लामा गाउँ गोल्ड कप सिजन टेनको फाइनल खेल सम्बन्धी जानकारी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • लामा गाउँ गोल्ड कप सिजन टेनको आज अन्तिम सेमिफाइनल खेल सम्पन्न भयो। रोयल एफ सी सिलगुडी अनि प्लेयिङ सेभेन नेपाल माझ सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा दुईको विरुद्ध चार गोल गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। आगामी २६ जनावरीको दिन अन्तिम फाइनल खेल एम एफ सी मनेभञ्ज्याङ अनि प्लेयिङ सेभेन नेपालको माझमा हुनेछ। फाइनल खेल सम्बन्धी थप जानकारी गराउँदै लामा गाउँ वेलफेयर सोसाइटीका सभापति सन्दिप लिम्बु।

ความคิดเห็น •