गुमेकाे भाग८५ काे निर्देश क रेशम बाेहाेरा सर प्रति सम्मान छ🙏👌 सबै काे मन मुटु मा बस्नि नेपालि सिरेल अति मार्मिक छ गाउघर तिर भाेगे का भाेगा ई लाई समेटि बनाय काे धेरै राम्राे भाछ हेरेर लाईक कमेन्ट गरि दिनु हाेला हश🙏🙏🙏👌👌👌👍️👍️👍️👍️💖💖💖💖💖💖✋✋✋✋
नमस्ते सबै जना मा भाग 1 देखि भाग 85 सम्म हेर्ने को को हुनुनुन्छ येक दमै मन पर्छ गुमेको माया हजुर हरु कहाँ बाट नि मत अर्घाखाँची बाट हाल बुटवल नमस्ते आइस्किरिम बाट गर्मी भये सम्झिनु होला धन्यवाद
अत्यन्तै सान्दर्भिक भाग 85 यसको मुख्य पोईन्ट विदेश जाने वा नजाने भन्ने कुरा चाहिँ साह्रै चित्त बुझ्दो छ ठुला ठुला सपना र देखासिकि जीवन सैलिले कयौं का माया गुमेका कयौं का जीवन गुमेका छन कयौं का घर विग्रिएका छन जेछ त्यसैमा खुसि र आत्मनिर्भर हुनुपर्ने सन्देश दिएकोमा रेशम सर कोपिला बहिनी भुन्टि नानि लगाएत सम्पुर्ण कलाकार लाई सम्मान को साथमा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मैले पनि नबिरायर सधै बडो मायाले गुमेको माया हेरने गर्छुनि नेपालको सबै खाले सिरियल भन्दा सुपर हिट एक नम्मर लाग्दछ मलाई त गाउकै परिबेस सरल कथा सादगि कुनै तडक भडक नभाको सबै कुरा मा सादापनले मन रमाउछ अान्नद लाउछ रेशम बोहोरा भाईलाई मुरि मुरि धन्नेबाद छ बधाई छ
हामी पनि कुरि बसेकाो छय अाज तक नछुटाई हेरेकि छु रअाज को भाग चाहिँ सारई चित बुजेको छ येसरि अगाडि पनि यसरी राम्रो राम्रो ❤❤❤❤ भाग हरु हेर्न मन् छ सबै लाई मेरो नम्स्कार अनि सुभ कामना छ अज त रेस्मम भाइ लाई धेरै धेरै धन्यबाद छ
फाइनली कान्छा कान्छी को भेत भयो अबो छुत्नु हुदैन गुमेको माया अबो साथ मा भै दुख सुख का गोरेतो गरि सुख का दिन ल्याउनु पर्छ!!!!कान्छा बिदेस न गयकै राम्रो है
म दिपक तामाङ्ग दोङ । मेरो घर रामेछाप सुनपती गा.पा. ४ हाल म मलेशिया को स्यालाङ्गर पिजे भन्ने ठाउँ बटा। गुमेको माया सिरियल हेर्दै छु ।सारै मन पर्छ मलाई ।
नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दैछनि कमेन्ट गर्नु होइत 🙏❣️❣️
राम्रो भयो भयो story भन्दा भन्दै जिक ज्याक हुन्छ बीच बीच मा। कान्छा कान्छी चमेली चतुरे नानी काे मात्र रोल धेरै गराउन परो बाकी धेरै पर्दैन के
एकदमै राम्रो छ तर दुर्भाग्य यति राम्रो सिरियलमा लाइक कमेन्ट शेयर हेरेर दुख लाग्छ ,सफलताको धेरै शुभकामना छ।
Ramro❤❤
धेरै नै राम्रो लाग्यो मैले त नछुटाई कन हेरेको छु ।
Best ❤❤❤❤
गुमे को माया मनपराउने को को हुनु हुन्छ ❤❤❤
गुमेकाे भाग८५ काे निर्देश क रेशम बाेहाेरा सर प्रति सम्मान छ🙏👌 सबै काे मन मुटु मा बस्नि नेपालि सिरेल अति मार्मिक छ गाउघर तिर भाेगे का भाेगा ई लाई समेटि बनाय काे धेरै राम्राे भाछ हेरेर लाईक कमेन्ट गरि दिनु हाेला हश🙏🙏🙏👌👌👌👍️👍️👍️👍️💖💖💖💖💖💖✋✋✋✋
derahi Ramro lagxa
