रविको बिषयले संसद बाहिर सांसदहरुको चर्काचर्की :रास्वपालाई बच्चा भनेपछि सांसदहरु गर्जिए !
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- #headlinenepal #sanjeeb #rabilamichhane #deuba #kpoli #prachanda #lekhnathdahal #ramharikhatiwada #binitakathayat
रविको बिषयले संसद बाहिर सांसदहरुको चर्काचर्की :रास्वपालाई बच्चा भनेपछि सांसदहरु गर्जिए !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
TH-cam: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
रास्वपा नै ठिक रैछ पाटी
Ho ni
घडि चोर को कुरा सुन्दा पारो तात्ने आफै राम्रो हो भन्च 😡😡जाहापनि
Tesko bau ko birta ho jasto garx ghadi chor fatah yeslai t manxe ho jasto ni lagdain
Tyo ta khate nai lagcha malai
😂😂😂😂
जय घण्टी जय रबि सर
जय रबि जय रबि ❤❤❤❤❤❤❤🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
ण
आलो काचो त तेस्तै हुन्छ .. पाकेको हरु त कुहिएर गनाइसक्यो यार यो हो नि मुख्य समस्याको जड
Pakka ho
yes😊
हो नि 👍👍👍
100% right
😂😂sahi ho
घडी चोर हरु भन्दा त सयाै गुणा रा स्वपा मा अब्बल 101 बिद्धान क्षमता बान हुनहार माननीय हरु हनुन्छ त्यसैमा खुसि छौ जय घन्टि
Jay ghanti 🔔🔔
Ho ni 💯
घडी चोर को बोल्ने तरिका जो चोर उस्को सभामुख लाई मुद्दा हाल्दे ना
Purani lai chorn thah x thagna thah x ghadi chor la k bolda thagn painx sarkar ma tissin painx ramro thah hola
Sathi ho naya rules aako xa re...jpt bolna napaine re..k ho kuro...aafu ta out of country xu...
डा अमरेश जि काे कुरा 100% सहि ।
जय घण्टी 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
घडी चोर सकिने लाको हो ठूलो कुरा गर्छ घडी चोर राजनीतिक छोड रवि किङ्ग हो🎉
Jay ghanti Jay Rabi Jay Nepal thank you so much sir good luck 🤞🙏
Right cha Satya samacharkalagi thanks❤❤❤❤❤❤❤
Good luck Rabi Sir God bless you Jai Ghanti ❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👍👍👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
यस्ता युबा नेता लाई सलाम!!!🫡🫡🫡🙏🙏🙏
Maha salam
Jaya ghanti 🔔🔔🔔🔔🔔
यो माहोबादी पनि अगि सदनमा रास्वपाका नेता उठदा सबै उठनुपर्दैन बाहिर आएर बोल्नु के उचित छ🙄🙄
१४ बर्ष जेल 🔗
२ लिटर तेल 🥃🤭
८ कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल ..🤔☹️
Rabi lai jyadati greko dekhiyo jaya rabi jaya ghanti .
