यसरी गरे गोलभेँडा खेती गर्न सकिन्छ लाखौंको आम्दानी | Tomato Farming | Nepal Farkeypachi | Episode 5

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 42

  • @dekhapadhi
    @dekhapadhi  2 ปีที่แล้ว +2

    यस भिडियोमा (0.26) वार्षिक बजार २१ अर्ब हुनुपर्नेमा २१ करोड र दोश्रो पटकको खर्च १ लाख १५ हजार हुनुपर्नेमा १ लाख ५० हजार (6:08) हुन गएकोमा सच्चाइएको छ l

  • @santoshlama8535
    @santoshlama8535 2 ปีที่แล้ว +1

    परियोजनामा सम्पर्क कसरि गर्ने हो १.५रोपनिमा मैंले पनि गर्दै छु ,पहिलो बर्ष राम्रो
    भो,दूई लट खराब भो जग्गा भाडामा लिएको मौखिकरुपमा, कागजातहरु के के चाहिने हो कृपया बताई दिनु भए आभारी हुने थिए।

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      Namaste Santosh Ji for more information regarding Tomato Farming you can email us at dekhapadhi@gmail.com

  • @entertainmentkhabar2203
    @entertainmentkhabar2203 2 ปีที่แล้ว +1

    टनेल बनाउन कति खर्च लाग्छ होला 10 कठ्ठामा

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      For more information regarding Tomato Farming you can email us at dekhapadhi@gmail.com

  • @Mr.raduhang
    @Mr.raduhang 2 ปีที่แล้ว +1

    व्याबसायिक कर्जाबारे पनि प्रभाबकारी भिडियो ल्याई दिनु पर्र्यो...

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      व्यवसायिक ऋण बारे थप जानकारिका लागि यो भिडियो हेर्न सक्नु हुनेछ : bit.ly/3o8RGzs

  • @prakashmagar3206
    @prakashmagar3206 2 ปีที่แล้ว +1

    एकचोटि हास पालनको बारेमा research गरेर upload गर्नुहोला🙏🤲🇳🇵🇳🇵🇳🇵🤲🙏

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l हजुरहरुको प्रतिक्रिया अनुसार हामी अन्य व्यवसाय पनि आउँदो भागहरुमा समावेश गर्ने प्रयास गर्नेछौँ Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @dekhapadhi
    @dekhapadhi  2 ปีที่แล้ว +3

    नेपाल फर्केर स्वदेशमै व्यवसाय गर्न चाहनुहुन्छ भने कार्यक्रम ‘नेपाल फर्केपछि’ ’ तपाईंका लागि सहयोगी हुनसक्छ। यस कार्यक्रम मार्फत तपाइँहरुले नेपालमा कस्तो व्यवसायको सम्भावना छ ?, व्यवसाय सुरु गर्न कति लगानी लाग्छ ?, के के कुरामा ध्यान दिनु पर्छ ? भन्ने बारे जानकारी लिन सक्नुहुनेछ। यदि तपाईं पनि व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

    • @tejindrajungadhikari3771
      @tejindrajungadhikari3771 2 ปีที่แล้ว

      याहाँ भन्नु भएको छ कि सहुलियत पूर्ण ऋण या कर्जा बिना धितो दश लाख सम्म पाईन्छ भनेर।
      म एउटा कोभिड पीडित व्यक्ति हो काम गरेको कंपनी बन्द भएपछि भारतबाट नेपाल आफ्नो घर फर्केर आफ्नै भूमिमा कृषि व्यवसाय गरेर घर परिवार को साथमा रहेर कृषि व्यवसाय बकाइदा कृषि फर्म दर्ता गरेर पान नंबर को साथ बैकलाई चाहिने डकुमेन्ट लिएर - नेपाल वाणिज्य बैक, नेपाल कृषि बैक एम एन बी बैक मा गई सहुलियत पूर्ण कर्जाको लागी अपिल गरें तर यी कुनै पनि बैक ले कृषि सहुलियत ऋण दिन मानेन कारण त्यहाँ पनि राजनीतिक पार्टीको कार्यकर्ता लाई निसंकोच ऋण प्रवाह गर्दा रहिछन बैक ले कागजी कृषक लाई पत्याउने र माटोसित जडिएको कृषकलाई न पत्याउने गर्दा रहिछन।
      म एउटा नेपाल सरकारको नजरमा पनि कृषक हुँ र वास्तविक जीवनमा त कृषक नै हुँ भन्नुको तात्पर्य यही होकि जस्लाई सहुलियत पूर्ण ऋण को आवश्यक छ उही बन्चित छ।
      मेरो
      "श्रीकालिका कृषि एग्रो फार्म " को नामबाट
      फैसबुक आईडी पनि छ।
      यस चैनल को माध्यमद्वारा सहुलियत पूर्ण कृषि कर्जाको व्यवस्था या मार्ग दर्शन गराउनु हुन्छ भन्ने अभिलाषा राख्दछु।

