शाही नेपाली सेना माथी आ*-क्रमण हुँदा...सेनाका सुवेदारसावको विभिन्न स्थानको बारेमा विशेष जानकारी ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रम एकदमै महत्त्वपूर्ण र विशेष रहेकोे छ । आजको कार्यक्रममा नेपाली सेनाका साहसी र प्रिय सुवेदार मोहन प्रसाद उप्रेती हुनुहुन्छ । उहाँले देशका प्रमुख स्थानको बारेमा महत्त्वपूर्ण चर्चा गर्नु भएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today's program is very important and special. In today's program, the brave and beloved Subedar Mohan Prasad Upreti of the Nepal Army is present. He has discussed important places of the country.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Mohan_Prasad_Upreti #Nepal_army #Apf_Nepal #Nepal_police #Pla_Nepal #Mohan_Prasad_Uprety

ความคิดเห็น • 62

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 ปีที่แล้ว +4

    अत्यन्तै राेचक छ जस्ताे छ

  • @starluck5485
    @starluck5485 2 ปีที่แล้ว +3

    अत्यन्तै राम्रो कुराकानी

  • @Basnet464
    @Basnet464 2 ปีที่แล้ว +4

    ल ठिक छ 👍 आज सुवेदार सर को रैछ. हेर्दै जाऔं।

  • @sanomanxe4896
    @sanomanxe4896 2 ปีที่แล้ว +3

    Savya Ani valadmi manxe ko truthful interview

  • @PAGALKTO9999
    @PAGALKTO9999 2 ปีที่แล้ว +1

    Ramro kura

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid ปีที่แล้ว +1

    राम्रो कुरा

  • @jagatrajsapkota7673
    @jagatrajsapkota7673 ปีที่แล้ว

    Salute to शाही नेपाली सेना देश र जनता काे लागि लड्नुभयाे। अहिलेकाे नेपाली सेना र आतङ्ककारी एउटै जस्ताे लाग्छ सिनियरकाे राजनितीले गर्दा । तपाईहरूकाे अनुशासन र मिहिनेतकाे लागि सलाम छ सर।

  • @anitalama4588
    @anitalama4588 2 ปีที่แล้ว +2

    Sahi ra ramro kura garnu bho...

  • @himathapa3050
    @himathapa3050 2 ปีที่แล้ว +2

    Kura thikai lagyo.....good

  • @user-wx1pd3fr7m
    @user-wx1pd3fr7m 6 หลายเดือนก่อน +3

    सेनाको काम नै छैन नेपाला खारिज हिनु पर्छ

  • @sreedhanth5560
    @sreedhanth5560 2 ปีที่แล้ว +1

    Good shocxa shab

  • @laxmikanxi123
    @laxmikanxi123 2 ปีที่แล้ว +2

    Herna suru xa...

  • @a10nip48
    @a10nip48 2 ปีที่แล้ว

    आहा आज धेरै राम्रो हेर्ना पाहियो

  • @moiveworld7966
    @moiveworld7966 2 ปีที่แล้ว +3

    jay Gorkhah ❤️

  • @sumanbhandari9035
    @sumanbhandari9035 ปีที่แล้ว

    राम्रो कुराकानी

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 7 หลายเดือนก่อน

    गजब कुराकानी

  • @suryathapa8579
    @suryathapa8579 หลายเดือนก่อน

    न,पुलिस,आर्मी नत माओबादिहरु दुबै चाेर हैन।डाका हुन माओवादी जनताकाे नामले दिउसै डकैति गरे।सुरक्षा फौज नभयर हत्यारा मैले देखे ।सर्बसाधर भयर,पिडित जनताकाे हैसियतले भनेकाे हाे।दुबै डाँकाहरु हुन😥😥😥

  • @gormagar7977
    @gormagar7977 2 ปีที่แล้ว +2

    Jye 🇳🇵 Nepali army

  • @dineshshrestha910
    @dineshshrestha910 2 ปีที่แล้ว +2

    3rd comment

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      धन्यवाद

  • @ritakhadka67
    @ritakhadka67 2 ปีที่แล้ว +1

    Salam xa

  • @keshavbalayar1734
    @keshavbalayar1734 2 ปีที่แล้ว +1

    हेर्न सुरु गरेको। अबस्ता सर

  • @ibofficialnepal
    @ibofficialnepal 2 ปีที่แล้ว +1

    अब हेरिन्छ सुबेदार साब को तिथामिथा पलहरु।

  • @sabinarai1368
    @sabinarai1368 ปีที่แล้ว

    बोल्ने शैली नै राम्रो लाक्छ हौ आर्मी पुलिस हरु को कति सम्मिया तरिका ले बोल्नु हुन्छ यो आतंककारी हरु अम्म्म जगली हो पुरै उस्को साथ पो बोल्छ त्र गरेको चै केही हैन

  • @shantarajgiri5933
    @shantarajgiri5933 2 ปีที่แล้ว +1

    Yo interview man paryo

  • @suraj2150thapa
    @suraj2150thapa 2 ปีที่แล้ว +3

    i remember this case it was happened 2059 bhadra month.i was there at supare taar in mahendra dal.