यो सिरियल हेर्दा मन नै आनन्द हुन्छ । काल्पनिक नभएर यथार्थ जस्तै लाग्छ सबै पात्रहरूको भूमिका निकै गहन छ। सबै कलाकार हरुलाई धेरै माया र धन्यवाद🙏🙏❤️❤️
नमस्ते म मिलन क्षेत्री बाग्लुड जिल्ला जैमिनी नगरपालिका राडखानी बिहारथला मैले भाग1देखि84भागसम्म नछुटाइ हेरेको छु आज 85पनि हेरछु🙏🙏एकदम राम्रो लाग्छ
Mo pani jaidi dekhi herdei xu❤❤
म ठाकुर प्रसाद शर्माले गुमेको मायाँ 84 सम्म न छोडि हेरिरहेको छु धन्यवाद।
Khushi lagxa afno gauthauko paribes vasa waw organic 👌👌👌🙏🙏🙏❤️❤️❤️❤️
भुन्टी, कान्छी र गुमेको माया लाई माया गर्ने यता हाजिर हुनु है त ❤❤❤
❤❤❤❤
harek pal pani dami xa एक पटक हेर्नू होला धन्यवाद
bhunti मा ओभर ecting बढी छ। कान्छी तेहि पनि ठिकै छ।
नमस्ते सबै जना मा भाग 1 देखि भाग 85 सम्म हेर्ने को को हुनुनुन्छ येक दमै मन पर्छ गुमेको माया हजुर हरु कहाँ बाट नि मत अर्घाखाँची बाट हाल बुटवल नमस्ते आइस्किरिम बाट गर्मी भये सम्झिनु होला धन्यवाद
मलाइ त झ्याउ लाग्यो हेर्न कता हो कता गाठे सिरेल पनि
नमस्ते म दङ्गाली भाग १देखि अहिले सम्म न छुटाइ हेर्दै छु मलाई अत्यन्तै मनपर्छ हाल मलेसिया देखि ,
कोको हुनुहुन्छ गुमेको माया पर्खाइमा यता हाजिर हुम त ❤❤❤❤❤❤
कान्छा कान्छीको छितो मिलोस सँधै यस्तै देख्न पाईयोस
अाज बल्ल खुसि लाग्यो कान्छी र कान्छा को भेट भयको देखेर
अत्यन्तै सान्दर्भिक भाग 85 यसको मुख्य पोईन्ट विदेश जाने वा नजाने भन्ने कुरा चाहिँ साह्रै चित्त बुझ्दो छ ठुला ठुला सपना र देखासिकि जीवन सैलिले कयौं का माया गुमेका कयौं का जीवन गुमेका छन कयौं का घर विग्रिएका छन जेछ त्यसैमा खुसि र आत्मनिर्भर हुनुपर्ने सन्देश दिएकोमा रेशम सर कोपिला बहिनी भुन्टि नानि लगाएत सम्पुर्ण कलाकार लाई सम्मान को साथमा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म चितवन देखि१देखि आज८५हेर्दैछु
आजको भगमा सबै हासएरै सिदियो😃😃😃खुसी पनि लयो
गुमेको माया कहिले आउँछ भनेर कुरेर बस्ने कोको हुनुन्छ यता लाइक गर्नु है
मपनि छु
रिम सुनार सोल्टीको अभिनय चाहिँ दामी लाग्छ।❤❤❤
आज को भाक यगदमै उतकुस्टा लाग्यो
सबै को जय होस् 🙏♥️💐अझै राम्रो प्रगति हुदै जाओस्
गुमेको माया अति राम्रो छ अलि टाईम लम्माउनु प्रयो❤❤❤❤🎉🎉🎉
❤
एक दम राम्रो छ।❤❤❤❤
रिम सुनार लाई कलाकार बाट हटाउनु पर्छ।मैले त त्यस्को अभिनय 100% मन पर्दैन।
❤❤❤❤ सारै मन पर्ने सिरियल हो , सबै कलाकार प्रति हार्दिक सम्मान ❤❤❤
Namskar moh rupandehi Aamuwa dekhi gumeko Maya siriyl naxutai herxu Aati mn parx
यो भ।गम। सुकुम।य। देखन प।उद। मलाई धेरै खुशी ल।गियो❤❤❤❤
मलाई त किन अति मन पर्छ हजुर हरुको गुमेको माया
मैले पनि नबिरायर सधै बडो मायाले गुमेको माया हेरने गर्छुनि नेपालको सबै खाले सिरियल भन्दा सुपर हिट एक नम्मर लाग्दछ मलाई त गाउकै परिबेस सरल कथा सादगि कुनै तडक भडक नभाको सबै कुरा मा सादापनले मन रमाउछ अान्नद लाउछ रेशम बोहोरा भाईलाई मुरि मुरि धन्नेबाद छ बधाई छ
