रवि फसाउने रास्वपाकै नेता । किन भयाे यस्ताे ?||Rabi Lamichhane||Rohit Bhandari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ธ.ค. 2024

ความคิดเห็น • 59

  • @tejgaranja1049
    @tejgaranja1049 5 ชั่วโมงที่ผ่านมา +11

    यो पत्रकारपनी १२ भाईको भाई रैछ है एसको कुरा सुन्दा….👎👎👎👎

    • @umakantasitoula6562
      @umakantasitoula6562 4 ชั่วโมงที่ผ่านมา +2

      रोहित पत्रकार एकदम राम्रो पत्रकार हुन म पनि हेर्छु उहाले लिएको अन्तरवार्ता।

  • @PrakritiLamichhane-he6sq
    @PrakritiLamichhane-he6sq 2 ชั่วโมงที่ผ่านมา +1

    Jai ghanti

  • @omparkashbhusal
    @omparkashbhusal 5 ชั่วโมงที่ผ่านมา +4

    12मिडिया जस्तो लाग्यो ,रबि हो गगन हो केहि फरक छैन तर हिरासतमा भएको मान्छे जुन सुकै हाेश हिरासत बाट फाेटाे बहिर आयो छानबिन स्वतन्त्र छानबिन हुनु पछ तर तेहि अदलत बाट जे झुट समचार बाहिर आउदा अदालत काे मान हानी न हुने तर जनता बाेल्दा अदालत काे मान हानि हुन्छ

  • @umakantasitoula6562
    @umakantasitoula6562 4 ชั่วโมงที่ผ่านมา +2

    डा निकोलश पनि एउटा जुझारु क्रान्तिकारी ब्यक्ति हुन,अलिकति गलती गरेकै होलान तर त्यस्तो जघन्य अपराध त हैन नि?
    बिध्वानहरु किन रबिका पछि कुदेका होलान ,रबिबाट त्यत्रो ठूलो केही उपलब्धि हुदैन,रबि त भाईलर ब्यक्ति हुन ,तर काङ्ग्रेस एमाले माओवादी हरु भन्दा चि डाईनामिक मात्रै हुन।

  • @purnaprasadgautam9117
    @purnaprasadgautam9117 2 ชั่วโมงที่ผ่านมา +1

    पत्रकार यस्तो हुन्छन् पार्टीको झोले पत्रकार पत्रकारले एक पक्ष ढङ्गले प्रश्न गर्न मिल्दैन।

  • @tabineshhtc
    @tabineshhtc 5 ชั่วโมงที่ผ่านมา +3

    नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
    भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
    ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
    लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
    “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
    Everyone is sold in our country

  • @jamunapudasainee811
    @jamunapudasainee811 15 นาทีที่ผ่านมา +1

    12 भाई को बोली नबोल पत्रुकार😡😡

  • @RatnMoktan
    @RatnMoktan 4 ชั่วโมงที่ผ่านมา +1

    Yo pani ravi ko jhule ho kam xin😅😅😅

  • @padamrawat836
    @padamrawat836 4 ชั่วโมงที่ผ่านมา

    हजुर पर्ती आशा गरेका थियौ ! रोहित जि ??????

  • @damodarregmi491
    @damodarregmi491 4 ชั่วโมงที่ผ่านมา

    यो खासै ठुलो कुरा होइन

  • @BidhyaMudbari
    @BidhyaMudbari 3 ชั่วโมงที่ผ่านมา +1

    Yo bolne choir pain ra bi ko whole raicha

  • @udaya759
    @udaya759 5 ชั่วโมงที่ผ่านมา +1

    यो पत्रकार रबी प्रती कत्ति घिणा रैछ भन्ने प्रस्ट हुन्छ
    नालायक एतती नफरत छ भनें रबी को कन्टेन्ट किन बजाउने मिडिया मा
    १२भाई
    ऐतती याद गरकी रबी कै नाम बेचेरै तिमी हरूको चुलो जलेको छ
    देश को धमिरो