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว +1

      तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो सर

    • @rupeshnamochchya577
      @rupeshnamochchya577 2 ปีที่แล้ว

      Llll
      LlllllLlppl
      p
      OL
      Llll
      Lp
      Lll
      Lllllpll
      llllpppl
      pl
      Lo
      plp
      Ll
      Llll
      l
      ll
      llllll
      Ll
      Llpp
      Lp
      LllLlllpp
      ll
      L
      p
      lppllllllllp
      O
      llllllll
      P
      ppLl
      llL
      lpppppppp
      lp
      Ll
      .
      lLll
      Lllll
      Ll
      l
      Poo
      L
      p
      Lllpl
      l
      Llll
      P
      l
      P
      Pl
      Ll
      l
      lllllP
      L
      pllLlp
      P
      L
      Llll
      Lp
      pl
      Ppp
      pp
      L
      Ppl
      l
      Lllll
      lpllplll
      L
      Ll
      Plllpl
      Llll
      pL
      Lll
      Lpp
      L
      p
      PpP
      Pp
      P
      LL

    • @rupeshnamochchya577
      @rupeshnamochchya577 2 ปีที่แล้ว

      @@SunauloTV.
      L
      L
      Llpp
      pl
      p
      pl
      L
      L
      Ll
      Pp

    • @rupeshnamochchya577
      @rupeshnamochchya577 2 ปีที่แล้ว

      L
      p
      L
      Pl
      L

  • @user-fi3xj6ew4u
    @user-fi3xj6ew4u 2 ปีที่แล้ว +1

    फटाहा, जालि, पापि नेता हरु ले गर्दा देश मा धेरै नागरिक हरु ले ज्यान गुमाय धेरै ब्याक्ति अङ्गभङ्ग थय केही अर्ध पागल भय धेरै बालबच्चाहरु टुहुरा भय अामा बुवा हरु काे काख रित्तियाे अाखिर के पाय ??? सिमित नेता भनाैदा हरु काे सुख्खा सयल माेजमस्ती यही नयाँ क्रान्ति ।।

  • @yoshurai6759
    @yoshurai6759 2 ปีที่แล้ว +2

    manche swadilo raxan. mitho boli subedar saap ko. dhanna sahid banayena xa

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj1569 2 ปีที่แล้ว +2

    🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋

  • @debendralimbu7109
    @debendralimbu7109 2 ปีที่แล้ว +1

    Dilli sir को vai हो कि जस्तो लाग्यो....मेरो गाउँले....

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      होला हजुर

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 ปีที่แล้ว +1

    दाङ्गमा सेना मिलेकै हो माअोबादीसंग

  • @khusbusharma8682
    @khusbusharma8682 2 ปีที่แล้ว +1

    kurakani rochak chha jasto chha, herna thaliyo

  • @roshangurung1857
    @roshangurung1857 2 ปีที่แล้ว +1

    पाल्पा तान्सेन आर्मी तर्फको कहिले हो सर

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      त्यहाँ सहभागी कोहि आर्मी भेटेसम्म आउँछ हजुर

  • @balkrishnathapa-surkhet
    @balkrishnathapa-surkhet 2 ปีที่แล้ว +1

    म पनि हेर्न सुरु गरे ।

  • @prabinentertainment6143
    @prabinentertainment6143 2 ปีที่แล้ว +1

    सुनाचुरिमा त्यो बेलामा इन्द्र बक्स गुल्म तैनाथ थियो पछि २०६३/०२/१२ मा इन्द्र बक्स गणमा परिणत भएको थियो।

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      जानकारीको लागि धन्यवाद, तपाईं कतै पर्नु भयो कि नाइ सर

    • @prabinentertainment6143
      @prabinentertainment6143 2 ปีที่แล้ว +1

      @@SunauloTV. म परिन सर २०६४ सालमा मात्रै म श्री इन्द्र बकस गण सुनाचुरिमा नियुक्ति भएर गएको थिए

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      @@prabinentertainment6143 ए ए हस

    • @prabinentertainment6143
      @prabinentertainment6143 2 ปีที่แล้ว

      मेरो आफ्नै दाई अंकल हरु हुनुहुन्छ रिटायर भएर बसेको एकजना अंकल रेन्जर गण बाट अवकाश प्राप्त जमदार हुनुहुन्छ उहाँ हरु संग सम्पर्क गराउने कोशिश गर्नेछु

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      @@prabinentertainment6143 लौन सर सम्पर्क गराइदिनु पर्‍यो, रेञ्जरको अहिलेसम्म कोहि भेटेका छैनौं ।

  • @bijaybishwasrai9833
    @bijaybishwasrai9833 ปีที่แล้ว

    तपाई को बोल्ने शैली को त तारिफ गर्न सकिन्न । अदभूत बोल्ने शैलि

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 2 ปีที่แล้ว +1

    Herna thaliyo hai ab

  • @minarana8672
    @minarana8672 2 ปีที่แล้ว +1

    Mitho Bolne shaili uncle ko

  • @sabinlimbu6545
    @sabinlimbu6545 2 ปีที่แล้ว +1

    अरे मनि तपाईंले को तिर किई हो त

    • @SunauloTV.
      @SunauloTV.  2 ปีที่แล้ว

      हो नि है

  • @eakbahadurgurung6668
    @eakbahadurgurung6668 2 ปีที่แล้ว +1

    Mai janne vando raixa budo

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj1569 2 ปีที่แล้ว +1

    🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj1569 2 ปีที่แล้ว +1

    🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