जीवन शर्माले भ्रष्ट नेताको सातो उडाउने गीत गाए, उनले ल्याएका कलाकारको पीडाले सबै धरधरी रोए । HD
ฝัง
- เผยแพร่เมื่อ 15 พ.ค. 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #JivanSharma_Special #LiveShow # - บันเทิง
आहा अस्सलि गायक नेपाल् !अधिराज्यमा!जिबन शर्मा!नै हुन!पछिपछि बिष्णु खत्री!!अरुत पैसाको लागि!तछाड मछाड!गर्नि गायक हुन!सलाम छ !जिबन सरलाइ!तपाइको गित्ले समाज परिवर्तन मा!ठुलो टेवा पुगेको छ !!!💔💔💔💔💔
हाम्रो गाउँ का जनता का गाएक जिबन सर्मा लाई फेरि पनि इन्द्रेणी मा देख्न पाइयो जय इन्द्रेणी परिबार
मलाई मन पर्ने कलाकार जीवन शर्मा हजुरको जति बयान गरे पनि सकिन्न इन्द्रेणी टिम इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरू सबैलाई मेरो पनि 👏👏👏👌👌👌👌
जीवन जि जस्तो मान्छे तेस्तै गित
जिवन शर्मा हजुरलाई मेरो तर्फबाट सल्युट छ।जय नेपाल
जनवादी गायक जीवन शर्मा लाई अलि सम्मानित ठाउँमा नरहेकाे महसुस भाे😢😢😢
यहाँको गीतमा निकै नाचियो पहिले👌🙏🙏🙏
सबै जन्ता एक जुट हौ भरषठ नेता हरु लाई खदेडौ, जन जन को लोकप्रिय जन गायक आदरणीय जिबन जी को गित को हर सब्द मा देश र गरिब निमुखा को आवाज छ, जय कृष्ण दाइ जय इन्द्रेणी ।
😊😊😊😊😊😊
Re
कार्यक्रम ईनद्रेणी का कृण्णा कडेललाई जति धन्यबाद दिदा पनि थाेरै हुन्छ सबैलाई धन्यवाद छ
आजको दोहोरी गाऊँने भाई बहिनीको कला राम्रो लाग्यो । बिचराहरू दुबैको समस्या जटिल नै रहेछ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
आज जीवन सर आउनु भयछ
हिर्दय देखि हार्दिक सम्मान साथै
सबै दर्सक हरु मा । जय इन्द्रेणी
🙏🌷👏👏👏👍️👍️❤️👌
मन छुने गायक,जीवन शर्मा।
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
इन्द्रेणी मा नयाँ देखि पुराना कलाकार हरुलाइ देख्न पाइन्छ खुशी लाग्छ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जीवन सर्मा सर जय भगवान् 🎉🎉❤
स्वतन्त्रताकशङखघोष हो जीवन शर्माको गीत दशप्रेमी
भाव छ।
❤❤❤ जय इंद्रेणी जीवन शर्मा मन परनेकलाकार❤❤❤
अग्रज कलाकार जीवन सर्मा सर राम बहादुर केसी सर सरस्वती बुढाक्षेत्री बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ🎉कान्छा श्रेष्ठ सर नारायण राई भाई शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ🎉जीवन सर्मा सर काे गित मलाई मनपर्छ सम्मान छ जय भगवान् 🎉😂❤
अब जनता जनार्दन सबै मिलेर आफ्नो आफ्नो ठाउँ बाट खबर दारी गर्नुपर्छ भ्रष्ट चार गर्ने नेतालाई जय नेपाल आमा जय Indreni 🎉🎉🎉❤❤❤❤❤
बहिनी को बिचार मा म सहमत छ
सलाम छ जीवन जि फेरि इन्द्रेणी देख्नु पाइयो जय कृष्णा कडेल जय इन्द्रेणि
जनगायक जीवन सर्मा जन्ताकाे आबाज गुन्जाउनु हुन्छ
जय इन्द्रेणी,
जय कृष्ण कँडेल सर,
🙏🏻🙏🏻
सलुट जिवन सर🙏🌹
❤जय इन्द्रेणी 🎉
💘❤️💗💕👄👄सम्पूर्ण मा सम्मन सलाम छ लोभिङ मिसिङ सोमच ल👄👄💕💗❤️💘
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
Jivan Sharma respect him
जीवन शर्मा जस्तो महान जो कोहि हुन सक्दैन
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
राम्रो प्रष्तुती कलकार जीवन शर्माको कलकारलाई👍️👍️👍️👍️🙏🙏🙏🙏🙏👍️👍️👍️👍️उहिल्यैउहिल्यैहामी लुकी लुकि गाउथ्यौ हार्दिक हार्दिक सम्मान छ
´कैले सम्म यो संसारमा झुटले शासनगर्ने
सत्यकोअसत्यले बाटो, कैले सम्म छेक्ने`
बर्तमान परिपेक्षमा ज्यादै सांनर्भिक-
जीवन शर्माको संगीतिक यात्रा निरन्तर रहोस!
जीवन सर लाई हार्दिक नमन दाङ देखि
vai bahiniko dohori ramro xa.