  • @mlbbking4573
    @mlbbking4573 2 ชั่วโมงที่ผ่านมา +1

    Yo 12vai patrakar

  • @danbahadurshahi9300
    @danbahadurshahi9300 4 นาทีที่ผ่านมา

    12 भाइको कुरा के सुन्नु

  • @manojthapa1275
    @manojthapa1275 2 ชั่วโมงที่ผ่านมา

    अरुलाइ झोले भन्नेहरु यिनिहरु नि त झोले नै रहेछन नि, येस्तो नि विश्लेषण हुन्छ टोइट

  • @DijainThapa
    @DijainThapa 5 ชั่วโมงที่ผ่านมา +2

    यी मनुवा रबिको नजिकको pso रहेछन् ।

  • @bedulimbu3397
    @bedulimbu3397 5 ชั่วโมงที่ผ่านมา +1

    Tiyo mancha Rspa hoina hai patarkar gue

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 4 ชั่วโมงที่ผ่านมา +2

    यस्ता फोकट मान्छे ल्याएर छल्फल, कुनै औचित्य छैन ।

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 4 ชั่วโมงที่ผ่านมา

    नेकपा एमालेले केही दिन अगाडि राष्ट्रिय समाजवादी पार्टीका पार्टी अध्यक्ष माधवकुमार नेपाल बाहेक सबै केन्द्रीय नेता एमालेमा प्रवेश गरेको सूचना बाहिरिएको थियो। केसो नभएर एमालेका केन्द्रीय नेता भीम रावल बामदेव गौतम लगायत नेताहरु राष्ट्रपाले पो खाएको रहेछ। केटी होइन देश र जनताप्रति आस्था हुने जो कोही एमाले नेता कार्यकर्ताहरु एमालेमा रहन सक्दैनन् अथवा केपी ओलीको तानाशाही प्रवृतिमा रहन सक्दैनन्

  • @SushantGhimire-t2j
    @SushantGhimire-t2j 5 ชั่วโมงที่ผ่านมา +1

    12 vai media kp ko jole

  • @shankerbabu1989
    @shankerbabu1989 4 ชั่วโมงที่ผ่านมา

    Yo pattrakar lai rabi sanga kina yeti daha xa hola😮

  • @narendrakhadka4130
    @narendrakhadka4130 4 ชั่วโมงที่ผ่านมา +1

    यस्ता स्याल लाई के प्रस्न गरिरहने हो

  • @bogatikanchha1042
    @bogatikanchha1042 5 ชั่วโมงที่ผ่านมา

    Chips ko samaya khoki badhi lagechh

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 4 ชั่วโมงที่ผ่านมา +1

    मैले बुझ्न नसकेको कुरा ठुला बडा नेताहरुलाई जे जे गर्दा पनि छुट सुबिधा हुनु पर्ने रे जनताले सानो गल्ति गर्दा चिसो भुइमा सुत्नु पर्ने रे यी बाजेले पनि के भनेका चौथो ठुलो पार्टीको सभापति रे ठुलो पार्टीको नेताहरुले जे जे गर्दा पनि हुने हो र हजुर ..म त भन्छु सेरे ओली ,प्रचण्डको पनि खोजतलास हुनु पर्छ | यो कस्तो कानुन कस्तो मानब अधिकार हो खै कुन्नि .. रबि दाइले गल्ति गरे सजाय पाउनु पर्छ गल्ति छैन भने राजनीति प्रतिशोध साध्नु हुदैन जस्तो लाग्छ | म कुनै पार्टीको सपोर्ट होइन तर झोले पनि बन्दैन कुनै बेला कम्युनिस्ट लाइ भोट दिए कुनै बेला घन्टी लाइ पनि तर सबै उही बारीको मुला लाग्दै छ |

  • @bharatsharma9787
    @bharatsharma9787 5 ชั่วโมงที่ผ่านมา +3

    रोहित जि यस्तो कुतर्क गर्न वेकुपलाई के को लागी इन्टरन्यु लिएको - यो मान्छेले के संदेश दिइ रहेको छ । १००% कुरानै बेठीक भन्ने हुन्छ र ? अब देखी नबोलाउनु तपाइकै स्थर घट्छ यस्ता मान्छे संग इन्टरम्यु लिदा ।

  • @sunsariswarojgar6251
    @sunsariswarojgar6251 ชั่วโมงที่ผ่านมา

    यो माहाको झोले हो यो रन्जन भन्ने।

  • @mitadhikari3013
    @mitadhikari3013 4 ชั่วโมงที่ผ่านมา

    Yo patrakar Kantipur ko ho?? Ganda ta testai auxa ta!!