Jay ghanti
रामहरि खाते रिप्🙄🙄😳
Rip
Right
पुराना संसद भएर आज सम्म नाता बाद र देश लुट्न बाहेक के गरेका छौ-राम हरी जि।
सभामुख एमाले का झोले हुन भन्ने कतीलो प्रमाण हो र लोकतन्त्र मास्ने इनीहरु नै हुन अब लोकतन्त्र जोगाउन कॉग्रेस एमाले लाइ लखेट्नै पर्छ
Love rabi sir💪💪 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵
रास्वपाका भाइ बहिनीहरु सँग सिक ए 35बर्ष बाट राजनीतिमा आएका दास हो के गर्छौ जनताले बिस्वास गरे रबि र रास्वपालाई तिमीहरूले जालझेल गरेर फसाउदा कसैले अब बिस्वास गर्दैनन् जति रबि खेदन् खोज्छौ तेति तिमीहरूलाई जनताले लखेट्ने छन् है
Purano haru le he vaneni hamro support naya lai cha🙏🙏🙏🙏
अम्रेस सरलाई सलाम छ 🙏🙏🙏🙏🙏
कांग्रेस र एमालेभन्दा रासोपामा एकदम अब्बल नेताहरू छन्। कांग्रेस र एमालेलाई पत्ता साफ गर्नुपर्छ।जय घण्टी 🔔🔔जय दी🇳🇵🇳🇵🇳🇵
Jai Nepal Jai ghanti Jai Rabi dai ❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪🔔🔔🔔🔔💪💪✊✊✊✊✊
जय घंटी 🎉❤❤
❤❤❤Jay Rabi sir ❤❤❤
सरखार ले जनता आक्राेस सहन नसकेर याे काम गर्न खाेजेकाे हाे जय घन्टी 🔔🍀❤️🔔❤️🍀🔔❤️🍀🔔
राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद जय घण्टी जय जय श्रीराम ♥️♥️♥️❤❤❤❤❤❤❤❤❤
मलाई पनि एउटा घडीको तिब्र ईच्छा थियो हजुर ।
सबै को बिचार लग यो राम हरि लाई Camera मा नदेखाउ
Jay ghanti jay rabi ❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
बच्चा भनेर हेप्ने नगरौं सरकार बुढेहरु भन्दा बढी बच्चाहरूको दिमाग तेज हुन्छ हेक्का रहोस् 😊
सहि कुरा हो
याे घडि चाेर कति समय हाे धेरै ठुलाे भैछ ।
Good luck 🔔🔔🔔🔔🔔
We missed Rabi Dai 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
We missed Rabi Dai ❤❤❤❤
Yes you are correct I am proud of you mp Singh
घडि दाइ हिजाे रबि माथि राेस्टम घेरेर ,प्रचण्ड मन्त्री हुदा बिस्वास मत लिने दिन पिटन खाेजेकाे कति चाडाे भुलेकाे हाे लाज पनि लजाउछ अहिले काङ्ग्रेसीले यस्तो अभिब्ति दिदा सधैं सत्ता शक्ति हुदैन ।
पहिला पहिला रा स्व पा राम्रो लाग्दैन थियो तर पार्टी त ! रा स्व पा नै राम्रो रैछ !
Good news sandip sir
सम्सदिय पद्दतिए मा रा स पा को 100% ग्यान छ ।बरु समसदिय पद्दतिय मा पुरना हरु को कसरि मिलेर भस्टचार गर्ने ,कसरि भस्ट्चार जोगाउने र भस्टचार बिरुद्द बोल्ने लाइ मुख बन्द गर्ने उध्दस्य ले अध्यादेश ल्याउने आफ्ना लाइ जोगाउने बिरोधि लाइ फसाउने खेल मा १ पाटि कङेश एमाले हो।
मानन्नय रामहरि ज्यु काे मुखार बिन्दु नागरिक र जनता ले मुल्यङ्कन गरिसकेका छन कि हामी पुराना सिपालु छाै हामी खसिकाे टउकाे देखाएर कुकुर काे मासु बेच्न सक्छाै तर नया रा स्व पा ले याे गर्न सक्तैन घमण्ड यथार्थ हाेलानि 🙏🙏🙏🔔🔔🔔🔔🔔🔔
