🙏🙏🙏🙏🙏गुरु हामीलाई हजुरले समय मिलाएर भिडियो मार्फत अनलाइन पढाउनु पर्यो फेसबुक म्यासेन्जर हुन्छ कि कुनै तबर बाट मैले अरु गुरु हरुले पढाको देखेको छु नयाँलाई त्यति प्राथमिकता दिदैन रहेछ धेरै पुरानो शिक्ष्य हरु रहेछ अनि नयाको त पालो नै नआउने सिक्ने इच्छा र चाहना हुदाहुदै नसकिने रहेछ नया मान्छे १/२ जना भयो भनेर
2:00 पढाउदै जादा नेपाली बाट उच्चारणहरु पनि मिल्छ भने राखिदिनुहोस, नत्र नया नया शिक्षार्थी ले केही पनि बुझ्ने छैन, पहिला नै अलि अलि पढी सकेकोले त बुझ्नु सक्छ, तर पहिलोपटक क्लास मा आउने ले बुझ्नै सक्दैन, र तपाईंले कहाको कुन अक्षर को उच्चारण गरिरहनु भएको छ भन्ने समेत भेउ पाउदैन, तपाईंले प्रत्येक अक्षर लाई तीन/तीन पटक भनी रहनु भएको छ, तर नयाँ शिक्षार्थी ले तेसेरी बुझ्ने छैन। हजुर क करुणा ले गर्दा, यति असजिलो काम पनि आउदो भिडियो हरुमा समावेस गराउनुहोस, लासो थुजिछे ।
Thank you so much clear understanding teaching 🙏🏻🙏🏻🙏🏻
Woow malai akdam help Vayo tqq guru Thujesee guru
I am happy to hear that.
Thank you guru jyu🙏🌼
you are most welcome .
Tashi delle 🙏🙏🙏❤️❤️
🙏🙏🙏🙏🙏💐💐💐💐💐
Nice, your session is so clear and easy to understand also your pronunciation is so clear.
Thank you.
thank you guruji
thanku
🙏🙏🙏
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹🌹🌹
This language was beautiful
🙏🙏🙏🙏🌹🌹🌹🌹
Thank million 🙏🙏🙏🙏🙏
🙏🙏🙏🇳🇵🇳🇵
🙏🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵🇳🇵
Woow I’m now reading tqq guru
Great
Thank you la 🙏🙏🙏🌹
You're welcome 😊
हजुरले पढाउनु भाको एकदम सजिलै बुझ्न सकिन्छ
thank you .
🙏🙏🙏🙏🙏गुरु हामीलाई हजुरले समय मिलाएर भिडियो मार्फत अनलाइन पढाउनु पर्यो फेसबुक म्यासेन्जर हुन्छ कि कुनै तबर बाट मैले अरु गुरु हरुले पढाको देखेको छु नयाँलाई त्यति प्राथमिकता दिदैन रहेछ धेरै पुरानो शिक्ष्य हरु रहेछ अनि नयाको त पालो नै नआउने सिक्ने इच्छा र चाहना हुदाहुदै नसकिने रहेछ नया मान्छे १/२ जना भयो भनेर
हस मेरो समय मिलाएर सिकाउने छु।
m.me/DakpaPaljor
यो म्यसेन्जर म contact गर्नु न।
2:00 पढाउदै जादा नेपाली बाट उच्चारणहरु पनि मिल्छ भने राखिदिनुहोस, नत्र नया नया शिक्षार्थी ले केही पनि बुझ्ने छैन, पहिला नै अलि अलि पढी सकेकोले त बुझ्नु सक्छ, तर पहिलोपटक क्लास मा आउने ले बुझ्नै सक्दैन, र तपाईंले कहाको कुन अक्षर को उच्चारण गरिरहनु भएको छ भन्ने समेत भेउ पाउदैन, तपाईंले प्रत्येक अक्षर लाई तीन/तीन पटक भनी रहनु भएको छ, तर नयाँ शिक्षार्थी ले तेसेरी बुझ्ने छैन। हजुर क करुणा ले गर्दा, यति असजिलो काम पनि आउदो भिडियो हरुमा समावेस गराउनुहोस,
लासो थुजिछे ।
हस मेरो तर्फबाट सक्ने सम्म कोशिस गर्नेछु।
मैले computer बाट edit गरेको हैन।
मैले mobile बाटै edit गर्छु तेसैले धेरै गाह्रो हुदै छ।
I will try my best.
Lhasso lhaaso fyafulla tashi dhelek khempo lha thuje se
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