  • @sudipsingh4118
    @sudipsingh4118 2 ปีที่แล้ว +2

    Bhakhara palan sambandhi pani jankari dinus sir

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      बाख्रा पालन सम्बन्धि थप जानकारीका लागि लिंकमा गई हेर्न सक्नुहुनेछ: th-cam.com/video/gsvVxJQBGsg/w-d-xo.html

  • @nepalbaadi8762
    @nepalbaadi8762 2 ปีที่แล้ว +1

    Golveda aayat banda garnu parxa

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      थप जानकारीका लागि हामीलाई dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

  • @wayforthepeace1383
    @wayforthepeace1383 2 ปีที่แล้ว +1

    चित बुझ्यो

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @prizonfrost123
    @prizonfrost123 2 ปีที่แล้ว +1

    aru kura ramro ho, tara 5% ma rin tyo pani bina dhito chai samjhini pani chamkini ho.. 11% vanda kam ma paidiana ra 5 lakh vanda badi rin liye ma anibarya dhito chainxa

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      व्याबसायिक ऋण बारे थप जानकारिका लागि यो भिडियो हेर्न सक्नु हुनेछ : bit.ly/3o8RGzs

  • @manojchhetri3939
    @manojchhetri3939 2 ปีที่แล้ว

    कस्को ख्वाँए हो यार??? प्रभु को विज्ञापन ,,,, ख्याँसे जस्तो ,, कति रूवाएको छ प्रभुले,,, सामान्य कृषकलाई थाहा छ,,, ऋण दिलाउने आस्वासनमा नानाथरी डकुमेन्ट जुटाउन लगाउने अनि डकुमेन्ट जुटाएर गयो कुपु देखाउने ,,, ऋण जस्तो कुरो सिधै दिन्न भन्दिए भयो नि,,,

  • @chhiringsherpa5739
    @chhiringsherpa5739 2 ปีที่แล้ว +1

    YOO SHOW DHERAI RAMRO CHHA ARU SHOW PANI LYAUNU HOLA ?

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @sikumsubba3302
    @sikumsubba3302 2 ปีที่แล้ว +1

    यो कार्यक्रम सारै मन पर्यो।

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @lifesgood6322
    @lifesgood6322 2 ปีที่แล้ว +1

    Manxe haru esto productive video nahera jaile trending ko paxadi vagi hiddaixan.
    J hos dekhapadi tapai haru ko video nikai rmro hai. Hats off

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @ashimkhan42
    @ashimkhan42 2 ปีที่แล้ว +1

    Golveda utpadan samandhi thap jankari paunu thiyo?

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      Namaste Ashim Khan Ji for more information regarding Tomato Farming you can email us at dekhapadhi@gmail.com

  • @govingiri7222
    @govingiri7222 10 หลายเดือนก่อน

    Very nice content sugarika kc sis.onion farming ko video banauna anurodh garxu ..

  • @hikku5479
    @hikku5479 2 ปีที่แล้ว +1

    ❤️👍️

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @chari8951
    @chari8951 2 ปีที่แล้ว +1

    👌👌

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @binestories_
    @binestories_ 2 ปีที่แล้ว +1

    wow great content

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @pradipchhetri7210
    @pradipchhetri7210 2 ปีที่แล้ว +1

    Very good programme

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @sijanmainali9668
    @sijanmainali9668 2 ปีที่แล้ว +1

    Good 👍

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @ganeshkarki9416
    @ganeshkarki9416 2 ปีที่แล้ว

    दिदी बैक ले ऋण दिदैन पाटि / दल नेता को मान्छे हुनु प्ररर्छ फेरि पैसा नखाँई कामै हुदैन ...

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      नमस्ते Ganesh Ji व्यवसायिक ऋण बारे थप जानकारिका लागि यो भिडियो हेर्न सक्नु हुनेछ : bit.ly/3o8RGzs

    • @ganeshkarki9416
      @ganeshkarki9416 2 ปีที่แล้ว

      @@dekhapadhi प्रभु मात्र होईन सर कुनै पनि बैक ले हामी जस्ता सर्ब साधरणलाई झनझट दिन्छ , मैले सुपारि कटिङ्ग र सुपारि को बोक्रा को पेलेट बनाउने मेसिन राख्न खोजेको मेरो बुबा को २ बिगा जग्गा धितो राखेर , म सग अाश्रोत नभए पछि जग्गा सुपारि मात्र भएर हुदैन भनेर भनो , म जस्ता धेरै छन आए श्रोत नहुने .... हामी त तपाईहरू ले भनेको सुने अाश गर्ने मात्र हो ( नेपाल मा पैसा नखुवाई केही हुदैन ) नभए सर्ब साधरण सग बुझनु होस .....?