  • @ashokbhandari2567
    @ashokbhandari2567 นาทีที่ผ่านมา

    Resham chaudhari jyan mara mudda, rabi lamichhane parmanit na bhayako thagi anusandhhan matra ho.

  • @lokgurung7325
    @lokgurung7325 4 ชั่วโมงที่ผ่านมา

    Samarthak ho neta haina kura ghumaune kosis nagaram hai photo bhanda pani cctv kin rakhiyo yesko bisaye ma kin kura nauthako?

  • @BhairabBudhathoki-g1f
    @BhairabBudhathoki-g1f 4 ชั่วโมงที่ผ่านมา

    Tuk na betuk anser dine yesta dhature lai kina space diyera media ko garima ghatako hola rohit ji le

  • @mlbbking4573
    @mlbbking4573 3 ชั่วโมงที่ผ่านมา

    Aruta hirasatma baseko xaina hospitalko bedma badxan ta chorharu vrastahari

  • @MahendraChaudhary-we5js
    @MahendraChaudhary-we5js 4 ชั่วโมงที่ผ่านมา

    yo patraka rohit bhandari bhanne jantu pani kunai ek patiko jhole patrkar ho ki zasto xa hai.

  • @HarkaSaud-s7m
    @HarkaSaud-s7m ชั่วโมงที่ผ่านมา

    रबिले जेगरे पनि हुने अनि रबि ले जेगरे पनि हुन

  • @HarkaSaud-s7m
    @HarkaSaud-s7m ชั่วโมงที่ผ่านมา

    प्रमाण नष्ट गर्नसक्ने देखियन र त नदियकाे हाेनि त प्रमाण नदिई रिन लियकाे याे रबिकाे झाेले रहेछ

  • @JM-rc5xv
    @JM-rc5xv 5 ชั่วโมงที่ผ่านมา +1

    यो घन्टेको झोले😂😂 पागल हुन मात्र बाकि छ

  • @HumprasadBhusal
    @HumprasadBhusal 5 ชั่วโมงที่ผ่านมา

    Mr Rabi Lamixani lahi fasauni RSPA Sodim ogale Gagan thapa ko Gope miting Mr Rabi Lamixani lahi Fasayer RSPA Sodim ogale le Cangeres ma milauni Chal ho yeo Nalayek gadar Sodim ogale Gagan ko khel hudahi X 100%

  • @divushk
    @divushk 3 ชั่วโมงที่ผ่านมา

    84 ma RSP 0 huncha … badiii gaafff nadeee budaaaa

  • @kapilgyawali764
    @kapilgyawali764 3 ชั่วโมงที่ผ่านมา

    Yo rabi ko bislesak rahixa

  • @kabishashrestha6101
    @kabishashrestha6101 5 ชั่วโมงที่ผ่านมา +1

    Khate budha rabi ko champa

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r 3 ชั่วโมงที่ผ่านมา

    yo cchai poto khicchanu ta yeuta getbahir ra cittrako poto khicchanu farck hunxa teyobela rabiley potota getmapo khieyccheyko honi tara yota suteyko tauma jganu ra cisi tivieyma khicchanuta farck hunxa tapaiharuley khanunlai kunthauma poto khieycchanu ra nakhieycchnu vanney ta sima hunxa bhujnuvo yo tapaiharuko progaram naitime jastha pattracarley desbanwney hona vhadney kam garxau yo newsta garnuta jantako news banawney ki neta haruko pattracarji

  • @buddhithapa5960
    @buddhithapa5960 ชั่วโมงที่ผ่านมา

    यो सरासर अडालतको मान हनि भयो।
    रबि जस्ता टुप्पाबाट पलाएको जस्ताको के भरछ?
    अमेरिकाबाट ९ नौ वटा मुद्दा खेप्न नसकि अनागरिक रबि अमेरिकन नागरिक हो। याँहाँ राज्यले ढाक छोप गरेको छ।
    नबुझेको होईन।

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 4 ชั่วโมงที่ผ่านมา +1

    रवि फटाहा ठगका कुरा नगर्दा नै ठिक होला ।