีที่แล้ว +4

    Your voice is really magical dada😽❤️
    Your voice is a sleeping tablet for me❤😘
    Dherai dherai maya dada

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @sitathapa55
    @sitathapa55 ปีที่แล้ว

    मेरो पनि आमा बाबा हुनुन 😞😥😔आमा र बाबाको मायाको कहिले पनि पाइन्न अरुको आमा र बाबा लाइ देख्दा पनि कस्तो मन दुख्छ । 😞😞😔

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @Pariyarkabita835
    @Pariyarkabita835 ปีที่แล้ว

    Amazing voice dada❣️✨
    Aafnu aama ko Maya matrai maya ho aru ko tw ekxin ko xaya matrai raixa😢
    Miss you mummy😢

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌸

  • @rashmikandel3810
    @rashmikandel3810 ปีที่แล้ว

    कथा सुन्दै गर्दा कति बेला आखाको परेली भिजे पत्तै भएन 😞❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @ParbatiChettri-rz8eq
    @ParbatiChettri-rz8eq 4 หลายเดือนก่อน

    Sahi vhanu vayo sir👍️👍️🙏🙏🙏🙏

  • @alankim1916
    @alankim1916 ปีที่แล้ว

    Samasya sabai lai hunxa ra sabai lai tesko samadhan tha hudei na, tesai le afno samasya share garnus bujne manxe le hjr lai samadhan dine xa, chaiye hjr le yo comment ma sodnu pani saknu hunxa ma saheta garne xu 😊❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❣️❤️❤️

  • @ektasapkota4012
    @ektasapkota4012 ปีที่แล้ว +2

    ❤❤❤o goodness your voice🥹🥺 I’m falling in love with your voice day by day…love you saigrace 🫶🏻

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @sumipaudel1076
    @sumipaudel1076 ปีที่แล้ว +2

    Family is everything❤❤ missing them a lot 🥲🥲😍😍

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌸

  • @krishnabhutyal3899
    @krishnabhutyal3899 ปีที่แล้ว

    Aru ko ysto kura hru sunda mh kti vaggemani raixu jsto feel hunxa thnk uh so much for everything mumy buwa jani na jani dhrai chitta dukhya hula maff grdinuhola vaggey ly sath diyo vnay akdin awosay khushi dinexu dhrai maya mumy buwa🌏️❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️🌻🌻

  • @aashabudhachhetri125
    @aashabudhachhetri125 ปีที่แล้ว

    Story tw afhanai jiwan sanga milna gayo..sachikai vanu parda bau vayra pani na vako mahasus na huda darai garo 😢😢😢

  • @santoshigiri8681
    @santoshigiri8681 ปีที่แล้ว

    Mero aasu thamiyanan❤❤mummy ekdam right hunuhunxa jindagi vari dukha garyara kasaiko maya deserve garnu hunxa❤you deserve happiness 🥰 stay positive sister tyo tita mitha paal li birsera aafno sundar jiwan sundar banaunus wish you all the best 🥰lots of love🥰🥰

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @barshabista4612
    @barshabista4612 ปีที่แล้ว

    Jati Sundha Pani bor nalagnwy saigrace da KO story 😊❤derai bandha derai ramro RW paryo lagney hunn kunai kathaa

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @bandanakafle38
    @bandanakafle38 ปีที่แล้ว

    एउटा जिन्दगी छ आफैमा प्यारो छ, अनि अर्को तिमी छौ जिन्दगी भन्दा पनि प्यारो लाग्छ आमा 😘❣️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @niklaspradhan2790
    @niklaspradhan2790 ปีที่แล้ว

    म छोरा मान्छे तर जब एस्तो कथा सुन्छु आँखा बाट पानी खसेको थाहा पाउदैन 😢

  • @ujwallimbu9054
    @ujwallimbu9054 ปีที่แล้ว

    Make Long distance relationship part2 plz 🙏

  • @razzubastola3618
    @razzubastola3618 ปีที่แล้ว +2

    I saw you in Sujie dd live 🥹 your every words your every novel heal me everyday 😭❤️ Thank you so for being my sleeping pill😌

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌸

  • @kabitabhandari6163
    @kabitabhandari6163 ปีที่แล้ว

    Aama vanna bitikai aayako ma❤❤
    Thanks da❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸

  • @samikshapoudel9969
    @samikshapoudel9969 ปีที่แล้ว

    family is everything ❤❤❤️❤️❤️💝💝💝💝💝🤗🤗🤗🤗🤗🤗🤗😘😘😘💕💕💕💕💕💕

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️❤️ with love saigrace ♾

  • @limbubasanti9251
    @limbubasanti9251 ปีที่แล้ว

    Dada hajur le bhanu bhako nai akdam right bhanu bhayo ❤bichara uha ra uha ko ama ...she deserve to be happy and being loved too Dada 🙂hajur is the best dada❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌸