बिहान ७ बजेको कान्तिपुर समाचार, १३ असोज २०८१ | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, १३ असोज २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा ३७ सहित ११२ को मृत्यु / ६८ बेपत्ता / धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएका बसबाट १४ जनाको शव निकालियो / उद्धार कार्य जारी ।
    * देशका अधिकांश राजमार्ग पूर्णरुपमा ठप्प / काठमाडौं जोड्ने सबै नाका बन्द / करिब १३ सय मेगावाट बिजुली उत्पादन रोकियो / तीन दिन शैक्षिक संस्था बन्द गर्न सरकारको आग्रह ।
    * विपद्‍मा ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय / सर्वदलीय बैठक बस्दै / आजदेखि मौसममा क्रमिक रुपमा सुधार आउने ।
    * इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो आक्रमणमा कम्तिमा २० जनाको मृत्यु, ६५ घाइते / मृतकमा अधिकांश चिकित्सक र अग्नि नियन्त्रक ।
    * क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको खराब प्रदर्शन जारी / त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग १४ रनले पराजित / समस्या ब्याटिङमै ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 2

  • @padamrai6799
    @padamrai6799 7 ชั่วโมงที่ผ่านมา +1

    Lalitpur ko tyo 4 janama dui jana lai Bachaune Tamang Vai lai dherai-dherai Dhannyabad

  • @DikBahadurMagar
    @DikBahadurMagar ชั่วโมงที่ผ่านมา +1

    दुखद घटना बाढी पहिरोमा परी मृत्यू हुनेहरुमा हार्दिक श्रद्धाञ्जली दिबंगत आत्मा को चिर शान्तिको कामना शोक सन्तप्त परिवारप्रति गहिरो सम्वेदना जो घाइते भएका हरु प्रति सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु!!
    पिडित हरुलाई सरकारले राहात वितरण गरुन !!