जय घन्टी 🔔🇳🇵🇳🇵
Jay rabi
रा वा हरु भन्दा रा स्व पा जे होस धेरै राम्रो
kp मर्यो रिप😂😂😂😂
Rip
Jai rabi jai ghanti 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय घन्टी
हार्दिक श्रद्धाञ्जली रामहरि खतिवडा घडी चोर्😡😡😡😡
Jay Nepal jay ghanti ❤❤❤❤❤
Jaya रबि लामिछाने
Jaya ghanti
अम्रेस कुमार सहि छन
🔔🔔🔔🔔🔔🔔
सामजिक संन्चल नियमन गर्नै पर्छ ।
jay ghanti🔔🔔🔔🔔🔔
चाेर जानेकाे पुरानो नेताहरु
जनताको बिपरित छ केपिर शेरेको छलफल
ज्ञान हुनिले घडि चोरेको भन्नि हल्लाछ नि रामे तोकेहो
jaya ghanti jaya rabi
घडीचौरको पत्ता साफ हुने दिन आउँदैछ जय घण्टी
रामहरी खतिवडा जि ले जो वहाँ हरुको हेट भन्नू भो त्यो मेरो बिचारमा राम्रो लागेनवहाँ को सभापति भन्नू पर्ने कति होच्यायएर बोलेको होला।नपत्याउने खोलाले बगाउला होस गर्नु
Jay binita
जय घण्टी 🔔🔔🔔🔔🔔
जय रवि
जय रास्वापा
जय🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
जय रबि❤
right
Jayrabi
Love रबि🔔🔔🇳🇵🇳🇵🎉🎉❤️❤️❤️
उहाहरु ठुलो पाटि ठुलो काम जता ततै बिनाश मात्रै छ। बरु साना पाटिहरुले जे गर्छन ठिक गर्छन ।
Jay desh jay ghanti jay rabi❤❤❤
घडि चोर दादा भएको सुहाउदैन
You are right 👍🔔🔔
कान्तिपुरको गोठालो घडी
रामहरी खतिवडाको टाउको को मूल्य कति हो? जिउदो मरेको जस्तो भय नि हुन्छ
अम्रेश ज्यू १००% सहि कुरा गर्नु भो र यस्तै राम्रो नेता हरू एक भये देश को काया पलट हुन्थ्यो कि?
भ्रस्टचार मिलाइमिलाइ गर्नकोलागिचाहि आलोकाचो ,बच्चानैहो रास्वपा तरसत्ता चलाउन पायोभने अरुकोभन्दा जान्न्ने छ
Ghadi chor ghadi chor desh lutwa ghadi chor jaya ghanti jaya Rabi sir 🙏🏻 jaya youba jaya ghanti jaya Rabi sir 🙏🏻❤️
Jay ghanti jay rabi ❤️
Jay ghanti ❤❤❤
Jay ghanti 🔔
Jaya Ghanti
कच्चा हरुले कस्तो कस्तो राम्रो काम गरि देखएको छ भने पुराना लुटेरा हरुले कस्तो खाल्को देश बनायो?
२०८४ सम्म पर्खनुहोस् हामी पुराना रूढिवादी राजनीतिज्ञहरूलाई बहिष्कार गर्नेछौं।
केपि ओलि मुर्दाबाद मरिजा भोलि नै 🙄🙄🙄😳
जय घण्टी जय रास्वपा🔔🔔🔔♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Jai ghanti
good
४० बर्ष अघि यी पुराना भनाउदा पनि बच्चै थिए । अहिले दात नक्कली हालेर टाठाे बाेल्ने भएका छन् ।
यो पुरानो पार्टीहरू अब सक्ने बेला भएपछि यिनीहरूले जानेको एति नै हो। नयाँहरूलाई पेलेर जाने नयाँहरूलाई अनेक थरी भन्ने यिनीहरूले ३४ वर्षदेखि भ्रष्टाचार गरी आएको अब गर्न पाउँदैन भनेर नयाँहरूलाई यसरी पेलेर गएको छ यिनीहरूले यसको हिसाब किताब चौरासीमा देख्ने छ
Jay ghanti 🎉🎉🎉🎉
Rabi dai 🙏🙏💪💪💪
कक्षा मा बिद्यार्थी नटेर्ने शिक्षकलाई आदेश बिना बाहिर भित्र गर्छ ।
🔔🔔🔔🔔🔔👍👍