Waaaaa khusi lagyo
संस्कृति सभ्यताको जननी हो भन्ने भन्ने मुल नाराका साथ सबैको मन मनमा बस्न सफल कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🥰🥰
परीबर्तनकारी गायक जय इन्दरेणी
भस्टचारी नेताकार्यकर्ताले सुनैपर्ने र सुध्रने मौका 👍️👍️😍😍👌👌
नेपालमा एक त्यस्तो गायक छन जो पैसको पछि आफ्नो सुख पछि र आफ्नो स्वार्थ पछि नलागेर सदा देशको हितमा गितबाट औंला ठड्याउने गायक जीवन शर्मा ❤❤
Jay indreni
jivan sarmalai fereni indreni dekhana paiyo derai khusi lhageu
जनवादी महान गायक जीवन शर्मा आहा कति मीठो आवाज
उत्कृष्ट जन पृय गायक जीवन शर्मा हार्दिक नमन
जीवन शर्माकाे जय हाेस 🙋♀️🙋♀️🙋♀️🌹🌹🌹🇳🇵🇳🇵
जिबन शर्मा दुखका सारथि भन्ज्याङ्ग अनि चौतारिका साथि धेरै सम्मान छ! ❤❤❤
purano kalakar jivan sarma 🙇♂️🙇♂️🙇♂️🙇🙇🙇♀️🙇♀️
Mis yu Raju dada mirmireko gham
Indreni Team लाई अनुरोध छ त्यो राम बहादुर केशी भाई र सरस्वोति बुढा बाईनि का मिल्दो जुल्दो कहॉनि रहेछ..
कृपया यि दुई जना को बिहे बन्धान मा बॉधि दिये कसो होला..?
धन्यवाद..!
जिवन सरलाइ धेरै धेरै शुभकामना छ
Derai khausi lagyo good nice
jay inderni namaste sabai tim laai
Good evening everybody,
Jaya indreni
Salute xa jeevan sir lai
जनबादी गायक जीवन शर्मा सर लाई हिर्दय देखि सम्मान साथ सलुत छ !!!❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, Service and Message:
❤❤❤❤❤
Dherai dherai badhaixa hajurlai jiban sharmajyu
Jaya indreni salam chha jiwan sarma dai
Very good
यस्तै यस्तै लुकेको कला लाई समान दिनु पर्छ
जीवन शर्मा महागायक लाई सलाम छ
Nice Soon❤️❤️❤️❤️
जनताको गायक बागलुङको हिरा । आदरणीय जिवन सर्मा दाइ नमन गर्दछु । महिने को गाउँ को बाटो मसस्कुरायो । खन जोत गरेको त्यो पातो मुस्कुरायो । आहा मुटु छुने शब्द । ❤❤❤❤
❤❤
Namaskar
Amazing indreni program
Sabaiko jaya hos
❤❤❤❤❤❤very nice
लुटेराको लुटको धन्दानै हो।झुटमा लुटको शासनमा येस्तै येस्तै हुन्छ।लुटन सके लुट कान्छा।
❤❤❤
Samman xa jana gayek jiban sharma jiu
Mmmmmmmmmm
आहा ❤❤❤❤ कति राम्रो छ धेरै धेरै धन्यवाद !सम्पुर्ण इन्द्रेणी टिम लाई सलुट
आहा जनगायक जीवन शर्मा का कालजयी र यथार्थ परक गीत जति सुने हेरे पनि धीत नमर्ने ❤
दुवै जनालाई प्रगति को कामना
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐💌
Best show ever ❤️ 💙
❤
धन्यवाद भाइ मेनमार बाट पनि इन्द्रेणी हेर्नुहुँदो रहेछ।
Khate krishne desh nangeko tha xaina udaharanko lagi euta samsad le kapada kholda tero benge maubadiko chela
❤❤❤❤❤❤jiban namaste 🙏
Jiban sharma jana gayak❤❤❤
❤️❤️❤️❤️❤️
congratulations ram dai
🇳🇵🌺जय🇳🇵🌺बाग्लुङ🌺🇳🇵
Gibana sir salute xa hajur lai ❤❤❤❤❤
"No Country can progress if it's
POLITICS is more profitable than it's INDUSTRIES. In a country where those in government are richer than entrepreneurs, they manufacture poverty.
-Peter Obi
Super 👍
यथार्थ गायक आदरणीय जीवन शर्मा।🎉❤❤😂😂
🌹👌👌
Nice ❤❤
nice
❤❤❤❤❤🙏🙏🙏🙏🙏
नमस्कार ❤❤❤❤
🙏🙏🙏🙏🙏
❤❤❤❤❤
Music , singing , dancing , laughing and weeping, and YOG - MEDITATION ====
REAL THERAPY FOR WHOLISTIC LIFE::
❤❤❤❤❤
अलि नरमपनमा आश्वासन दिनुनी दाजु,केही प्रबन्ध मिलाईदिनु बहिनिलाई😢😢😢
bichra budholeni arko bihe garne maiti vanne pani testai hun bihe vzaya pachhi hela vainxa m jastai rahexan eni sis pani
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👌👌👍👍🇳🇵🇳🇵🌹❤
🙏🙏
Bechma dhairai destop garyo girl ko voice
Krishna aani tyo aarko baini le gayeko mileko nai chhaina kina dirstab gare ko hola jivan jee lai
Thula neta hoina jantako neta chunnu ho
त्यो कोरसमा गाउने गायिकाको उहाँसँग गाउने ढंग पुगेन।
यी नानी प्रति कलिका कृष्णकाे भनाइमा अलि बुझिन 🤔🤔🤔😥😥😥
13:46 म हिँडेको गाउँको बाटो मुस्कुरायो, खनजोत गरेको त्यो पाटो मुस्कुरायो
💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖💖🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