गुमेको माया त मलाई सारै मन पर्ने सिरियल हो तर आज भाग ८४मा बिदेश को कुराले सारै (sade)बनायो 😢😢😢 best of luck
होतनी नानू बाबा आमालाई छितो मिलाउहै
मलाई त माया धेरै राम्रो लाग्यो ❤❤❤❤❤❤❤
याे गुमेकाे मायाकाे कथा बस्थु निकइ राम्राे लाक्छा लाइ
Aha Kati Ramro serial gumeko Maya ❤❤❤ Suva kamna all teemlai
यथार्थ परक राम्रो सिरियल।
❤❤❤🎉🎉🎉
गुमे को माया सीरियल मेरो फेवरेट सीरियल हो ।
Nmskar m indra nepali tarkari Wala dai gumeko maya kasto lagx herera comment gardinu hola ❤❤❤❤❤❤❤❤❤❤
Tarkari wala dae ko get chai dami lagx❤❤❤
Dhanyabad sir
Good ❤️ 🙏 luck all tim 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
Super lagyo 🙏
Wawo very nice gumeko maya
याेभाग ले त सारइ बाेर गरायाे
Heart touching serial ❤❤❤❤❤
लास्ट को cute नानी को कुरा राम्रो लाग्यो भविष्य मा पक्कै राम्रो मान्छे बन्ने छौ tq ,,,all tim
एकदम राम्रो लाग्यो यो गुमेको माया टिम्लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤
के सारो मिलेको जार,जार👍👍👍
सरै मन छुने भिडियो बनाउनु भएछ यो भिडियो हेरेर सारै आँशु आयो
गुमेकाे माया मलाइ सारै राम्राे लाग्छ सुरुदेखि अहिले सम्म नछुटाइ हरेकि छु❤❤
मजा लाग्छ भाग 1 देखि हेरेको छु म पनि 1 असल मित्र हुम याे सिरेलकाे
आज कान्छा कान्छि भेतभयको देख्दा खुसिलाग्यो नानि कोअबउनय सारै राम्रो लाग्यो❤❤❤❤❤❤❤❤
डल्ली आमालाई पनि यो सिरेलमा देख्नु पाए हुनि थियो रेशम जि
एक पटक डल्लि आमा लाई देख्ना पाउ है अरु भाग मा🙏
अर्गानिक बाेलि राम्राे परीवार रीयल बुढा बुढि जस्तै मलाई त खुब मन पर्छ ❤😂
अति राम्रो लाग्यो यो सानो सिरियल
मलाई त दाइ र भाउजू काे, राेल यक दम मन पर्छ। अाेर्जिनल छ
Najikai vayko vay tw ma Pani auta vagma khelni thiy sarwi man thiyo tada vay sarwi man parca yo sireeyl 🙏🙏❤️❤️
मलाई पनि एकदमै राम्रो लाग्छ गुमेको माया
गुमेको मायाँ एक दम मन पर्छ कान्छी ❤ कान्छा एक हुनु पर्छ र चमेली लाई न्याय दिनु पर्छ ❤❤❤
हामी पनि कुरि बसेकाो छय अाज तक नछुटाई हेरेकि छु रअाज को भाग चाहिँ सारई चित बुजेको छ येसरि अगाडि पनि यसरी राम्रो राम्रो ❤❤❤❤ भाग हरु हेर्न मन् छ सबै लाई मेरो नम्स्कार अनि सुभ कामना छ अज त रेस्मम भाइ लाई धेरै धेरै धन्यबाद छ
नम्स्कार म गकुल परियार जूनिया गुल्मी भाग 1 देखी हेरेको छुअरु कोको हुन्नछ
namaste mero ghar dang ho haal malaysia bata yo teli srinkhalako niyemit darshak ho katha bisayebastu ekdama raamro xa sampurna team lai shubhakamana
जतिनै बिजि भयनी समय निकालेर हेर्न मन लाग्छ म रोमनिया बाट
आजा सम्म न छुटाई किन हेर्ने मान्छे म मात्रै छु कि अरु पनि हुनुहुन्छ कि नाई
