Kulung Tos sil / kulung culture

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 มิ.ย. 2024
  • कुलुङ समुदायमा ४/५ प्रकारको तोस भए तापनि चालिमदेखि तोससम्मको उत्सवमा पनि मुख्यतयाः याऊ तोस/फुर्तोस, येनाम तोस/सील तोस, र थो/थोनाम तोस आम प्रचलनमा रहेको छ । याऊ तोस नेपाली पात्रोअनुसार फागुन-चैत महिनामा, येनाम तोस जेठको अन्तिमतिर र थोनाम तोस असोज-कत्तिकतिर गरिन्छ ।
  • บันเทิง

ความคิดเห็น •