उदय बहादुर खत्री, बरिष्ठ उपाध्यक्ष-सिको साकोस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2022
  • सिको साकोस ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार- २०७८’ बाट पुरस्कृत
    बर्दियाको ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार- २०७८’ बाट पुरस्कृत भएको छ । पुरस्कार ग्रहण गरेसँगै सिको साकोसका बरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्रीले राख्नुभएको विचारलाई यहाँ समेटिएको छ ।

ความคิดเห็น •