मङ्गले को बाउ फेरि स्वास्नी खोज्न हिनेजस्तो छ
अचेल धेरै गन्गनन् , उहीँ दोहोरिएको घट्ना आदिले खेउ लाग्छ हेर्न
Very good
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई यस्तै नयाँ नया एपिसोड लियर आउनु होला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को धेरै धेरै शुभकामना ❤❤❤❤❤
म सुदुरपस्चिम महेन्द्र कंचनपुर बाट लगातारहेरेछु 85 भाग
यो भाग झन मारमीक रैछ हेरेर खूसिलागो
Ma pani vag 1 dekhi na xutai hereko xu qatar bata❤❤❤
फाइनली कान्छा कान्छी को भेत भयो अबो छुत्नु हुदैन गुमेको माया अबो साथ मा भै दुख सुख का गोरेतो गरि सुख का दिन ल्याउनु पर्छ!!!!कान्छा बिदेस न गयकै राम्रो है
Ma Arghakhanchi Dekhi Hal Kuwait ramro xa hai gumeko maya
कति बजे आउँछ नेपाल मा
८ बजे
7:45 pm
बिदेस जानेहरु सब मोरछ है
😢😢😢😢😢
दामी,दाामी
निकै राम्रो सिरीयाल गुमे को माया सफता मिलोस कलाकार टिमलाई
Kati ramro aaja ko vag Dubai Jana bides najanu hai milera hehi basnu❤❤
आब कति मिनेट कुर्नु पर्ने
Moile pani ahile samma countineu hereko xu Hal Saudi Arabia dhekhi herdhae xu 🙏🌹
यो नाटक हेर्दाहेर्दै आजभोलि त छेउ न टुप्पा को जस्तो लाग्न लाग्यो हो।।।
अति रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
आज सम्म गुमेको माया नछुटाइ हेर्ने म्ह मात्र होकि अरु कोको हुनुहुन्छ❤
अब त म पनि घरमा फर्के पछि बिदेश नहिन्ने छोरी र कान्छी कति धेरै खुशी हुनु भाको सारै मन छोयो
राम्रो छ
Serial dherai ramro x ajha sada pragatiko kamana gardaxu hole unit team sabailai mitho Maya Ani dherai samjhana 🙏🙏🙏🙏
Ramro xa gumayko Maya mubi❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
nice sieriyal
Sabaiko gharko budi yastaihunuparx❤❤❤❤
Sabai kalakaar haru ko sangai interview herna dherai NAI man Cha 🙏
म त सानो नानीको ठुलो फ्यान हु
Man choone mitho prastuti ❤️
अती राम्रो सिरियल
Nice video song yapisod suppap
Aati ramro xa didi hajur siral aajai ramro banabunu didi❤❤❤❤❤❤❤❤❤❤😂😂
Gumeko Maya ramro xa😊
Ramro lago
म दिपक तामाङ्ग दोङ । मेरो घर रामेछाप सुनपती गा.पा. ४
हाल म मलेशिया को स्यालाङ्गर पिजे भन्ने ठाउँ बटा। गुमेको माया सिरियल हेर्दै छु ।सारै मन पर्छ मलाई ।
म पनि सधैं हेर्छु राम्रो लाग्छ
Dherai man parni sileyl gumeko maya sabai tem lai safalta ko suva kamana 🙏🙏
नमस्कार म रामु भुसाल (गुल्मेलि) गुमेको माया भाग 84 सम्म नछुट्ने गरी हेरको छु को को ले सबै भाग हेर्नु भाछ कमेन्ट लाईक गर्नु है❤हस धन्यवाद
म पनि छु
Uuuuuuuuuuuu😮u uu uu😮😮😮😮😮😮😮
same to you🙏
मैले नि हेर्छु के
Ma pani ho
अबो फेरि बिदेश ले बिताउने भो मरै हाल हुने भो