SHAH 20 || हेटौडा काण्डको वास्तविक्ता के थियो ? || King Rajendra and Prince Surendra || Nepal ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • In 1841 A.D. the senior Queen Samrajya Laxmi died and the junior Queen Rajya Laxmi was virtually invested with full political power. She was a supporter of Thapa and so in 1843 she called back Mathbar Singh Thapa and was appointed Mukhtiyar. The junior Queen Rajya Laxmi was now sure that Mathbar Singh would help her in her task of making her son the heir apparent to the throne...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    SHAH 20 || हेटौडा काण्डको वास्तविक्ता के थियो ? || King Rajendra and Prince Surendra || Nepal ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Hetauda_Kanda
    धन्यवाद् । - Admin (History in Nepali)

ความคิดเห็น • 47

  • @netramasrangi5798
    @netramasrangi5798 หลายเดือนก่อน

    ❤धन्यवाद तपाइलाइ यो अचम्म र कहालिलाग्दो ईतिहास जानकारिको लागि।

  • @uddhavnepal1369
    @uddhavnepal1369 ปีที่แล้ว +3

    प्रिय बन्धु! जनरल ब खान सिंह बस्नेत जस्ले नवलपरासीको त्रिवेणी धाम मन्दिर बनाएका रहेछन्।जो जर्नेल प्रेम सिंह बस्नेतको जिजु हुन्।उनको बारेमा केहि भेटिन्छ???🙏🙏

  • @rajkajidongol8757
    @rajkajidongol8757 2 ปีที่แล้ว +1

    मेरो अनुरोध पूरा गर्नु भएकोमा धन्यवाद छ ।

  • @rajkumarthapa9701
    @rajkumarthapa9701 2 ปีที่แล้ว

    यस्ताखाले एेतिहासिक घटनाहरूको बारेमा जानकारी पाइराख्ने अाशा अभिलासा सहित हजुरलाइ धन्यवाद दिन चनहान्छु।

  • @nirajrc6697
    @nirajrc6697 2 ปีที่แล้ว

    राम्रो ज्ञानबर्दक च्यानल ! सधै हेर्न पाइयोस शुभकामना !!

  • @dbarkc1613
    @dbarkc1613 3 หลายเดือนก่อน

    dami lagyo

  • @satyakhadka3035
    @satyakhadka3035 ปีที่แล้ว +1

    ठ्याक्कै यहीँ गुण अहिले पारसमा छ

  • @anquet16
    @anquet16 2 ปีที่แล้ว +2

    युवराज त्रैलोक्य विक्रम शाह कस्ता व्यक्ति थिए? के उनी यदि राजा बन्न पाएका भए राणा शासन अगाडी नै अन्त्य हुन्थ्यो? उनको कसले किन हत्या गर्यो? कृपया यो विषयमा पनि एउटा भिडियो बनाउनु होला। धन्यवाद!
    - यस च्यानलको नियमित दर्शक!

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Sure, Arun jiu we will make and publish it soon.

  • @sarojpoudel1349
    @sarojpoudel1349 2 ปีที่แล้ว

    Great news 👏

  • @kedarnathtripathi6894
    @kedarnathtripathi6894 2 ปีที่แล้ว +1

    Ati man chhune kuraa thah paae

  • @shivaananda8513
    @shivaananda8513 ปีที่แล้ว

    युवराज त्रैलोक्य को बारेमा पनि भिडियो बनाउनु होला

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 ปีที่แล้ว

    राजाहरुको जिबनि हतयार हिङसामैबितेको इतिहासहुनालेनैहोला बिरेनदरकोपनि आफनै भाइ गयानेकोयोजनामा भतिजो पारषले हतयागरेकोकुरापनि हामराभाबी छोरा नातीले सुननेछ जसतोलागछ राजतनतर भनेको दुनिताको कलङकहो नेपालमापनि फेरि राजतनतर लयाउनुपरछ भनेर बहुला कुकरजसरि सडकमा कराउदै हिडनिहरुले जारतनतरको अतयाचार बुजनुजरुडिछ पारषपनि सुरेनदरभनदानी उदनडछ छि छि छि घिनलगछ मुसटेहरु हिनदुबनेर पनिहुनछ

  • @bibekpokharel6395
    @bibekpokharel6395 6 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @पुर्बकोठेटलिम्बु

    ईतिहास किन बन्छ । फेरि एस्तो दुर्घटना नदोरिहुन भनेर ईतिहास बन्छ

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 2 ปีที่แล้ว +1

    Gagan Singh Bhandari ?
    Gagan Singh Khawas ho ni haina sir
    Rajyalaxmi ko lover / Crush ?

