Unit - 1 | Class 11 Education and Development chapter 1 exercise | Education and Development |
ฝัง
- เผยแพร่เมื่อ 23 ธ.ค. 2024
- unit - 2 | education and development class 11:- • Unit -2 | education an...
Unit - 3 | very short question answer:- youtu.be/3PZgf...
Unit 3| short question answer:
नमस्ते साथीहरु कृपया channel मा नयाँ हुनुहुन्छ भने channel लाई subscribe गरी भिडियोलाई साथीहरूलाई पनि शेयर गरिदिनु होला ।
Thanks for watching 🙏🏿 ❤️😊
#educationanddevelopmentclass11
#educationclass11
#class11
#education_nepal
About Video : यो सामग्री केवल अध्ययनका लागी तयार पारिएको हो । विद्यार्थीलाई परिक्षाको समयमा छोटो समयमा अध्ययनमा सहयोग मिल्ने अपेक्क्षा गर्दछु । लेखनका क्रममा कतै गलत हुन् सक्छ, कृपया सुधार गरी अध्ययन गर्नु होला । आफ्नो पाठ्यपुस्तक राम्रो सँग अध्ययन गर्नु होला । Thank you, Best of luck 🥰🥰
शिक्षा र विकास
EDUCATION AND DEVELOPMENT
CLASS - 11 [कक्षा ११]
पाठ - १
शिक्षा र विकासको अवधारणा
यस एकाइ बाट परिक्षामा सोधिनसक्ने महत्वपूर्ण प्रश्न र उत्तर
अति छोटो उत्तरात्मक प्रश्नहरू
१. विकासको अवधारणा भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।
२. शिक्षाको अवधारणा एक वाक्यमा लेख्नुहोस् ।
३. शिक्षाको अर्थ र परिभाषा स्थायी वा परिवर्तनशील के छन् ? लेख्नुहोस् ।
४. शिक्षाको शाब्दिक अर्थ एक वाक्यमा लेख्नुहोस् ।
५. अंग्रेजी शब्द Education ल्याटिन भाषाको कुन शब्दबाट ल्याइएको हो ? लेख्नुहोस् ।
६. ल्याटिन भाषाको Educatio को अर्थ लेख्नुहोस् ।
७. किताबी ज्ञानमा मात्र आधारित शिक्षाको अर्थलाई के भनिन्छ लेख्नुहोस् ।
८. विभिन्न दर्शनहरूको शिक्षा प्रतिको एउटा धारणा लेख्नुहोस् ।
९. शिक्षाको छोटो परिभाषा लेख्नुहोस् ।
१०. उपनिषद्मा शिक्षालाई के भनिएको छ ?
११. शिक्षाका आयामहरू मध्ये एउटाको नाम लेख्नुहोस् ।
१२. जनसंख्या नियन्त्रण विकासको कुन आयामभित्र पर्दछ ? लेख्नुहोस् ।
१३. विकासका आर्थिक आयामहरू मध्ये एउटाको नाम लेख्नुहोस् ।
छोटो उत्तरात्मक प्रश्नहरू
१. शिक्षाको अर्थ स्पष्ट पार्नुहोस् ।
२. शिक्षाको सामान्य अर्थ वर्णन गर्नुहोस् ।
३. शिक्षाको शाब्दिक अर्थ स्पष्ट पार्नुहोस् ।
४. शिक्षाको संकुचित अर्थ वर्णन गर्नुहोस् ।
५. शिक्षाको व्यापक अर्थ स्पष्ट पार्नुहोस् ।
६. शिक्षाका स्वरूपहरू (Nature of Education) के के छन् ? लेख्नुहोस् ।
७. विकासको परिभाषा दिई यसको अर्थ स्पष्ट पार्नुहोस् ।
८. शिक्षा र विकासको सम्बन्ध वर्णन गर्नुहोस् ।
९. शिक्षाका प्रचलित तीनवटा स्वरूपको नाम लेखी कुनै एकको परिचय दिनुहोस् ।
१०. विकासका पाँचवटा सामाजिक आयामहरूको नाम दिनुहोस् ।
११. विकासको वातावरणीय आयाम स्पष्ट पार्नुहोस् ।
लामो उत्तर आउने प्रश्नहरू
१. विकासका विभिन्न आयामहरूको सूची बनाई कुनै दुईको परिचय दिनुहोस् ।
२. विकासका प्राविधिक आयामहरूको सूची बनाउनुहोस् । विकासमा प्राविधिक आयामको महत्त्व व्याख्या गर्नुहोस् ।
३. औपचारिक, अनौपचारिक र अरितिक शिक्षाका ४/४ वटा भिन्नताहरू देखाउनुहोस् ।
४. “ शिक्षा र विकास एकअर्काका परिपूरक हुन्।” उदाहरणसहित यस कथनको पुष्टि गर्नुहोस् ।
**Facebook**__:- / majhivai100
Disclaimer & Copyright
This channel does not promote or encourage any illegal activities and all content provided by this channel is meant for EDUCATIONAL PURPOSE only.
Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for 'Fair Use' for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research, Fair use is permitted by copyright statute that might otherwise be infringing, Non-profit, educational or personal use tips the balance in favor of fair use.
unit - 2 | education and development class 11: - th-cam.com/video/jldLzFQOuXI/w-d-xo.htmlsi=zHE7prGFiHTMmCm6
Sir ramro xa happy Aba ma Pani hirani garxu asti video pathunu sir class 11
Thanks sir 👍👍👍
Mostly welcome 🤗 please share
Thank you sir❤❤❤❤❤❤
You are welcome. भिडियो हेर्दै गर्नुहोला।
Thank you 💕 so much 🥰 Sir
Most welcome
धेरै धेरै धन्यवाद सर 🙏🙏🙏
thank you sir😊😊
Most welcome, sathiharulai pani share garidinuhola ni hai🥰
Thank you sir❤
Thank you sir gi
welcome🥰
Thanks sir
welcome🥰
सर विकासको स्वतः हुदै जाने क्रियालाई अंगेजीमा के भनिन्छ?
सर नमस्ते
नमस्ते।
Thenku you so much sir
सबै पाठको बोलि बिस्तार गरिदिनु
Next Time ma aauxa la herdai garnuhola ni hai,
Thank You for watching
❤
🥰🥰
Hi there
Hloo
Bolyrw pani banaunu na sir😊
🎉🎉Nice
Sir unit 5 ko haldinu na.Paramparagat tatha esthaniya gyan,sip ra avyas chapter ko
Sorry, ma sanga tyo book nai xaina so nabanako
@EducationNepal0 OK sir I did it myself
@@DeviAmirika Nice
Sir , education faculty ko nepali bayek sabai subject ko exam English ma dinu milx?? Please sir reply
पाठ २ को नि हाल्नु न सर
aaisako hernuhola ni hai,
Aaj kas kasko exam xa ni 😅
Sir sharma ji ko book ko ni exercise ko vedio banauna
𝑻𝒉𝒂𝒏𝒌 𝒚𝒐𝒖 𝒔𝒊𝒓❤
You are welcome, 😍 best of luck
🎉🎉🎉🎉
पाठ:२ काे नि हाल्नुन❤️
hunxa herdai garnuhola ni hai☺
@@EducationNepal0 xito Dina 2 ko
@@EducationNepal0😊😊
Long questions answers pani handinun sir plz
Channel ma xa hernuhola ni hai
Unit 1 dekhi unit 9 samko (very short answer and short answer and long answer)eute video ma lekhnu hos ani pure chapter ko solution xite halnuhos
Sir part 4 kaile auxa
Teaching gareko video vaye sagilo huntheyo
not yet
Sar Pat 2
hunxa herdai garnuhola aauxa
Sir unit 3 ko halnush sir
Thank you so much helping sir 💜💜💜💜💗🤍💜
You are welcome💖
Kun publication ko book ko ho sir ?
Commenet
Post
Dai download kasari garne plz plz❤❤❤❤
download garna link copy garerw chrome ma gayarw garna sakinxa ni
chapter 9 ko answer plzz❤😢
क्रियाकलाप पनि हाल्नु न
hunxa herdai garnuhola ni hai
Sir class 11 ko education and development ko pdf xa vane link 🔗 pin gardinu nw vdo ma plz ...
Arko part 2
Herdai garnuhola aauxa
😢😮😮
Thank You For Watching ❤🥰🥰
Yo. Class. Unit
Sir yo subject padayako vdeo poni 🙏
संवभ भए आउने हेर्दै गर्नु होला ।
sir yo video paday ko video pane hai please
hunxa herdai garnuhola ni hai
lala
hunxa
We're the blind student so we can't see what's on the screen
Group A kopani
all Chapter note chayo sirv
comming soon...