    • @rsrai487
      @rsrai487 2 ปีที่แล้ว

      गगन सिंह खवास

  • @shambhuji111
    @shambhuji111 2 ปีที่แล้ว

    जयन्त रानाको बारेमा कार्यक्रम बनाउनुहोला

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 2 ปีที่แล้ว

    Rajendra Bikram Shah
    2 Wives
    1. Samrajyalaxmi
    2. Rajyalaxmi

  • @ritagupta1757
    @ritagupta1757 2 ปีที่แล้ว

    बारा को बरेवा दरबार र त्याहा का राजा र राजपरिवार बारे को ईतिहास बारे जानकारी गराउनुस

  • @ramakhadka668
    @ramakhadka668 2 ปีที่แล้ว

    Very nice

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Thanks

    • @gitashrestha9634
      @gitashrestha9634 2 ปีที่แล้ว

      @@HistoryinNepali एकीकरण को बेलामा भएको चौकोट को युद्ध को बारेमा केही जानकारी पाउँ न सरकार.. 😊

  • @rajubthapa
    @rajubthapa ปีที่แล้ว

    any update with alu kot parba hajur

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 ปีที่แล้ว +1

    माथवर सिंह थापात साेझाे र इमानदार प्रकृतिको मान्छे भनेर इतिहासमा बुझिन्छ।
    तर उत बडाे क्रुर स्वभावकाे पाे रैछनत।

    • @nepalishortmovies5689
      @nepalishortmovies5689 2 ปีที่แล้ว

      माङ्गुले ज्यु He was bir yodda

    • @raiadhi4527
      @raiadhi4527 2 ปีที่แล้ว

      Mathar sing thapa should be punished for genocide innocent people

  • @hasanasingh5757
    @hasanasingh5757 2 ปีที่แล้ว +1

    Yedi paras raja va ko vaye 🤔😳 estai hudo ho raja

  • @preciousreading1934
    @preciousreading1934 2 ปีที่แล้ว

    नेपाली भाषामा 'पञ्जनी ' अंग्रेजीमा 'पर्जरि' को अर्थ खोसुवागर्नुलाई भनिन्छ।
    "… आजीवन मन्त्री हुने 'पजनी पाई' को सट्टा … आजीवन मन्त्री हुने 'पञ्जापत्र' पाई बुझि सुन्नु होला। "

  • @rajrbh8660
    @rajrbh8660 2 ปีที่แล้ว +1

    Mathbar singh Thapa killed 18 innocent people to come to power and Bhimsen Thapa killed 93 people including 2 to 15 years old children in 1st bhandarkhal parva 1806 to come that power what the pure EVILS...

  • @bibashkhatri852
    @bibashkhatri852 2 ปีที่แล้ว

    you are explaining that history which no one tell us. Now plese tell us about bahadur sah

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Sure, Bibash jiu we will make on this subject. Plz keep watching.

  • @dhanugiri1640
    @dhanugiri1640 2 ปีที่แล้ว

    भिम्सेन को कसरी कारागार भित्र मिर्तु भयो हल्ला गरियो ? को तिम्रोश्रीमती साब्राजानिक्स्थल्मा बेजत्तक गरिदैछ कान्मा पर्यो त्यो देखनु भन्दा मर्नु उपयुक्त हो!

  • @meseeamrai898
    @meseeamrai898 2 ปีที่แล้ว +1

    अझै राजा आउ देश बचाउ भन्दै कराउ

  • @govindabhandari8836
    @govindabhandari8836 2 ปีที่แล้ว

    चीतवन को कसरा मा रहेको राजाको दरवार बारे पनि

  • @AbcDef-gw4dg
    @AbcDef-gw4dg 2 ปีที่แล้ว

    Rana Bahadur Shah
    Ra
    Surendra Bikram Shah
    Dubai Sanki raja thiye

  • @magaratwarrior6000
    @magaratwarrior6000 2 ปีที่แล้ว

    माथविर थापा got what he deserve

  • @rishitimilsina1562
    @rishitimilsina1562 2 ปีที่แล้ว

    IGB DB लामा le birendra राजालाई sex को लागि नेपाली नारी को लाइन lagayako र IGB भएको र राजा birendra को अरू थुप्रै atyachar ko बारेमा पनि बनाउन्

  • @pangpungedhami7309
    @pangpungedhami7309 2 ปีที่แล้ว

    Hello khairek9 gukhane newswala@je garen8 deshprem8 thiye timarilu jasta janta bexh.3 deeh bech e udyog bechne kulanger thiyenn

  • @PrajwalStha941
    @PrajwalStha941 2 ปีที่แล้ว

    Nepalko jhanda kole banayeka hun sir

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Sure Prajwal jiu we are making on this subject. plz keep watching.

  • @tamsalingnetworknepal2705
    @tamsalingnetworknepal2705 ปีที่แล้ว

    Ani ajhai manche haru raja aau vandaichan 😂🤣😃😅😅 bahun chetri haru

  • @nepHollywood
    @nepHollywood 2 ปีที่แล้ว

    Nice .. Girija le plane hijack ko next

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว +1

      Sure Biratjiu, We will make and publish it soon. Thank you for requesting. Plz keep watching

  • @rameshbikramthapa8070
    @rameshbikramthapa8070 ปีที่แล้ว

    Aastai pagal haru garda raj sasta baebad bhako raixa